बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ /६४ औँ सहकारी दिवसको अवसरमा चैत २० गते बुढानिलकण्ठ नगरपालिकाले बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गरेको छ। जिल्ला सहकारी संघ काठमाडाैँ र नगर सहकारी समन्वय समितिको समन्वयमा बुढानिलकण्ठ सहकारी शाखाबाट बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई तथा सहकारी संस्था भेला चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख उद्धव… Continue reading बुढानिलकण्ठ मन्दिरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना

काठमाडौँ /गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा गोकर्ण महिला सञ्जालकाको आयोजनामा उधोग व्यवसायबाट समाजमा पर्न सक्ने प्रभाव र वातावरणीय असर सम्बन्धी चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रमको समापन नगर प्रमुख सन्तोष चालिसेले शुक्रबार गरे । नगरपालिकाको आर्थिक सहयोगमा चैत १६ गते देखि चैत २०… Continue reading गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना

बुढानिलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/७८ मा १४ वटा मुद्दाहरूको न्याय निरूपण गरकाे छ

अमृता के सी ( रोनी )काठमाडौँ, चैत २०/बूढानीलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/०७८ मा १४ वटा मुद्दाहरू उपर न्याय निरूपण गरकाे छ । यी १४ मुद्दाहरू मध्य ८ लाइ मिलापत्रबाट छिनाेफानाे गरिएकाे छ भने ६ वटा मुद्दाहरूलाइ सम्बन्धित वडा कार्यालय र जिल्ला अदालतमा पठाइएकाे छ । नगरपालिकामा दर्ता हुन आएका मुद्दाहरूमा गैर कानुनी निर्माण,मानाचामल,… Continue reading बुढानिलकण्ठ नगरपालिकाकाे न्यायीक समितिले आर्थिक वर्ष २०७७/७८ मा १४ वटा मुद्दाहरूको न्याय निरूपण गरकाे छ

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर लायन सञ्जय खेतान प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको महाधिवेशनको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले गरेका थिए।उक्त कार्यक्रममा जी… Continue reading लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को नवौं महाधिवेशन सम्पन्न

बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

अमृता के सी ( रोनी )काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गलैँचा (कार्पेट) बनाउने एक महिने तालिम सञ्चालन हुन गईरहेकाे छ। नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे उक्त तालिममा सहभागी हुन ईच्छुक वडा बासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनुपर्नेछ। स्थायी बसोबास भएका र ४० वर्ष भन्दा कम उमेर समुहको व्यक्तिले मात्र आवेदन… Continue reading बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

अमृता के सी ( रोनी )काठमाडौँ,चैत १०/शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ।निकुञ्जको गोकर्णेश्वर नगरपालिका वडा नं ३ साबिक बालुवा गाबिस १ खण्डमा आगलागि भएको हो । मंगलबार करिब ४ बजेको समयमा स्थानियले आगलागी भएको देखे लगत्तै सेना तथा प्रहरी पुग्नु अगाडि नै आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए।स्थानिय सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्ट र… Continue reading शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

अमृता के सी ( रोनी )काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ।समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय… Continue reading अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

बढ्दो खानेपानीको माग पूर्ति गर्न कपनमा नयाँ डिप बोरिङ

काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा डिप बोरिङ सुरु गरिएको छ। स्थानिय कपन गुम्बा उत्तरमा रहेको शिव मन्दिर मार्ग टोल सुधार समितिमा डिप बोरिङ्को सुरुवात गरिएको हो । चैत्र ६ गते वडा नम्बर ११मा शुरु गरिएको उक्त खानेपानी निमार्ण आयोजनाबाट उक्त क्षेत्रका २५३ घरधुरी लाभान्वित हुने वडा अध्यक्ष राजु अधिकारीले जानकारी गराए। वडा कार्यालयको… Continue reading बढ्दो खानेपानीको माग पूर्ति गर्न कपनमा नयाँ डिप बोरिङ

गोकर्णेश्वरमा वडा अध्यक्ष खुल्ला दौड प्रतियोगिता सम्पन्न

अमृता के सी ( रोनी ) काठमाडौँ, चैत ७/गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा प्रथम वडा अध्यक्ष खुल्ला दौड कप प्रतियोगिता सम्पन्न भयो ।प्रतियोगिता गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सुन्ताखान युवा क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख… Continue reading गोकर्णेश्वरमा वडा अध्यक्ष खुल्ला दौड प्रतियोगिता सम्पन्न

बुढानिलकण्ठ नगरपालिकामा कोभिड विरुद्धको खोप अभियान स्थगित

अमृता के सी ( रोनी ) काठमाडौँ /बुढानिलकण्ठ नगरपालिकामा हाललाई कोभिड -१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ । नगरपालिकाले चैत्र ४ गते एक सूचना प्रकाशित गर्दै हाललाई खोप अभियान स्थगित गरेको जानकारी दिएको हो । स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले सूचना जारी गर्दै अर्को सूचना नआए सम्मका लागि अभियान स्थगित गरिएको जानकारी दिएका हुन्… Continue reading बुढानिलकण्ठ नगरपालिकामा कोभिड विरुद्धको खोप अभियान स्थगित

लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडीकल कलेजको संयुक्त रक्तदान सम्पन्न

अमृता के सी ( रोनी ) काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।चैत १ गते आइतबार गोकर्णेश्वर वडा नम्बर ८ स्थित अत्तरखेलको नेपाल मेडिकल कलेज प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान… Continue reading लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडीकल कलेजको संयुक्त रक्तदान सम्पन्न

टोखामा एक युवक मृत अवस्थामा भेटिए

अमृता के सी ( रोनी )काठमाडौँ,फागुन २९/टोखा नगरपालिका वडा नम्बर १ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार बिहान टोखा स्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो।मृतकको साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।मृतकको मुखबाट… Continue reading टोखामा एक युवक मृत अवस्थामा भेटिए

लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

अमृता के सी ( रोनी ) काठमाडौं,फागुन २९/लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।आगामी चैत्र १ गते आइतबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ। लायन्स क्लब अफ काठमाडौं जर्नीले हरेक तीन महिनामा विभिन्न संस्थाहरु संगको सहकार्यमा… Continue reading लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुँदै

सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ फागुन २८/सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ती नेपालले अतिथीको रुपमा उपस्थिति जनाएका थिए।स्थानिय जोरपाटी चोकमा सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५,महिला संजाल र उधमशील महिला समुहको सहयात्री संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।… Continue reading सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

अमृता के सी ( रोनी ) काठमाडौँ/गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री पर्व २०७७ को अवसरमा विशेष बागमती गङ्गा आरति सम्पन्न भएको छ।गोकर्णेश्वर बागमती गङ्गा आरति उपसमितिले हरेक महिनाको अन्तिम सोमबार गर्दै आएको बागमती गङ्गा आरति शिवरात्रिको अवसरमा भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने भएकोले विशेष बागमती गङ्गा… Continue reading महाशिव रात्रीको अवसरमा गोकर्णेश्वर महादेब मन्दिरमा विषेश आरती सम्पन्न

एकै दिन बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड विरुद्धको खोप लगाए

अमृता के सी ( रोनी )काठमाडौँ/नेपाल सरकारले फागुन २३ गते देखि देश व्यापी रूपमा ६५ वर्ष भन्दा माथिको सबै जेष्ठ नागरिकहरुलाई निशुल्क कोरोनाको खोप लगाउन आग्रह गरे संगै फागुन २५ गते बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले एकै दिन कोभिड -१९ विरुद्ध खोप लगाएका छन्। बुढानिलकण्ठ नगरपालिकाको करुणा अस्पताल खोप केन्द्रमा २७१ जना र गंगा लाल हृदय… Continue reading एकै दिन बुढानिलकण्ठ नगरपालिकाका ८१३ जनाले कोभिड विरुद्धको खोप लगाए

बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

अमृता के सी ( रोनी )काठमाडौँ/१११ औँ अन्तर्राष्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाको संयोजकत्वमा नगरपालिका प्रांगणमा मनाइएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ फागुन २४ गते सोमबार विशेष समारोह आयोजना गरिएको हो। कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क., बागमति प्रदेश सभा सदस्य… Continue reading बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

महिला दिवसको उपलक्ष्यमा महिला म्याराथन सम्पन्न

अमृता के सी ( रोनी ) काठमाडौँ फागुन २४/ १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा परिवर्तनशील महिला समाजद्वारा नगर स्तरिय महिला म्याराथन सम्पन्न भएको छ।२४ गते सोमबार आयोजित नगर स्तरीय महिला म्याराथनको समापन गोकर्णेश्वर उप प्रमुख शान्ति नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कुल एक सय १ दुई जना प्रतिस्पर्धीहरुको सहभागीतामा सम्पन्न… Continue reading महिला दिवसको उपलक्ष्यमा महिला म्याराथन सम्पन्न

पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु

अमृता के सी ( रोनी )काठमाडौं फागुन २२/काठमाडौंको पुर्वी भेगमा रहेको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा संचालन गर्न लागेको “पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना” ले आज जग्गाधनीहरु र मोहीहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा आयोजना प्रमुख, इन्जिनियरहरु, सम्बन्धित नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुका साथै सरोकारवाला जग्गाधनी र मोहीहरु बिच आज… Continue reading पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु

शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं/शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार जहरसिह पौवास्थित स्थानिय सामुदायिक हलमा सम्पन्न कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो।मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले आफ्ना समस्याहरु राखेका थिए भने नगरपालिकाले… Continue reading शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोकर्णमा पाँच दिने महिला कानुनी साक्षरता तालिम सम्पन्न

अमृता के सी ( रोनी ) काठमाडौं/गोकर्णेश्वर नगरपालिकाको गोकर्ण स्थित महिला संजालको भवनमा फागुन १४ गते देखि लगातार पाँच दिन सम्म संचालित महिला कानूनी साक्षरता तालिम सम्पन्न भएको छ।शिक्षालय नेपालको आयोजनामा सम्पन्न साक्षरता तालिमको समापन गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपालले गत १८ गते मंगलबार गरिन्।शिक्षालय नेपालका अध्यक्ष श्याम तन्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका… Continue reading गोकर्णमा पाँच दिने महिला कानुनी साक्षरता तालिम सम्पन्न

गोकर्णेश्वर -४ मा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया

अमृता के सि (रोनी)काठमाडौं फागुन १६/गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा कार्यालयको सभाहलमा गोकर्ण स्थित सुनौलो पाइला संस्थाको आयोजनामा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।फाल्गुन १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले उद्घाटन गरेको घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम लगातार ३ दिनसम्म संचालन गरिएको थियो।… Continue reading गोकर्णेश्वर -४ मा बालबालिका उपर हुने घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया

सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न

काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा… Continue reading सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगर पालिकाको ४ नम्बर वडामा प्रेशर कुकर बम भेटियो

काठमाडौं फागुन १३/गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको छ।वडा नं ४ कार्यालयको क्यान्टिन माथि बाटोमा राखिएको अवस्थामा बम भेटिएको स्थानियहरुले बताएका छन् । प्रेशर कुकर बम आज करिब ११ बजे तिर पहिलो पटक देखिएको पनि स्थानियले बताएका छन् ।    नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर बमलाई निस्कृय… Continue reading गोकर्णेश्वर नगर पालिकाको ४ नम्बर वडामा प्रेशर कुकर बम भेटियो

सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अमृता के सि ( रोनी ) काठमाडौं/ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्ताखान स्थित वडा कार्यालयमा आयोजित रक्तदान कार्यक्रम सुन्ताखान युवा क्लब,स्वतन्त्र टोल सुधार समिति,लायन्स क्लब पंचशील,हात्ति पाइले महिला समुह,मल्लागिरि युवा क्लबको संयुक्त आयोजनामा शनिबार सम्पन्न भएको हो ।अस्पातलमा दिनहु बढदै गएका बिरामीको चाप संगै रगत अभावको… Continue reading सुन्ताखानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड

काठमाडौं/लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ को आयोजनामा प्रथम इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाडौं सिम्रीकको मुल संयोजनमा ४५ वटा क्लबहरु बिच प्रतिस्पर्धा गरिएको म्याराथन प्रतियोगिता गोकर्णेश्वर नगरपालिका जगडोल स्थित राष्ट्रिय शहिद पार्कबाट शनिबार सम्पन्न भएको हो ।कार्यक्रममा पुरुष र महिला गरी एक सय तिस प्रतियोगीहरूले भाग लिएका थिए ।कार्यक्रममा… Continue reading काठमाडौं – इन्टर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न अमृता र प्रथमले हात पारे अवार्ड

गोकर्णेश्वर नगर प्रमुखबाट शान्ति पुस्तक दान दिवसको घोषणा

अमृता के सी(रोनी)काठमाडौं, फागुन ४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित पिस एन्जल्स स्कुलको आयोजनामा सरस्वती पुजाको अवसरमा पहिलो पटक शान्ति पुस्तक दान दिवस मनाइयो।गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा शान्ति पुस्तक दान दिवस घोषणा गरिएको हो ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,साहित्यकार विजय चालिसे,संगितकार एंव प्राध्यापक अचुतराम भण्डारी,बि पि संग्रहालय संस्थापक… Continue reading गोकर्णेश्वर नगर प्रमुखबाट शान्ति पुस्तक दान दिवसको घोषणा

जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न

अमृता के.सि (रोनी ) काठमाडौं / “ सबै मिलि डढेलोबाट वन तथा वन्यजन्तुको संरक्षण गरौँ”भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय काठमाडौं अन्तर्गत गोकर्ण सब डिभिजन वन कार्यालयको आयोजनामा एक दिने वन डढेलो नियन्त्रण सचेतना तथा गोष्ठी सम्पन्न भएको छ।कार्यक्रम बुढानिलकण्ठ नगर प्रमुख उद्दव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।बुढानिलकण्ठ नगरपालिका स्थित कपन… Continue reading जगडोलमा वन डढेलो नियन्त्रण सचेतना तथा एक दिने गोष्ठी सम्पन्न

लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

काठमाडौ / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ काठमाडौं ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा सोमबार दिउँसो १२:१५ मा आसय पत्रका साथ उम्मेद्बारी दिनुभएको छ। लायन्स क्लब अफ दिङ्ला भोजपुरले काठमाडौंको बौद्ध स्थित कुशल वैंकेटमा आयोजना गरेको उक्त अनौपचारिक कार्यक्रममा सिटौलाले अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी दर्ता गरेको घोषणा गरेका हुन्।… Continue reading लायन खगेन्द्र सिटौलाले दिए अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेद्बारी

गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु

कोभिड -१९ को कारण बन्द भएको गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको स्वास्थ केन्द्रको स्वास्थ्य सेवा एक कार्यक्रमका बिच पुन सुचारु गरिएको छ।सामुदायिक विकास समाजबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्रको आंशिक रुपमा संचालित स्वास्थ्य सेवा कार्यक्रम विश्व भरी महामरिको रुपमा फैलिएको कोरोना भाइरसको कारण बन्द गरिएको थियो। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा संचालित स्वास्थ्य केन्द्रको… Continue reading गोकर्ण गाम्चामा कोभिड -१९ को कारण बन्द रहेको स्वास्थ केन्द्र पुन सूचारु