विजय खनाल, टेक्सस आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ । विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव… Continue reading स्पेनिश फ्लु र कोभिड् – १९
Category: बिचार
अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
अर्जुन दाहाल / नून चिनी पानी (अभियन्ता) मैले पहिला सुनेको ‘सर’ शब्दले बिद्यालयमा पढाउने गुरुबा भनेर बुझ्दथें । आफु १० कक्षा पढ्दै गर्दा मेरो मावली गाउँ साब्लाखु पुगेको बेला मलाई पाको देखे कि कुन्नी केही मित्रले ‘सर’ भनेर बोलाउनु भयो । म अलमल्ल परें । टोपी देखेर होकि भनेर टोपी गोजीमा कोचें । केही बोलिन… Continue reading अघि ‘सर’ पछि ‘सर’ : व्यङ्ग्यात्मक लेख
कुट्न पाइने सम्वन्ध
अच्युत सिग्देल, न्यूयोर्क दशैंको बिदा थियो । स्कूल बन्द थियो । पचास साठी जनाको समुह चौतारीको चिया पसलमा चिया पिएर गफ चुट्दै थिए । एक जना सिमलीको लठ्ठी लिएर सुस्तरी आफ्नै चालमा पसल भित्र छिरे । उनी गोठालो जान लागेको, हलो जोत्न जान लागेको वा टेक्ने लट्ठी लिएको कसैले सोधखोज गरेन । न त रोकतोक वा… Continue reading कुट्न पाइने सम्वन्ध
सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
भिमा मैनाली, चलचित्रकर्मी जताततै कोभिड १९ का कारण सन्त्राश फैलिएको अवस्थामा, यस उप्रान्त आउन सक्ने अनुमानित आर्थिक मन्दीमा पनि चलचित्र क्षेत्रलाई उचित व्यवस्थापन गरी, बिशिष्ट किसिमका चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको स्तर निर्धारण गर्नु पर्ने भएको छ । जसको लागि समग्र चलचित्रलाई बुझ्ने र चलचित्रको माध्यमबाट समाजलाई आवश्यक योगदान दिन सक्ने नेतृत्वको खाँचो… Continue reading सम्भावित आर्थिक मन्दी पछिको नेपाली चलचित्र जगत
राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन
छिरिङ्ग तोप्के लामा, न्युयोर्क हिन्दि चलचित्र ‘भाइ’ मा सुनील सेठ्ठीको एउटा संवाद, “अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो” बेलाबेला म सम्झि रहन्छु । मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ तर शासक घरि घरि अलोकप्रिय र अलोकतान्त्रिक बन्ने चेस्टा गरी रहन्छन् । म तेश्रो विश्वबाट… Continue reading राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन
अलकधार : भाउका खातिर जुँगाकाे ताउ
सुपेन्द्र बस्नेत, बोष्टन संसारमा दाह्री जुँगाकाे महत्व र महिमा अपरम्पार नै छ । चाहे मानवकाे हाेस् या जनावरकाे । दाह्रीमा बाेका र जुँगामा बाघकाे चर्चा र महत्व बढी गरिन्छ । बाेकाकाे दाह्रीकाे चर्चा हसिमजाकका लागि गरिन्छ भने बाँघकाे जुँगाकाे चर्चा शक्तिकाे प्रतिबिम्बका रुपमा गरिन्छ । मानवमा भने दाह्रीकाे भन्दा जुँगाकाे भाउ बढी छ । कति… Continue reading अलकधार : भाउका खातिर जुँगाकाे ताउ
कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन । देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म… Continue reading कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट
नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
तिमीले पाएको जति मात्र; तिम्रो भाग
योगेश आदी, न्यूयोर्क हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला… Continue reading तिमीले पाएको जति मात्र; तिम्रो भाग
काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात
धन लामा / कनेक्टिकट कोरना भाइरसको कारण अहिले नेपाल घोषित लकडाउनमा छ । यसको अर्थ आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं हो, तथापि विभिन्न तह र तप्काका जनमानसमा यसको विविध खाले प्रभाव परेको छ । यसै प्रसंगमा सुदुर पश्चिमको बझांगबाट काठमाडौं आएर आफ्नो पेसा गरि बसेका किशोर विष्टको कथा बेग्लै छ । उनी करिव… Continue reading काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात
‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’
कल्पना घिमिरे ‘आज तीन दिन भैसक्यो आमासंग गफगर्न नपाएको, कति फोन गरेँ घण्टी गइरहन्छ आमाको फोन उठ्दै उठ्दैन’ अस्पताल पुगेको २ दिन सम्म त आमाले फोन उठाउनुहुन्थ्यो । अब त फोन उठ्न पनि छोड्यो’ उषा दिदीको छटपटि झन् झन् बढ्दै थियो ‘मैले अस्पताल पुर्याएर ठूलो गल्ती गरें, बरु घरमै राखेर स्याहार गरेको भए आमालाई छिटो… Continue reading ‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’
न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका
योगेश आदी, न्यूयोर्क अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको छ । जहाँ म परिवारका साथ बस्दछु । यही ठाउँबाट म, मेरो कोरोना अनुभव लेख्दैछु । मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला छ भने; अबको १ हप्तामा… Continue reading न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका
काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं
कल्पना घिमिरे छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो । आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि… Continue reading काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं
कोरोनाको इपिसेन्टरबाट
अच्युत सिग्देल / न्यूयोर्क न्युयोर्कको कोरोना इपिसण्टरको नामबाट नवनाम प्राप्त गरेको Elmhurst Hospital को Emergency ढोकाबाट दक्षिण-पूर्वको ३०० मिटरको दुरीमा कोरोनाको सन्त्रास र न्युज च्यानलको प्रभावले पार्न सक्ने नकारात्मक ट्रमाबाट बच्न टि भि बन्द गरेर, सेल्फ़ क्वारेन्टाईनमा सुरक्षित वसेका थियौं । स्कूल कलेजहरू १ महिनाको लागि बन्द भएको थियो । करिव एक महिनालाई पुग्ने ग्रोसरी पहिल्यै… Continue reading कोरोनाको इपिसेन्टरबाट
कोरोनाको आँधिबेरी
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क गत डिसेम्बरमा चीनको उहान प्रान्तमा जनावरबाट मानिसमा सरेको बताइएकोे नोवल कोरोना भाइरस विकराल रुप लिंदै विश्वव्यापी रुपमा आँधिबेरी जस्तै फैलिएको छ । संक्रमण सुरुमा भएको करिब तीन महिनाको समयमा यो आलेख तयार पार्दै गर्दा करिब एक लाख एघार हजारभन्दा बढी मानिसलाई यो भइरसको संक्रमण भइसकेको छ भने झण्डै चार हजार… Continue reading कोरोनाको आँधिबेरी
प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?
पुरुषोत्तम लम्साल / भर्जिनिया फेरि एकपटक पूर्व विद्रोही माओवादीका नेता तथा वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर एउटा सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार भयो । जुत्ताले कसलाई लाग्यो कि लागेन भन्ने कुरा आज गौण विषय हो । आफूलाई शहीद परिवार भएको झुठो दावी गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि किन केको आक्रोश पोखे ? त्यो… Continue reading प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?
फागुपर्व एक : प्रभाव अनेक
भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट) विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी… Continue reading फागुपर्व एक : प्रभाव अनेक
स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा
विनोद रोका / एटर्नी एट ल, न्यूर्योक स्व. गजेन्द्र केशरी वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको उहाँकै ईजलाशमा भेटने मौका पाएको थिएँ । त्यसबेला म नेपाल ‘ल’ क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययन गर्दै थिए । देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी ‘चिन्तन’ पैरवी… Continue reading स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा
प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना
सुपेन्द्र बस्नेत / बोष्टन भनिन्छ ‘कल्पना, तर्कना, संझना, झझल्काे ईत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेकाे छैन कि बिदेशिएदेखि मैले कुन कारणले हाे एक रातमा कम्तिमा २/३ वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेकाे छु । अचम्म लाग्दाे कुरा त के लागिरहेकाे छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित… Continue reading प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना
गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?
पुरुषोत्तम लम्साल / भर्जिनिया मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन । गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता)… Continue reading गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?
यमलोकको यात्रा
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क जन्म र मृत्यु दुबै सत्य हुन् । शरीर धारण गरेर यस धर्तीमा आएपछि शरीर त्याग गरेर फेरि अर्को यात्रा तय गर्नुपर्ने हुन्छ । सदैव मृत्युको भय रहने र स्वयं भगवान् शरीर धारण गरेर आएपनि शरीर त्याग गरेर निस्कनुपर्ने भएकाले यस धर्तीको नाम मृत्युलोक रहनगएको हो । सनातन पूर्वीय मान्यताअनुसार मृत्यु… Continue reading यमलोकको यात्रा
फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?
पुरुषोत्तम लम्साल / भर्जिनिया विद्रोहको राजनीतिकरणपछि नाम पनि प्रतिस्थापन—विस्थापनको चक्रअनुसार चल्छ । मन त पुष्पकमल दाहाललाई पनि सबैले ‘प्रचण्ड’ मात्रै भनिदिए हुन्थ्यो भन्ने छ । तर विद्रोहले प्रचण्ड र राजनीतिले पुष्पकमल स्वीकार गर्यो । अब सबका पार्टीका टेकनाम सङ्ग्रहालयमा भेटिने अवस्थामा छन् । विद्रोहकालीन नामका चार्म अहिले छैन । प्रभाकरको त्रास हटेर जनार्दन शर्माको लोकप्रियताको… Continue reading फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?
साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु
प्रशान्त उप्रेती / फ्रान्स १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । प्राकृतिक बिपत्ती खेपेपछि पटक पटक मिति परिवर्तन गरेर भएपनि नेपाल प्रतियोगिता आयोजना गर्न सफल भएको छ । यो महान खेलकुद उत्सव सुरु हुने नहुने कल्पना परि-कल्पना बीच चर्चा-परिचर्चालाई छिचोल्दै इतिहासकै एक गर्व गर्न लायक अनिस्मरणीय भएकोमा कसैको दिई… Continue reading साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु
मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद
पीपलमणि सिग्देल / न्यूयोर्क मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीले नेपाललाई दिने भनिएको ५० करोड डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैंया अनुदान सम्झौता गर्न आवश्यक पर्ने संसदीय अनुमोदनको घडी नजिकिंदै गर्दा यस विषयलाई लिएर तर्कवितर्क मौलाएका छन् । अमेरिकामा सन् २००४ मा एमसीसी स्थापना गरी विदेशको आर्थिक उन्नतिमा सहयोग गर्ने हेतुते कार्य थालेपछि अर्मेनिया, घाना,… Continue reading मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद
फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग
धन लामा / कनेक्टिक्ट भर्खरै हामी ईस्वी संवतको नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । सामान्य रुपमा हेर्दा यो प्रवेश पुरानो वर्षहरुमा जस्तै देखिन्छ तर विज्ञान र प्रविधिको दृष्टिले यो अत्यन्त महत्वपूर्ण छ । संख्याको दृष्टिले यो एउटा दशकको अन्त्य र नयाँ दशकको शुरुवात हो भने, विज्ञान र प्रविधिको विकासको दृष्टिमा यो अत्यन्त ठूलो… Continue reading फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग
रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु
अर्जनप्रसाद मैनाली विश्वरक्तदाता रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै… Continue reading रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु
टसमस गरिनन् शिवमाया, नेकपालाई सकस
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस
सभामुख सकस : ओली प्रचण्डको असफलता
आर एल श्रमजीवी / क्यालिफोर्निया तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १९ महिना बितिसक्दा पनि हाल सभामुखको चयन गर्न नसकेकोमा यी दुई पार्टीमा एकता भए पनि मन नमिलेको प्रष्ट हुन्छ । संसद् सचिवालयको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराको पद नै गएको थियो । अदालतको फैसलापछि महरा… Continue reading सभामुख सकस : ओली प्रचण्डको असफलता
अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति
सुपेन्द्र बस्नेत / बोष्टन सृष्टिकाे भरपुर ब्याख्या गर्ने सबैभन्दा पुरानाे दस्तावेज हाे – धर्मशास्त्र । अनि मानव सभ्यता बिकासकाे जग , मेरुदण्ड र ऐतिहासिक धराेहर पनि मानिन्छ, धर्मशास्रलाई । चाहे त्याे जुनसुकै धर्म किन नहाेस् । जसले मानवलाई प्राणी जगतमा सर्वाेकृष्ट, चेतनशील, बुद्धिमानी, पराेपकारी प्राणी र प्राणी जीवन चक्रकाे सबैभन्दा उत्तम चाेला हाे भनेर ब्याख्या… Continue reading अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति
रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु
अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट… Continue reading रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु