चीनलाई नेपालको सान्त्वना

काठमाडौं । नेपालले चीनलाई विपदको घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएको छ । गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालले आफ्नो बलियो साथ रहेको बताएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार टेलिफोन वार्ता भएको छ । वार्तामा मन्त्री ज्ञवालीले विपद्को घडीमा नेपाल चीनको साथमा रहेको आश्वासन दिएका… Continue reading चीनलाई नेपालको सान्त्वना

चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

काठमाडौं । चीनमा गत डिसेम्बरबाट शुरु भएको कोरानो भाइरसको संक्रमणबाट ३६ सय भन्दा बढीका ज्यान गइसकेको छ । दिन प्रतिदिन तिब्रताका साथ फैलिएको यस रोगले चीनमामात्र करीव ९० हजार मानिसमा संक्रमण फैलियो । तर, सोमबार चीनमा नयाँ संक्रमण हुने दर अहिलेसम्मकै न्यून विन्दुमा झरेको छ । चीनको बुहानभन्दा बाहिर संक्रमण देखिएको छैन । महामारीको रूप… Continue reading चीनमा अहिले सम्मकै कम संक्रमित पुष्टी

यूएइमा पनि नेपालीमा कोरोना

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा समेत नेपालीमा कोरानाको संक्रमण देखिएको छ । दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित पुष्टी भएको यूएईको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका हुन् । दुई नेपाली, तीन इटाली, दुई बंगलादेशीसँगै रुस, सिरिया… Continue reading यूएइमा पनि नेपालीमा कोरोना

इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु

काठमाडौं । चीनमा केही कमी देखिएको कोरोना भाइरसले इटाली र इरानलाई भने ठूलो झट्का दिएको छ । आइतबार मात्र इटालीमा १ सय ३३ र इरानमा ४९ जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । संगठनलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेअनुसार आइतबार एक दिन मै विश्वभर २ सय ३० जनाको मृत्यु भएको छ ।… Continue reading इरान र इटालीमा कोरानाको सन्त्रास, एकै दिन करीव २ सयको मृत्यु

कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक

दोहा । कतार सरकारले कोरोनाको सतर्कता भन्दै १४ देशका नागरिकलाई रोक्ने निर्णय गरेको छ । यसमा नेपाल पनि समावेश रहेको छ । कतारको यो निर्णयसँगै अब नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतार प्रवेश नेपालीका लागि तत्कालका लागि कठिन हुने भएको छ । कोरोनाको संक्रमण बढ्दै गएको र यसबाट बच्न १४ देशका नागरिकलाई कतार प्रवेश रोकिएको कतारको… Continue reading कतारको कोरोना सतकर्ताः नेपालीसहित १४ देशका नागरिक प्रवेशमा रोक

होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी

काठमाडौं । नेपाल आयल निगमले बिदाको दिनमा समेत ग्यास ढुवानीलाई निरन्तर दिने भएको छ । कोरोना भाइरस त्रिभने र त्यसले नाका ठप्प हुने त्रासका कारण उपभोक्ता अहिले घरघरमा रहेका अतिरिक्त रित्तो सिलिन्डर भर्न लाइन लाग्न थालेका छन् । सोहीकारण माग अनुसारको आपूर्तिका लागि बिदाको दिनमा समेत आयात जारी राख्ने निर्णयमा निगम पुगेको हो । निगमका… Continue reading होलीको दिनमा समेत निरन्तर ग्यास ढुवानी, माग अनुसार आपूर्ति गर्ने तयारी

कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

काठमाडौं । डिसेम्बर २०१९ बाट चीनको वुहानमा उत्पत्ति भएको कोरोना भाइरसले संसारभर ३ हजार ६ सयको ज्यान गएको छ । यसमध्ये ठूलो संख्या चीनमा रहेको छ । तर, पछिल्ला दिनहरुमा कोरोना विरुद्ध चीनले उल्लेख्य सफलता हात पार्दा नयाँ संक्रमित र मृत्युको संख्यामा कमी आएको छ । दुई महिना कै अवधिमा कोरोना भाइरसको संक्रमण १ सय… Continue reading कोरोना प्रभाव : चीनमा रोकिँदै, यूरोपमा फैलिँदै

कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल

न्यूयोर्क कोरोना भाईरसको कारण परिस्थिती बिग्रिदै गएपछि न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राज्यमा संकटकालको घोषणा गरेका छन् ।  शुक्रबारसम्म न्युयोर्क राज्यमा ४४ जनामा कोरोनाको संक्रमण देखिएकोमा शनिबार दिऊसोसम्म न्युयोर्कमा उक्त संख्या ह्वातै  बढेर ७६ जनामा संक्रमण देखिएको छ ।  संक्रमितको संख्यामा नाटकीय रुपमा बृद्धि भएपछि गभर्नर कुमोले हरेक अस्पतालको श्रोत साधनको बृद्धिको लागि संकटकाल घोषणा गरेका… Continue reading कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल

सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

धनकुटा । धनकुटामा तमोर नदिले एक युवकलाई बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार एक युवक बेपत्ता भएको प्रहरीले पुष्टी गरेको छ । भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका भिनित कुमार नमोर नदीमा खसेका थिए । त्यसपछि उनलाई नदीले बगाएर वेपत्ता पारेको हो । उनी विराटनगरस्थित नोबेल मेडिकल… Continue reading सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो

प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक… Continue reading प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार

कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न… Continue reading कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय

औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो । त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ । नेपाल औषधि उत्पादक संघका अनुसार… Continue reading औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

काठमाडौं । नेपालमा कोरोनाबाट बच्न सचेतना तीब्र पारिएको छ । शुक्रबारबाट आन्तरिक विमानस्थल र जहाजमा समेत कोरोनाको जाँच प्रारम्भ गरिएको छ । बुद्ध एयरले चेकइन काउन्टरबाट ज्वरो नाप गरी १ सय फरेनहाइडभन्दा बढी तापक्रम भएका यात्रुलाई काउन्टरबाटै घर फर्काउन शुरु गरेको छ । त्यसो त तराईका विमानस्थलमा हेल्थ डेस्कसमेत संचालनमा आएको पर्यटन सचिव केदारबहादुर अधिकारीले… Continue reading आन्तरिक उडानमा समेत शुरु भयो कोरोना जाँच

चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

काठमाडौं । कोरोना भाइरसका कारण सर्वाधिक पिडित चीनले यस भाइरसविरुद्ध खोप तयार भइरहेको जनाएको छ । कोरोना भाइरस कोभिड–१९ को खोपको विषयमा अनुसन्धान तिब्र भइरहेको र आगामी महिनाबाट आपतकालीन प्रयोगमा उपयोगमा ल्याइने चिनियाँ अधिकारीले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईले यसको जानकारी गराएका हुन् । उनका… Continue reading चीनले भन्यो : कोरोना विरुद्धको खोप तयार हुँदैछ

थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ । यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ… Continue reading थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो

नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ । यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो । यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको… Continue reading नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने

प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ । सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज… Continue reading प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि

अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

क्विन्सल्याण्ड । अष्ट्रेलियामा फेरी एक नेपालीको समुन्द्रमा डुबेर ज्यान गएको छ । केही महिना अगाडीसमेत यहाँ दुई नेपाली समुन्द्रमा डुबेर ज्यान गुमाउन बाध्य भएका थिए । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको स्थानीय प्रशासनले पुष्टी गरेको छ । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले तानेको थियो ।… Continue reading अष्ट्रेलियामा नेपालीको समुद्रमा डुबेर गयो ज्यान

इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

रोम । कोरोना भाइरसले महामारीको रुप लिएसँगै इटलीमा भयाभह अवस्था सिर्जना हुन थालेको छ । संक्रमण जटिल बन्दै गएपछि युरोपियन देश इटलीले देशभरका विद्यालय बन्द गरेको छ । बिहीबारदेखि १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ । देशभित्रका सबै प्रकारका खेल प्रतियोगिता समेत अब स्थागित भएका छन् । यसले विश्वचर्चित… Continue reading इटलीमा विद्यालय बन्द, सिरी-ए फूटबलसमेत स्थगित

जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो

जन्तीबस दुर्घटनामा ४ को मृत्यु

हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय… Continue reading जन्तीबस दुर्घटनामा ४ को मृत्यु

विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी… Continue reading विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो

प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो । अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा… Continue reading प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण… Continue reading प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा

उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाबारे सचेतना तीव्र बनाइएको छ । विभिन्न कार्यालयले आफ्ना कर्मचारीलाई भित्र प्रवेश गराउने बेला ज्वरो नाप्न थालिएको छ । मंगलबार धेरै जसो ठूला कार्यालयका कर्मचारीले ज्वरो नापेको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् । यता, चपक्रथमा गुड्ने विजुली बसमा समेत यात्रुको ज्वरो नाप्न थालिएको छ । यो बस सुन्दर यातायातले चलाएको… Continue reading उपत्यकामा कोरोनाबारे सचेतना तीब्र, कार्यालय र बसमा छिर्दा ज्वरो नापिँदै

कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

काठमाडौं । पछिल्ला दिनमा यूरोप, अमेरिका र मध्यपूर्वी देशहरुमा कोरोना तीव्र रुपमा फैलिरहेको छ । स्पेनको भ्यालेन्सिया अस्पतालमा उनको ज्यान गएको हो । १३ फेब्रुअरीमै उनको ज्यान गएपनि उनको मृत्युको कारण खुलाइएको थिएन् । तर, उनको कोरोनाको संक्रमण भेटिएको चिकित्सकले पुष्टी गरेका छन् । उनी बिरामी पर्नु अगाडी नेपाल भ्रमणमा आएको समेत संचारमाध्यमले उल्लेख गरेका… Continue reading कोरोनाले स्पेनमा पनि एक जनाको ज्यान गयो

विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

काठमाडौं । सरकारले विद्यालयहरुले लिने आन्तरिक परिक्षा सीघ्र सक्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । विश्वभर कोरोनाको संक्रमण बढिरहेको र यसले विद्यालयहरुमा असर गर्न सक्ने भन्दै सरकारले सचेतना अपनाउन आह्वान गरेको हो । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती… Continue reading विद्यालयको परिक्षा छिटो सक्न निर्देशन, औपचारिक कार्यक्रम रद्द

रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता अफ्रिकाको केन्यामा आम जनमानसको मन छुने गरी रक्तदान उत्प्रेरणा जगाउन सकेकोमा मलाई बधाईको ओईरो लागिरहेको थियो । यसै बीच क्यामरुनको रक्तसन्चारका अधिकारी एस्टेल टन्टेले ‘तपाईंले विश्वब्यापी रुपमा रक्तदान उत्प्रेरणा सफल रुपमा र प्रभाबकारी तरिकाले गर्दै आउनु भएको छ, हाम्रो देशमा स्वयमसेवी रक्तदान १० प्रतिशत भन्दा पनि कम छ, यहाँ पनि… Continue reading रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ

प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे