अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ २४ ।बूढानीलकण्ठ नगरपालिकामा चिनिया भेरोसेल खोपको पहिलो डोजका लागि स्थान र दिन तोकिएको छ ।६० देखि ६४ वर्ष उमेर समूहका नगरवासीलाई तलको स्थान र मितिमा खोप लगाइने नगरपालिकाले जानकारी दिएको छ। सूचना:-
Category: स्थानीय
निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ
घोराही । निषेधाज्ञाको समयमा जुवाको खालमा बसेका ६ जनालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट करिब डेढ लाख रुपैयाँ नगद बरामद भएको राससले लेखेको छ । शनिवार बेलुका घोराही उपमहानगरपालिका १५ मा रहेको एक होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले होटल सञ्चालकसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो… Continue reading निषेधाज्ञाको मौकामा जुवाको दाउ, दाङबाट ६ जना पक्राउ
सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार
मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो । घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ… Continue reading सिरहामा औषधी व्यवसायीमाथि गोली प्रहार