बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

एजेन्सी     बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले  तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १००… Continue reading बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

काठमाडौं । चीनको तिब्बतस्थित ‘केरुङ च्छो’ ताल खतराको चिन्हभन्दा माथि पुगेको छ । ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीले सतर्क रहने तटीय क्षेत्रमा बासिन्दालाई आग्रह समेत गरेका छन् । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ । चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र… Continue reading तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम

थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ७३… Continue reading थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार २ सय १६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित

पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

प्रतिकात्मक तस्वीर

काठमाडौं । देशभर परेको अविरल वर्षा र पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध बनेका छन् । ​चितवनको चारकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसमेत ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठूलो पहिरो गएको र खस्ने क्रम जारी भएपछि सडक… Continue reading पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध

आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

File

काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षा जारी छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानीजन्य प्रकोपले समस्या निम्त्याउन सक्ने सम्भावना रहेको छ । अहिले न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्म ठूलो वर्षाको सम्भावना… Continue reading आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध

महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् । नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको… Continue reading महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति

६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत… Continue reading ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८

नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको… Continue reading नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति

प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्। मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर… Continue reading प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमुना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको… Continue reading नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज

स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आइतबारसम्मका लागि स्थागित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचमा कैयौं चरणका दुइपक्षिय वार्ता असफल बन्दै गएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छ । यसै सन्दर्भमा सचिवालय बैठक भने आज बोलाइएको छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको नेताहरुले… Continue reading स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान

गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

हरेक बर्ष गर्मीयाम सुरु हुने बित्तिकै लाखौं अमेरिकनहरु देश भित्र र बाहिरको भ्रमणमा निस्कन्छन् । तर यो बर्ष कोरोना महामारीको कारण देश बाहिरको त कुरा छाडौं, अमेरिका भित्रकै एउटा राज्यबाट अर्को राज्यको भ्रमणमा निस्कदा दुई पटक सोचेर मात्र निस्कनु पर्ने भएको छ । अर्को राज्यमा जाँदा कोरोना संक्रमण होला कि ! भनेर सोच्नु पर्ने त… Continue reading गर्मी लाग्यो, अमेरिका भित्रै घुम्ने योजना छ भने, हाल कुन स्थानको अवस्था कस्तो ? जान्नुहोस्

काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष

काठमाडौं । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको निष्कर्षमा सरकार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बढी भिडभाड हुने विभिन्न स्थानबाट नमुना संकलन भएको थियो । कुल ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा.… Continue reading काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष

बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

न्युयोर्क विश्व-महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त छ ।जसका कारण विश्वका विकासोन्मुख राष्ट्र मात्र होईन, शक्तिशाली मुलुकहरु समेत महामारीका कारण आर्थिक संकटको दल दलमा फस्दै छन् ।नेपाल पनि सिमित श्रोत र साधन बीच कोरोना महामारीसँग जुधिरहेकै छ ।एकातर्फ कोरोना महामारी अर्कोतर्फ भौगोलिक बिकटताका कारण नेपालमा बर्षायाम सुरु भएसंगै बाढी पहिरोको चपेटामा फसेको छ… Continue reading बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य

अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार  कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको गौतमले जानाकारी दिए । । असार ३१ गते… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४

फाइलफोटो

काठमाडौं  । नेपालमा शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । योसहित नेपालमा हालसम्म ११ हजार ५३४ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी… Continue reading थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४

नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण

चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक मौद्रिक नीतिले कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ । अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए। सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य… Continue reading चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो

प्रतिकात्मक तस्वीर

कास्की कास्कीमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको छ । घरको एक साइडमा सुतेका उनीहरुको ज्यान गएको छ । एकै… Continue reading कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो

सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते

फाइल तस्वीर

सुनसरी । सुनसरीको सीमा क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिकै आजराती प्रहरी र तस्कर समूहबीच गोनी हानाहान भएको छ । घटनामा दुई जना भारतीय तस्कर घाइते भएको प्रहरीले जनाएको छ । तीन जना तस्कर भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादवलाई घाइते अवस्थामा… Continue reading सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते

नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ बल्झिएको छ । लगातार दुई दिनसम्म शीर्ष नेताहरुबीच भएको भेटवार्ताले कुनै निकास निकाल्न सकेन । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर वातावरण सहज बनाउन माग गरेका छन् । उता, ओलीले भने राजीनामा नदिने… Continue reading नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमन नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा गरेको परीक्षणले समुदायमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको आधार नभेटिएको बताएको हो । कतै पनि नगएका केही व्यक्तिमा कोरोना भेटिएपछि उपत्यकाको समुदायमा संक्रमण फैलिएको आशंका गरिएको थियो । महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता… Continue reading काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

काठमाडौं थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकलको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संकध्रमण पुष्टि भएको हो ।

आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

काठमाडौं । सत्तारुढ नेकपाको विवाद अझै सुल्झिएको छैन । सोही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल बुधबारसमेत निष्कर्षबिहिन बनेको छ । नेताहरुबीच बिहीबारसमेत छलफलको तयारी छ । बुधबार दुई नेता करीव ३ घण्टा छलफल गरेका थिए । साउन २ गतेसम्म स्थायी… Continue reading आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

न्युयोर्क राष्ट्रपति ट्रम्प पुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले चर्चित ब्रान्ड गोयाको एउटा बट्टा बोकेर सामाजिक संजालमा फोटो पोष्ट गरे लगत्तै ब्यापक आलोचना भएपछि बुधबार राष्ट्रपति ट्रम्प स्वयमले ओभल अफिस कै टेबलमा गोया ब्रण्डका बोडी, सिमी, चनाका लगायतका बट्टालाई लहरै राखेर प्रदर्शन गरेका छन् ।  राष्ट्रपति कार्यालयकी सल्लाहकारले कुनै पनि कम्पनीको सामानलाई प्रोत्साहन र… Continue reading राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस ओभल अफिसमा बसेर चना, राज्मा र नरिवलको गरे प्रचार

टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

टेक्सास अमेरिकामा दिन-दिनै नेपालीको मृत्‍युको खबर बढ्दै छ । दुई दिन अगाडि मात्र दुई नेपाली युवाको माछा मार्न जाने क्रममा मृत्‍यु भएको खबरको पिडा सेलाउन नपाउँदै मंगलवार साँझ सेन्ट्रल टेक्सासको कलिनस्थित एक नेपाली युवा झुन्डिएको अवस्थामा फेला परेका छन् । मुलघर रुकुम खलङगा निवासी ३० बर्षीय पारस खड्का मंगलवार साँझ ५:३० बजे तिर बरण्डामा झुन्डिएको… Continue reading टेक्सासमा एक नेपाली झुण्डिएको अवस्थामा फेला

नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो

न्युयोर्क मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ ।   फहिमलाई… Continue reading नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो