‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

सुपेन्द्र बस्नेत, बोष्टन २०६१ साल फाल्गुन २९ गते शनिवारको साँझ स्मरण गर्दै विषय प्रवेशको ढोका खोल्न चाहन्छु।त्यति बेला म जिडब्लुपि/सेभ द चिल्ड्रेनमा आबध्द भइ कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लासम्म सञ्चालित कार्यक्रममा कार्यरत थिएँ। शाखा कार्यालयहरु कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुरमा थिए। र, ति सबैको मुख्य कार्यालय नेपालगञ्जमा थियो। जुन कार्यालय पहिला दाङको… Continue reading ‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

काठमाडौं । नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले प्राप्त गरेका छन् । झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप बने । गतराति सम्पन्न ग्रान्ड फिनालेबाट दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि उचाल्न सफल भए । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त… Continue reading नेपाल आइडल सिजन-४ को उपाधी थापालाई

चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावबाट माधव नेपालहरु समाप्त हुने दावि गरेका छन् । कांग्रेसलाई पनि १३ सिटमा खुम्च्याउने भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिन ओलीले निर्देशन दिएका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने उनको दाबी छ । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक… Continue reading चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

काठमाडौं (रासस) । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो। सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी… Continue reading तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा २०७९ जेठ १६ गतेदेखि हुनेछ । जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । परीक्षा जेठको २५ मा सकिने परीक्षा नियन्त्रण कार्यालयद्धार जारी सूचनामा उल्लेख छ ।… Continue reading कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

प्रकाशलाई गाली होइन ताली दिनुपर्छ

बीके नेवा, न्युयोर्क गायक प्रकाश सपुतले आफ्नै युट्युब च्यानलबाट गीति भिडियो ‘पिर’ सार्वजनिक गरेसँगै सामाजिक सञ्‍जाल नयाँ बहसतिर मोडिएको छ।अहिले विश्वभरका नेपालीले पिर हेर्ने र सुन्ने साथै त्यसमा टिप्पणी गर्ने गरेका छन् । धेरैले पिर यथार्थवादी भएको भन्दै समर्थन गरेका छन् । नब धनाढ्य केही माओवादी नेता तथा कार्यकर्ताले विरोधमात्र गरेका छैनन् कि प्रकाश सपुतलाई… Continue reading प्रकाशलाई गाली होइन ताली दिनुपर्छ

इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए… Continue reading इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।… Continue reading संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?

काठमाडौं । पछिल्लो केही दिनयता अभिनेता राजेश हमाल काठमाडौंको मेयर उठ्दैछन् भन्ने चर्चा समाजिक संजालमा चुलिएको छ । केही विद्यार्थी नेताले त उनलाई सार्वजनिक रुपमै राजनीतिमा आउनु अगाडी यसबारे पढेर आउन समेत चूनौति दिए । केही मानिसहरु भने उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा एमालेबाट मेयर उठ्न लागेको सम्म लेख्न भ्याए । उता, स्वयमः… Continue reading काठमाडौंको मेयर उठ्ने चर्चाबारे राजेश हमालको स्पष्टिकरण, के भन्छन् ?

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । शुक्रबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको छ । छलफलमा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराइने… Continue reading स्थानीय तहको निर्वाचनलाई लक्षित गरि आयोगले दलहरुसँग छलफल गर्ने

भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि… Continue reading भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

File

काठमाडौं । सरकारले ३० वैशाखमा तोकेको स्थानीय तह निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जानकारी गराएको छ । स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा… Continue reading स्थानीय तह निर्वाचन : चुनाव चिन्ह हरियो रङ्गको हुने

रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र… Continue reading रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ को प्रक्रिया थालेको छ । यसअन्तर्गत मतदाता नामावलीमा आजबाट दाबी विरोध गर्न सकिने भएको छ । ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा आजदेखि ७ दिनसम्म दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ । आयोगले तोकेका अधिकारीहरुले ती उजरी उपर छानबिन गरी मतदाता नामावलीबाट नाम… Continue reading स्थानीय तहको निर्वाचन प्रक्रिया शुरु, मतदाता नामावलीमा आजबाट दावि विरोध

पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको आधारभूत तलब २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस गरेको छ । समितिले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलव २५ प्रतिशत बढाउन सिफारिस गरेको हो । हाल पत्रकारको… Continue reading पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउन सरकारलाई सिफारिस

नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

Photo source : Onlinekhabar

काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका लगिएका सम्पदा\मूर्ति नेपाल फिर्ता गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको थियो । यी मूर्ति अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा दुईवटा… Continue reading नेपालबाट चोरी भई अमेरिका पुर्याइएका ३ वटा सम्पदा\मूर्ति फिर्ता ल्याइयो

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । वरिष्ठ लोक गायक तथा दिग्गज कलाकार जयनन्द लामाको निधन भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार लामाको बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा भएको हो । उनी राती भोजमा सहभागी भई घर आएका थिए । सो क्रममा उनी गाडीबाट झर्ने बेला लडेको समेत समाचारमा उल्लेख छ । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।… Continue reading लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

काठमाडौं । नेपालमा दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुने कीतिमान सीता परियारले राखेकी छिन् । गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको हो । उनी यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् । दलित समुदायबाट पुरुषहरू भने यसअघि… Continue reading दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता

रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं… Continue reading रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

File rss

काठमाडौं । स्वास्थ्यमा सुधार आएसँगै संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी डिस्चार्ज भएका छन् । उनी सोमबार उपचारपछि घर फर्किएका हुन् । निमोनिया र स्वास प्रस्वासमा समस्या आएपछि उनी ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल भर्ना भएका थिए । उनी एक साता अस्पतालमा बसे । यसबीचमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका… Continue reading शताब्दी पुरुष जोशी उपचारपछि डिस्चार्ज

अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

काठमाडौं । अभिनेत्री रेखा थापाले कोर्ट म्यारिज गरेकी छिन् । इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग उनले केही दिनअघि कोर्ट म्यारिज गरेको नेपाली संचारमाध्यमले लेखेका छन् । थापा नेपाली चलचित्र जगतमा सफल अभिनेत्री मानिन्छिन् । रेखा थापाले दोस्रो विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेद भएको थियो । रेखा र… Continue reading अभिनेत्री रेखा थापाले गरिन् कोर्ट म्यारिज

आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि बन्द भएका विद्यालयहरु आइतबार भौतिक उपस्थितिमै खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरका कारण विद्यालय एक महिनादेखि बन्द थिए । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने भएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्नेछ… Continue reading आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा… Continue reading बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

File rss

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उनले जोशीलाई भेटेका हुन् । मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राससले… Continue reading शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे जानकारी लिन स्वाथ्यमन्त्री अस्पताल पुगे

एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

फाइल तस्वीर

काठमाडौं । सरकारले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा ९ वैशाखबाट शुरु हुने छ । शुक्रबार परेको यो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने तालीकामा उल्लेख छ । वैशाख ११ मा अनिवार्य गणित र १२… Continue reading एसईई परीक्षाको तालीका सार्वजनिक, कुन दिन कुन विषय ?

राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी छाड्ने निर्णयबारे पुनर्विचार गर्न भनेको छ । मंगलबार थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका थिए । यो निर्णयबारे पार्टीको धारणा बनाउन मंगलबार नै पदाधिकारी बैठक बसेको थियो । बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार हेटौंडामा पूर्वअध्यक्ष थापाले पार्टी बाट अलग हुने घोषणा गरेका… Continue reading राप्रपाले कमल थापालाई भन्यो : पार्टी छाड्ने निर्णय पुनर्विचार गर्नुहोस

सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

File

काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ ।… Continue reading सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द

अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्‍दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति… Continue reading अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने

१ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ । १२… Continue reading १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने

आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै

काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै