काठमाडौं । रोजगार अनुमति प्रणालीअन्तर्गत सिप बिल्डिङमा अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला भएको छ । उनीहरूलाई पुस १३ गते बिहान १० बजेदेखि ३ बजेसम्म ईपीएस शाखा ग्वार्कोमा सक्कल पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षाको प्रवेशपत्र र तोकिएको शुल्क लिइ सम्पर्क गर्न ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । यसअघि ईपीएस शाखाले मंसिर… Continue reading कोरियाको सिप बिल्डिङमा अनुत्तीर्णले उत्पादनमुलक क्षेत्रमा आवेदन दिन सक्ने
Category: अर्थतन्त्र
कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै
काठमाडौं । कोभिड पछि सुस्ताएको घर जग्गा व्यवसायले गति लिन थालेको छ । यसै सन्दर्भमा नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाडौंमा आजबाट चार दिने घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गर्दैछ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा हुँदैछ । मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ,… Continue reading कोभिडमा सुस्ताएको घरजग्गा व्यवसाय तंग्रीदै, काठमाडौंमा मेला हुँदै
१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रो दिन बुधवार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ विन्दुमा झरेको हो । यसदिन ३०७ कम्पनीको ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँ बराबरको १ करोड ४३ लाख ३७ हजार ३३८ कित्ता शेयर किनबेच भएको छ । सोमबार र मंगलबार… Continue reading १७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार
यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल
काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युक्रेन, माल्टा र टर्कीसँग श्रम… Continue reading यूरोपका थप ८ मुलुकसँग श्रम सम्झौता गर्दै नेपाल
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन बोलकबोल मार्फत ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम खिच्न लागेको… Continue reading बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि एकैदिन ३५ अर्ब खिच्दै राष्ट्र बैंक
५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ… Continue reading ५ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय सवारी
डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनको विद्युत् महसुल बक्यौता नतिरेको भन्दै थप उद्योगहरुको बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील उद्योग, त्रिवेणी स्पिनिङ मिल तथा अशोक स्टीलको बिजुलीको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टीलको ६२ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले दाबी गरेको छ ।… Continue reading डेडिकेटेड र ट्रकलाइन विवाद : थप उद्योगको लाइन काटियो
दोहोरो अंकले घट्यो नेप्से, कारोबार एक वर्ष यताकै धेरै
काठमाडौं । शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । बिहीबार ३२ अंकले घटेको नेप्से आज २१ अंकले घटेको हो । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१३ अंकले घटेर २०८८०७ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार एक वर्ष यताकै धेरै
डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४… Continue reading डेडिकेटेड लाइन विवादमा चार उद्योगको लाइन काटियो
देशकै दोस्रो ठूलो ‘इनरुवा सबस्टेसन’ उद्घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने
काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो… Continue reading देशकै दोस्रो ठूलो ‘इनरुवा सबस्टेसन’ उद्घाटन, विद्युत् आपूर्ति र व्यापार सहज हुने
कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने
काठमाडौं । कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो । यसअघि रोजगार अनुमति प्रणाली (ईपीएस) ले पानी जहाज निर्माणसम्बन्धी कामका… Continue reading कोरियामा पानीजहाज निर्माणमा फेल भएकाले उत्पादन क्षेत्रको परीक्षा दिन पाउने
ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन्… Continue reading ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउन प्रधानमन्त्रीको निर्देशन
‘उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ’- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । मन्त्री डा. महतको सचिवालयका अनुसार सो अवसरमा उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको… Continue reading ‘उदयपुर सिमेन्ट कारखानाका सबै मिलेर बचाउनुपर्छ’- अर्थमन्त्री
द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत
काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्गको निर्माण सुस्त गतिमा रहेको छ । निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाका अनुसार ६ वर्षको अवधिमा यो आयोजनाको भौतिक प्रगति मात्र २८.५६ प्रतिशत पुगेको छ । यो आयोजना २१ वैशाख २०७४ मा नेपाल सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको थियो । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं… Continue reading द्रुतमार्गमा सकियो ५२ अर्ब ८६ करोड, भौतिक प्रगति भने २८.५६ प्रतिशत
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्। यस्तै बैठकमा सरकारका एक वर्षको… Continue reading सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले एक वर्षमा सवा २२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । मंगलबार एक विवरण सार्वजनिक गर्दै नेपाल एयरलाइन्सले आर्थिक वर्ष (आव) २०७९–८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको देखाएको हो । कोभिड–१९ महामारीको समयमा घटेको निगमको व्यापार अवस्था सामान्य भएसँगै वृद्धि भएको देखिन्छ… Continue reading नेपाल एयरलाइन्सले एक वर्षमा कमायो २२ अर्ब
नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव
काठमाडौं । लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ । आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताएका छन् । कृषि अध्ययन अन्तर्गत इजरायलमा… Continue reading नेपालीलाई रोजगारीमा लैजाने इजरायल सरकारको प्रस्ताव
एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ७१ हजार भन्दा धेरै नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७१ हजार २७६ पुगेको हो । जुन चालु आव २०८०र८१ को एक महिनामा विदेशिएका नेपालीको सर्वाधिक संख्या हो । यो मंसिरमा अघिल्लो वर्षको यसै… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ७१ हजार नेपाली
२१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब ९८ करोड ४६ लाख १३८ कित्ता शेयर किनबेच भएको छ । यसदिन १० कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ। बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य… Continue reading २१ सय नाघ्यो शेयर बजार, ५ अर्ब ९८ करोडको कारोबार
उच्च अंकले बढ्यो नेप्से, ११ महिना यताकै धेरै कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बढीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर किनबेच भएको छ । यो ११ महिना अर्थात् गत… Continue reading उच्च अंकले बढ्यो नेप्से, ११ महिना यताकै धेरै कारोबार
उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ
काठमाडौं । उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरेको नेपाल निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । आइतबार महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सिमेन्टमा बढाइएको मूल्य तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । ‘सिमेन्ट उत्पादनसँग सम्बन्धित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपैयाँभन्दा बढी बढाएकामा महासंघको गम्भीर… Continue reading उद्योगीले सिमेन्टको मूल्यमा कार्टेलिङ गरे : महासंघ
५ महिनामा लक्ष्यको २६.७ प्रतिशत राजस्व संकलन, आम्दानीभन्दा खर्च बढी
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव… Continue reading ५ महिनामा लक्ष्यको २६.७ प्रतिशत राजस्व संकलन, आम्दानीभन्दा खर्च बढी
शेयर बजारमा तीव्र उतरचढाव, कारोबार रकम ५ अर्ब नाघ्यो
काठमाडौं । तीव्र उतरचढावकाबीच शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यसदिन २९५ कम्पनीको ५ अर्ब १५ करोड ७८लाख ४६ हजार ९७९ रुपैयाँ बढीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading शेयर बजारमा तीव्र उतरचढाव, कारोबार रकम ५ अर्ब नाघ्यो
नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै
काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको… Continue reading नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द गरिँदै
झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो । यसदिन ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बढीको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू
काठमाडौं । पछिल्लो डेढ वर्ष यता सुस्त रहेको अर्थतन्त्र क्रमशः सुधारोन्नमुख देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (कात्तिकसम्म)को अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अर्थतन्त्रको बाह्य क्षेत्रहरु गत वर्षको असोजदेखि लगातार सुधारोन्मुख थिए । बाह्य मजबुत अवस्थामा पुग्दा पनि आन्तरिक अर्थतन्त्रका सूचक भने झन्झन् शिथिल गएकामा… Continue reading अर्थतन्त्र क्रमशः सुधारोन्नमुख, यस्ता छन् मुख्य सूचकहरू
विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चारमहिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा जम्मा भएको हालसम्मकै धेरै विदेशी मुद्रा हो । विदेशी पर्यटकको आवगमन बढ्दा र आयात घट्दा विदेशी मुद्रा… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने
महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कात्तिक महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र… Continue reading महँगी घट्यो , घ्यू तेल र तरकारीको मूल्य कम
शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको… Continue reading शोधनान्तर स्थिति १ खर्ब ४७ अर्बले बचतमा
डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १३३ रुपैयाँ ७५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । त्यस्तै नेपाली रुपैयाँमा डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा रहेको… Continue reading डलरको मूल्य उच्च विन्दुमा, निर्यात व्यापारलाई राहत