काठमाडौं । क्यानडामा सम्पन्न ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ ।आइतबार राति सम्पन्न फाइनलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले हराउन सफल भयो । ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । टोरोन्टोका लागि आन्द्रिस… Continue reading ग्लोबल टी–२० लिगको उपाधि रोहित आवद्ध टीमले जित्यो
Category: खेलकुद
पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
काठमाडौं । पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका प्रथम बनेको छ । दुई सातासम्म चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेको थियो । अन्तिम दिन अमेरिकाले बाजी मार्न सफल भयो । पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदक तालिकामा चीनलाई पछि पारेको हो । रोमाञ्चक खेलमा… Continue reading पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका प्रथम, चीन अन्तिम दिन पछि पर्यो
पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ स्थानमा रहन पुगिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषी भन्दा पछाडी एक जना मात्र धावक रहिन् । ११ जना धावकले भने दौड बीच बाटोमै छाडेका थिए । संतोषिले २ घन्टा ५५ मिनेट ६ सेकेन्डमा दौड पूरा गरिन् । उनकै नाममा २… Continue reading पेरिस ओलम्पिकमा पनि पदकविहिन नेपाल
शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?
काठमाडौं । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ । विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार यसको जानकारी गराएको हो । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन्… Continue reading शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी किन घोषित भइन् अयोग्य ?
पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल हुँदै अभ्यास गरेकी छन्… Continue reading पेरिस ओलम्पिक : नेपाली खेलाडी संतोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै
स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण
काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेनले उपाधी जितेको हो । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो । स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो… Continue reading स्पेनले जित्यो पेरिस ओलम्पिकको फुटबलमा स्वर्ण
पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण
काठमाडौं । पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो । नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटर थ्रो गरे । भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए । पाकिस्तानी खेलाडी सन् २०२२ को कमनवेल्थ… Continue reading पाकिस्तानले ४० वर्ष पछि जित्यो ओलम्पिकमा स्वर्ण
दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ । विभिन्न प्रश्न उठाउदै एएफसीले केही समयदेखि दशरथ… Continue reading दशरथ रङ्गशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य
महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, पुनम चन्द, संगम महतो, कविता भट्ट, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ,… Continue reading महिला भलिबल टीमका सदस्यलाई काठमाडौं महानगरले दियो एक\एक लाख पुरस्कार
ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
काठमाडौं । अधिक भार सम्बन्धी विवादले पेरिस ओलम्पिकमा फाइनल खेल खेल्नबाट बन्चित भारतीय कुस्तीवाज विनेश फोगाटले कुस्तीलाई अलबिदा भनेकी छन् । उनले आफ्नो हिम्मत टुटिसकेको भन्दै कुस्तीलाई अलबिदा भनेकी हुन् । सामाजिक सन्जाल एक्समा उनले लेखेकी छन्, ‘आमा कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोला तपाईंको सपना, मेरो हिम्मत सबै टुटिसक्यो । योभन्दा ताकत… Continue reading ओलम्पिकमा तौल विवादले फाइनल गुमाएकी भारतीय कुस्तीवाज विनेशले कुस्तीलाई गरिन् अलबिदा
काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा बुधबार सम्पन्न खेलमा नेपाल पुनः भारतसँग हार्न पुग्यो । साथमा इतिहास रच्नबाट समेत नेपाल चुकेको छ । भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हरायो । भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात… Continue reading काभा वुमन्स नेसन्स लिग २०२४ : फाइनलमा चुक्यो नेपाल
काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं । महिला भलिबलका लागि आज इतिहास बनाउने अवसर आएको छ । नेपालले काभा वुमन्स नेसन्स लिगको फाइनलमा आज भारतको सामना गर्दैछ । मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै फाइनल पुगेका छन् । सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर… Continue reading काभा भलिवलको फाइनल आज : नेपाललाई इतिहास रच्ने अवसर
काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
काठमाडौं ।, काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराएको हो । मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल… Continue reading काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनलमा
भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर… Continue reading भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेटमा २५–१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५–१९ को ले जितेपछि नेपालले खेल ३–० को सोझो सेटमा आफ्नो पक्षमा… Continue reading काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात
पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो। प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए।… Continue reading पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त
पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा मंगलबार जापानले अग्रता कायम गर्न सफल भएको छ । जापानले मंगलबारसम्म सर्वाधिक ७ स्वर्ण जितेको छ । यस्तै २ रजत र ४ कांस्य पनि जितेको जापानले कुल १३ पदक जितेको छ । जापानलाई एसियाको अर्को मुलुक चीन र अष्ट्रेलियाले पछ्याइरहेका छन् । चीनले ६ स्वर्ण, ६ रजत र २… Continue reading पेरिस ओलम्पिकमा जापानको अग्रता कायमै, अमेरिका छैटौं स्थानमा
नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे । यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै… Continue reading नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
समिट एनएचएनसी कप–२०२४ सम्पन्न
म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न
प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार
काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७, २१–५ ले सहजै पराजित भए । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट… Continue reading प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार हार
पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त
काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत जुडोमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमा पराजित भएकी छिन्। उनी सोमबार भएको महिला ५७ केजी तौल समूहअन्तर्गत अन्तिम ३२ को खेलमा सर्वियाकी खेलाडीसँग पराजित भएकी हुन्। सर्वियाकी मारिका पेरिसिकसँग मनिता १०–० अंकको अन्तरले पराजित भइन्। यससँगै नेपालका चार खेलाडीको चुनौती समाप्त भइसकेको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी… Continue reading पेरिस ओलम्पिकमा जुडोकी मनिताको चूनौति समाप्त
पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता
काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता
पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज
काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज दुई नेपाली खेलाडीको प्रतिस्पर्धा हुँदैछ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्दैछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन… Continue reading पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज
श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी
काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो… Continue reading श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी
पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण
काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स,… Continue reading पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण
पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे। कठिन… Continue reading पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित
पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?
काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४… Continue reading पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?
ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना
काठमाडौं । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्याइएको छ । रेल लाइनमा क्षति पुर्याउन जानीबुझी आगो लगाइएको पाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि… Continue reading ओलम्पिक सुरु हुँदाहुँदै फ्रान्समा हिंसात्मक घटना
पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अनौठो घटना भएको छ । बिहीबार मोरोक्कोले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनायो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२… Continue reading पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय
एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान… Continue reading एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम