काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित… Continue reading ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता
Category: स्थानीय
ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला
सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो। प्रहरी निरीक्षक झरना सुनारका… Continue reading ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला
दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात
काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा त्यही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको छिन् । मंगलबार दिउँको २ बजे हाम फालेका उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। के कति कारणले हाम फालिन भन्ने… Continue reading दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक… Continue reading नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु
खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय… Continue reading खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ
सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।… Continue reading सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त
झापामा दुईवटा ट्रक ठाेक्किँदा दुई जनाकाे मृत्यु
झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको… Continue reading झापामा दुईवटा ट्रक ठाेक्किँदा दुई जनाकाे मृत्यु
धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ
जनकपुर । धनुषामा हिरासत तोडेर सोमबार भागेका ६ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर ६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका८ कुशुमविछौना… Continue reading धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ
आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु
बाँके । बाँकेमा बाबुले आफ्नै छोरा र श्रीमतीमाथि आगो लगाएका छन् । सो क्रममा छोराको जलेर ज्यान गएको छ । श्रीमती घाइते भएकी छिन् । बाँके, कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर… Continue reading आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु
आज शहीद दिवस, देशभर मनाइदैं
काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस… Continue reading आज शहीद दिवस, देशभर मनाइदैं
पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
काठमाडौं । १ माघमा पोखरामा भएको जहाज दुर्घटना जाँच आयोगले आफ्नो कामलाई तिब्रता दिएको छ । सोही क्रममा आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज दुुर्घटनाको प्राविधिक पक्ष विश्लेषण गर्न सिङ्गापुरको… Continue reading पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण सिङ्गापुरमा गरिने
संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । सरकारी सञ्चारमाध्यम गोरखा पत्रका अनुसार आचार्यको बुधबार बिहान ५ बजे निधन भएको हो । डा. किरण नकर्मीले यसको पुष्टी गरेका हुन् । डा. नकर्मीका अनुसार उनको ८०प्रतिशत भाग… Continue reading संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको… Continue reading पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । मंगलबार बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र २-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा… Continue reading कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
चितवनमा अर्को गैंडा मृत फेला
चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको… Continue reading चितवनमा अर्को गैंडा मृत फेला
सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु
सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा –प्र–०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटनामा परेको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख… Continue reading सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु
चितवनमा तस्करले मारे दुई वटा गैंडा
चितवन । चितवनमा तस्करले दुई वटा गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको निकुन्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको… Continue reading चितवनमा तस्करले मारे दुई वटा गैंडा
धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या
धरान । सुनसरीको धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको बिहीबार हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन्। स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा… Continue reading धरानमा खुकुरी प्रहार गरी एक जनाको हत्या
जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने
काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व… Continue reading जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने
पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ । आफन्तबाट पहिचान भएका शव पोखरामा… Continue reading पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक… Continue reading पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान… Continue reading जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु
हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे… Continue reading मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु
कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ
कैलाली । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका(९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश… Continue reading कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ
पर्सामा निसास्सिएर दुई जनाको मृत्यु
काठमाडौं । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका(२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३०… Continue reading पर्सामा निसास्सिएर दुई जनाको मृत्यु
प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । उनले खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्ने कार्यक्रम छ । गोरखाबाट उनी निर्वाचित भएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार… Continue reading प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा बनेको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाज १०ः ३० बजे रेसुङ्गा विमानस्थल प्रस्थान थर्नेछ । जहाज ५५ मिनेटको उडानमा गुल्मी पुग्नेछ । यो विमानस्थल ३३ करोड लागतमा बनेको हो । यहाँ पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग… Continue reading गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान, नगरपालिकामा बिदा
दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ
काठमाडौं । दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो । गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका… Continue reading दुर्घटनामा ज्यान गुमाएका मृतकको हातको ब्रासलेट चोरेपछि अस्पतालका गार्ड पक्राउ
पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटनामा पर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका भएको प्रहरीले जनाएको छ । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया… Continue reading पाल्पामा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु
पाँचथरमा आगलागी, २ जनाको मृत्यु
काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारमा एक घरमा लागेको आगलागीमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र… Continue reading पाँचथरमा आगलागी, २ जनाको मृत्यु