काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् । पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह… Continue reading राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु
Category: स्वास्थ्य
१८ वर्ष नपुगी मदिरा किन्न रोक
पर्वत । पर्वतमा मदिरा बिक्रिका लागि नयाँ मापदण्ड तोकिएको छ । अब १८ वर्ष नपुगेको किशोर किशोरीले मदिरा खरीद गर्न नपाउने भएको छन् । मदिराको अवैध कारोबार र यसको अधिक प्रयोगले यूवापुस्तामा आपराधिक गतिविधि बढ्दै गएपछि नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । मदिरा बिक्रि दिउँसोको समयमा समेत गर्न रोक लगाइएको छ । साँझ… Continue reading १८ वर्ष नपुगी मदिरा किन्न रोक
एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको र सो मध्ये १ महिलालाई एचअाईभि सारेको अभियोगमा न्यायपिठ (जुरी) ले समुदायको लागि खतरा हुने… Continue reading एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल
नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल हेपाटाइटिस बी रोग नियन्त्रणमा सफल भएको घोषणा गरेको छ । नेपालसहित बंगलादेश, भुटान र थाइल्याण्ड यो उपलब्धी प्राप्तीमा सफल भएको संगठनले उल्लेख गरेको छ । यो एक प्रकारको सुषुप्त मृत्यु रोगका रुपमा चिनिने रोग हो । हेपाटाइटिस बीको संक्रमण पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा झार्दै यी… Continue reading नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ
पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
अमेरिकाको नर्थ क्यारोलाइना राज्य निवासी एक जना मानिसलाई वाटर पार्कमा पौडी खेलेपछि दिमाग खाने (ब्रेन ईटिङ्) अमिबाले टोकेको कारण मृत्यु भएको छ । गत जुलाई १२ तारिखका दिन एडी ग्रे नामका ती ब्यक्ती “फ्यान्टासी लेक वाटर पार्क” मा पौडी खेलेपछि बिरामी भएको र केही समयमा नै मृत्यु भएको समाचार संस्था सि एन एनले जनाएको छ… Continue reading पौडी खेल्दा अमिबा संक्रमणका कारण एक व्यक्तीको मृत्यु
मनसुनले लियो १११ को ज्यान
काठमाडौं । मनसुन शुरु भएयता १ सय ११ नागरिकले ज्यान गुमाउनु परेको छ । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बर्षा पछि आएको बाढी र पहिरोले उक्त मानवीय क्षति निम्त्याएको हो । अझै ४० जना वेपत्ता र ६७ जना घाइते रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । आर्थिक क्षतिको गणना भइरहेको र अनुमानित… Continue reading मनसुनले लियो १११ को ज्यान
रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति
काठमाडौं । लमजुङमा निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बाढीमा परेका छन् । बाढीका कारण ४ जनाको निधन भइसकेको र दर्जनभन्दा बढी मजदुर वेपत्ता रहेको लमजुङ प्रहरीले जानकारी दिएको छ । यद्दपी खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाई छ । लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको… Continue reading रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति
गुल्मीमा पहिरो, ११ को ज्यान गयो
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका, वडा नं.३ र ४ मा पहिरोमा परी ११ जनाको निधन भएको छ । दुई जना भने वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती पहिरोले घर बगाउँदा ठूलो मानवीय क्षति भएको हो । प्रहरीले ११ जनाको निधन भएको बताएको छ । उक्त गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका… Continue reading गुल्मीमा पहिरो, ११ को ज्यान गयो
कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
कोस्टारिकामा विषाक्त रक्सी सेवन गर्दा १९ जनाको मृत्यु भएको छ भने निक्कैको संख्यामा मानिसहरु बिरामी भएका छन् । कोस्टारिकास्थित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यू हुनेमा ३२ देखि ७२ वर्षसम्म उमेर समुहका १४ जना पुरुष र ५ जना महिला छन् । मन्त्रालयका अनुसार ती मानिसहरुले सेवन गरेको रक्सीमा मिथानोलको मात्रा अत्याधिक धेरै हालिएको थियो । कोस्टारिकामा बिक्री… Continue reading कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू
हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती… Continue reading हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु
बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको ५ दिनको तलव बाढीपहिरो तथा डुबानपीडितलाई प्रदान गरिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीय सांसदले ५ दिनको तलब दिने निर्णय भएको जानकारी गराएका हुन् । संघीय संसदका सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब बुझ्छन् । कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा… Continue reading बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव
बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी
काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी निधन हुनेको संख्या ५१ पुगेको छ । मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले निधन भएको संख्या सार्वजनिक गरेको हो । मुलुकभर ५१ जनाको निधन भएको र ३१ जना वेपत्ता रहेको सरकारको तथ्यांकमा उल्लेख छ । २८ जना घाइते छन् । १० हजार ३ सय ८५… Continue reading बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी
डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
डोल्पा । डोल्पामा खोलाले तीन घर बगाउँदा एक जनाको निधन भएको छ भने १० जना वेपत्ता भएका छन् । शनिबार डोल्पाको तल्लो भेगस्थित मुड्केचुला गाउँपालिका(१ मा औलमा पर्ने काचिला खोलामा बाढी आएछि ती घर बगाएको प्रहरीले जानकारी दिएको छ । तीन घरका १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको… Continue reading डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता
बाढी पहिरोले ३२ को लियो ज्यान
काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् । पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास… Continue reading बाढी पहिरोले ३२ को लियो ज्यान
पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
काठमाडौं । शनिबार पनि तराईका नदिहरुका जलस्तर बढ्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईका अधिकांश ठूला नदिहरुले खतराको सूचि पार गरिसकेका छन् । सप्तकोसी र कमला नदीमा बाढीका कारण खतराको स्तर माथि पुगिसकेको बाढी मापन केन्द्रले शनिबार सवेरै जानकारी गराएको छ । कमला नदी(धनुषा(तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा… Continue reading पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा
अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो
काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।
प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।
शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।
प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।
रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।
काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।
शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।
काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।
मनसुनले देशभरको जनजीवन प्रभावित
काठमाडौं । बिहीबारबाट निरन्तर परेको मनसुनले देशमा विभिन्न स्थानको जनजीवन प्रभावित पारेको छ । वर्षापछि आएको बाढीले रौतहटमा डुबान शुरु भएको छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्नुका साथै लाल बकैया नदी वस्तीमा छिर्दा डुबान शुरु भएको हो । प्रहरीका अनुसार चन्द्रपुर लच्कामा बाढी सडकमा पसेको छ, जसले गर्दा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको हो ।… Continue reading मनसुनले देशभरको जनजीवन प्रभावित
नियमित जुस पिउने गर्नु भएको छ ? अब बिचार पुर्याउनुहोस
के तपाईलाई हरेक दिन गुलियो जुस खाने बानी छ ? के हरेक दिन चिनीको मात्रा भएको सोडा खाने गर्नु हुन्छ ? त्यति मात्र होईन तपाई हरेक दिन गुलियो १००% फ्रेस जुस खानु हुन्छ भने पनि अब सोच्नु पर्ने भएको छ । विश्व कै पुरानो मेडिकल जर्नल (बि एम जे) “ब्रिटिश मेडिकल जर्नलख” ले नियमित रुपमा… Continue reading नियमित जुस पिउने गर्नु भएको छ ? अब बिचार पुर्याउनुहोस
बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने सबै प्रकारको बाल विवाह रोक्न सरकार कट्टिवद्ध रहेको बताएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बाल विवाहलाई विकास प्रतिफलको नकारात्मक सूचकको संज्ञा दिँदै यसमा परिवर्तन ल्याउन प्रयास भइरहेको उल्लेख गरेका छन । ‘कुनै पनि प्रकारको बालश्रम र बाल दुव्र्यवहारप्रति सरकारले शून्य… Continue reading बालविवाह रोक्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु
काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ । अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको… Continue reading सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु
ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो
ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्। झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित ओखलढुङ्गाको मानेभञ्ज्याङ, डडुवामा दुर्घटनामा परेको थियो । ओखलढुङ्गा प्रहरीका अनुसार मृत्यु हुने यात्रुको सनाखत भइसकेको… Continue reading ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो
भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत
भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्। भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ। नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्। चिया उद्योगी… Continue reading भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत
काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ । काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ । सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै… Continue reading काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प
अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा
यात्रा संस्मरण: अर्जुन मैनाली यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें । रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत… Continue reading अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा
चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन
काठमाडौं । देशका विभिन्न स्थानमा घटेका दूर्घटनामा परी मंगलबार ८ जनाले ज्यान गुमाएका छन् । रुपन्देही र दाङमा चट्याङमा परी ६ जनाको मृत्यु भएको छ । रौटहटमा सडक दूर्घटनामा परी २ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना वडा नंंमा ६२ वर्षिय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं मा ६० वर्षिय नन्दराम अर्याल र गैडहवा… Continue reading चट्याङ र दूर्घटनाका छुट्टाछुट्टै घटनामा ८ जनाको निधन
विप्लवका छोराले चलाए स्वास्थ शिविर
कपिलबस्तु। नेत्र विक्रम चन्द (विप्लव)ले कपिलबस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा स्वास्थ्य शिविर आयोजना गरेको छ । यो विप्लवको गाउँ हो । सरकारले प्रतिवन्ध लगाएको यस समूहमा आवद्ध शहीद स्मृति प्रतिष्ठानको नेतृत्वमा सोमबार स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरको नेतृत्व चन्दका छोरा प्रकाशले गरेका थिए । चन्दका छोरा प्रकाश चितवन मेडिकल कलेजका चिकित्सक… Continue reading विप्लवका छोराले चलाए स्वास्थ शिविर
अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
यदि तपाई अमेरिका छाडेर अरु देश घुम्म जानु भयो भने थुप्रै अमेरिकन खानेकुरा देख्न्नु हुन्छ । अमेरिकन फास्ट फुड म्याकडोनाल र बर्गरकिङ्ग पनि हरेक देशमा देख्नु हुन्छ तर अमेरिकामा जता पनि देखिने स्न्याक ,सोडा , सिरियल र क्याण्डि विश्वका कतिपय देशहरुमा बिक्री वितरणमा समेत बन्देज गरिएको हुँदा देखिदैन ।केही खानेकुरा अमेरिकामा मज्जाले खाईन्छ तर तिनै… Continue reading अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
आयातीत पेय पदार्थमा कस्दै सरकार
काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंक आयात बन्द गरेको छ । निकासी तथा पैठारी गर्न सकिने सूचीमा परिमार्जन गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय (जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । नापतौल तथा गुणस्तर विभागबाट आयात प्रतिवन्ध लाग्ने गरी निर्णय भएका पेयको अन्तिम निर्णय अथवा प्रमाणिकरण… Continue reading आयातीत पेय पदार्थमा कस्दै सरकार
नेपालमा फैलिंदै योग र साधना
काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका… Continue reading नेपालमा फैलिंदै योग र साधना
घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो
बिरामीको रक्तचाप (ब्लड प्रेसर ) घरमा हेर्दा एकदम ठिक अनि चिकित्सककोमा गएर जाँच्दा भने निक्कै माथि हुन्छ भने, एक अनुसन्धानले यो समस्यालाई निकै संवेदनशिल भनेको छ । घरको मेसिनमा ठिक चिकित्सककोमा गएर जाँच्दा रक्तचाप ( ब्लड प्रेसर) उच्च हुने रोगलाई “ह्वाईट कोट हाईपर्टेन्सन” भनिन्छ । यस्तो समस्या भएका बिरामीहरुले यदि समयमा नै हाईपर टेन्सनको औषधि… Continue reading घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो