राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का

न्युयोर्क    गत अाईतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदलाई भड्काउने अर्को एउटा बिवादास्पद ट्विट् गरेपछि अमेरिका तातेको छ । राष्ट्रपति ट्रम्पले गत अाईतबार अमेरिकी सदनका ४ जना महिला सदस्यलाई लक्षित गर्दै लेखे “किन तिनीहरु पूर्ण रुपमा क्षत बिक्षत र अपराधले भरिएको आफ्नै देश फर्किएर त्यहाँ राम्रो गर्दैनन्”। ट्रम्पले अमेरिकी सदनका प्रगतिशिल बिचार बोक्दै आएका सदस्यहरु अलेजेन्ड्रिया… Continue reading राष्ट्रपति ट्रम्पले आफ्नै प्रतिनिधि सभा सदस्यलाई जुन देशबाट आएको त्यही जाऊ भनेपछि तहल्का

न्यूयोर्कमा केही घण्टा निभेको बत्ती सुचारु भयो

न्यूयोर्क  ४२ बर्षपछि अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा अन्धकार हुन पुगेको न्यूयोर्कको म्यानह्याटन सहरमा आईतबार बिहान उज्यालो हुनुभन्दा पहिला नै बिद्युत आपूर्ति सामान्य भएको छ । हिजो शनिबार साँझ अकस्मात बिद्युत आपूर्ति बन्द हुँदा केही घण्टासम्म २४ घण्टा धपक्कै बल्न्ने टाईम्स स्क्वायर अन्धकारमा हरायो । हजारौं यात्रुहरु रेलको डिब्बा एलिभेटर भित्र अड्किए । असक्त र… Continue reading न्यूयोर्कमा केही घण्टा निभेको बत्ती सुचारु भयो

व्यङ्ग्य साहित्य : साबुन

सामान्यतया साबुन सरसफाइमा प्रयोग गरिने बस्तु हो । यस्को उत्पती कहाँ र कहिले भयो, कसरी बन्छ र कुन हिरोईनले कुन साबुन प्रयोग गर्छन् अनि ट्रम्पले कुन साबुन प्रयोग गर्छ ? भन्ने जस्ता बिषय माथि कुरा गर्न खोजिएको हैन । ‘बाथरुमको ढोकामा चुक्कुल लगाएर शरिरका अंगअंगमा डुल्न पाउने भाग्यमानी त्यही साबुन त रैछ’ भनेर एउटा साथीले… Continue reading व्यङ्ग्य साहित्य : साबुन

अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

राजनीतिलाई नीतिहरु मध्यकै सर्बोत्कृष्ट नीति भनेर परिभाषित गरेपनि समाज र राज्यले त्यसरी स्विकार्ने गरेको छैन । त्यति मात्र होइन हामी त अझ “डर्टी पोलिटिक्स” भनेर मुख लोपार्दछौं अथवा खिसी गर्दछौं तर त्यसो भनिरहँदा हामीलाई किन त्यसो भन्न लगाईयो त्यस भित्रको गहिरो अभिष्ट र नियत बुझ्दैनौं । अब कत्ति पनि ढिला नगरी बुझ्नु पर्ने यथार्थ के… Continue reading अबको राजनीति पनि जीवन जस्तै सरल अनि गतिशील हुनुपर्दछ

भारतमा बस दुर्घटना हुँदा २९ जनाको मृत्‍यु

भारतको उत्तर प्रदेशमा यात्रु बाहक बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ । दुर्घटना सोमबार बिहान अागरा शहर नजिकै भएको हो । ५० जना यात्रु चढेको उक्त दुई तले बस लखनऊबाट राजधानी नयाँ दिल्ली जाँदै थियो । चालक निदाएको कारण दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।   सन् २०१२ मा खुलेको नयाँ… Continue reading भारतमा बस दुर्घटना हुँदा २९ जनाको मृत्‍यु

विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए

विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु बन्द गर्दै आएको थियो । गत ७ तारिख अाईतबारदेखि अलाबामा लाईनका २ वटा तट पनि… Continue reading विषालु जिवाणु फैलिए पछी मिसिसिपी नदिका तटहरु बन्द गरिए

अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने

न्यूयोर्क  न्यूयोर्कका ट्याक्सी लगायत सम्पूर्ण भाडाका कार सेवा प्रदायकहरुको नियमनकारी निकाय ट्याक्सी एण्ड लिमोजिन कमिशन (टिएलसी) का डाईरेक्टर माल्कम केनले भेदभावपूर्ण तवरले ग्राहक लिने र नलिने गर्ने ड्राईभरहरुलाई एकदमै कडा कदम चाल्ने भएका छन् । यसो त केन आफूसँग अनगिन्ती त्यस्ता तितो घटना स्मृतीमा रहेको बताउँछन् । यद्यपी उनी आफू ६ बर्षको उमेरमा अभिभावकसँग थ्याङ्क्सगिभिङ्स… Continue reading अब न्यूयोर्कमा भेदभाव गर्दै यात्रु उठाउने ड्राईभर फन्दामा पर्ने

अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

न्युयोर्क    संयुक्त राज्य अमेरिकाकै सबैभन्दा वृद्धा (महिला पुरुष दुबैमा) मानिस आज जुलाई ६ तारिख शनिबार ११४ बर्षमा प्रवेश गरेकी छिन्  । सन् १९०५ को जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी अलिलिया मर्फी आज शनिबार ११३ पुरा भएर ११४ बर्षमा प्रवेश गर्दा उनी संसार कै ८ औं जिउँदो बृद्धा मानिस हुन पुगिन् । नर्थ… Continue reading अमेरिकाकै सबैभन्दा वृद्धाको जन्मदिन आज

टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

सुपर मार्केटमा बिक्री गर्न राखेको अाईस क्रिम जिब्रोले चाटेर फेरी जेफ्रिजरेटरमा नै राखिदिएको कारण एक महिलाले २० बर्षसम्म जेलमा बस्नु पर्ने सम्भावना भएको छ । गत जुन २८ तारिख अन्दाजी ११ बजे राती टेक्सस् राज्यस्थित लफकनमा रहेको वालमार्टमा बिक्रिमा राखेको अाईस क्रिम चाट्ने ति महिलालाई उपभोक्ता खाद्यान्न सम्बन्धी कानून अन्तर्गत दोश्रो दर्जाको अपराध अन्तर्गत प्रहरीले… Continue reading टेक्ससको सुपर मार्केटमा अाईस क्रिम चाट्दा यस्तो भयो

प्रकृती

आमा ! तिमीले मलाई जन्मायौ यी हात खुट्टा लाग्ने बनायौ मनचरी झै उड्न सिकायौ तर,  तिम्रो सपना पूरा गर्न हैन मेरो आफ्नै चाहना पूरा गर्न तिमी कति स्वार्थी छौ आमा आफुले गरेको कर्तव्यको हिसाब माग्छेउ तर म ती सब तिम्रा सपना पूरा गर्न सक्दिन किनकि तिमीले म माथि सपना देखे जस्तै मेरो पनि सपना बुन्ने… Continue reading प्रकृती

हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर

न्यूयोर्क पुलिस डिपार्टमेण्टले प्रसुतीको अवस्थामा पनि हतकडी लगाएको कारणले एक महिलालाई अमेरिकी डलर ६ लाख १० हजार तिर्न राजी भएको छ । जेन डो नाम गरेकी महिलाले गत ७ फेब्रुअरी २०१८ मा आफुलाई गिरफ्तार गरेको केही बेरमा नै प्रसव व्यथा शुरु भएको र सो समयमा पनि प्रहरीले हतकडीले बाँधेर राखेको न्यूयोर्क सिटी बिरुद्धको आफ्नो उजुरीपत्रमा… Continue reading हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर

राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति

न्यूयोर्क राष्ट्रपतिमा निर्वाचित भएदेखि नै फरक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोली बिहीबारको अमेरिकी स्वतन्त्रता दिवस समेत फरक रुपमा मनाउने भएका छन् ।सन् १७७६ जुलाई ४ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको अमेरिकाको बिशेष दिनलाई अन्य राष्ट्रपति झैं परम्परागत ढंगमा यस पटक राष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रता दिवस नमनाउने भएका छन् ।भोली बिहीवार अमेरिकाको राजधानीमा… Continue reading राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति

कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

न्यूयोर्क    नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी तथा अन्य महिलाहरुको उल्लेख्य सहभगिता रहेको थियो ।   कार्यक्रमका प्रमुख अतिथि श्री कर्ण शाक्यले… Continue reading कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया

नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो

न्युयोर्क    नाइजेरियामा ईन्धन बोकेको एक ट्यांकर बिस्फोट हुँदा ५० जनाको ज्यान गएको छ भने १०१ जना घाईते भएका छन् । ईन्धनले भरिएको ट्रकले सडकमा भएको खाडल छल्न खोज्दा ट्यांकर पल्टिएर बिस्फोट भएको हो । घटना बेनुई राज्यको अंबुही गाँऊमा सोमबार दिंउसो घटेको हो ।पल्टिएको ट्यांकरबाट पोखिएको ईन्धन उठाएर लैजान भिड जम्मा भएको समयमा ट्यांकर… Continue reading नाईजेरियामा ट्यांकर बिस्फोट हुँदा ५० को ज्यान गयो

स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

समृद्धिकाे अपेक्षामा नेपाली जनताले राजनीतिक परिवर्तनका लागि लामो समयदेखि बलिदानी गर्दै आइरहेका छन् । जाे अझै पनि जारी नै छ । पटक पटककाे बलिदानी संघर्षले राजनीतिक परिवर्तन पनि भयाे । तर जनअपेक्षित निकास भने पाउन सकिएकाे छैन । पछिल्ला राजनीतिक घटनाक्रमहरुलाई मनन् गर्दा देशलाई अघि बढाउन हैन पछि हटाउन माहाेल बनाइदै गरे झैं देखिन्छ ।… Continue reading स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृतीमा

पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए ।  पूर्व राष्ट्रपति जिमी कार्टरले शुक्रबार बिहान मानव अधिकार सम्बन्धी एक कार्यक्रममा भने “रसियाको… Continue reading पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।

जीवन जयन्ती

म बेरोज़गार भएको उ बेला  देशको ठेकेदारहरूलाई सम्झि सम्झि कुर्लन्थे टुडिखेलमा खाल्डो खनेर सबै नेतालाई पुरेको सपना देख्थे  आजको पुस्ताले गोलीले उडाउने भन्दा म अतित फेरि सम्झन्छु अभावको  अहिले प्रवासमा बिकास देख्दा  माकुराको जालो जस्तो बाटोहरू हेर्दा  मन मनै खुब सम्झन्छु  हाम्रो नेताहरूलाई किन मार्नु ?  बरू लाईन लगाएर  हत्केलामा गैती बेल्चा झ्याम्पल कोदालो दिएर … Continue reading जीवन जयन्ती

छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

न्यूजर्सी पसेक काउण्टी प्रोसिक्युटर्स कार्यालयका अनुसार १३ वर्षका केटामाथि कक्षाको साथीलाई आप्रबासी बिरुद्ध अपहेलनायुक्त शब्द प्रयोग गरेको र उसको आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको छ ।  एटोर्नी डेनियल सेन्टियागोका अनुसार पिडित भेरोनिका रुईज न्यूजर्सी पसेकको सडकमा गत १९ तारिख उनको एक वर्षिया बेबी र १२ बर्षका छोराको साथमा हिडिरहेको अवस्थामा   पछ्याउँदै आएका ३… Continue reading छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्

अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

गत मंगलबार ईलनोए राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिज्करको निर्णयकारी हस्ताक्षरपछि अमेरिकाको ईलनोए राज्य ११ औं गाँजा खुल्ला राज्य बनेको छ । मनोरञ्जनात्मक प्रयोजनको लागि तोकिएको अंश गाँजा र गाँजाजन्य पदार्थ टेट्रा-हाईड्रो-क्यानिबिनोल (टिएचसी) सेवन गर्न २१ बर्ष उमेर पुरा गरेको हुनुपर्दछ । कानून मुताबिक डाक्टरको सिफारिस प्राप्त गरी औषधीको रुपमा अरुले नदेख्ने ठाउँमा गाँजाको बिऊ रोप्न… Continue reading अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए

अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

यात्रा संस्मरण: अर्जुन मैनाली  यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें । रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत… Continue reading अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

राजकुमारीको जुत्ता

म लक्ष्मणको घरमा आएको यो तेस्रोपल्ट हो । २०५८ पुस १८ गते हाम्रो भेट भएको थियो । त्यतिबेला हामी “बिजोशीतल सिड्स कम्पनी” अरौंगावादको निमन्त्रणामा दुई साताको गोवा भ्रमणमा गएका थियौं । त्यो भ्रमणमा हेटौडाका विश्वनाथ बानियाँ, मनहरीका कृष्ण बर्तौला, पोखराका पिताम्बर भण्डारी, नारायण गौतम, दाङका एकनारायण गौतम, बर्दघाटका रामप्रसाद, चितवनका रमेश श्रेष्ठ, बुटवलका लक्ष्मण घिमिरे,… Continue reading राजकुमारीको जुत्ता

महाभारत : प्रेमका आँखाले नि हेरौं

म पश्चिम एक नम्बरको ग्रामीण पहाडमा जन्में । अहिले त्यो गाउँ चोकदे, बागेश्वरी हुँदै संघीय नेपालको सूर्यगढी गाउँपालिका भएको छ । सानो छँदा गाउँमा बढो धुमधामले टेलिभिजन भित्रिएको थियो । गाउँ पञ्चायतले नै जोरजाम गरेको । विद्यालयको झ्यालमा राखेर देखाइन्थ्यो । चार गाउँका मान्छे जम्मा हुन्थे । महाभारत आउँथ्यो, रामायण आउँथ्यो । जुन दिन यी… Continue reading महाभारत : प्रेमका आँखाले नि हेरौं

मेरा आँखाहरुले रोई सकेछन्

​​​​​’मैले पनि होईन मेरा आँखाहरुले तिम्रा लागि रोई सकेछन्’ । बर्षौदेखि बच्चुकैलाशले गाएको यो सदाबहार गीत सुन्दै आएको छु । यसमा क्षेत्रप्रताप अधिकारीको शव्द र नातीकाजीको संगीत छ । गीतले पुरुष र महिलाका बिचमा हुने भावनात्मक सम्वन्धको गहिराईलाई छोएको महसुस हुन्थ्यो । अनि म पात्रको मनमा नरोईकन आँखाले मात्रै कसरी रोए होलान ? भन्ने प्रश्न… Continue reading मेरा आँखाहरुले रोई सकेछन्

हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्‍यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत          बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर… Continue reading हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्‍यु

गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

न्युह्याम्पसायर एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा  ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्‍यु भएको छ भने ३ जना  घाईते भएका छन्  । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई… Continue reading गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्‍यु

न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ ।  पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे

बिदेशी छायाँ स्वदेशको माया

युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा… Continue reading बिदेशी छायाँ स्वदेशको माया

बबल एण्ड क्र्यास

बबल एण्ड क्र्यास शीर्षकमा यो दास्रो आलेख हो । यस परिप्रेक्षमा अन्तराष्ट्रिय स्तरमा शेयर बजारमा भएका विभिन्न बबल र क्र्यासको ईतिहासका बारेमा चर्चा गर्दै उक्त समयमा नेपालको अर्थतन्त्रको अवस्था र त्यस्ता घटनावाट हालको नेपाली बजार तथा नीति निर्माताले सिक्नु पर्ने पाठका सम्बन्धमा उल्लेख गर्ने प्रयास गरिएको छ । मिसिसिपी बबल (१७१९ – १७२१) वेलायतको साउथ… Continue reading बबल एण्ड क्र्यास

यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि… Continue reading यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें

लुकेको प्यारो मान्छे

प्रत्येक घडीको पलसँग सँगै हिंडें, जीवनको ऋतुहरूमा  तिमीलाई नै प्रेम गर्छु । तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् । वास्तवमा , मेरो सत्य त्यही हो  सुन्दर सपना तिमी,  सधै तिम्रो संझनामा हाँसेर, जीबन यात्राको पाइलाहरूमा तिमीलाई भेट्छु । खुशी लाग्छ, आकाश झैं मौनतामा  सुन्दर प्रस्तुती देखेर  अलि कति पनि दुखाई छैन,… Continue reading लुकेको प्यारो मान्छे