काठमाडौं । नेपालमा एक साता लामो वर्षा र हिमपात थामिएसँगै आइतबारबाट मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । सो मौसमी प्रभाव कम… Continue reading आजबाट मौसममा सुधार, घाम लाग्ने
Category: विज्ञान प्रविधि
मौसममा आइतबारबाट मात्र सुधार
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार समेत देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा… Continue reading मौसममा आइतबारबाट मात्र सुधार
टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द
रुपन्देही । वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द भएको छ । विमानस्थल प्रशासनका अनुसार शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमडाै जान पर्खेका… Continue reading टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द
देशभर वर्षा र हिमपातले बढायो चिसो
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको… Continue reading देशभर वर्षा र हिमपातले बढायो चिसो
खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई
काठमाडौं । नेपालमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा प्राप्त सफलताका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिमा पूर्ण खोप दिएसँगै नेपालले खोप अभियानमा कोशेढुङ्गा पार गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा… Continue reading खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई
फेसबुकलाई खतराको घण्टी, १८ वर्षमा पहिलो पटक दैनिक प्रयोगकर्ता घटे
न्यूयोर्क । विश्वको अग्रणी सामाजिक सञ्जाल फेसबुकलाई टाउको दुखाउने एक खबर बिहीबार सार्वजनिक भएको छ । खबर अनुसार फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ। फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो। त्यसअघिको त्रैमासिकमा… Continue reading फेसबुकलाई खतराको घण्टी, १८ वर्षमा पहिलो पटक दैनिक प्रयोगकर्ता घटे
आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान
काठमाडौं । नेपालमा आजबाट मौसम पुनः प्रतिकुल बन्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । यस अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना छ । यसले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर… Continue reading आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान
ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु
साओपाओलो । ब्राजिलमा यो साता आएको विनासकारी बाढी र पहिरोमा परी कम्तिमा २४ जना मारिएको खबर सार्वजनिक भएको छ । ब्राजिलमा पछिल्लो दुई दिनयता वर्षासँगै बाढी र पहिरोको प्रकोप बढेको छ । यसले कम्तीमा २४ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । धेरै मानिस विस्थापित भएका छन् । ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित… Continue reading ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु
आजबाट मौसममा सुधार, तापक्रम बढ्ने
काठमाडौं । पछिल्लो दुई साता लगातार प्रतिकुल बनेको मौसम शनिबारबाट केही सुधार हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यका, तराई र पहाडी भेगका धेरैजसो क्षेत्रमा दुई सातादेखि खुलेर घाम लागेको छैन । धुम्मिएको मौसममा शनिबारबाट सुधार देखिने मोसम पूर्वानुमान महाशाखाको भनाई छ । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप… Continue reading आजबाट मौसममा सुधार, तापक्रम बढ्ने
नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?
काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा… Continue reading नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?
इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान
काठमाडौं । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने अनुमान गरिएको छ । फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहेको थियो । खगोलास्त्री जोनाथन म्याकडोवेललाई उदृत गर्दै… Continue reading इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान
त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न… Continue reading त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने
तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ । बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो… Continue reading तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर
टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?
काठमाडौं । अघिल्लो साता टोङ्गामा एक शक्तिशाली ज्वालामुखी विस्फोट भयो । जसका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर(अप्टिक तार चुँडिएको छ। न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने बताइसकेको छ । बीबीसीका अनुसार समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण… Continue reading टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?
टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन… Continue reading टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने
बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो
काठमाडौं । नेपालमा बालबालिकालाई लगाउने थप ४० लाख मोडर्ना खोप ल्याइएको छ । सोमबार १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार यो खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । बाँकी २३ लाख ४० हजार मात्रा खोप… Continue reading बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो
११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….
काठमाडौं । लगातार ११ घण्टा उडेको एक जहाजको पांग्रामा एक जिवित व्यक्ति भेटिएपछि विश्वभर अहिले यसको चर्चा भइरहेको छ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। बीबीसीका अनुसार दक्षिण अफ्रिकाको… Continue reading ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….
उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना
काठमाडौं । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा बिहीबारबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको छ। बिहीबार देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का… Continue reading उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना
अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो
न्यूयोर्क । अमेरिकामा ५ जी मोवाइल सेवा तत्काल प्रयोगमा नआउने भएको छ । यो प्रविधि लागु गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरुको शुरुबाटै विरोध थियो । सोहीकारण मोबाइल सेवा कम्पनीहरु वितमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउजाउ गर्ने उडान रद्द गरेका थिए ।… Continue reading अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो
खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड हराएमा प्रतिलिपी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट… Continue reading खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
काठमाडौं । नेपालमा खोप अभियान प्रभावकारी बनाउन सरकारले कार्ड बाध्यकारी बनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । खोप लगाउन योग्य… Continue reading ७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटका कारण टोङ्गामा सुनामी आएको र यसले ठूलो क्षति पुगेको विवरण आएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन। राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको हो । उक्त विस्फोटन सयौँ… Continue reading प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
आजबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गर्दैछ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले… Continue reading आजबाट नेपालमा बुस्टर डोज दिइने
नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
काठमाडौं । नेपालमा २ माघबाट बुस्टर डोज दिइने भएको छ । अग्रपंक्तिमा खटिनेका लागि बुस्टर डोज खोप दिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज… Continue reading नेपालमा २ माघबाट दिइने भयो बुस्टर डोज
नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?
काठमाडौं । नेपालमा सरकारले विद्यार्थीहरुलाई लक्षित गरि ‘पढ्दै कमाउँदै कार्यक्रम’को अवधारणा ल्याएको छ । यो कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा चालु आवको बजेटमै गरिएको थियो । सोही अनुसार कार्यक्रम सञ्चालन कार्यविधि जारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको हो । पुस २७… Continue reading नेपालमा सरकारले ल्यायो पढ्दै-कमाउँदै कार्यक्रमको अवधारणा, के छ योजना ?
सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको… Continue reading सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक
वासिंटन डिसी । अमेरिकामा बोइडेन सरकारले ल्याएको कोरोना खोप सम्बन्धी नीतिमा सर्वोच्च अदालतले रोक लगाएको छ । खासगरि ठूला कम्पनीका कर्मचारीहरूले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति जो बाइडनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको हो । बीबीसीका अनुसार देशकै माथिल्लो तहको अदालतका न्यायाधीशले उक्त खोप नीति बाइडन प्रशासनको अधिकारभन्दा… Continue reading बाइडनको कोरोना खोपसम्बन्धी नीतिमा सर्वोच्चको रोक
बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ… Continue reading बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
काठमाडौं । उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ । केसीएनए समाचार संस्थाले मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको जनाएको छ। बीबीसीका अनुसार जानकारीमा आएको उत्तर कोरियाको यो तेस्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण हो। नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा… Continue reading उत्तर कोरियाले गर्यो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै
काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजबाट कोभिड १९ भाइरसविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाउन लागिएको हो । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेको छ । यही… Continue reading काठमाडौं उपत्यकामा आजबाट विद्यालयमै बालबालिकालाई खोप लगाईंदै