भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमि फिर्ता गर्न दिएको खुला चूनौति नै नेपालको भूमि फिर्ताको आधार रहेको बताएका छन् । शनिबार संसंदमा संविधान विधेयकमाथि जारी छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले राजतन्त्रकालमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता हुने बताएका छन् । सोही प्रक्रियाका लागि संविधान संशोधन हुन लागेको उनको भनाई छ… Continue reading भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

सर्लाहीको नेपाल-भारत सीमामा फेरी तनाव, एक भारतीयलाई प्रहरीको गोली

फाइल तस्वीर

काठमाडौं । नेपालले सीमा क्षेत्रमा कडा लकडाउन जारी राखेपछि नेपाल भारत सीमा क्षेत्रमा तनाव बढ्दो छ । यसै क्रममा शुक्रबार सर्लाहीको नारायणपुर नाकामा भारतीय नागरिकको एक समुह र नेपालको सशस्त्र प्रहरीबीच तनाव भएको छ । भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । भारतीय नागरिकहरु बल प्रयोग गरेर नेपाल भित्र छिर्न… Continue reading सर्लाहीको नेपाल-भारत सीमामा फेरी तनाव, एक भारतीयलाई प्रहरीको गोली

अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

न्युयोर्क अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई… Continue reading अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक

कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

काठमाडौं । वेस्ट इन्डिज र इंल्याण्डबीच ऐतिहासिक टेस्ट सिरिजको तयारी शुरु भएको छ । कोरोना महामारीपछि पहिलो विदेश भ्रमणका सिलसिलामा वेस्ट इण्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेको छ। यो टीम कोरोना भाइरसपछि विदेश भ्रमण गर्ने पहिलो अन्तराष्ट्रिय टिम बनेको हो । टिम मंगलबार म्यानचेस्टर पुगेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी संक्रमणको रुप लिएपछि मार्चयता संसारभर… Continue reading कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने मानिसको संख्या ४ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४ लाख ५ हजार ७४ जनाको निधन भएको हो । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७५ जनाको ज्यान गएको छ । ५ महिनादेखि जारी महामारीले विश्वका २१३ मुलुकलाई प्रभावित बनाइसकेको छ ।… Continue reading कोरोनाबाट विश्वभर ४ लाख ५ हजारको मृत्यु

गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ ।   सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय… Continue reading गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन

इस्लामावाद । कोरोना भाइरसको महामारीका बीच पाकिस्तानले भने लकडाउन खोल्ने घोषणा गरेको छ । यहाँ सोमबारबाट लकडाउन खुला हुने भएको छ । तर, यो मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिस र ज्यान जाने मानिसको संख्या निरन्रता बढ्दो क्रममा रहेको छ । आर्थिक संकटको सामना गर्न नसकेपछि पाकिस्तान लकडाउन खोल्ने निष्कर्षमा पुगेको हो । प्रधानमन्त्री इमरान… Continue reading महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन

आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

न्युयोर्क जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक… Continue reading आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्‍यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्‍यु हुनेको अनुमानित आँकडा बिहीवार  प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई… Continue reading जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

न्युयोर्क      गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएड नाममा, मृत्‍यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ ।  फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१… Continue reading जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या विश्वभर करीव ४ लाख

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउने मानिसको संख्या करीव ४ लाख पुगेको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार संसारभर ३ लाख ८१ हजार ७०९ ले ज्यान गुमाइसकेका छन् । यसमा नेपालमा ८ जनासमेत थपिएका छन् । ५ महिना अगाडी पहिलो पटक चीनमा देखिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी… Continue reading कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या विश्वभर करीव ४ लाख

न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो ।  न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि… Continue reading न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले  पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो… Continue reading क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

न्युयोर्क अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्‍यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय… Continue reading सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

न्युयोर्क न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार… Continue reading कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

न्युयोर्क गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि  फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो ।  फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले… Continue reading अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

न्युयोर्क      मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्‍यु… Continue reading अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्यूयोर्क मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्‍यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको… Continue reading जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

न्युयोर्क      मिनियापोलिसमा मृत्‍यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा  एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार… Continue reading प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

भूमि विवादबारे नेपाल-भारत वार्ता कहिले होला ?

काठमाडौं । पश्चिम नेपालको कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेपछि चुलिएको सीमा विवाद प्रकरण फेरी सेलाएको छ । सरकारले संविधान संशोधन गरी नक्सालाई वैधानिकता दिने प्रस्ताव संसदबाट फिर्ता लिएसँगै कतै नेपाल फेरी भारतसँग लम्पसार परेको हो की भन्ने आशंका बढेको छ । यसै सन्दर्भमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भने सीमा समस्याको समाधान गर्न प्रयत्न… Continue reading भूमि विवादबारे नेपाल-भारत वार्ता कहिले होला ?

कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री

एजेन्सी कोरोनाको कारण सबैतिर निराशा छाइरहेको समयमा अमेरिकामा एक जना बालकले हासिल गरेको उपलब्धिले भने साँच्चै उत्साहित बनाउँदछ । साधारणतया १३ बर्षको उमेर भनेको भिडियो गेम खेलेर कार्टुन हेर्दै रमाईलो गर्ने उमेर हो ।औपचारिक शिक्षाको कुरा गर्ने हो भने १३ बर्षको उमेर हरेक बाल-बालिकाको ६-७ कक्षामा पढ्ने उमेर न हो । तर यहाँ अचम्मको खबर… Continue reading कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री

मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)

न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि मिनियापोलिसमा अहिले हिँसा भड्किएको छ । हजारौं प्रदर्शनकारीहरुको अनियन्त्रित भिडले तोडफोड लुटपाट सुरु गरेको छ ।  अमेरिकाकै चर्चित सुपर मार्केट टार्गेटमा भएको लुटपाटको पछिल्लो दृष्य ।

प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार  दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्‍यु  भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले… Continue reading सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो

न्युयोर्क विश्वका कतिपय देशहरुमा दैनिक सयौंको संख्यामा मानिसहरु कोरोना संक्रमणको कारण मृत्‍यु  हुँदै गर्दा प्यासिफिक आईल्याण्डको देश न्युजिल्याण्ड कोरोना नियन्त्रण गर्न सफल अर्को देश भएको छ ।  न्युजल्यान्डको अकल्याण्डस्थित एक अस्पतालबाट गत राती अन्तिम बिरामी डिस्चार्ज भएपछि न्युजिल्यान्ड हालको लागि कोरोना नियन्त्रणमा सफलता हासिल गर्ने देश  भएको हो । न्युजल्यान्डस्थित स्वास्थ मन्त्रालयका अनुसार बिगत पाँच… Continue reading न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो

भारत चीन सिमा बिबादमा बोले ट्रम्प

न्युयोर्क       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत – चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार बिहान आफ्नो  ट्विटरमा लेखेका छन्; “हामीले चीन र भारत दुबैलाई जानकारी गराई सकेका छौं कि… Continue reading भारत चीन सिमा बिबादमा बोले ट्रम्प

जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

टोकियो जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्‍यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो ।   सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने… Continue reading जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

न्युयोर्क       झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए ।  न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो ।  … Continue reading दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

न्युयोर्क मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्‍यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ ।   ती अश्वेत मानिसको मृत्‍यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल… Continue reading मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)