काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोग आवश्यक रहेको बताएका हुन् । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा… Continue reading ‘महामारी नियन्त्रणका लागि विश्व बैंकबाट थप सहयोगको आवश्यक छ’- अर्थमन्त्री शर्मा
Category: अर्थतन्त्र
आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपालीको महान चाड बडा दशैँलाई लक्षित गरि नयाँ नोट सटही आजबाट शुरु भएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट लिन सकिने भएको छ । दशैंमा नयाँ नोट प्रचलनमा ल्याउने चलन धेरै पहिलाबाटै चलेको हो । नेपाल राष्ट्र बैंकका अनुसार नोट बैंक तथा वित्तीय संस्था र तिनिहरुका शाखाबाट लिन सकिने छ… Continue reading आजबाट दशैंका लागि नयाँ नोट साट्न पाइने
चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?
सरोज सिग्देल, अमेरिका निरन्तर नयाँ किर्तिमान बनाउँदै आएको शेयर बजारमा नेपाल राष्ट्र बैंकले एक जनाले तीन तथा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो राखेर शेयरमा नै लगानी गर्न १२ करोड भन्दा बढी ऋण लिन नपाउने व्यवस्था मौद्रिक नीतिमा गरेपछि अहिले लगानीकर्ताहरु दोधारको अवस्थामा छन् l केही साता अगाडि भाद्र ९ गते बुधबार नेप्से सूचक ३१९८.१९… Continue reading कीर्तिमानी बजारमा डेड क्याट बाउन्स भएकै हो त ! अब के गर्ने ?
बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको… Continue reading बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग
काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै… Continue reading पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग
‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले… Continue reading ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’
विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण
काठमाडौं । विश्व बैंकले नेपाललाई करीव ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ५ अर्ब ८७ करोड रुपैयाँ दिने भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण
भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो
वीरगन्ज । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल आइपुगेको छ । यसअघि भारतीय सरकारी रेल्वेले मात्र नेपाली सामान बोक्न पाउने प्रावधान थियो । दुई मुलुकबीचको सम्झौतापछि निजी कार्गो रेल आउने बाटो खुलेको हो । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०ः१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । भारतसँग निजी कार्गो रेल… Continue reading भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो
सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग ब्यूँताएको छ । यसअघि एमाले सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले केशव निरौलाको अध्यक्षता रहने गरि आयोग ब्यूँताएको अहो । नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराए । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा… Continue reading सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला
नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार १८ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार… Continue reading १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट… Continue reading त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो । नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी… Continue reading असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । आइतबार एकैदिन ७१ अंकले बढेको बजारमा आज न्यून अंकको वृद्धि आएको हो ।सूचक जस्तै आज कारोबार रकम पनि स्थिर जस्तै रहेको छ । यसदिन करिब सवा ९ अर्बको कारोबार भएको छ । सेयर बजार मापक सूचक नेप्से आज ०.२७ अंकले बढेर २९४७.७० विन्दुमा पुगेको छ ।… Continue reading नेपाली सेयर बजारमा झिनो अंकको वृद्धि, ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन… Continue reading नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)
काठमाडौं । शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका… Continue reading बजेटबारे अर्थमन्त्रीसँग सवाल-जवाफ (विस्तृतमा)
नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक
काठमाडौं । सेयर बजारले उच्च अंकले बाउन्स ब्याक गरेको छ । गत हप्ता तीव्र उतरचढाव आएको बजार आज ७१ अंकले कमब्याक गरेको हो । हाइड्रोपावर, फाइनान्स, विकास बैंक समूहको सेयरमा चमक आउँदा नेप्सेमा उछाल आएको हो । यी समूहका अधिकांश कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ । सूचकमा उछाल आए पनि कारोबार रकममा भने… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको कमब्याक
मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सक्ने गरि समय सीमा तोकेको छ । त्यसपछि काठमाडौंमा नियमित खानेपानी आपूर्ति हुने अर्थमन्त्री जनार्दन शर्माले बताए । बाढी र पहिरोका कारण मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । यो काम पुरा गरि काठमाडौंमा पुनः पानी ल्याउनु चूनौतिपूर्ण मानिएको छ । मेलम्चीमा आवश्यक मर्मत तथा पुनःस्थापन… Continue reading मेलम्ची पुनः काठमाडौं ल्याउने समय सीमा चैतलाई तोकियो
सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा लिने लक्ष्य लिएको सार्वजनिक ऋणको लक्ष्य घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँले घटेको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले घटेको ऋणबाट नेपाली जनतामा रहेको ऋणभार सानो अंशमा भएपनि कम हुन जाने बताए । अनुत्पादक क्षेत्रमा सार्वजनिक… Continue reading सरकारले घटायो ३७ अर्ब ऋणको लक्ष्य, राजस्व भने बढाउने
आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने सरकारको लक्ष्य
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ। शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य राखेको बताए । अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो । यसअघि तत्कालीन… Continue reading आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने सरकारको लक्ष्य
दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब
काठमाडौं । सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ। संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको हो। २०७४ को आम चुनावको… Continue reading दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा, कोरोना खोपलाई ५ अर्ब
सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक
काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेको अवरोधबीच प्रतिस्थापन विधेयक पेश भएको छ। शुक्रवार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले… Continue reading सांसद र मर्यादापालकबीच घम्साघम्सी,अर्थमन्त्रीले पेश गरे बजेट प्रतिस्थापन विधेयक
एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने
काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले काठमाडौंमा छ । बिहीबार आइपुगेको यो टोली भेटघाटमा व्यस्त रहेको छ । टोलीले बिहीबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । शुक्रबार भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपालको संसदबाट… Continue reading एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने
दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने
काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको उल्लेख छ। चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका… Continue reading दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने
पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
काठमाडौं । लगानी बोर्डले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने सहितका लक्ष्य राखेको छ । ती लक्ष्य समेटिएको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको छ ।… Continue reading पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो
काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम जारी छ । यससाता आइतबार १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले कमब्याक गरे पनि त्यसयता फेरि ओरालो लागेको हो । पछिल्ला दुई दिनमै नेप्से १०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि शुरु भएको नेप्सेको ओरालो यात्रा अझै जारी रहेको हो… Continue reading रोकिएन् नेपाली सेयर बजारको पहिरो, दुई दिनमै नेप्से १०५ अंकले घट्यो
काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको… Continue reading काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित
काठमाडौं । सेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार एकैदिन कीर्तिमानी १६२ अंकले बढेको बजार आज फेरि उच्च अंकले घटेको हो । यस साता सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आइतबार एकैदिन १०८ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो भने आज फेरि ४४ अंकले घटेको छ । सूचकसँगै कारोबार रकममा पनि… Continue reading नेपाली सेयर बजारमा फेरि गयो पहिरो, कारोबार साढे ७ अर्बमा सीमित
जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना… Continue reading जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित