बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

RSS

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले… Continue reading बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो

कैलालीमा दुई मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-१ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी… Continue reading कैलालीमा दुई मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

पृथ्वी राजमार्गमा पहिरो, सडक रातभर अवरुद्ध

काठमाडौं । धादिङस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो जाँदा सडक अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गजुरी गाउँपालिका २ परेवा भीरमा सुख्खा पहिरो खसेको हो। पहिरो खस्दा दुई तर्फी सडक अवरूद्ध बनेको हो। सडक खुलाउन सम्पूर्ण सुरक्षा निकाय खटिएको कार्यालयले जनाएको छ। यस्तै राति नै सडक पन्छ्याउन नसकिने अवस्था रहेको हुँदा सवारीसाधन सुरक्षित स्थानमा… Continue reading पृथ्वी राजमार्गमा पहिरो, सडक रातभर अवरुद्ध

७१३ जनाको भयो हेलिउद्धार

काठमाडौं । नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौंबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘ वीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन् स्थानमा अलपत्र… Continue reading ७१३ जनाको भयो हेलिउद्धार

बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा… Continue reading बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो

file

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।… Continue reading नेपाल बाढी-पहिरो : मृत्यु हुनेको संख्या १ सय नाघ्यो

काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

file

काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म… Continue reading काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

२४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना… Continue reading २४ घण्टामा नेपालमा बाढी–पहिरोका कारण कम्तिमा ६० जनाको मृत्यु, काठमाडौं उपत्यका अति प्रभावित

बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान… Continue reading बाढी-पहिरोको व्यापक क्षति पछि तीन दिन विद्यालय बन्द हुने

काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला

काठमाडौं । काठमाडौं । काठमाडौं भित्रिने नागढुङ्गा नौबिसे राजमार्गमा बस, ट्रक तथा हायसलाई पहिरोले पुरेको छ । प्रहरीका अनुसार अहिले उद्दारलाइ तीव्रता दिएको छ । शनिबार साझसम्म १४ वटा शव निकालिएको छ । धादिङको झ्याप्ले खोला भन्ने स्थानमा पहिरोले गाडी पुरेको हो । ३ वटा गाडीबाट ८ पुरुष, ५ महिला र १ बच्चा गरि १४… Continue reading काठमाडौं नजिकै झ्याप्ले खोला पहिरोमा पुरिए बस-ट्रक, कम्तीमा १४ जनाको शव फेला

वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता

काठमाडौं । वनस्थली क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बाप्र– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका… Continue reading वनस्थली क्षेत्रमा बाइकसँगै चालक बगेर वेपत्ता

सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार

काठमाडौं । सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो।विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४–३५ नम्बर ढोकामा खसेको हो।… Continue reading सप्तकोशीमा बस खस्यो, यात्रुको सकुशल उद्धार

यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय इटहरीबाट प्रहरीले नक्कली चिकित्सकसहित १७ जना बिचौलियालाई पक्राउ गरेको छ । बुधबार दिउँसो कार्यालय परिसरबाट बिचौलियालाई पक्राउ गरेको हो । कार्यालयहरुको स्थलगत अनुगमन गर्दा नक्कली डाक्टर (आफूलाई डाक्टर भनि चिनाउने) व्यक्तिसहित १७ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी… Continue reading यातायात कार्यालयबाट नक्कली डाक्टरसहित १७ बिचौलिया पक्राउ

सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चलेको छ । घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । बिहीबार बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका… Continue reading सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं। ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार… Continue reading मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना… Continue reading नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् । विशाल सोमबार साँझ पौने ६ बजे पौडी खेल्ने… Continue reading पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण… Continue reading झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति तिर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) कार्यक्रममा मुख्य… Continue reading कार्बन उत्सर्जन गर्ने मुलुकले नगर्ने मुलुकलाई क्षतिपूर्ति तिर्नुपर्छ : प्रधानमन्त्री

चितवनमा मोटरसाइकल दुर्घटना, दई जनाको मृत्यु

काठमाडौं । चितवनको नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर २ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनामा नवलपुरको गैंडाकोट ५ कांग्रेसचोक बस्ने २६ वर्षीय… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, दई जनाको मृत्यु

महतोले गठन गरे नयाँ पार्टी

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । नेता केशव… Continue reading महतोले गठन गरे नयाँ पार्टी

कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

काठमाडौं । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको… Continue reading कैलालीमा जेल भित्रै एक बन्दीको मृत्यु, अनुसन्धान हुँदै

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ यसअघि, असार २८ गते… Continue reading मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने… Continue reading विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन काठमाडौंमा सुरु

भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीन तलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए… Continue reading भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।२७ साउन, दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी… Continue reading छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइएकोछ । अहिले सवारी साधन चल्न थालेका छन् । तर, लामो ट्राफिक लाइनको सामना गर्नु परेको छ । यस सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो लाइन बनेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ । पहिरो पन्छाएर सवारी… Continue reading नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

काठमाडौं । नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध बनेको छ । धादिङ धुनिबेँसी नगरपालिका ९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए। उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो। दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको… Continue reading नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन… Continue reading नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता

file

काठमाडौं । जाजरकोटमा गत रात पहिरोमा पुरिएर एक दम्पत्ति बेपत्ता भएका छन् । एक बालिका गम्भीर घाइते छिन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको प्रहरीले बताएको छ । जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति… Continue reading जाजरकोटमा पहिरो जाँदा दम्पत्ति बेपत्ता