काठमाडौं । मंगलबार र बुधबार नेपालमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसबारे विशेष बुलेटिन जारी गरी जानकारी गराएको हो । मनसुनका कारण तीन दर्जन जिल्ला अति प्रभावित हुने सम्भावना रहेको बताइएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट… Continue reading तीन दर्जन जिल्लामा भारी वर्षा, जनजिवन प्रभावित हुने
Category: विज्ञान प्रविधि
आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया… Continue reading आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?
उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा
काठमाडौं । पछिल्लो ६ घन्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घन्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ। चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा ११७.६ मिलिमिटर पानी परेको छ। धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात् भएको छ। सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घन्टामा… Continue reading उपत्यकासहित मधेश र लुम्बिनीमा लगातार भारी वर्षा
केही दिन भारी वर्षाको सम्भावना
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने… Continue reading केही दिन भारी वर्षाको सम्भावना
बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली
काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर… Continue reading बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली
प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त
काठमाडौं । असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ… Continue reading प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त
मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?
काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । मौसमविद्हरुका अनुसार कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुनेछ । मनसुनमा रातिको समयमा धेरै पानी पर्ने गर्छ । अरब सागर र बंगालको खाडीबाट… Continue reading मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?
ताप्लेजुङमा भूकम्पको धक्का
काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसु गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुर्याए–नपुर्याएको विवरण प्राप्त भएको छैन । २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ… Continue reading ताप्लेजुङमा भूकम्पको धक्का
आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया… Continue reading आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?
कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती… Continue reading कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?
जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप… Continue reading जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग
बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका… Continue reading बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौंमा रातभर भारी वर्षा
काठमाडौं । काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ… Continue reading काठमाडौंमा रातभर भारी वर्षा
सर्भरमा आएको समस्याले विश्वभर सेवा प्रभावित, शनिबारबाट सुधार हुँदै
काठमाडौं । शुक्रवार विश्वभर आईटी प्रणालीमा व्यापक समस्या देखा परेपछि व्यवसाय र सेवा क्षेत्रमा भएका अवरोधमा बिस्तारै सुधार हुन थालेको बताइएको छ। सफ्टवेअर अपडेट गर्ने क्रममा साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकबाट यो समस्या सुरु भएको थियो। उक्त कम्पनीले एक नयाँ क्षमायाचना जारी गर्दै यस विफलताको तह र असर आफूहरूले बुझेको जनाएको छ र समस्या अब समाधान… Continue reading सर्भरमा आएको समस्याले विश्वभर सेवा प्रभावित, शनिबारबाट सुधार हुँदै
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । आज देशभर आंशिक बदली हुने भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको… Continue reading कस्तो रहनेछ आजको मौसम ?
माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित
काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा… Continue reading माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित
देशैभर भारी वर्षाको चेतावनी
काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको… Continue reading देशैभर भारी वर्षाको चेतावनी
कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
काठमाडौं । देशभर मनसुनको प्रभाव यथावत छ। बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो… Continue reading कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?
मनसुनको प्रभाव मध्यम, छैन ठूलो वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा… Continue reading मनसुनको प्रभाव मध्यम, छैन ठूलो वर्षाको सम्भावना
मुगुमा भूकम्पको धक्का
काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन । पश्चिम नेपालमा पछिल्लो समय निरन्तर भूकम्प गइरहेको छ ।
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर साधारणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने… Continue reading कस्तो रहनेछ आजको मौसम ?
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। शनिबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। महाशाखाका… Continue reading आज कस्तो रहनेछ मौसम ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो
पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग–सिमाना आसपास) रहेको छ । आज रातिबाट उक्त रेखा अझ नेपालतिर… Continue reading पुनः देशैभर मनसुन सक्रिय, कहाँ छ धेरै जोखिम ?
पूर्वी नेपालमा पुनः मनसुन सक्रिय
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी… Continue reading पूर्वी नेपालमा पुनः मनसुन सक्रिय
नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै
काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ । त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ… Continue reading नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको छ। कञ्चनपुरको दोधारामा पछिल्लो २४ घन्टामा ५७३ मिलिमिटर… Continue reading आज कस्तो रहनेछ मौसम ?
सोमबारबाट वर्षा कम हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि पानी पर्न कम हुने बताएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । अन्य… Continue reading सोमबारबाट वर्षा कम हुने
वर्षाका कारण ६४० मेगावाट बराबरको विद्युत उत्पादन बन्द
काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ । यस्तै ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री ुएु र १० मेगावाटको… Continue reading वर्षाका कारण ६४० मेगावाट बराबरको विद्युत उत्पादन बन्द