काठमाडौं । नेपाल र म्यानमारबीच आज मैत्रिपूर्ण फुटबल हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल हुँदा नेपाल बराबरीमा रोकिएको… Continue reading नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल
Category: खेलकुद
भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने
काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण प्रभावित भएको खेल आज हुने भएको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो। भारतका लागि केएल राहुल १७ रन र विराट कोहली… Continue reading भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने
चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा
काठमाडौं । चुम्बन विवादमा परेका स्पानिस पुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा गरेका छन् । महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए । ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् । रुबियल्सले कार्यवाहक अध्यक्ष… Continue reading चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा
एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त
काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् । दुई देशबीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले सुपर फोरको पहिलो… Continue reading एसिया कप : आज भारत र पाकिस्तानबीच हेभिवेट भिडन्त
जर्मनीमाथि जापानको सानदार जित
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले जर्मनीमाथि ४–१ को सानदार जित निकालेको छ । गत कतार विश्वकपमा समेत जापानले जर्मनीलाई हराएको थियो । जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीलाई ठूलो अन्तरको हार चखाएको हो । खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले… Continue reading जर्मनीमाथि जापानको सानदार जित
हिमालको फेँदीमा गल्फ हुने
काठमाडौं । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा दोस्रो गल्फ च्यालेन्ज आयोजना गर्ने भएको छ । भदौ ३० बाट आयोजना हुने दोस्रो गल्फ च्यालेन्ज उच्च हिमाली भेगमा आयोजना हुने कमै प्रतियोगितामध्ये एक हो । विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा अदभूत अनुभव यहाँ खेलाडीले लिन पाउने छन् । संसारकै सबैभन्दा… Continue reading हिमालको फेँदीमा गल्फ हुने
एसिया कप खेलेर फर्केको क्रिकेट टिमको भव्य स्वागत
काठमाडौं । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो ।
भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शाशसिक ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन मात्र बनाउन सक्यो । नेपालका आशिफ शेखले अर्धशतक बनाए । सोमपाल कामी अर्धशतकबाट २ रन टाढा रहे । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा टस जितेको भारतका कप्तान रोहित… Continue reading भारतविरुद्ध नेपाली ब्याटिङको शाहसिक प्रदर्शन
एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक
काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् । आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक… Continue reading एसिया कप क्रिकेट: भारतविरुद्ध आसिफ शेखको अर्धशतक
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल… Continue reading एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने तेस्रो खेलाडी बने कुशल भुर्तेल
इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै
काठमाडौं । नेपालले क्रिकेट खेल्न थालेको इतिहासमै पहिलो पटक छिमेकी मुलुक भारतसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ऐतिहासिक अवसर जुरेको छ । भारतको सिनियर टिमसँग अहिलेसम्म नेपालको भेट हुन सकेको छैन । भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भन्दा लामो समय भइसकेको छ । एसोसिएट टिम नेपालको यात्रा भने धेरै लामो छैन । नेपालले भारतका यू–१९… Continue reading इतिहासमै पहिलो पटक आज नेपाल र भारत अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्दै
नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् । एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ । नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । राष्ट्रिय टीमलाई… Continue reading नेपाली क्रिकेट टिमलाई समर्थन गर्न श्रीलंका गए रवि लामिछाने
आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो
काठमाडौं । आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ । भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३।२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान… Continue reading आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपालले भुटानलाई हरायो
भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो । त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो ।… Continue reading भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द हुँदा फ्यान निरास
नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
काठमाडौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो। मलेसियामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो।… Continue reading नेपालले बहराइनलाई १० विकेटले हरायो, १७ बलमै पूरा गर्यो लक्ष्य
हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् । अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन… Continue reading हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडी २०२३
एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल
काठमाडौं । एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ। बुधबार भएको उद्घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्यो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन… Continue reading एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल
नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन महत्वपूर्ण रुपमा लेखिँदैछ । नेपाले पहिलो पटक एसिया कपको १६ औं संस्करणमा डेब्यू गर्दैछ । जसमा पहिलो खेल नेपाल र पाकिस्तान खेल्दा विश्वको नम्बर १ टोलीसँग नेपालको भेट हुँदैछ । एकदिवसीय क्रिकेटमा पाकिस्तान वरियताको शीर्ष स्थानमा छ । पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ।… Continue reading नेपाली क्रिकेटका लागि आज ऐतिहासिक दिन, एसिया कपमा पाकिस्तानको सामना गर्दै
नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा
काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् । देव खनाल नेपालका यू–१९… Continue reading नेपालका ५ क्रिकेटरको नाम बिग ब्यास लिगको ड्राफ्टमा
नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि शनिवार नेपालले चार देशीय महिला टी–२० को उपाधि जितेको थियो ।… Continue reading नेपाल र थाइल्याण्डबीच आज मैत्रिपूर्ण क्रिकेट
एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम
काठमाडौं । अफगानिस्तानले अगस्ट ३० देखि सुरु हुने एसिया कप २०२३ का लागि १७ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ। प्रतियोगिता पाकिस्तान र श्रीलंकामा खेलाइनेछ। अफगानिस्तानको समूहु बी मा श्रीलंका र बंगलादेश छन्। टिम अफगानिस्तानमा हशमतुल्लाह शाहिदी (कप्तान), रहमान उल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, राशिद खान,… Continue reading एसिया कप खेल्न अफगानिस्तानले घोषणा गर्यो टीम
सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ । चौथो नम्बरको मुद्दा सुनवाइको क्रम जारी रहँदा नै सन्दीपको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको हो । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले… Continue reading सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा
काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति श्रीलंकाको कोलम्बोमा सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५९ रनले जितेसँगै पाकिस्तान वरीयताको शीर्ष स्थानमा उक्लिएको हो । पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा छन्। यस्तै ओपनर इमाम उल-हक वरीयताको तेस्रो… Continue reading पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा
चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित
काठमाडौं । स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो। स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्। महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने… Continue reading चुम्बन प्रकरणपछि विवादमा स्पेनी फुटबल महासंघ, खेलाडी आन्दोलित
नेपालले जित्यो चार देश सम्मिलत सिरिज
काठमाडौं । नेपालले चार देश सम्मिलित टी–२० सिरिज जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएल मेथडमा १३ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो। हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याको नेपालले ५.३ ओभरमा ३७ रन जोड्दा खेल मौसमले अवरुद्ध भयो। त्यसपछि खेल हुन नसक्दा नेपाल विजयी भयो। सिरिजपछि नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्नेछ।… Continue reading नेपालले जित्यो चार देश सम्मिलत सिरिज
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी
काठमाडौं । नेपाल क्रिकेट संघको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वकप्तान पारस खड्काले संरचना परिवर्तन गर्नका लागि आफूले व्यवस्थापनमा आउन चाहेको बताएका छन् । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला संघका अध्यक्षहरुलाई दायाँ बायाँ राखेर पत्रकार सम्मेलन गरेका उनले क्रिकेट विकासका लागि आफूले संघमा आउन चाहेको स्पष्ट पारे । उनले भने, ‘चुनाव जित्न मात्रै… Continue reading बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसले दिए उम्मेदवारी
मलेसियासँग ६ विकेटले पराजित नेपाल फाइनलमा
काठमाडौं । चार देश सम्मिलित टी-२० सिरिजमा नेपाली महिला क्रिकेट टिम समूह चरणको आफ्नो अन्तिम खेलमा पराजय भोगे पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ। मलेसियामा जारी चार देश सहभागी महिला टी- २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । जितका लागि पाएको ८५ रनको लक्ष्य… Continue reading मलेसियासँग ६ विकेटले पराजित नेपाल फाइनलमा
एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ। जसअनुसार साउदी अरबको नेयमार आबद्ध क्लब अल हिलाल र भारतको मुक्बई सिटी क्लब एउटै समूहमा परेका छन्। एएसफसी च्याम्पियन्स लिगको वेस्ट रिजन ग्रुपको ड्र अनुसार समूह ‘डी’ नेयमार आबद्ध अल हिलालसँगै भारतको मुम्बई सिटी, नाभभोर, नास्सिजी क्बल परेका छन्। होम एण्ड… Continue reading एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने
नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित
काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन जोडेको थियो। ८० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गमाउँदै ५५ रन मात्र बनाउन… Continue reading नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित
चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै
काठमाडौं । मलेसियामा जारी चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र… Continue reading चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै