फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

Photo source : Reuters

पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ । अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ ।… Continue reading फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

file photo

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना… Continue reading भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

Photo : BBC

काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला… Continue reading सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् । भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार… Continue reading रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

रुसी खोपको परीक्षण भारतमा समेत हुने

नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् । खोप भारतमा परीक्षणका… Continue reading रुसी खोपको परीक्षण भारतमा समेत हुने

कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

काठमाडौं । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ। तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ। एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन्… Continue reading कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् । उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई… Continue reading एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

(Photo credit should read NICOLAS ASFOURI/AFP/Getty Images)

काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ । आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ । सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा… Continue reading विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

एकैदिन २ लाख २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१… Continue reading एकैदिन २ लाख २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ करोड नाघ्यो

विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले विदेशमा विगत ९ महिनामा १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।… Continue reading विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?

भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार

काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ । उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले २ लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख १५ हजार १२४ थान… Continue reading भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

File

काठमाडौं । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । वल्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ८ सय ४४ पुगेको हो । पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

file photo

काठमाडौं । दुई मुलुकबीच सीमा विवाद चर्केको समयमा विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी महिना नेपाल भ्रमणमा आउने तय भएको नेपाली सेनाले जनाएको छ । दुई मुलुकबीचको विवाद उत्कर्षमा रहेका बेला हुने लागेको यो उच्च तहको भ्रमण समेत हो । भारतीय सेना प्रमुखलाई नेपाली सेनाको… Continue reading विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

Photo : The Pioneer

काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । यसमा नेपाल विजयी भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य छ । परिषद्मा कुनै एक मुलुक लगातार दुई कार्यकाल सदस्य रहन सक्छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको… Continue reading नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

Source : BBC

मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् । विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर… Continue reading अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ। शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ । ‘डब्लूएफपीले भोकलाई… Continue reading राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

लिबियाबाट सात भारतीय नागरिकको अपहरण

source : Indiasingulf

नयाँ दिल्ली । लिबियाबाट सात जना भारतीय नागरिकको अपहरण भएको छ । लिबियाको तेल प्रशोधन केन्द्रमा काम गरिरहेका भारतीय मजदुर अपहरणमा परेका हुन् । भारतीय नागरिक स्वदेश फर्कने क्रममा थिए । तर, विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट उनीहरुलाई अपहरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेको बताइएको… Continue reading लिबियाबाट सात भारतीय नागरिकको अपहरण

भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

source : outlook india

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षिय उनको मुटुको अपरेशन भएको थियो । केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका उनको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । उनी ५ दशकदेखि भारतीय… Continue reading भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

तस्विर:बीबीसीबाट

काठमाडौं । लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्रायः माथि पर्छ। तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन्। कुनै नयाँ कानून नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो। जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु। संयुक्त राष्ट्रसङ्घको… Continue reading फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

कृष्ण खनाल ‘मदन’ / बार्सिलोना कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको… Continue reading स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा सोमवार गरिएको छ । हार्भे जे अल्टर, माइकल हफ्टन र चार्ल्स एम राइसलाई पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको हो । यी वैज्ञानिकहरूको आविष्कारका कारण हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको छ । उनीहरूले हेपाटाइटिस दीर्घरोगका केसहरूको कारण… Continue reading हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

नयाँ दिल्ली । संसारभर कोरोना भाइरसका सन्दर्भमा विभिन्न अध्ययन अनुसन्धान जारी छ । यस दौडमा भारतले परीक्षणमा छिटो हुने गरी प्रविधि विकास गरेको छ । भारतीय वैज्ञानिकहरुका अनुसार भारतमा अब परीक्षणको नतिजा एक घण्टा भित्रै प्राप्त हुनेछ । यसको मूल्य समेत सस्तो हुने बताइएको सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास… Continue reading कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो । यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट… Continue reading समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

जुबा\सुडान । सुडानमा शान्ती सम्झौता भएको छ । वर्षौ लामो युद्ध अन्त्य गर्दै शान्ती स्थापना गर्ने सहमतिमा सरकार तथा विद्रोही समूहबीच शनिबार हस्ताक्षर भएको हो । सुडानमा लामो समयदेखिको युद्धले लाखौं निर्दोष मानिसको ज्यान गएको छ । तर, शनिबारको ऐतिहासिक शान्ती सम्झौताले अफ्रिकी मुलुक सुडानमा शान्ती स्थापना हुने अनुमान गरिएको छ । सरकार र विद्रोहीबीच… Continue reading सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

पपुवा न्यूगिनी । भूकम्पबाट धेरै पिडित हुने मुलुकमध्ये एक पपुवा न्यूगिनीमा आज बिहान ठूलो भूकम्पको धक्का महसुश गरिएको छ । यहाँ ६.१ म्याग्नीच्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको थियो । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार ९० किलोमिटर गहिराइबाट भूकम्प… Continue reading पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

कश्मीर । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी र भारतीय सैनिकबीच भुडभेड भएको छ । घटनामा पाकिस्तानी सैनिकको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिक मारिएको पुष्टी गरेका छन् । घटनामा… Continue reading भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

नयाँ दिल्ली । भारतले अक्टोवर १५ बाट सिनेमा हल, मनोरन्जन स्थल र शिक्षण संस्था खुला गर्ने भएको छ । यससँगै भारतमा जारी लकडाउन समेत समाप्त हुनेछ । किनकी अहिले पनि भारतमा सार्वजनिक यातायात र व्यापार व्यवसाय खुला भइसकेको छ । १५ तारिखदेखि स्कूल र कलेज समेत खुल्ने घोषणा केन्द्र सरकारले गरेको हो । यद्दपी आफ्नो… Continue reading भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो । सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म… Continue reading पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

नयाँदिल्ली । भारतमा उपराष्ट्रपति वैंकैया नायडूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । बहालवाला अधिकारीमध्ये भारतमा कोरोना पुष्टी हुने उनी सबैभन्दा उच्च तहका नेता हुन् । यसअघि भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनका कोरोना पोजेटिभ देखिएको पुष्टी गरेको हो । चिकित्सकले उनलाई घरमै आइसोलेशनमा… Continue reading भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारत सरकारले प्रतिशोधस्वरूप आफूमाथि शृंखलाबद्ध आक्रमण गरेको भन्दै भारतमा रहेको आफ्नो कार्यालय र सबै कार्य बन्द गर्ने घोषणा गरेको छ। मंगलबार एम्नेष्टी इन्टरनेशनल इन्डियाले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले आफ्नो बैंक खाता पूर्ण रूपमा बन्द गरिदिएको १० सेप्टेम्बरमा आफूले थाहा पाएको जनाउँदै त्यसले आफ्ना काम बन्द गर्नुपर्ने अवस्थामा… Continue reading भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द