देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

फागुन १६, काठमाडौं             गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । शुक्रवार गोकणेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल… Continue reading देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

कथा : भोलीको दोष कि मेरो ?

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर एक वर्षअघिको कुरा हो । एन्जिलाको मोबाइल टिनिनी.. . टिनिनी… बज्यो । एन्जिलाले ‘हेलो’ भन्नेवितिकै उताबाट आवाज आयो । ‘एन्जिला, म शरद… । म तिमीसँग एकपटक, मात्र एकपटक भेटन चाहन्छु । बागबजारको ए-वन क्याफेमा एकपटक भेटौँ न, जहाँको कफी पिएर हामी पहिला घण्टौं प्रेमालाप गर्थ्यौं ।’ ‘शरद, मलाई अहिले निकै फुर्सद कम… Continue reading कथा : भोलीको दोष कि मेरो ?

अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

काठमाडौं । विश्वचर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ औं संस्करण नेपालीका खास हुनेवाला छ । किनकी यस प्रतियोगितामा सहभागीमध्ये एक जनाले अब प्रारम्भ मै भन्दैछन्, नमस्ते । उनको यो अभिवादन नै उनको परिचयका लागि पर्याप्त छ । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्तिले मात्र छनोट हुन सक्ने यो कठिन प्रतिस्पर्धामा यस पटक नेपाली युवा… Continue reading अमेरिकन आइडलमा नेपाली युवाको दमदार इन्ट्री

एक पुरुष : कथा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अर्चनाले जीवनमा पहिलोपटक कहिले ऐना हेरेको थियो, उस्लाई याद छैन । तर हेरेको दिन पक्कै उस्लाई आगोले पोलेको हुनुपथ्र्यो र त्यसपछि उस्ले जीवनमा कहिले ऐना हेरेन । शरीरका अरु सबै अङ्ग सुन्दर भएता पनि अर्चनाको देब्रे गालामा एउटा ठूलो दाग थियो । उस्को देब्रे गालामा बसेको त्यो ठूलो दागले उस्को शरीरका अरु… Continue reading एक पुरुष : कथा

प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।… Continue reading प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् । उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए… Continue reading क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी आज वसन्त पञ्चमी मनाइदैछ । यो चाड प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइन्छ । यस दिन विद्यालय, शिक्षालय तथा सरस्वती मन्दिरहरुमा विशेष पूजाआजा आयोजना गरिन्छ । आज सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि बढ्ने विश्वास जनमानसमा रहेको छ । काठमाडौं उपत्यकास्थित स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेजस्ता… Continue reading आज वसन्त पञ्चमी, बसन्तपुर जाँदै राष्ट्रपति

धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौं । प्रहरी हिरासतमा रहकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेका हुन् । उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेपछि पक्राउ परेकी हुन् ।… Continue reading धरौटीमा छुटिन् गायिका आस्था राउत

लघुकथा : निलो पेटिकोट

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर शिशिर याम । बाहिर हुस्सुको बाक्लो पर्दा । अफिस जाने तर्खरमा थिएँ । श्रीमती कोठामा आइन् र सुइटरको गला मिलाउँदै बोली; ‘एउटा पेटिकोट किन्नु पर्ने, सबै पुरानिसके ।’ – कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?’ ‘त्यसो भनेर हुन्छ ? नयाँ लगायो भने जोश… Continue reading लघुकथा : निलो पेटिकोट

कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर पर आकासमा एउटा तारा झरेपछि उस्लाई रातको सन्नाटाले आँखा झिम्काएको महसुस भयो । कौसीमा बसेर, व्हिस्कीमा खसेको बरफको टुक्रा जस्तै ऊ आफैभित्र पग्लिरहेको थियो । परिवारका सवै सदस्यहरु आ–आफ्नो कोठामा गइसकेका थिए । उसको मनमा हठात आज श्रीमतीसँगको पहिलो रातको चेतना आयो । सुहागरात शब्दै मीठो छ । आज तीस बसन्तपछि पहिलोपटक… Continue reading कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?

गायिका आस्था राउतलाई पक्रन अनुमति

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको कसुरमा गायिका आस्था राउतमाथि कारवाही हुने भएको छ । उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउको अनुमति दिएको हो । अब उनी प्रहरीको फरार सूचीमा परेकी छिन् । आस्थ अहिले सिक्किममा… Continue reading गायिका आस्था राउतलाई पक्रन अनुमति

चर्चित नेपाली बुलफाइट आज

काठमाडौं । पछिल्ला वर्षहरुमा गोरु जुधाइले व्यवसायिक रुप लिएको छ । सोही मौका पारेर आज नुवाकोट र रसुवामा गोरु जुधाई महोत्सव आयोजना हुँदैछ । देशविदेशका पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्लो एक दशकयता नुवाकोट र रसुवामा व्यवसायिक रुपमै गोरु जुधान थालिएको हो । नुवाकोटको तारुका र नुवाकोट तथा रसुवाको सीमाना वेत्रावतीमा आज भब्य मेला लाग्छ ।… Continue reading चर्चित नेपाली बुलफाइट आज

गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

काठमाडौं । गजल गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राती दरबारमार्गस्थित वानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उनी दूर्घटनामा परेका हुन । प्रहरीका अनुसार कार उनी आफैले चलाएका थिए । तीनकुनेस्थित सडक पोलमा उनको कार ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल ट्रमा सेन्टर पुर्याइएको थियो। तर, चिकत्सिकले उनलाई मृत… Continue reading गजल गायक भट्टराईको सवारी दूर्घटनामा निधन 

मेटिने भए ट्रक साहित्य

काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ । लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् । रमाइला, रोचक तथा प्रेमिल… Continue reading मेटिने भए ट्रक साहित्य

मुक्तकमा ‘लिम्पियाधुरा’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका एउटा प्रतिध्वनि लिम्पियाधुराको भीर पहराबाट… लुटतन्त्रको आगोमा शिशु लोकतन्त्र पोलिदिएकै छु (२) सीमा छ बिक्री किस्ताबन्दीमा, मेची महाकाली खोलिदिएकै छु । किन बहुलाउँछन् निरिह नेपाली फलाक्दै ‘कालापानी’ ? (२) ‘एक इन्च जमिन छोडिदैन’ हावा कुरो बोलिदिएकै छु ।। सीमा मिचिएको विषयमा अत्यन्तै चिन्ता ब्यक्त गर्दै साहित्यकार मधु माधुर्यले बाचन गरेको मुक्तक हो… Continue reading मुक्तकमा ‘लिम्पियाधुरा’

प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो । उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । भोस्लेले शनिबार संगीतकार… Continue reading प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

टुट्यो रामकृष्ण ढकालको जोडी

काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो । पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो । सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी… Continue reading टुट्यो रामकृष्ण ढकालको जोडी

लघुकथा : स्कुलकी प्रेमिका

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर प्रेम त मैले पनि गरेको छु । तर एउटा मौनतामा सुरु भएर मौनतामै दुखद अन्त्य भएको प्रेम । एउटा कायर प्रेम । जुन प्रेमको सबुत, आज आएर मसँग एक थान प्रेमपत्र पनि छैन । जुन प्रेमको कथा लेख्नु असाध्यै गाह्रो कुरा हो । एउटा मौनता स्वयम् मौन भएर कथाको दावी नै… Continue reading लघुकथा : स्कुलकी प्रेमिका

नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ । यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् । कानुनको विरोधमा देशव्यापी प्रदर्शन… Continue reading नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

डेरामा बस्ने केटी

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर एक दशकअघिको कुरा हो । सँगै एउटै फ्लेट तर भिन्न कोठामा डेरा गरी बस्ने कोठाको केटी मलाई बिस्तारै मन पर्न थालेको थियो । म सोच्थेँ त्यतिबेला, यसरी नै माया फैलिँदै, भरिँदै जाने हो भने बेलुनजस्तो प्याट्ट फुटन के बेर ? त्यो अबला मुटु भित्र अनेक कुरा खेल्थे । म घरपेटीको छोरो… Continue reading डेरामा बस्ने केटी

उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

काठमाडौं । स्वरसम्राट नारायणगोपालले भौतिक शरीर छाडेको तीन दशक पुगेको छ । तर, उनका सिर्जना भने नेपालीका मन मुटुमा अझै पनि जीवन्त छन् । नेपाली संगीतका अमर व्यक्तित्व नारायणगोपाल गुरुवाचार्यको २९ औं स्मृति दिवस बिहीबार विविध कार्यक्रमसहित मनाइदैछ । नेपाली संगीतलाई उनले कैयौं वर्षसम्म मेट्न नसक्ने छाप छाडेर गएका छन् । त्यसकारण पनि हरेक जन्मजयन्ती… Continue reading उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल

टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ । हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ । जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने… Continue reading टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

भुगोल सरको थोत्रे साइकल

माधव अधिकारी / दक्षिण कोरिया अनि देशका लागि के गर्यौ त ? दक्षिण कोरियाको सियोलमा एउटा रेष्टुरेन्टमा पलेँटी कसेर बसिरहँदा  साथीहरु बीचमा कुरा हुन्छ सिमा बिवाद अहिले चर्चामा छ, अनि बिभिन्न ह्याशट्याग र स्टाटसको बाढीपहिरो आउँछ ।  तर फेरि प्रश्न ज्यूँ का त्यूँ,  सिमा जोगाउन के गर्यौ त ? बलभद्र कुँवर या भक्ति थापा जस्तो… Continue reading भुगोल सरको थोत्रे साइकल

छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म

प्रभात भट्टराई (ब्लग) सकृय अखवारी लेखनबाट ओझेल परेर करियरको पहिलो चलचित्र घामपानी निर्देशन गर्न थालेपछि दिपेन्द्र लामाप्रति मेरो मनमा जागेको प्रश्न थियो– आखिर यी दाइले कस्तो फिल्म बनाउलान् ? उनले बनाउने फिल्मको गुणस्तर जाँच्ने विधा मेरो होइन र त्यसबारे मलाइ कुनै ज्ञान पनि छैन । लामा दाइले थालेको कामप्रति चासो जाग्ने कारण भने फरक थियो… Continue reading छ माया छपक्कै– दिपेन्द्र लामाको समिक्षा जस्तै मौलिक फिल्म

पुराणको विषय र अनावरणको प्रसङ्ग

डा. बद्री पोख्रेल अध्यक्ष, जयतु संस्कृतम् नेपाल हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन… Continue reading पुराणको विषय र अनावरणको प्रसङ्ग

नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

काठमाडौं “वातावरणको लागि दौड” नाम दिईएको दौड प्रतियोगितामा नेपाली सेलेब्रिटीहरु दौडने भएका छन् । फिल्म आर्टिष्ट एसोसिएसन नेपाल (फान) र कान्ती कल्चरल सेण्टरको संयुक्त आयोजनामा ३ किलोमिटर दुरीको सडक दौड प्रतियोगिता हुन लागेको हो ।  रेभेल ईभेण्ट प्रा.लि महाराजगञ्जको ईभेण्ट संयोजनमा गरिने प्रतियोगितामा नेपाली सिनेमा एवम् सिनेसंगीत क्षेत्रका कलाकारले  भाग लिने रेभेलका प्रोपाईटर राजेश हमालले… Continue reading नेपाली सेलेब्रिटीहरुको दौड प्रतियोगिता हुने

Untitled

न्यूयोर्क /८ अक्टोबर, २०१९ विश्व अध्यात्म केन्द्र तथा जयतु संस्कृतम् शाखा अमेरिकाकाे आयाेजनामा डा. बद्री पाख्रेलज्यूद्वारा नेपालीमा अनुवादित मार्कण्डेय महापुराण, अग्नि महापुराण र वामन महापुराणकाे लाेकार्पण भयाे । कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाईट्सस्थित थकाली किचनको सभाकक्षमा शुक्रबार साँझ गरिएको हो । संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईज्यूको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका… Continue reading Untitled

चर्चामा “रसुवा कला यात्रा”

रसुवा रसुवा जिल्लको बेत्रावती र कालिकास्थानबाट ४ दिने चित्रकला यात्रा शुरु भएको छ । स्थानीय कलाकारद्वय डिल्लीराज घिमिरे र शशीकुमार डंगोलको संयोजकत्वमा राष्ट्रियस्तरको कला यात्रा शुरु भएको हो । चित्रकला मार्फत ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक एवम् पुरातात्विक महत्वका क्षेत्रको प्रचारप्रसारका हेतु चित्रकला कार्यशाला गर्दै आईरहेका काठमाडौंका कलाकारहरु यस पटक हिमाली जिल्ला रसुवा पुगेका छन् । रसुवा… Continue reading चर्चामा “रसुवा कला यात्रा”

रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

न्यूयोर्क सुमधुर स्वरकी धनी गायिका रानी शाक्यले आफ्नो नयाँ गीत “पहिलो माया” यूट्यूब मार्फत वर्ल्ड प्रिमीयर गरेकी छिन् । उनले यस पटक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेको हो । जसमा रानी शाक्य र ओम कर्माचार्यको स्वर रहेको छ । ओम कर्माचार्यको रचना तथा संगीत रहेको उक्त गीतको म्यूज़िक भिडीयोको छायांकन न्यूयोर्कको बिभिन्न स्थानहरुमा गरिएको… Continue reading रानी शाक्यको “पहिलो माया” गीत सार्वजनिक

१११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम

नोभेम्बर ४, कोलोराडो, अमेरिका १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम अ.ने.सा.स. कोलोराडो च्याप्टरद्वारा नोभेम्बर ४ तारिकका दिन सम्पन्न गरेको छ ।कार्यक्रमको सभापतित्व अध्यक्ष तारा अधिकारीले र स्वागत मन्तब्यमा महासचिव सम्झना आचार्यले गरेका थिए । कार्यक्रममा महाकवि देवकोटाको तस्बिरमा आगन्तुकहरुबाट माल्यार्पण र दियो बालेर शुभारम्भ गरिएको थियो । अ.ने.सा.स. बोर्ड अफ ट्रष्टीका सदस्य डा.बिजय… Continue reading १११ औं लक्ष्मी जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम