नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ । विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको… Continue reading नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्‍यो

काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका अनुसार मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषर कैलालीको ३४ वर्षीय महिलामा कोरोना… Continue reading नेपालमा थप तीनलाई कोरोना संक्रमण,पहिलो पटक एकबाट अर्कोमा सर्‍यो

बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

काठमाडौं । बहराइनमा एकै क्याम्पमा बसेका ९ जना नेपालीमा कोरोनाको पुष्टी भएको छ । यसअघि पोर्चुगलमा एकै पटक ८ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको थियो । बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारको नमुना परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखिएको छ । क्याम्पमा अरु पनि… Continue reading बहराइनमा एकै क्याम्पका ९ नेपालीमा कोरोना पुष्टी

कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले

कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परी ४२ घर जलेर नष्ट भएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा शुक्रबार भएको भीषण आगलागीमा ४२ घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गुगौलीस्थित काशीराम यादवको घरबाट सल्किएको आगोले बस्ती नै सखाप पारेको हो । आगलालीले मानवीय क्षति भने हुन भएन । गाउँको उत्तरदेखि शुरू… Continue reading कपिलवस्तुमा आगलागीको कहर, ४२ घर जले

कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोनाको महामारीबाट बच्न सजगता अपनाउनु पर्ने बताएकी छिन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रणमै रहेको समेत उल्लेख गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्‍वले प्रशंसा गरिरहेको उनको दावि छ । सरकारले… Continue reading कोरोनाविरुद्ध सजगता अपनाउन राष्ट्रपतिको आह्वान

औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा अनियमितता गर्नेहरुलाई जिम्मेवारीबाट हटाउन माग गरेको छ । कोरोना रोकथामसम्बन्धी मेडिकल सामग्री ढिलासुस्ती र अनियमितता गर्नेलाई तत्काल जिम्मेवारी हटाएर कारवाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो । यो काम माफी योग्य नभएको कांग्रेस सभापति शेरबहादुर देउवाको भनाई छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक शुक्रबार विज्ञप्ति जारी गरेका… Continue reading औषधी खरीदमा अनियमितता गर्नेलाई जिम्मेवारीबाट हटाउ : कांग्रेस

पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?

काठमाडौं । शुक्रबार अपरान्ह एक समाचार भाइरल बन्यो । समाचार अनुसार पोखरामा एक कोरोना संक्रमित भेटिएको पुष्टी भएको थियो । उक्त समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउसो नियमित प्रेस ब्रिफिंगका दौरान खारेज गरिदियो । स्वयम स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशका प्रदेशस्तरीय कोरोना रोकथाम समितिका संयोजक मन्त्री किरण गुरुङले एकजनामा पोजेटिभ रिपोर्टको खबर संचारमाध्यमलाई टिपाएका थिए… Continue reading पोखरामा कोरोना संक्रमित देखिएको हल्लाले बजार ततायो, के थियो वास्तविकता ?

कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणले १० लाख माथिको आंकडा पार गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको केही घण्टा भित्रै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो । बिहीबार साँझसम्मको तथ्यांक अनुसार कोभिड–१९बाट संक्रमितको संख्या विश्वभर १० लाखको नेटो काटेको हो । यस रोगबाट अहिलेसम्म ५२ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ ।… Continue reading कोरोनाबाट १० लाख माथि संक्रमण, ५३ हजारको ज्यान गयो

कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

House of Parliament in Paris decorated with flag of France on background of Eiffel Tower

प्रसान्त उप्रेती / पेरिस, फ्रान्स  विश्वभर कोरोनाले आतंक मच्चाई रहँदा युरोपेली राष्ट्र फ्रान्स भने कोरोनाकै कहर बीच आप्रबासीहरुको हितमा उभिएको छ ।  फ्रान्सस्थित प्रभावशाली राजनीतिक दलहरु फ्रेन्च कम्युनिष्ट पार्टी, समाजवादी पार्टी अनि रिपब्लिक एन मार्च सहितका दलहरुले  कोरोना भाइरस महामारीको समयमा गैह्र-कानूनी आप्रवाशीलाई  बैधानिक गर्न सरकारसँग अपील गरेका छन् । ओलिभियर फाउर (संसद पीएस), फेबियन रसेल (संसद… Continue reading कोरोनाकै बीचमा फ्रान्समा गैह्र कानूनी आप्रबासीलाई खुसीको खबर : आप्रवासी बैधानिकताका लागि अपिल

रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कोरोनासँग लड्ने स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै रक्षा मन्त्री इश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नोवेल कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक मेडिकल सामग्री खरिद गर्ने सम्बन्धी सम्झौामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहीबार अख्तियारीमा… Continue reading रक्षा र स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

काठमाडौं । भारतीय सीमा क्षेत्रमा हरेक दिन जसो प्रदर्शन भइरहेको छ । भारतबाट घर हिँडेका तर लकडाउन कारण सीमा नाकामा फसेका नेपालीले हरेक दिन जसो आन्दोलन गरिरहेका हुन् । तर, नेपाल सरकारले भने भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा… Continue reading १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र सीमाका नेपाली घर आउन पाउने

आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

सांकेतीक तस्वीर

काठमाडौं । सरकारले लकडाउनका अवधिमा समेत उद्योग तथा आर्थिक प्रतिष्ठानहरु भने संचालनको वातावरण बनाउने भएको छ । यसका लागि शर्तसहित उद्योग तथा आर्थिक प्रतिष्ठान संचालन गर्ने निर्णय सरकारले गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठक बिहीबार बसेको थियो । बैठकले विशेषगरी खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानलाई खुला गर्ने निर्णय गरेको हो… Continue reading आवासीय मजदुर राखेर उद्योग खोल्न सकिने

नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

काठमाडौं । नेपालमा कारोनाको छैटौं संक्रमित पुष्टी भएको छ । बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोनाको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार नियमित प्रेस ब्रिफिंगका क्रममा उक्त जानकारी गराएका हुन् । उनका अनुसार कोरोना संक्रमण भएकी वृद्धा पनि कतार एयरवेजको चैत ४ गतेकै विमानबाट नेपाल आएकी हुन् ।… Continue reading नेपालमा कोरोनाको छैटौं संक्रमित पुष्टी

कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

नयाँ दिल्ली । कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। नेपालका लागि भारतको स्वास्थ्य अवस्था निकै महत्वपूर्ण हुने गर्छ । किनकी भारतमा संक्रमण बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म हुने गर्छ । भारतमा कोरानका कारण सबैभन्दा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मंगलबार ३ जनाले मात्र ज्यान… Continue reading कोरोनाले भारतमा एकै दिन २३ जनाको मृत्यु

एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

काठमाडौं । कोरोना (केभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दो छ । ३१ डिसेम्बरबाट फैलावट शुरु भएको यो भाइरस संसारका करीव सबै मुलुक प्रभावित छन् । बुधबार विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । यसअनुसार यो भाइरस अझै पनि थामिने पक्षमा छैन । अमेरिकामा मात्र २६ हजार भन्दा… Continue reading एकै दिन थपिए कोरोनाका ७६ हजार संक्रमित

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । नेपाल आयल निगम  संचालक समितिको बुधबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट सँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य कटौती भएको हो । कोरोना भाइरसका कारण करीव संसार नै लकडाउन भएको छ । यसले पेट्रोलियम पदार्थको… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो तीन दिनयता नेपालमा थप कोरोना संक्रमित नभेटिएको सरकारले बताएको छ । देशभर कूल ११ सय ३३ परिक्षण भएकोमा कूल ५ जनामा कोरोना देखिएको छ । तर, पछिल्लो तीन दिनयता कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए । उनका अनुसार देशभर आइसुलेसनमा ९९ बिरामी रहेका… Continue reading पछिल्लो तीन दिनयता नेपालमा भेटिएनन् कोरोना संक्रमित

लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

काठमाडौं । नेपालले लकडाउन गरेपछि नेपाल र भारतको सीमानामा आएर रोकिएका नेपाली नागरिकलाई भारती भूमिमै क्वारेन्टाइनमा राखिने भएको छ । यसअघि सीमामै आइसकेका नेपालीलाई घर छिर्नु दिनुपर्ने चर्को दवाव थियो । तर, सरकारले भने सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय भूमिमै व्यवस्थापन गरिएको बताएको छ । महामारी फैलन नदिन नेपाल सरकारले सीमा नाका बन्द गरेको छ… Continue reading लकडाउनपछि सीमानामा रोकिएका नेपाली भारतमै क्वारेन्टाइनमा

कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकमा ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो संख्या चीनमा कोरोनाका कारण मर्ने मानिसको संख्या भन्दा धेरै हो । चीनमा ३ हजार ३ सय ५ मानिसको ज्यान गएको तथ्यांक रहेको छ । अहिले कोरोनाको मूख्य महामारी यूरोप र अमेरिकामा सरेको छ । चीन र युरोपपछि… Continue reading कोरोनाका कारण चीनमा भन्दा अमेरिकामा धेरैको ज्यान गयो

संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड १९)लाई दोस्रो विश्वयुद्ध यताकै ठूलो चेतावनीको संज्ञा दिएका छन् । यस महामारीले दोस्रो विश्वयुद्धयताकै ठूलो चुनौती पेश गरेको उनको भनाई छ । कोरोनाले विश्वमा पार्ने सामाजिक तथा आर्थिक प्रभावबारे संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गरेको छ । सोहीअवसरमा महासचिव गुट्रेसले विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्… Continue reading संयुक्त राष्ट्रसघंका महासचिवको चेतावनी : कोरोना दोस्रो विश्वयताकै ठूलो चूनौति

दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्व नै ठप्प छ ।  चीनको उहान राज्यबाट गत डिसेम्बर महिनामा सुरु भएको यो भाईरसको महामारी अहिले विश्वका २ सय दुई राष्ट्रमा फैलिसकेको छ । भाइरस फैलिएका २ सय २ राष्ट्र मध्ये कतिपय राष्ट्र पूर्णरुपामा बन्द (लकडाऊन) छन् भने कतिपय राष्ट्रहरु आंसिक रुपमा बन्द छन् । समाचार तयार पार्दासम्म ८ लाख… Continue reading दुई सय दुई राष्ट्रमा फैलिएको कोरोनाको मृत्‍युदर भने यस्तो छ

अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको समयमा हुन सक्ने सम्भावित अनियमितताका काममा सतर्क रहन सचेत गराएको छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार अख्तियारका नाममा टुइटरमार्फत एक स्मृति पत्र लेखेका छन् । छोटो यस पत्रमा उनले संकटको बेलामा सहयोग गर्नु सबै दलको दायित्व भएको बताएका छन्। तर, संकटका नाममा भ्रष्टाचारले भने उन्मुक्ति पाउन… Continue reading अख्तियारलाई कांग्रेसको स्मृति पत्र : संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनु हुन्न

खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो ४८ घण्टा यता नेपालमा कोरोनाको संक्रमित फेला परेका छैनन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ जनामा सिमित छ । त्यसमध्ये पनि एक जना भने निको भएर घर फर्किसकेका छन् । अन्यको समेत स्वास्थ् अवस्था सामन्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका… Continue reading खुसीको खबर : पछिल्लो ४८ घण्टामा नेपालमा भेटिएनन् कोरोना संक्रमित

३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

विश्वसन्देश संवाददाता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कतार एयरले ३ सय २ जना अमेरिकी नागरिक लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा कतार एयरको चार्टर विमानमार्फत ३ सय २ जना अमेरिकी नागरिक आफ्नो देशतर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले २ सय ९३ जना वयश्क र ९ जना बालबालिका मंगलबार दिउँसो… Continue reading ३ सय २ अमेरिकी नागरिक काठमाडौंबाट चार्टर विमानबाट अमेरिका प्रस्थान

निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

काठमाडौं । निजी अस्पतालहरु कोरोनाको संक्रमणसँगै बिरामीको उपचार गर्ने दायित्वबाट क्रमशः पन्छिरहेका छन् । कतिपय अस्पतालमा ज्वरोको समेत उपचार गर्न नमानेर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले निजी अस्पताललाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश गरेो छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले रिट दायर गरेका… Continue reading निजी अस्पतालले बीनार्शत कोरोनाको उपचार गर्नुपर्ने अदालतको आदेश

एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । यो रकम सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर हो । कूल २२ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण भएको यो कम्पनीले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ बुझाइसकेको छ । ठूला करदाता कार्यालयका अनुसार यस… Continue reading एनसेलले आज फेरी सरकारलाई तिर्यो साढे ४ अर्ब लाभकर

२०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

काठमाडौं । २०७७ सालमा शनिबारसहित कूल ६७ दिन सार्वजनिक बिदा हुने भएको छ । सरकारले आगामी वर्षको पात्रो सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । यस वर्ष कूल ५२ दिन शनिबार पर्नेछ । त्यो बाहेक दशैंमा ५ दिन बिदा हुने भएको छ । तिहारमा तीन दिन बिदा राखिएको छ भने अन्य दिन मात्र ७ दिन… Continue reading २०७७ सालमा शनिबारसहित ६७ दिन सार्वजनिक बिदा

काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

काठमाडौं । स्थानीय सरकारले काठमाडौं महानगरपालिकाका असहाय तथा गरीब परिवारलाई राहत वितरण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६ स्वीकृत गरेसँगै राहत वितरणको बाटो खुलेको छ । महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले यस्तो मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र बस्ने असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिले… Continue reading काठमाडौंमा पनि असहाय र गरिब परिवारलाई निःशुल्क राहत

लकडाउन अवधिमै जीप दूर्घटना

काठमाडौं । रामेछापमा जीप दूर्घटना भएको छ । दूर्घटनामा करीव ३ दर्जन मानिस घाइते भएका छन् । रामेछापको खाँडादेवी, १ राकाथुम भन्ने स्थानमा मंगलबार बिहान जिप दुर्घटना भएको हो । जीप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सयमिटर तल खसेर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ… Continue reading लकडाउन अवधिमै जीप दूर्घटना

कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने

काठमाडौं । कोरोनासँग जुध्न सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले आइतबार विभिन्न प्रकारका आर्थिक प्याकेज घोषणा गरेको छ । उक्त घोषणा अनुसार आर्थिक स्रोतको जोहो गर्न वैदेशिक ऋण स्वीकार गर्ने निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिन लागेको छ । सरकारले अन्तर्राष्टिय… Continue reading कोरोनासँग जुध्न सरकारले २२ अर्ब भन्दा बढी ऋण लिने