उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

काठमाडौं । मंगलबार नेपालमा पछिल्लो दुई साता यताकै सर्वाधिक कोरोना संक्रमित बिरामी भेटिए । यस दिन २४ घण्टाको अवधिमा कुल ३ सय ११ जनामा कोरोनाका बिरामी थपिए । यसमध्ये काठमाडौंमा ४८ सहित उपत्यकामा मात्र ५३ जनाका कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसले मुलुकका अन्य भेगमा भन्दा अब कोरोनाको ज्वरो काठमाडौं उपत्यका भित्र चर्कने संकेत… Continue reading उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा… Continue reading विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा… Continue reading काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

१ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले… Continue reading १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । आइतबार थप दुई जनामा कोरोनाका कारण ज्यान गएको पुष्टी भएको हो । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ… Continue reading नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

काठमाडौं । नेपालमा शनिबार १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ४ हजार ७५ नमुना परीक्षणबाट यो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । अब नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भएको छ । सरकारले देशभर लकडाउन खुला गरेको छ ।… Continue reading शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा आजबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अब अत्यावश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको छ । पछिल्लो तीन दिनयता कोरोना भाइरसका कारण यहाँ तीन जनाको ज्यान गइसकेको छ । जसले गर्दा स्थानीयमा चिन्ता बढेको छ । भारतबाट मानिसहरु अनाधिकृत प्रवेश… Continue reading कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

वीरगन्ज । नेपालको बारा र पर्सा जिल्ला कोरोनाका इपिसेन्टर बनेको छ । पछिल्लो दुई दिनमा यहाँ कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ । कोरोना विशेष अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी… Continue reading नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो… Continue reading सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि… Continue reading संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर… Continue reading काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

वीरगञ्ज । नेपालका कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । वीरगञ्ज–६ माईस्थानका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । ७० वर्षका उनी ज्वरो आएपछि एक सातादेखि बिरामी थिए । मंगलबार निधन भएको उनको सोही दिन कोरोनाको नमुना संकलन गरिएको थियो । उनमा बिहीबार कोरोना पुष्टी भएको हो । मृतकको घरमा… Continue reading कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी  एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्‍यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्‍यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्‍यु भएको… Continue reading फेरी कट्यो अमेरिकामा एकै दिन मृत्‍यु हुनेको संख्या एक हजार

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरेना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । मंगलबार राति महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । सिकित्स अवस्थामा अस्पताल आएका उनको आइसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा उनको पिसिआर… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

काठमाडौं । संसारमा कोरोना भाइरसको संक्रमणले पुनः गति लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एकैदिन भेटिने संक्रमितको संख्यामा सोमबार नयाँ रेकर्ड कायम भएको हो । २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिए । यो संख्या एकै दिन थप भएको सर्वाधिक संख्या हो । विश्वभर कोरोना भाइरसका कारण ६ लाख ४ हजार… Continue reading ​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ । अहिले नेपालको जनसंख्या ३… Continue reading नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि

४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

काठमाडौं । नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ जना उडान कर्मचारीले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको तेस्रो चरणको कोरोना पिसिआर परीक्षण नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएका सबै कर्मचारीलाई परीक्षणपछि घर पठाइएको छ। दुई साताअघि नेपाल एयरलाइन्किा १४ कर्मचारीमा कोरोना पुष्टी भएको थियो । विदेशबाट नेपालीको उद्दार थालिएपछि उनीहरु विदेश जाने क्रममा कोरोना… Continue reading ४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

६ वटा जिल्ला बने कोरोना मुक्त

File

काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका… Continue reading ६ वटा जिल्ला बने कोरोना मुक्त

नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी

काठमाडौं । शनिबार नेपालमा कोराना भाइरससम्बन्धी सकारात्मक खबर सार्वजनिक भएको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र थप संक्रमित भेटिएका छन् । यो संख्या पछिल्लो दुई महिनायता कै सबैभन्दा कम हो । लगातार माथि चढ्दै गएको कोरोनाको ग्राफ पछिल्ला दुई सातायता ओरालो लागेको छ । अहिले नयाँ थप हुने भन्दा कोरोनालाई जित्नेहरुको संख्या बढी… Continue reading नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी

विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक

काठमाडौं । संसारका करीव डेढ करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । उनीहरुमध्ये ६ लाख ६६५ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले रुसलाई समेत उछिन्दै संक्रमित संख्यामा… Continue reading विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मत्यु भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

न्युयोर्क अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित… Continue reading अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

चितवन । कोरोना भाइरसको संक्रमणको दर केही कम भएको छ । खासगरी भारतबाट आउने मानिसको संख्या घटेको र विदेशबाट फर्कनेको पिसिआर परीक्षण अनिवार्य गरिएका कारण कोरोना भाइरसको संक्रमण कम भएको छ । समुदायस्तरमा भने अहिलेसम्म भयानक रुपमा कोरोना फैलिएको पाइएको छैन । यसैबीच, बुधबार नवलपरासी पूर्व र चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको… Continue reading नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न… Continue reading ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

म्याग्दी । म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको छ । आइतबार एक जनाको शव फेला परेको हो । उनीहरुमध्ये १९ जनाको भने सामुहिक अन्त्येष्टी गरिएको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परी दर्जनौं मानिस वेपत्ता भएका थिए । त्यसमध्ये २८ जनाको ज्यान गएको छ… Continue reading म्याग्दीमा पहिराले ज्यान गुमाएका १९ जनाको सामुहिक अन्त्येष्टी, ज्यान गुमाउने संख्या २८

न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

First day of Phase 1, reopen the City, after Coronavirus, Line outside CityMD, walk-in doctors office, Forest Hills, Queens, New York. (Photo by: Lindsey Nicholson/Education Images/Universal Images Group via Getty Images)

न्युयोर्क न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले  सबै  भन्दा  धेरै  प्रभाबित  क्वीन्स  बोरोमा  बसोबास गर्नेहरुको ठुलो संख्यामा  एण्टिबडी  पोजेटिभ  देखिएको छ ।  तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन… Continue reading न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा

अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो । ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे… Continue reading अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो

भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज

न्युयोर्क कोरोना लगायत बिभिन्न किसिमका भाइरसहरु हावामा कसरी रहन्छन् ? एक व्यक्तिको शरीरबाट निस्काषित भाइरसयुक्त खकार-बिकार कसरी फैलन्छ ? भन्ने बिषयमा जापानका प्राध्यापकहरुले गरेको एक सुक्ष्म अध्ययन सार्वजनिक गरका छन् । https://youtu.be/EPNBHuu755E यस अध्ययनका अनुसार मास्क, सामाजिक दुरी र हावा चलिराख्ने स्थान सुरक्षित हुने निस्कर्ष निकालेका छन् । कति समयसम्म भाइरसहरु हावामा कसरी रहन्छन्, अध्ययनमा… Continue reading भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज