काठमाडौं । अब नेपालमै विद्यूतीय कार उत्पादन हुने भएको छ । हुलास मोर्टसले नेपालमा विद्युतीय कार उत्पादनको तयारी गरिरहेको छ । कम्पनीको बिराटनगरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जानकारी दिएको छ । ६ महिनाभित्रै उत्पादनको काम शुरु हुने भएको छ । कार उत्पादन गरेपछि केही समय देशका विभिन्न शहरमा… Continue reading अब नेपालमै बन्नेछ विद्यूतीय कार
Category: विज्ञान प्रविधि
पब्जी मोवाइल गेम बन्यो संसारकै सर्वाधिक कमाई गर्ने एप
ससारमा सबैभन्दा धेरै खेलिने मोवाइलको कीर्तिमान बनाएको पब्जी मोवाइलले कमाईको मामलामा पनि कीर्तिमान बनाएको छ । पब्जी र यसको नयाँ भर्सन गेम फर पीसका कारण चीनको इन्टरनेट पावरहाउस टेनसेन्टको कमाई मे महिनामा एक दिनमै ४८ लाख डलरभन्दा माथि पुगेको छ । सोही आंकडा अनुसार यो मोवाइल एप संसारमा सबैभन्दा धेरै कमाई गर्ने मोवाइल एपमा पर्न… Continue reading पब्जी मोवाइल गेम बन्यो संसारकै सर्वाधिक कमाई गर्ने एप
नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला
फेसबुकले अब आफ्नो मातहत चलिरहेका सामाजिक संजालका एपलाई हुवावेका स्मार्ट फोनबाट हटाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले उल्लेख गरेअनुसार अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप उपलब्ध नहुने भएका छन् । फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टल हुने सुविधा हटाउन लागेको उल्लेख छ । ह्वाट्सएप र इन्स्टाग्राम फेसबुकका… Continue reading नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला
विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने
काठमाडौं नेपाल सरकारले अब विद्यूतीय स्कूटर अनिवार्य दर्ताको प्रावधान ल्याएको छ । यससँगै बिना दर्ता सडकमा कुद्ने विद्युतीय सवारी अब प्रहरीको कारवाहीमा गर्ने भएका छन् । विद्युतीय स्कूटरले यातायात व्यवस्था विभागमा दर्ता भएर सवारी नम्बर लिएपछि मात्र यस्ता सवारीले वैधानिकता पाउने भएका छन् । यातयात व्यवस्था विभागले २० जेठ मा ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि… Continue reading विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने
फेसबुकमा लाइकमा शुल्क लाग्ने
लन्डन—फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष… Continue reading फेसबुकमा लाइकमा शुल्क लाग्ने
टेलिकमको अफर तीन महिना थपिंदै
नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफर’हरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुकरइन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो । उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । यी अफर २०७४… Continue reading टेलिकमको अफर तीन महिना थपिंदै
बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
वासिङ्टन, (एजेन्सी) । अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्त राज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय… Continue reading बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव