काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । संग्रहालयमा परिणत गरिएको नारायणहिटी दरबार भित्र ‘श्री सदन’ राजा वीरेन्द्रको निजी निवास थियो । तर, यो कक्ष सर्वसाधारणले हेर्न भने पाएका थिएनन् । आइतबारबाट श्री सदन सर्वसाधारणको अवलोकनका लागि खुल्ला गर्ने तयारी सरकारले गरेको हो । शनिबार… Continue reading राजा वीरेन्द्रको निजी निवास आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने
Category: घूमघाम
लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री
लुक्ला । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्ट बनाउने घोषणा गरेका छन् । शेर्पा संस्कृति झल्कने गरी विमानस्थलको सजावट गरिने उनको भनाई छ । मन्त्री भट्टराई आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटनमा पुगेका थिए । सोही कार्यक्रममा उनले नेपाल नागरिक उडड्यन… Continue reading लुक्ला विमानस्थललाई बुटिक एयरपोर्ट बनाइन्छ : पर्यटनमन्त्री
गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा… Continue reading गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने
कतारका राजकुमार आमादब्लम चुचुरोमा
काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरो पुगेको हो । उनीहरुलाई हिमालयन गाइड्स नेपालले हिमाल आरोहणको प्रवन्ध मिलाएको हो । विश्वकै सुन्दर तर आरोहणमा भने यो हिमाल कठिन मानिन्छ ।… Continue reading कतारका राजकुमार आमादब्लम चुचुरोमा
प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् । प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका… Continue reading प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?
यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने
काठमाडौं । कोरोना भाइरसको प्रभावले यो वर्ष शिकार आरक्षमा हुने शिकार घट्ने भएको छ । नेपालमा बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकका लागि शिकार गर्न अनुमति दिइन्छ । कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारल मात्र सिकार… Continue reading यो वर्ष शिकार आरक्षमा एक नाउर र एक झारलको मात्र शिकार हुने
चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । निकुञ्जको सुरक्षामा… Continue reading चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा
संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ… Continue reading संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै
कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द
काठमाडौं । तपाईले कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुक जाने योजना बनाउनु भएको थियो ? किनकी यसअघि हवाई तथा पर्यटन व्यवसायीले यस गाउँलाई लक्षित गरी प्याकेजहरु बनाएका थिए । तर, गाउँ स्वयमःले भने तत्काल पर्यटकलाई प्रवेश निषेध गरेको छ । कोरोना भाइरस कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश… Continue reading कास्कीको घान्द्रुक जाने योजना थियो ? मंसिरसम्म बन्द
बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’
गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका… Continue reading बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’
६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही
काठमाडौं । नेपालबाट नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ यात्रुमा कोरोना पुष्टी भएपछि नेपाल एयरलाइन्सलाई हङकङले कारवाही गरेको छ । कारवाहीस्वरुप काठमाडौं हङकङ रुटको उडान दुई साताका लागि रद्द भएको छ । नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको नेपाल एयरलाइन्सका अधिकारीले जानकारी दिएका छन् । नेपाल एयरलाइन्सका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर… Continue reading ६ यात्रुमा कोरोना देखिएपछि हङकङले गर्यो नेपाल एयरलाइन्सलाई कारवाही
बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै
काठमाडौं । बहराइनका राजकुमार नासिर बीन हमदसहित बहराइन रोयल फोर्सको टोली हिमाल आरोहणका सिलसिलामा नेपालमा रहेको छ । सोलुखुम्बुस्थिति लोबुचे हिमाल आरोहण गरि काठमाडौं फर्किएको यो टोलीले मंगलबारबाट मनास्लु आरोहण अभियान थाल्नेछ । मनास्लु आरोहणमा लामो समय लाग्नेछ । रोयल फोर्सको टोली २ महिना लामो नेपाल बसाईका क्रममा आएको हो । यो कोरोना भाइरसपछिको पहिलो… Continue reading बहराइन रोयल फोर्सको टोली आज मनास्लु प्रस्थान गर्दै
संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणले हरेक दिन नयाँ नयाँ रेकर्ड राखिरहेको छ । यसले सर्वसाधारणदेखि भीआइपीसम्म आक्रमण गरेपछि सरकारले काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको चाडबाड जो जहाँ छ, त्यही नै बसेर मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण एक जिल्लाबाट अर्को जिल्लासम्म हुन… Continue reading संक्रमण र भीड दुबै बढेपछि कडाई गर्ने सरकारको संकेत
नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ । तर, भारतबाट भने यात्रु आउन पाउँदैनन् । किनकी भारतमा नेपालले उडान खोलेको छैन । तर, नजिकिएको दशैं र चाडबाडसँगै उडान खोल्न भने तीव्र दवाव छ । यसै सन्दर्भमा नेपालले भारतमा उडान अनुमति दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संकट… Continue reading नेपाल-भारत हवाई सेवा शुरु गर्न पहल थालियो
सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो
काठमाडौं । नेपाली सेनाको तालीम प्रयोजनका लागि सरकारले एक हिमाल नेपाली सेनालाई प्रदान गरेको छ । सरकारले मनाङस्थित चुलु वेस्ट हिमाल नेपाली सेनाले प्रयोग गर्ने गरी प्रदान गरेको हो । यो हिमाल नेपाली सेनाले ‘ट्रेनिङ पीक’का रुपमा प्रयोग गर्ने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका… Continue reading सैनिक तालीमका लागि सरकारले दियो हिमचुचुरो
फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव
काठमाडौं । काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत पर्ने सुरुङमार्गको निर्माणका लागि २७ कम्पनी इच्छुक देखिएका छ् । छोक्रेडाँडादेखि धेद्रे खोलासम्म सुरुङ बनाउन कुल २१ कम्पनीको बोलपत्र परेको छ । उता, धेद्रे खोलादेखि लेनडाँडासम्मका सुरुङमा २२ ओटा कम्पनी इच्छुक देखिएका छन् । त्यसमध्ये दुवैतर्फको काम गर्न १६ कम्पनी इच्छुक देखिएका हुन् । छोक्रेडाँडादेखि धेद्रे… Continue reading फास्ट ट्रयाकका सुरुङ बनाउन २७ कम्पनीको प्रस्ताव
खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान
काठमाडौं । सरकारले पिसिआर परीक्षण सहज नभएका खाडी क्षेत्रका मुलुकमा नियमित उडान रोकेको थियो । यी मुलुकमा माग अनुसार चार्टर्ड उडान हुँदै आएका थिए । यसले भाडा महगाें हुने गरेको थियो । बिहीबारबाट भने उक्त प्रतिवन्ध हटेको छ । अब खाडीका चार मुलुकबाट अक्टोबर १ देखि नियमित हवाई उडान सुरु हुने भएको छ । साउदी… Continue reading खाडी क्षेत्रका चार मुलुकबाट अब काठमाडौंमा नियमित हवाई उडान
कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?
काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?… Continue reading कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?
तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प
बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु… Continue reading तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प
युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु
युक्रेन । यूक्रेनमा एक सैन्य जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार एन्टोनिभ २६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी चढेका थिए । विमानमा २७ जना रहेको बताइएको छ । दुई जना गम्भीर घाइते भएका… Continue reading युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु
पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी
काठमाडौं । सरकारले पशुपति र लुम्बिनी क्षेत्रलाई सर्वसाधारणको दर्शनका लागि खुला गर्ने तयारी गरेको छ । प्रोटोकल बनाइ यी क्षेत्र खुला गर्ने तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । प्रोटोकल बनेपछि यी दुई धार्मिक गन्तब्य खुला गर्ने प्रस्ताव मन्त्रालयले कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा लैजाने भएको छ । सीसीएमसीले निर्णय… Continue reading पशुपति र लुम्बिनी सर्वसाधारणका लागि खुलाउने तयारी
हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय… Continue reading हप्तामा दुई दिन बिदा दिने प्रस्तावको तयारी, मन्त्रिपरिषदमा पेश गरिने
बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति
काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेशी आरोहीका रुपमा बहराइनका राजकुमारसहित १८ जनाको टोली यतिबेला नेपालमा छ । उनीहरुले मंगलबार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १८ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ । यो जारी सिजनको दोस्रो अनुमति हो । यसअघि एक नेपाली टोलीले आरोहणका लागि अनुमति लिइसकेको छ ।… Continue reading बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति
बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने
काठमाडौं । बुधबारबाट साझा यातायातका लामो दुरीका बस चल्ने भएका छन् । दशैंमा घरजाने यात्रुको सहज होस भन्ने उद्देश्यले लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातले जानकारी दिएको छ । साझाले सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउने भएको छ । बुधबार साझ ७ बजे बस बाग्लुङ र सवा ७ बजे… Continue reading बुधबारदेखि साझा यातायातका लामो दूरीका बस चल्ने
यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै
काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका… Continue reading यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै
उडे आन्तरिक गन्तब्यमा जहाज
काठमाडौं । आजबाट आन्तरिकतर्फ उडान सूचारु भएको छ । सरकारले ११ चैतबाट उडानमाथि प्रतिवन्ध लगाएको थियो । कोरोना भाइरसको महामारीसँगै सो दिन देशव्यापी लकडाउन घोषणा भयो । सोहीअनुसार उडानहरु बन्द भएका थिए । तर, अब भने सरकारले सुरक्षा सतर्कताका साथ सबै व्यवसाय खुला गर्ने क्रममा आन्तरिक उडान खुलाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार… Continue reading उडे आन्तरिक गन्तब्यमा जहाज
लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध
काठमाडौं । लुक्ला विमानस्थलमा हवाई मार्गबाट जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले यस्तो नियम बनाएको हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट… Continue reading लुक्ला विमानस्थलमा पिसिआर रिर्पोट नेगेटिभ नभएका यात्रुलाई प्रवेश निषेध
सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?
काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई… Continue reading सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?
आज जनकपुर आउँदै नेपाली रेल
काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ । नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित… Continue reading आज जनकपुर आउँदै नेपाली रेल
आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार
काठमाडौं । चन्द्रागिति केवलकार बिहीबारबाट सूचारु हुने भएको छ । यो केवलकार ६ महिनादेखि बन्द थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले सबै गतिविधि बन्द गरेका कारण चन्द्रागिरि केबलकार समेत बन्द भएको हो । केवलकारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा… Continue reading आधा मात्र यात्रु राखेर बिहीबारबाट चल्ने भयो चन्द्रागिरि केवलकार