सुपेन्द्र बस्नेत, बोष्टन नेपाली क्लास बोस्टनले जुन १८ तारिखका दिन अभिभावक दिवस भव्यताका साथ मनाएको छ। अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको ‘अभिभावक दिवस’ नेपालमय भएको थियो। जहाँ नेपाली क्लासमा अध्ययनरत बालबालिकाहरुले नेपाली क्लासमा अध्ययन गर्ने क्रममा सिकेका ज्ञान तथा सीपहरुलाई गीत, संगीत तथा कलाको माध्यमबाट आफ्ना अभिभावकहरुको माझमा पस्किएका थिए।… Continue reading नेपालमय बन्यो नेपाली क्लास बोस्टनको अभिभावक दिवस
Author: Vishwanews.com
न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
म्यानचेष्टर न्यूह्यामसायर राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यूह्यामसायर नेपाली समाजमा लाक्पा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार म्यानचेष्टरमा सम्पन्न समाजको साधारण एवं अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्विरोध नयाँ समिति चयन भएको हो। समितिका उपाध्यक्षमा माधव गुरुङ, महासचिव प्रभात भट्टराई, कोषाध्यक्ष भेषराज शर्मा, सचिव शेखर राई, सह कोषाध्यक्ष जुनु कडरिया एवं सदस्यहरुमा… Continue reading न्यूह्यामसायर नेपाली समाजमा नयाँ नेतृत्व, शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति
एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने
सुपेन्द्र बस्नेत, बोष्टन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको चुनावी मैदानमा डाक्टर अर्जुन बन्जाडे र डिलुराम पराजुली आम्ने साम्ने भएका छन्। संघको राष्ट्रिय परिषदको नेतृत्वको बागडोर समाल्ने प्रतिस्पर्धाको दौरानमा अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै यि दुइ आम्ने साम्ने भएका हुन्। यस क्रममा संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा गत निर्वाचनमा पनि अध्यक्ष पदका प्रत्याशी… Continue reading एनआरएनए, अमेरिकाको चुनावि मैदानमा अर्जुन र डिलु आमनेसामने
बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो। कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree)… Continue reading बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न
समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्
(गीत सहित) न्यूयोर्क पछिल्लो समय सिने पत्रकार प्रकाश सुबेदीको “द प्रकाश सुबेदी शो” को अन्तर्वार्तापछि अडान र आत्मविश्वासको उपमा पाएकी गायिका समिक्षा अधिकारीको आफ्नै जीवनसापेक्ष गीत ‘म चन्द्रमा हुँ’ चर्चामा चुलिएको छ । गीतकार जीवनदास सुनारले गीतमा पल-समिक्षा काण्डपछि जनमानसमा समिक्षाउपर परेको भ्रमलाई समेत चिर्न खोजेको छ । गहनभाव पोख्न सिपालू गीतकार सुनारले यसपटक सही… Continue reading समिक्षाले जीवनदासको गीत मार्फत दिलको कठघरामा उभिन चुनौति दिइन्
पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको ऐतिहासिक सहर बोष्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै “विशेष होम” गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको… Continue reading पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री र होम गर्ने धार्मिक कार्य सम्पन्न
अलबिदा प्रमिला !
कृष्ण सादगी, भर्जिनिया प्रमिला- भारी मन मटुले‘भावपूर्ण श्रद्धाञ्जली’ लेख्दैछुआज तिम्रो अन्तिम बिदाईमाअसह्य गहिरो पीडाबोध गर्दैछु। तिम्रो प्रेम-प्रतिज्ञा, प्रयासर प्रयोगलाई सलाम छ।तिम्रो निष्ठा, त्याग, साहासर संघर्षलाई सम्मान छ। जन्मेपछी मर्नु त निश्चित छर, यो साश्वत सत्य नबुझ्ने को छ ?रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्राआज किन यति निष्ठुर र निर्मम बन्न पुग्यो? बिगत् सम्झदैछुजब तिमी रामसंग प्रेमकोअंकुरण… Continue reading अलबिदा प्रमिला !
अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा शान्तिका अग्रदूत मानिने शिद्धार्थ गौतम बुद्धको २५६७ औं जन्म जयन्ति मनाइएको छ। यस वर्ष गत बैशाख २२ गते शुक्रवारका दिन २५६७ औं बुद्ध जयन्ती परेको थियो। यसै अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी बैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा जन्मिएका महात्मा बुद्धको स्मरण गर्दै ग्रेटर बोस्टन न्यू… Continue reading अमेरिकाको बोस्टनमा २५६७ औं बुद्ध जयन्ति मनाइयो
एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा
सुपेन्द्र बस्नेत, बोस्टन अमेरिकाको बोस्टन सहरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाको सदस्यता विस्तार अभियान कार्यक्रम गरेको छ। पुराना सदस्यहरुको सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले एनआरएनए मासाच्युसेट्स च्याप्टरले आयोजना गरेको कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका… Continue reading एनआरएनएको सदस्यता विस्तार अभियान कार्यक्रम बोस्टनमा
गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता
बिष्णु सिंह ‘बैजु’ (आजीवन सदस्य ) कुनै पनि मानव, पशुपन्छी, किरा फ़ट्याङ्ग्रा कुनै न कुनै अन्य बस्तु, सेवा, सुबिधा, लाभ, मनोरंजन इत्यादि प्राप्त हुने आशाले कुनै संस्था, बस्तु, स्थान, प्रकृतिसंग आकर्षित हुने गर्दछन । जस्तो: रंगीचंगी फुलहरुले आफ्नो सुगन्ध फैलाएर माहुरीलाई आफूतर्फ आकर्षित गर्दछन। नेपालका सुन्दर हिमाल, झर्ना, ताल, पशुपन्छी, कला संस्कृतिले बिदेशी पर्यटकलाई आकर्षित… Continue reading गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यता अभिवृद्धि कार्यक्रमको प्रभावकारिता
किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न
न्युयोर्क किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशनले आगामी ( २०२३- २०२५ ) २ बर्षे कार्यकालको निमित्त दिपक थेबे लिम्बुको नेतृत्वमा २६ सदस्यीय कार्य समिति चयन गरेको छ । आज सम्पन्न भएको महाधिवेशनको खुलासत्र निवर्तमान अध्यक्ष सुमन थाम्सुहाङले अध्यक्षता गरेका थिए भने महासचिव सुर्य लिङ्देनले चुम्लुङको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यक्रम संचालन… Continue reading किराँत याक्थुङ चुम्लुङ अमेरिकाको नवौं महाधिवेशन सम्पन्न
सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय
सुपेन्द्र बस्नेत, बोष्टन नेपाली पात्रो अनुसार नयाँ वर्ष २०८० साल प्रारम्भ हुन अब केही दिन मात्र बाँकी छ। नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरु पनि नयाँ वर्षलाई उत्साह र उमङ्गका साथ मनाउदै नयाँ साललाई स्वागत गर्ने तयारीमा छन्। यसै सन्दर्भमा अमेरिकाको मासाचुसेट्स राज्यको ऐतिहासिक सहर बोस्टनमा रहेका नेपालीहरुले पनि नेपाली साँगीतिक माहोलमा नयाँ वर्ष मनाउदै… Continue reading सपूतसंग साक्षात्कार गर्दै नेपाली नयाँ वर्ष मनाउन आतुर छन् बोस्टनवासी नेपाली समुदाय
संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता
बिष्णु सिंह (बैजु) देशको सामाजिक आर्थिक कारणले राजनीतिक बिद्रोह हुन्छ। अनि राजनीतिक परिवर्तन भए लगतै सामाजिक आर्थिक परिवर्तनको लागि शिघ्र अगाडि बढ्नु जरुरी हुन्छ । नत्र राजनीतिक परिवर्तनको उपलब्धि शुन्य हुने र झनै बढी सामाजिक आर्थिक बिकृति र बिचलन बढ्ने हुन्छ। नेपालको सन्दर्भमा त्यस्तै भएको छ। २०४६ को परिवर्तनले केही सामाजिक आर्थिक परिवर्तन दिन सकेन।… Continue reading संविधानको पृष्ठभूमिमा संयुक्त सरकारको प्राथमिकता र नीति कार्यक्रमको प्रभावकारिता
शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?
सरोज सिग्देल, टेक्सस सेयर बजारको राम्रो पक्षः यसले लगानी गर्ने र पैसा बनाउने अवसर दिन्छ । पैसा बन्न सकेन भने त्यसको कारण बजारमा नभइ आफैमा खोज्नु राम्रो हुन्छ । सामान्यतया माग तथा आपूर्तिले बजारको मूल्य निर्धारण गर्ने गर्दछ लगानीकर्ताहरु कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गर्दै बजारबाट मनग्य नाफा कमाउन चाहन्छन् यसैबीच हरेक गर्ता… Continue reading शेयर बजारका धर्काहरु किन सधैं तलमाथि तलमाथि गरिरहन्छन् ?
वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन
सुपेन्द्र बस्नेत, बोष्टन जन्म, जीवन र मृत्युवरण प्रकृतिको नियम हो। जब जो कोही प्राणी वा बनस्पतिले जन्म लिन्छ, तब उसले जीवन हुदै मृत्युको बिन्दुसम्म पुगेर जीवनको चक्र पुरा गरेकै हुन्छ। जो शाश्वत सत्य हो। प्राणी जगतमा मानवलाई सबैभन्दा विवेकशील तथा चेतनशील गुण भएको प्राणी मानिन्छ। जसले जीउने क्रममा प्राप्त गरेको सैध्दान्तिक र व्यवहारिक ज्ञान, शिक्षा,… Continue reading वर्तमान समाजको यथार्थ पाटो उजागर गर्दै अस्ताउने कृष्ण दाइप्रति भावपूर्ण श्रद्धासुमन
कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
सुबास अर्याल, कनेक्टिकट संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीच दौत्य-सम्बन्ध स्थापना भएको ७५औं वर्षको उपल़क्ष्यमा कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गर्न लागिएको छ । “नेपाल फेस्टिभल २०२३: प्रेस विज्ञप्ति” जारी गर्दै उक्त कार्यक्रम सोसाइटी अफ नेपालिज इन अमेरिका (Society of Nepalese in America) ले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५… Continue reading कनेक्टिकट राज्यको ब्रानफोर्ड सहरमा “नेपाल फेस्टिभल-२०२३” आयोजना गरिने
जन्मदिवस; तिथी, मिति र जंको
योगेश आदी जन्मदिन मनाउनु भनेको जन्मेको दिनको सम्मान र आफुप्रतिको गर्वानुभूति प्रकट गर्नु हो । पश्चिमा संस्कृतिमा बलिरहेको मैनबत्ति फुकेर मैनबत्तिको धुँवाले ‘प्रार्थना’ भगवानसम्म पूर्याउँछ भन्ने मान्यतासँगै मुख मिठो पार्न केक काटेर मनाउँने गर्दछन् भने नेपालमा अभिभावकको हातबाट सगुन र आशिर्वाद थापेर मनाइने चलन छ । विश्वको अधिकाँश देशमा जन्मदिन जन्मेको मितिमा मनाउँने गर्दछन् भने… Continue reading जन्मदिवस; तिथी, मिति र जंको
अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
न्युयोर्क पर्यटन र भ्रमणलाई लक्षित गरी अमेरिकाको न्यूयोर्कमा ‘न्यूयोर्क अन्तर्राष्ट्रिय ट्राभल्स शो’ सम्पन्न भएको छ।लामो समयको अन्तरालमा कोभिड – १९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने भन्दै नेपाली पर्यटन व्यवसायीहरु अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको ट्राभल्स शोमा सहभागी भएका हुन् । विश्व कै आर्थिक राजधानी र संसारका सबैभन्दा धेरै पर्यटक आउने सहरमा भएको… Continue reading अमेरिकी ट्राभल मेलामा नेपाली पर्यटन व्यवसायीहरु सहभागी
नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको न्युयोर्क सहर आउदो नोभेम्बर ५ तारिखका दिन ‘समता साँझ’ मय बन्ने भएको छ। न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यता रहने यस साँस्कृतिक कार्यक्रम, ग्लोबल समता सिनेटको आयोजनामा हुन लागेको हो। सोही कार्यक्रमलाई लक्षित गर्दै १ तारिख मंगलबार साँझ आयोजकले प्रेस मिटको… Continue reading नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै
बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता
सुपेन्द्र बस्नेत, बोष्टन नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ। नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र… Continue reading बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता
न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न
न्युयोर्क बडा दशै तथा दिपावलीको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा नेपाली अमेरिकन म्युजिक फेष्टिभल भव्य रुपमा सम्पन्न भएको छ । अक्टोबर ८, २०२२ शनिबारका दिन न्यूयोर्क सहरमा नेपाली समुदायबाट पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” गरिएको हो। “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखका सीपीए पशुपति श्रेष्ठ,… Continue reading न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न
बोष्टनमा बृहत सुशोभन समारोह हुने
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ। नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा… Continue reading बोष्टनमा बृहत सुशोभन समारोह हुने
नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं
सुपेन्द्र बस्नेत, बोष्टन यतिबेला स्वदेशमा रहने नेपालीलाई मात्र हैन, विदेशमा रहने नेपालीहरुलाई पनि नेपालीहरुको महान चाड ‘बडा दशैंले छोइसकेको छ। हिन्दु धार्मिकग्रन्थ अनुसार, रामले रावरणको र महादुर्गा भवानीले महिसासुर राक्षसको बध गरेको खुशीयालीको महाउत्सव हो यो बडा दशैं। जसलाई असत्य माथि सत्यले विजय प्राप्त गरेको महत्वपूर्ण क्षणका रुपमा स्मरण, चर्चा, चित्रण र पूजन गर्ने गरिन्छ।… Continue reading नेपाल र नेपालीको पहिचान बोकेको बृहत् महान चाड हो-बडा दशैं
३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व
सुपेन्द्र बस्नेत, बोष्टन ग्रेटर बोस्टन नेपाली समुदाय'(GBNC-Greater Boston Nepali Community)मा ३४ वर्षपछि क्रमभंग भएको छ। सन् १९८९ मा स्थापित यस संस्थाको आगामी कार्यकाल(२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनले क्रमभंग गरेको हो। यस क्रमभंगले संस्थाको आफ्नै पुरानो इतिहासलाई विस्थापित गरी नयाँ इतिहासलाई स्थापित गरेको छ। स्थापनाकालदेखि सन् २०२०-२०२२ को दुइ वर्षीय कार्यकालसम्म सहमति भनिदै… Continue reading ३४ वर्षपछि जिबिएनसिमा निर्वाचन प्रकृयाद्वारा पहिलो पटक महिला नेतृत्व
न्युयोर्कमा भव्य इन्द्रजात्रा
बीके नेवा, न्युयोर्क न्युयोर्क । न्युयोर्क नेवा गुठीले तेश्रो पटक न्युयोर्कको ज्याक्सन हाइट्समा इन्द्रजात्रा भव्यरुपमा मनाएको छ । दुई वर्ष कोरोनाका कारण स्थगित यो जात्रा यस पटक भने भव्य रुपमा मनाइएको हो ।पहिलेका जात्रामा कुमारीको मात्र पूजा गरिन्थ्यो भने यसपालि कुमारी, गणेश र भैरवको रथारोहण गरी परिक्रमा गराइएको थियो । लाखे नाचमा झ्याँलिन्चाले जिस्क्याउने नृत्य… Continue reading न्युयोर्कमा भव्य इन्द्रजात्रा
उमेर उच्छश्रृखलता र अपराध
कल्पना शाक्यअधिवक्ता शिशु अवस्था, बाल्यकाल, किशारावस्था, यौवन, परिपक्वता र बृद्धावस्था मानिसले जिवनकालमा पार गर्ने उमेरका चरणहरु हुन् । हरेक उमेरको आफ्नै विशेषता छन्, अधिकार र दायित्व छन् । उमेरका यी चरणहरुमध्ये किशोरावस्था सबैभन्दा सम्बेदनशिल मानिन्छ । किनभने बढी रम्ने, रमाउने, मै मात्र ठिक, क्षणिक रमाईलो र आकर्षणमा मात्र भुल्न खोज्ने जस्ता लक्षण यो उमेर समूहमा… Continue reading उमेर उच्छश्रृखलता र अपराध
कथाः वान डलर प्लिज
विजयदेव खनाल, न्युयोर्क सदा झैं आज पनि त्यो बुढो मानिस चाइनिज पार्कको ब्रेन्चमा वाकर समातेर बसेको भेटियो। उसलाई नदेखे झैं गरेर तर्कन लाग्दै थिए। ‘हेल्लो फ्रेण्ड, वन डलर प्लिज,’ भनेर कराइ हाल्यो। मैले नसुने झैं पन्छन खोज्दै थिए, वाकरमा पाइला सार्दै मेरै नजिक आइपुगी हाल्यो। सदा झैं स्वचालित खल्तिबाट एक डलर निकालेर दिएँ। मुसुक्क मुस्कुराउँदै… Continue reading कथाः वान डलर प्लिज
न्युयोर्कमा ओलाङचुङेहरुको बनभात
ससांग लामा, न्युयोर्क क्याम्पिङ जानेहरुले आ-आफ्ना टेण्टहरु वलुङ किदुकको भवनमा August 31 मा पुर्याइ सक्नुपर्नेछ ” भनेर उर्दी जारी भाको थियो ।क्याम्पिङको हल्ला त २ महिनाअघि नै पिटिइेएको थियो । न्युयोर्के वलुङेहरु क्याम्पिङ्गको लागि आत्तुरी रहेका थिए । कंक्रिटको जंगलमा बस्दा बस्दा दिक्क भएर, दुइ तिन दिनको लागि भएपनि झोली तुम्बी भिरेर जंगलबास गर्न सुरिरहेका… Continue reading न्युयोर्कमा ओलाङचुङेहरुको बनभात
जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली सामुदय(GBNC-(Greater Boston Nepali Community) लाई यतिबेला निर्वाचन तयारीको चटारो परेको छ। विधान अनुसार प्रत्यक दुइ वर्षमा निर्वाचन गरी नयाँ कार्यसमिति चयन गर्नु पर्ने व्यवस्था भए अनुसार, वर्तमान कार्समितिको दुइ वर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले, आगामी कार्यकाल (२०२२-२०२४)का लागि… Continue reading जिबिएनसी(GBNC)लाई निर्वाचन तयारीको चटारो
जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत
न्युयोर्क गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाले नेपालबाट अमेरिका भ्रमणमा आएका पत्रकारहरुलाई आफ्नो कार्यालयमा भेटघाट तथा स्वागत गरेको छ ।फाउण्डेशनले न्युयोर्क उडसाईडस्थित आफ्नो कार्यालयमा एक बिशेष कार्यक्रम आयोजना गर्दै भेटघाट एवं छलफल सम्पन्न गरेको हो । सेप्टेम्बर एक तारिखका दिन फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट ”आई भि एल पि” कार्यक्रमका लागि अमेरिका भ्रमणमा… Continue reading जिपि कोईराला फाउन्डेशन अमेरिकाद्वारा नेपालबाट आएका पत्रकारहरुलाई बिशेष स्वागत