कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय… Continue reading कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

बुटवल । नेपाली कांग्रेसको बागमति र प्रदेश एकमा संस्थापन पक्ष विजयी भएकोमा लुम्बिनी प्रदेशमा भने संस्थापन इतर समूहले बाजी मारेको छ । यहाँ संस्थापनबाहेकका अन्य नेताको समर्थनमा उठेका अमरसिंह पुन मगर विजयी भए । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले हराएका छन् । सभापतिमा विजयी पुनले ८५२ मत पाए । शाहको पक्षमा ७६७ मात्र… Continue reading लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा देउवा पक्षका उमेदवार उद्धव थापा दुई मतले विजयी भएका छन् । उनले थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई पराजित गरे । थापाको पक्षमा ८४४ मत र घिमिरेको पक्षमा ८४२ मत परेको थियो । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदमा थापा समूहको प्यानल विजयी भएको छ । उपसभापतिमा संस्थापन… Continue reading कांग्रेस प्रदेश १ सभापतिमा थापा २ मतले विजयी

कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापति पदमा देउवा समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणनामा बानियाँले जगदीश्वर नरसिंह केसीलाई हराए । केसी प्रकाशमान सिंह र गगन थापा समुहका हुन् । बानियाँ कांग्रेस मकवानपुर जिल्ला सभापति समेत हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए । केसीले ९२७… Continue reading कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी गरिएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बिहान ९ बोर्डको बैठक बोलाइएको छ । नतिजा प्रकाशनको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ । अब बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नुपर्छ । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज… Continue reading कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

काठमाडौं । कलाकार रेखा थापा राप्रपाको पूर्णकालिन राजनीतिमा होमिएकी छिन् । उनी राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहको प्यानलमा महामन्त्रीको उमेदवार बनेकी हुन् । बिहीबार साँझ लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्रीसहितको प्यानल घोषणा गरेको छ । लिङ्देन समूहबाट विक्रम पाण्डे उपाध्यक्षका उम्मेदवार बनेका छन् । चार उपाध्यक्षमा पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई… Continue reading रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया थालिँदैछ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन उठेका छन् । एकता महाधिवेशन नाम दिइएको राप्रपाको महाधिवेशन बुधबारबाट भृकुटीमण्डपमा शुरु भएको हो । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र बुधबार नै सुरु भइसकेको छ । डा. प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा छन् ।… Continue reading राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजबाट काठमाडौंमा हुँदैछ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वले नेतृत्व गरेका तीन वटा घटकबीचको एकीकरण पछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ । महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन गर्न करीव ४ हजार प्रतिनिधि काठमाडौं आएका छन्… Continue reading राप्रपाको महाधिवेशन आजबाट, नयाँ नेतृत्व छानिने

सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोला प्रथाबाट न्यायाधिशहरुको पेशी तोकिने भएको छ । विहान १० बजे सबै न्यायाधीश भेला हुने र गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात हुने गरि प्रक्रिया बनाइएको छ । यसअघि प्रधानन्यायाधीयको तजविजी अधिकारको आधारमा पेशी तोक्ने प्रचलन रहेको थियो । बुधबारदेखि शुरु हुने नयाँ पेसी… Continue reading सर्वोच्चमा आजबाट गोलाप्रथाबाट पेसी तोकिने, प्रन्याको अधिकार कटौती

एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

काठमाडौं । एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा १९ जना निर्वाचित भएका छन् । एमालेले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको थियो । तर, भिम रावल सहितका नेताको अडानका कारण चुनाब भएको हो ।  सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भयो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याएर विजयी भए… Continue reading एमाले पदाधिकारीमा कुन नेताले कति भोट ल्याए ?

सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् । शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू… Continue reading सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

काठमाडौं । भोलिबाट शुरु हुने नेकपा एमालेको १० औं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । उनकै निर्वाचन क्षेत्रमा आयोजना भएका कारण उनी आउने वा नआउने भन्ने विषयलाई चासोपुर्वक हेरिएको थियो । एमालेले माओवादी लगायतका विभिन्न दलका नेताहरुलाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको छ । माओवादीले स्थायी कमिटी सदस्य… Continue reading एमालेको महाधिवेशनमा प्रचण्ड नजाने

एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?

मञ्च निर्माण गरिँदै

नारायणगढ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको नारायणगढस्थित नारायणी किनारमा हुँदैछ । एके पटक ५ लाख मानिस उतार्ने दावि गरेको एमालेको यो महाधिवेशन आयोजना हुने दिन नारायणगढमा यातायात सेवा अस्तव्यस्त हुने छ । कार्यक्रम शुक्रबार हुँदैछ । नारायणगढको यो कार्यक्रमले काठमाडौंतर्फ आउने पूर्व र पश्चिमका सवारी साधनका साथै पूर्व र पश्चिमतर्फ जाने काठमाडौंतर्फका यात्रुलाई… Continue reading एमालेको महाधिवेशनका दौरान भरतपुरमा कसरी गरिदैंछ सवारी व्यवस्थापन ?

आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

काठमाडौं । कानुन व्यवसायीले आइतबार पनि सर्वोच्च अदालतमा बहस नगर्ने भ्एका छन् । कानून व्यवसायी प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने माग राखी पछिल्लो एक महिनायता आन्दोलनरत छन् । उनीहरुले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय लिएका हुन् । शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै… Continue reading आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

अमेरिका भर्सेस बन्द कोठा

लघुकथा गत ५ महिनादेखि सुनसान देखिएको छिमेकीको घरमा आज चहल पहल देखिदैछ। पाँच महिनाअघि परिवार भेट्न अमेरिका गएका बुढा बुढी आज घर फर्केर आएछन र ऊनीहरुलाई भेट्न आउनेहरुका कारण छिमेकीका घरमा चहल पहल भएको थियो। छरछिमेकको चलन अनुसार बिमल छिमेकीको कुशल मंगल सोध्न ऊनका घरमा जान्छ।“ओहो आमा कहिले फर्कनु भयो अमेरिकाबाट?” बुढी आमालाई देख्नासाथ बिमल… Continue reading अमेरिका भर्सेस बन्द कोठा

सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

File RSS

काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या… Continue reading सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो

कोलोराडो  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार दिन कोरोनाका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न संभब नभएका कारण अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो।  सो जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले… Continue reading अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो

एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

REUTERS

याङ्गुन । म्यान्मारमा एउटा अमेरिकी पत्रकारलाई त्यहाँको सैन्य अदालतले ११ वर्षको जेल सजाय सुनाएको छ । अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई अदालतले ११ वर्ष जेल सजाय दिने निर्णय सुनाएको हो । बीबीसीका अनुसार फेन्स्टरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको ठहर उक्त अदालतको छ । केही दिनअघि उनीविरुद्ध सैन्य… Continue reading एक अमेरिकी पत्रकारलाई म्यानमारले सुनायो ११ वर्ष जेल सजाय

प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको… Continue reading प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल युनेस्कोको महासभामा भाग लिन फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन उनी बुधबार राति ८ : २५ मा पेरिस प्रस्थान गरेको मन्त्रालयल जनाएको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षामन्त्री एवम्… Continue reading शिक्षामन्त्री फ्रान्स प्रस्थान, युनेस्को महासभामा भाग लिने

यसरी देवकोटा सम्झिदा !

कुमार न्यौपाने, न्युयोर्क मानवताको चुली पारीसुनौलो हृदय पुकारीमुनामदन भए प्रिय–करुणासुलोचनाको घुम्टो उघारीकुञ्जीनी उस्तै प्यारीशाकुन्तलको तलतल अझैभिखारीले कस्को मन भारी । वनकुसुमको लतालहरीज्ञानी गुणी उही लुनि परीचम्पा र हेम्दुको चालमालहलहाउँदो कृषिवाला झुलीसुनको चम्किलो विहानियात्री, मन्दिर जाँउ छानी छानि । करुणामृत दिल भारीपागल कि उनी भिखारीसुन दिलको ए संस्कारीछ जात सदा अहितकारीनाम लक्ष्मी जन्मदिनकोप्रसाद सरस्वती तिमी हृदयभरी… Continue reading यसरी देवकोटा सम्झिदा !

गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती… Continue reading गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

काठमाडौं आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा आज भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले उपन्यास दुङालले उठान गरेको विषयबस्तुमाथि छलफल गर्नुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त मोहना अन्सारीले लेखकले उपन्यास भित्रका पात्रहरुलाई न्याय गरेको बताउनुभयो । उहाँले हरेक व्यक्तिलाई आफ्नो भूमि, भाषा, संस्कृतिको माया हुने भन्दै… Continue reading तिब्बती शरणार्थीको यथार्थ तस्विर हो ‘दुङाल’

राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागिसकेको बारले शुक्रवार कार्यसमितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै ५ दिन भित्र राजीनामा गरिसक्न समेत अल्टिमेटम दिएको छ । आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम… Continue reading राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

काठमाडौं । मुस्लिम समुदायले मङ्गलबार मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने प्रचलन रहेको छ । आज सरकारले मुस्लिम समुदायमा लागू हुने गरि बिदा पनि दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने… Continue reading मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

काठमाडौँ, असोज २३ । गायक एवं गितकार सन्जीव श्रेष्ठको स्वरमा ´घमण्डी तिमी हौ `बोलको नयाँ म्युजिक भिडियो घमण्डी सार्वजनिक भएको छ।बेस्ट ब्रदर नेपालको ब्यानरमा निर्माण भएको भिडियोको कृष्ण के एले निर्देशन गरेका छन्। श्रेष्ठको रचना र संगीत कृष्णको रहेको म्युजिक भिडियोको बिहीबार आदित्य फिल्म युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।भिडियो सम्पादन रमित कुवर तथा विना राउतको… Continue reading सन्जीव श्रेष्ठको नयाँ म्युजिक भिडियो ´ घमण्डी ` सार्वजनिक – ( भिडियो सहित )

भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

काठमाडौँ , असोज २१ । मौसमको जमानतको कुनै भरोसा हुन्न ।कन्जुसको आतिथ्यको कतै भरोसा हुन्न।काँडाको वदमाशिसंग के-को गुनासोफूलको शालिनताको पनि भरोसा हुन्न । सादा पानी र पसिनामा अन्तर छ विशाल ।कठोर चट्टान र मोतिमा अन्तर छ विशाल ।मुर्दा घडिको टिक् टिक् झैं चल्ने यो कायाश्वास लिनु र जीउनुमा अन्तर छ विशाल । अविचलित पर्वत झैं… Continue reading भरोसा हुन्न : अनन्त भेटुवाल (कविता)

कविता : रगतको पोलाई !

रामप्रसाद खनाल, अमेरिका ‘रगतले पोल्छ’त्यसै भनेका होइनन् रहेछन् बुढापाकाले,पोल्दो रहेछ,भतभति पोल्दो रहेछ !पोल्ने रगतलेकसै कसैलाई ठाडै सुकाउँदो रहेछकसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछकसै कसैलाई त झन्आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !कतिखेर बरबराउने,कति खेर रुन मन लाग्ने,अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !कति खेर फेरी जङ्गल जान मन लाग्नेकतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्नेकति खेर… Continue reading कविता : रगतको पोलाई !

भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक किरण गजमेरलाई सन् २०२१ भर नेपाल प्रवेशमा रोक लगाएको छ । अमेरिकी नागरिक पर्यटन भिषामा १८० दिनमात्र बस्न पाउने प्रावधान अनुसार उनलाई यो वर्ष नेपाल प्रवेशमा गृहमन्त्रालयले रोक लगाएको हो । अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् । गायक गजमेरले नेपाल… Continue reading भ्वाइस विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक

आनन्दका दश मुक्तक

मुक्तक १अँध्यारोमा हिड्नुपर्दा बाटो नाप्ने कति-कति !सित्थै बाँड्ने भेटिएमा दुई हात थाप्ने कति-कति !जुन स्वार्थले आगो बल्छ दोबाटो या चौबाटोमाथरी- थरी घ्यू हालेर आगो ताप्ने कति-कति ! मुक्तक २आजकल बिना दलका मान्छे बन्न मुस्किल मुस्किल छअझ बढी चामलबाट भुस निफन्न मुस्किल मुस्किल छचुच्चे नक्सा छाप्नेबाटै उक्त नक्सा मेटिएपछि भनेअब जस कसैलाई राष्ट्रवादी भन्न मुस्किल मुस्किल… Continue reading आनन्दका दश मुक्तक