टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित

टोकियो । जापानमा जारी ओलम्पिकमा आज प्रतिस्पर्धामा उत्रिएका दुबै नेपाली खेलाडी पराजित भएका छन् । नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमै पराजित भइन् । शनिबार सम्पन्न खेलमा राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा उनी रुसी खेलाडी इरिना डोल्गोभासँग हारेकी हुन् । इरिना विश्व वरीयताको नवौं स्थानमा छिन् । सोनिया १ मिनेट… Continue reading टोकियो ओलम्पिक : जुडोकी सोनिया पराजित

टोकियो ओलम्पिक, राष्ट्रिय कीर्तिमान राख्दै सुटिङकी कल्पना बाहिरिइन्

टोकियो । जापानको टोकियोमा जारी विश्वकै सबैभन्दा ठूलो खेल मेला सुटिङमा नेपाली खेलाडीको प्रतिस्पर्धा आजबाटै शुरु भएको छ । आज नेपाली सुटिङ खेलाडी कल्पना परियार पहिलो चरणबाटै बाहरिएिको छिन् । उनको टोकियो यात्राको उपलब्धी भने राष्ट्रिय कीर्तिमानको सुधार रह्यो । शनिबार सम्पन्न महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६.८ स्कोर गरिन ।… Continue reading टोकियो ओलम्पिक, राष्ट्रिय कीर्तिमान राख्दै सुटिङकी कल्पना बाहिरिइन्

शुरु भयो टोकियो ओलम्पिक्स, नेपालको खेल कहिले ?

काठमाडौं । जापानको राजधानी टोकियोमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु भएको छ । एक भब्य कार्यक्रमका बीच आज सम्पन्न भएको उद्घाटनमा सहभागी मुलुकले मार्चपास गरेका छन् । नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोकेका छन् । नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय… Continue reading शुरु भयो टोकियो ओलम्पिक्स, नेपालको खेल कहिले ?

आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?

File Photo : AP

टोकियो । ओलम्पिकलाई विश्व खेलकुदको कुम्भमेला मानिन्छ । ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजनाको जिम्मेवारी पाएको जापानले आज उद्घाटनमार्फत विश्वमा आफ्नो चमत्कार देखाउने अवसर पाएको छ । औपचारिक उद्घाटन आज हुनेछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि उद्घाटन समारोह शुरु हुनेछ… Continue reading आज टोकियो ओलम्पिकको उद्घाटन, के छ तयारी ?

४३ वर्षिय ब्राजिलियन मार्टाको ओलम्पिकमा विश्व कीर्तिमान

AFP Photo

टोकियो । टोकियो ओलम्पिकमा अहिले फुटबलसहितका खेल शुरु भएका छन् । ओलम्पिकको औपचारिक शुरुवात भने शुक्रबारबाट हुने छ । प्रतियोगिताको महिला फुटबलमा ब्राजिलीय मार्टाले भने कीर्तिमान राखेकी छिन् । उनी ४३ वर्षकी भइन् । बुधबार चीनविरुद्ध गोल गर्दै उनले लगातार पाँच ‌ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेकी हुन् । उनी २००४ देखि लगातार ओलम्पिकमा… Continue reading ४३ वर्षिय ब्राजिलियन मार्टाको ओलम्पिकमा विश्व कीर्तिमान

स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

File

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले बेलायतमा अपमान बेहोर्नु परेको छ । साथै उनले ‘द हन्ड्रेड’ प्रतियोगिता समेत गुमाएका छन् । बेलायतको क्रिकेट बोर्डले उनलाई तत्काल देश छोड्न समेत भनेको छ । यो सन्दीपले कुनै गल्ती गरेका कारण भने होइन । बेलायतले शुरुमा प्रवेश अनुमति दिएर १० दिन होटेल क्वारेन्टिन समेत बसिसकेपछि उनलाई भिषा… Continue reading स्टार क्रिकेटर सन्दीपलाई बेलायतमा अपमान, १० दिन होटेल क्वारेन्टिन बसेपछि भनियो : भिषा अवैध छ

टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा

AFP

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले आयोजना गर्ने टी ट्वान्टी विश्वकप २०२१ मा प्रमुख प्रतिद्धन्द्धी भारत र पाकिस्तान समूह चरणमै भिड्ने भएका छन् । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइने भएको छ । आइसीसीद्धारा जारी सूचि अनुसार दक्षिण अफ्रिका, अष्ट्रेलिया, इंग्ल्याण्ड र दुई वटा छनोट खेलेर आउने राष्ट्र एक समूहमा हुनेछ ।… Continue reading टी-२० विश्वकप : भारत र पाकिस्तान एकै समूहमा

टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा भाग लिन खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई बिदाई गरेकी छिन् । शीतल निवासमा बिहीबार राष्ट्रपति भण्डारीले जापानमा आयोजना हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना समेत दिइन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने छ । ओलम्पिकमा सहभागी हुन नेपालबाट ५ खेलाडी… Continue reading टोकियो ओलम्पिकमा जाने नेपाली टोलीको राष्ट्रपतिबाट बिदाई

मेसी बार्सिलोनामा ५ वर्ष सम्झौता लम्ब्याउन तयार

Photo : mundo

काठमाडौं । अर्जेन्टिनीका स्टार स्ट्राइकर लियोनल मेसी बार्सिलोनामै रहने सम्भावना बढेको छ । करियरको सम्पूर्ण खेल जिवन यही क्लवमा बिताएका मेसी अहिले क्लवसँगको अनुवन्ध सकिएर स्वतन्त्र रहेका छन् । तर, उनी अन्य कुनै क्लव जाने सम्भावना तत्काल छैन । यसमा मुख्यकारण मेसी र बार्सिलोनाबीच सहमति भएको र उनी ५ वर्ष सम्झौता लम्ब्याउन तयार भएको बताइएको… Continue reading मेसी बार्सिलोनामा ५ वर्ष सम्झौता लम्ब्याउन तयार

टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?

काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिने निश्चित भएको छ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अन्य पदाधिकारी गरि कुल २६ सदस्यीय टोली ओलम्पिकमा भाग लिन जाने छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने निश्चित… Continue reading टोकियो ओलम्पिकमा ५ जना नेपाली खेलाडी भिड्ने, को को हुन ?

इटलीलाइ यूरोकपको उपाधी

लण्डन । इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएको इटलीले युरोकप २०२० माथि कब्जा जमाएको छ । सोमबार बिहान इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट समेत १-१ गोलको बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । यो खेल इटलीले ३-२ ले जित्यो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले दुई प्रहार बताए ।… Continue reading इटलीलाइ यूरोकपको उपाधी

अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी

काठमाडौं । अर्जेण्टिना कोपा अमेरिकाको च्याम्पियन बनेको छ । चिरपरिचित प्रतिद्धन्द्धी ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्यो । अर्जेण्टिनाले यो जित कप्तान लियोनल मेसीको नाममा समर्पित गरेको छ । उनी समकालिन फुटबलमा महान… Continue reading अर्जेण्टिना बन्यो कोपा अमेरिका च्याम्पियन, मेसीलाई ऐतिहासिक उपाधी

कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

Photo by Andressa Anholete/Getty Images

काठमाडौं । जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको भिडन्तमा कोलम्बिया विजयी भएको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुलाई ३२ गोलले हराउँदै कोलम्बियाले तेस्रो स्थान कब्जा गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरे । पेरु सेमिफाइनलमा ब्राजिल र कोलम्बिया अर्जेण्टिनासँग पराजित भएका थिए… Continue reading कोपा अमेरिका : कोलम्बियाले कब्जा गर्यो तेस्रो स्थान

एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

काठमाडौं । एएफसी यू-२३ एसिया कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ(एएफसी) ले शुक्रबार प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। जसमा नेपाल समूह ‘बी’ मा परेको छ । त्यस समूहमा इरान, ताजिकिस्तान र लेबनान छन् । ४२ वटा टिमलाई ११ समूहमा विभाजन गरिएको छ। छनोटका खेल सन् २०२१ को अक्टोबर २३ देखि… Continue reading एएफसी यू-२३ एसिया कप छनोट: नेपाल कठिन समूहमा

द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

काठमाडौं । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा भाग लिन स्टार नेपाली क्रिकेटर सन्दीप लामिछाने बेलायत प्रस्थान गरेका छन् । उनी गएराति बेलायत प्रस्थान गरेका हुन् । सन्दीप बेलायत पुगेर १० दिन क्वरेण्टीन बस्नु पर्नेछ । त्यहाँ उनको दुई पटक कोरोना पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सहभागी हुने छ । द हन्ड्रेड प्रतियोगिताका… Continue reading द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दीप बेलायत प्रस्थान

बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

लण्डन । फुटबलको राजा मानिने इंग्ल्याण्ड ५५ वर्षपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनल पुगेको छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि चुमेयता ठूलो प्रतियोगिताको फाइनल नखेलेको यो टीम जारी यूरोकपको फाइनल पुगेको हो । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो। इंग्ल्याण्डले… Continue reading बेलायत यूरोकप फाइनलमा, भित्राउला ऐतिहासिक उपाधी ?

कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग

AP Photo/Ricardo Mazalan) ORG XMIT: XNP140

काठमाडौं । जारी कोपा अमेरिकामा अर्जेण्टिना उपाधी नजिक पुगेको छ । बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै अर्जेण्टिना फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । खेलमा अग्रता भने अर्जेण्टिनाले मार्टिनेजको गोलमार्फत ६ औं मिनेटमै लिएको थियो । कप्तान लियोनल मेसीको सटिक… Continue reading कोपा अमेरिका : अर्जेण्टिना फाइनलमा, उपाधी भिडन्त ब्राजिलसँग

इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन

लण्डन । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली युरोकप २०२० को फाइनल पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा स्पेनका दुई खेलाडीको पेनाल्टी गोलमा परिणत हुन सकेन । पहिलो सेमिफाइनलमा इटली ४-२ गोलले विजयी भएको हो । लण्डनको वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकियो । इटलीका मानुएल… Continue reading इटली यूरोकप फाइनलमा, पेनाल्टीमा हार्यो स्पेन

कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा

काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । अहिले ४७औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमै आयोजना भइरहेको छ । मंगलबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई १, ० गोलले हराएको ब्राजिल फाइनल पुगेको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्यो । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना… Continue reading कोपा अमेरिका : साविक विजेता ब्राजिल फाइनलमा

कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो

Getty Images

काठमाडौं । इक्वेडरविरुद्ध रवाफिलो जित दर्ता गर्दै अर्जेण्टिना कोपा अमेरिका फूटबलको सेमिफाइनल पुगेको छ । आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा अर्जेण्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले हराएको हो । आजको खेलमा क्याप्टेन मेसी पुनः एक पटक चम्किए । उनले एक उत्कृष्ट फ्रिकिक गोल गरे । दुई गोलका लागि भने असिष्ट गरे । उनले ९३ औं मिनेटमा… Continue reading कोपा अमेरिका : अर्जेण्टिना सेमिफाइनल पुग्यो, उरुग्वे बाहिरियो

इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?

Photo : tass.com

लण्डन । प्रभावशाली जितसहित इंल्याण्ड र डेनमार्क जारी युरोकप २०२० को सेमिफाइनल पुगेका छन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । शनिबार राति सम्पन्न अन्तिम दुई क्वाटरफाइनलबाट सेमिफाइनलमा खेल्ने चार टोलीको टुङ्गो लागेको छ । शनिबार राति डेनमार्कले चेक रिपब्लिकलाई २,१ ले हरायो । इंग्ल्याण्डले भने युक्रेनमाथि ४, ० को प्रभावशाली जित… Continue reading इंल्याण्ड र डेनमार्क पुगे यूरोकपको सेमिफाइनल, कुन-कुन टीम भिड्नेछन् ?

‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ नामक अभियान शुरु गरेको छ । तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज… Continue reading ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु

संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । आयोजक ब्राजिल चिलीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई १० गोल अन्तरले हरायो । ब्राजिल ४८ मिनेटमै १० खेलाडीमा सिमित भएको थियो । टोलीका गाब्रियल जेसस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । उनले चिलीका डिफेन्डर मेनामाथि फाउल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित… Continue reading संघर्षपूर्ण जितसहित ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

काठमाडौं । जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरिरहेको इटली र स्पेन सेमिफाइनल प्रवेश गरेका छन् । इटलीले विश्व नम्बर वान टिम बेल्जियमलाई हरायो । स्पेनले भने स्विट्जरल्याण्डमाथि पेनाल्टी सुटआउटबाट नतिजा आफ्नो पक्षमा पार्यो । दुबै खेल गएराति सम्पन्न भए । इटलीले बेल्जियमलाई २-१ ले हराएको हो । इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे… Continue reading इटली र स्पेन यूरोकपको सेमिफाइनलमा

यूरोकप : आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा

Photo : tass.com

काठमाडौं । जारी युरोकप २०२० मा आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा शुरु हुँदैछ । नेपाली समय अनुसार राती ९ः४५ मा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै छन् । राती १२ः४५ बजे भने बेल्जियम र इटली खेल्ने कार्यक्रम छ । स्वीट्जरल्याण्ड पहिलो पटक यूरोकपको क्वाटरफाइनल पुगेको हो । उता, स्पेन भने सर्वाधिक ३ पटकको विजेता हो । स्वीट्जरल्याण्ड आजको खेलमा… Continue reading यूरोकप : आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा

राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी

काठमाडौं । नेपाली राष्ट्रियय फुटबल टोलीका कुल २० सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बन्द प्रशिक्षणको तयारी भइरहेका बेला गरिएको परीक्षणमा खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ एन्फा जनाएको छ । कोरोना संक्रमण पुष्टी भएसँगै बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण समेत स्थगित भएको छ ।… Continue reading राष्ट्रिय फुटबल टोलीका २० सदस्यमा कोरोना पुष्टी

यूरोकप : अन्तिम १६ का खेल सकिए, क्वाटरफाइनलमा कुन टीम को सँग भिड्दै

काठमाडौं । युरोकप २०२० मा अन्तिम १६ का खेल पुरा भएका छन् । मंगलबार राती इंल्याण्डले जर्मनीलाई हरायो भने युक्रेनले स्वीडेनलाई हरायो । यी अन्तिम १६ बाट क्वाटरफाइनल प्रवेशका दुई खेल थिए । यससँगै यूरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वाटरफाइनमा इंग्ल्याण्डको प्रतिस्पर्धी युक्रेन हुने छ । बेल्जियम र इटली भिड्ने छन् ।… Continue reading यूरोकप : अन्तिम १६ का खेल सकिए, क्वाटरफाइनलमा कुन टीम को सँग भिड्दै

कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित

काठमाडौं । जारी कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा अर्जेण्टिनाले बोलभियामाथि सानदार जित दर्ता गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लिओनल मेसी चम्किए । कुल ४-१ गोल अन्तरको जित निकालेको अर्जेण्टिनाका लागि मेसीले दुई गोल र एक असिष्ट गरे । खेलको छैठौं मिनेटमा गोमेजले गोल गर्दा उनलाई मेसीले पास दिए। त्यसपछि उनले लगातार… Continue reading कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित

पेनाल्टीमा चुके एम्बापे, फ्रान्स यूरोकपबाट बाहिरियो

काठमाडौं । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० मा अन्तिम १६ बाटै बाहिरिएको छ । सोमबार राती स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ गोलले हारेसँगै बलियो टोली फ्रान्स बाहिरिएको हो । यससँगै जारी विश्वकपबाट बाहिरिने अर्को ठूलो टिम फ्रान्स बनेको छ । यसअघि नेदरल्याण्ड्स, पोर्चुगल, क्रोयसिया उपाधी दौडबाट बाहिरिसकेका छन् । किलिएन एमबाप्पेले पेनाल्टीमा गोल… Continue reading पेनाल्टीमा चुके एम्बापे, फ्रान्स यूरोकपबाट बाहिरियो

यूरोकप : ८ गोल भएको खेलमा स्पेन विजयी

काठमाडौं । रोमाञ्चक खेलमा क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन जारी युरोकप २०२० को क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राती सम्पन्न खेलमा कुल ८ गोल भए । निर्धारित ९ मिनेट र थपिएको ६ मिनेट भित्र दुबै टोलीले ३-३ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । उक्त समय भित्र स्पेनले दुई गोल थप्न सफल भयो… Continue reading यूरोकप : ८ गोल भएको खेलमा स्पेन विजयी