रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

न्युयोर्क । क्विन्स केटिएम लायन्स क्लब, न्युयोर्कको भर्चुअली बसेको बैठकले अध्यक्षमा रश्मी श्रेष्ठलाई चयन गरेका छन् । उहाँले यसअघि लायन अशोक कार्कीको कार्यकालमा एक कार्यकाल कोषाध्यक्षको रुपमा काम गरेको थियो । लायन रश्मीसंगै उपाध्यक्ष पदमा लायन राजन आचार्य, सचिब पदमा लायन करुणा श्रेष्ठ र कोषाध्यक्ष पदमा लायन अरुणा लामालाई मनोनित गरेको हो । त्यस्तै गरी… Continue reading रश्मी श्रेष्ठ क्विन्स केटिएम लायन्स क्लबको अध्यक्षमा

बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

न्युयोर्क लायन्स क्लब अफ क्विन्स बुद्धको सम्पुर्ण पदाधिकारीहरुको भर्चुअली बसेको बैठकबाट नयॅा नेतृत्वमा खडग बहादुर पुलामी (बिक्की) सर्बसम्मत चयन भएका छन् । आगामी २ वर्षे कार्यकाल २०२२-२३ को लागी लायन खडग बहादुर पुलामी (बिक्की) लाई सर्बसम्मत अध्यक्ष पदको लागि चयन गरेको हो । भर्चुअली बसेको बैठकबाट प्रथम उपाध्यक्षमा लायन बुद्ध पौड्याल, द्वितीय उपाध्यक्षमा लायन सोनु… Continue reading बिक्की पुलामीको नेतृत्वमा लायन्स क्लब क्विन्स बुद्ध न्युयोर्क

न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

न्युजर्सी अमेरिकाको न्युजर्सी राज्यको नेवार्क सहरमा बिहीबार साँझ भएको गोलीकाण्डमा एक किशोर सहित कुल नौ जनालाई गोली हानिएको अधिकारीहरूले बताएका छन्। घटना बिहीवार  साँझ ६ बजेर २० मिनेट जाँदा भएको थियो। गोलीकाण्ड बोडेगाको बाहिरपट्टी शेफर्ड र क्लिन्टन प्लेसको कुनामा भएको हो । गोली लागी घाईते भएका चार वयस्क र एक १७ वर्षीया किशोरिलाई नेवार्क बेथ इजरायल मेडिकल… Continue reading न्युजर्सी राज्यको नेवार्कमा गोली चल्दा ९ घाईते

कविता : भ्रान्त पथिक

डा- दीनबन्धु शर्मा निस्तब्ध रात्रिमारूख पहाड र नदीको समाधि देखेंआकाश स्थिर छबादल चञ्चल देखेंमृत्यु स्थिर छप्राणीहरू छटपट गरेको देखेंविशाल ब्रह्माण्ड स्थिर छताराहरू खसेको देखेंदु:खी-सुखी भागाभाग छन्स्थितप्रज्ञ शान्त देखेंधमिरो लागेको काठमाहतार हतार दौडने कमिलो भएको छ मान्छेजति धेरै चलाख हुनेछउति धेरै लाटो हुनेछजति धेरै दौडिनेछउति ढिलो पुग्नेछकतै माथि पछारिनेछ क्लान्त भईकाशी हिँडेको छ कुतिको बाटो।

उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

काठमाडौं स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा. लि.को प्रस्तुति रहेको `थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´ यही असार, १०, ११, र १२ गते बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भयो। नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित सो कार्यक्रम नगरका १०, ८ र ३ नं वडामा सञ्चालन गरिएको थियो। कार्यक्रममाको प्रमुख अतिथी… Continue reading उत्प्रेणात्मक “थिङ्क पोजेटिभ ग्लोवल क्याम्पिय” सम्पन्न

अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

सुपेन्द्र बस्नेत, बोष्टन ‘जहाँ नेपाली तन, त्यहाँ नेपाली पन’भन्ने मुल मर्मलाई आत्मसात् गर्दै, अमेरिकामा रहेका नेपाली भाषीहरुद्वारा आयोजित बृहत् कार्यक्रम ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रम, आज जुन २५ तारिख शनिबारका दिन अमेरिकाको मासाचुसेट्स् राज्यको समरभिल सिटीमा विविध क्रियाकलापहरु गरी सम्पन्न गरिएको हो । उत्सवमा… Continue reading अमेरिकामा ‘नेपाल उत्सव-२०७९’ सफलतापूर्वक सम्पन्न

नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

न्यूयोर्क नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत ११४२ तछलाथ्व: एकादशी (Saturday, 11 June 2022) का दिन, सातौं सामुहिक ईही न्यूयोर्क स्टेटमा सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) श्री समन्त बज्राचार्यज्यूले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष श्री महेन्द्र बीर बज्राचार्यज्यूले जजमान (मुख्य कर्ता) भै सहयोग… Continue reading नेवा: नख: न्युयोर्कको आयोजनामा सातौं सामुहिक ईही कार्यक्रम सम्पन्न

उषा केसीको माकुरी सार्वजनिक

समाचारदाता।ललितपुर साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको थियो । स्रष्टा केसीले आफ्नी आमाको… Continue reading उषा केसीको माकुरी सार्वजनिक

बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकामा रहेका प्रवासी नेपालीहरुको संगठन ‘प्रवासी नेपाली मञ्च, अमेरिका’ को राष्ट्रिय अधिवेशन अमेरिकाको म्यासाचुसेट्स् राज्यको बोस्टन सहरमा हुन गइरहेको छ। बोस्टनस्थित होटल म्यारियटमा यही जुन १७ देखि १९ सम्म सञ्चालन हुन गइरहेको तीन दिने राष्ट्रिय अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ। ‘सवल प्रवासी, समृद्ध नेपाल’ भन्ने… Continue reading बोष्टनमा ‘प्रनेम’ अमेरिकाको राष्ट्रिय अधिवेशन हुँदै

एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

ओहायो “रक्तदान नै जीवनदान” भन्ने मुल भावनालाई आत्मासाथ गर्दै एनआरएन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभावमा कसैले पनि अमूल्य जीवन गुमाउनु नपरोस भन्ने उदेश्यका साथ बिश्व रक्तदान दिवसको अवसरमा एन आर एन ओहायो च्याप्टरले ब्लड डोनर्स एफ अमेरिकासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। ओहायो राज्यको कोलम्बसस्थित होटल हिल्टनमा गत शनिबार… Continue reading एन आर एन ओहायो च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

योगेश आदी विषयवस्तुको उठानले नै पाठकको मनमा अनेकन प्रश्नहरु उठोस् भन्ने चाहन्छु । यसले नेपाललाई के फाइदा हुन्छ ? के बेफाइदा हुन्छ ? नेपाललाई किन आवश्यक छ ? नेपाल जस्तो भूराजनैतिक पृष्ठभूमि भएका अन्य देशमा के छ ? यो कति प्रकार र किसिमले गर्न सकिन्छ ? विश्वका कति देशले लागू गरे ? किन गरे ?… Continue reading नेपालको समृद्धिको लागि दोहोरो नागरिकता प्रणाली

अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

सुपेन्द्र बस्नेत, बोष्टन तन अमेरिकामा भएपनि मन भित्र भने ‘मेरो देश, मेरो गौरव’ भन्ने आत्मीय भावना सुरक्षित राखेका गैर आवासीय नेपालीहरुले, नेपालीपन झल्काउदै नेपाल उत्सव मनाउने भव्य तयारी थालेका छन्। ‘नेपालको साँस्कृतिक विविधतामा एकता’ भन्ने मुल नाराका साथ यही आउदो जुन २५ तारिख शनिबारका दिन अमेरिकाको म्याचेच्युसेट्स राज्यको समरभिल सिटीमा’ नेपाल उत्सव-७९’ (Nepal festival-2022) मनाउन… Continue reading अमेरिकामा नेपाल उत्सव – २०७९ मनाउने तयारी

गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

शान्तिराज राई न्युयोर्क गाराचा किराँतको रचना एवम्अभिनय रहेको “घर फर्क साथी हो” बोलको म्युजिक भिडियो आमा पदम कुमारी चाम्लिंग फ्लिमस मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जीवनशैलीका वावजुद पनि समाजसेवी किराँतले विभिन्न समयमा नेपाली गीत संगीतप्रति समर्प्रित हुँदै आएका छन । यही क्रममा स्वदेशको माया हुदाँहुदै आफ्नो परिवार, प्रेमीप्रेमिका छाडेर विदेशीनुको पिडालाई गीतको… Continue reading गाराचा किराँतको ‘घर फर्क साथी हो’ सार्वजनिक

एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

कोलम्बस, ओहायो गैर-आवासीय नेपाली संघ ओहायो च्याप्टरद्वारा आयोजित बनभोज लगायका विविध मनोरञ्जनात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ओहायो राज्यको कोलम्बसमा एनआरएन च्याप्टरद्वारा पहिलो पल्ट आयोजित बनभोज लगायतका मनोरञ्जनात्मक कार्यक्रममा स्थानीय नेपालीहरुको उलेख्य सहभागिता रहेको थियो ।ओहायोका बिभिन्न शहरहरू एक्रोन  , सिनसिनाटी, क्लिभल्याण्ड आदि सहरहरूबाट बिभिन्न पेशा तथा संघसंस्थासँग सम्वद्ध नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको… Continue reading एनआरएन ओहायो च्याप्टरको विविध मनोरञ्जनात्मक कार्यक्रम सम्पन

न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

कृष्ण आचार्य, न्युयोर्क संसारकै राजधानीको रुपमा परिचित एवम् पर्यटनको केन्द्र न्युयोर्क सहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो । परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मुल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ यही मे २२, २०२२ मा न्युयोर्क सहरको म्यानह्याटनमा गरिएको… Continue reading न्युयोर्क सहरको मुटु म्यानह्याटनमा नेपाल डे परेड २०२२ सम्पन्न

वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

काठमाडौँ । अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी र वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमा रास्ट्रिय भावानाले ओतप्रोत ‘हे जननी’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द संगीत स्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्। सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान र नेपाली संस्कृतिलाई जोगाएर… Continue reading वरिष्ठ गायिका डेजी बराइली र गायक प्रेम सेन्चुरीको नयाँ गीत सार्वजनिक

कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

धन लामा, मे २३, २०२ कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) ले २५६६ औं बुद्ध जयन्ति एक समारोहको आयोजना गरी मनायो । स्थानीय न्यू हार्टफोर्डमा अवस्थित अन्तर्राष्ट्रीय बौद्ध ध्यान केन्द्रमा आयोजित बुद्ध जयन्ति कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उलेख्य मात्रामा सहभागिता थियो । कार्यक्रमको सभापतित्व कनेक्टिकट नेपाली समाज (नेकोन, युएस) का अध्यक्ष नारायण पौडेलले गर्नु भएको… Continue reading कनेक्टिकट नेपाली समाजले २५६६ औं बुद्ध जयन्ति मनायो

ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

ड्यालस २५६६ औ बुद्ध जयन्तिको उपलक्ष्य ड्यालसस्थित नेपाली मन्दिरमा दुइ दिने बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा नेपाली कल्चरल एण्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रदेय भन्ते शान्तिदेवले पहिलो दिन बुद्ध पुजा, धम्मचक्क पबत्तन सुत्त वाचन तथा निर्देशित ध्यान र दोश्रो दिन परित्रान पाठ र धर्मदेशना देशना… Continue reading ड्यालसमा दुई दिने बुद्ध जयन्ति कार्यक्रम सम्पन्न

आमाको शानलाई शुभकामना

मृदुला आचार्यओमाहा, नेव्रास्का छोरा शाननाम जस्तै त छौ तिमीमेरो जीवनको मीठो उपहारतिमी मेरो सानो छोरा, मेरो शानहिजो जस्तै लाग्छतिम्रो स साना कोमल हातहरूसुम्सुम्यादै चुमेरटपक्क छातिमा टॉसेको । आहा !तिम्रा ती पहिलो मुस्कानतोते बोलीआमा आमा भन्न्दै पछि पछि लागेको ।तिम्रा ती अवोध बालापनहाम्रो सुनशान घरलाईस्वर्ग नै बनायौ छोरा तिमीले । थाहै नपाई सुटुक्कैतिमी फूल झै फक्रियौ… Continue reading आमाको शानलाई शुभकामना

साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

न्युयोर्क युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाजको अमेरिकाको संयुक्त आयोजनामा गत मे ०८-२०२२ मा न्युयोर्कको क्वीन्सस्थित धर्मा हाउसमा साहित्यकार पासाङ शेर्पाको नयाँ कृति “कोरोना कथा”को बिमोचिन सम्पन्न भएको छ । लेखकले यसअघि सोही कृति नेपालमा बिमोचन गरिसकेकाले यसलाई सर्जकले “कोरोना कथाको प्रवास लोकार्पण” नाम दिएका छन् । संयुक्त राष्ट्र संघकालागि नेपाली… Continue reading साहित्यानुरागी पासाङको ‘कोरोना कथा’ न्युयोर्कमा बिमोचित

भेडा होइनन् आजका नेपाली

बीके नेवा, न्युयोर्क नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा गैर कानुनी अभिव्यक्तिका कारण चरम विवादमा परेका छन् । अहिले सामाजिक सञ्जाललगायत सबै ठाउँमा उनीहरुको विरोध भएको छ । उनीहरुले अहिले पनि संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकलाई भेडा ठानेका छन् । तर अब जनता भेडा होइनन्… Continue reading भेडा होइनन् आजका नेपाली

नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

धन लामा,कनेक्टिकट नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन ) युएसए प्रमुख आयोजक र कनेक्टिकट राज्यमा भएका नेपालीहरु आवद्ध विभिन्न संघ संस्थाहरु (NRNA CT Chapter, HCEC Lions club, WHL Lions club, SNA Branford) को सह आयोजनामा यही अप्रिल २४ तारिख आइतवारका दिन कनेक्टिकटको इतिहासमा नै पहिलो पटक नेपाल डे समारोह तथा परेड सम्पन्न भएको छ । स्थानीय… Continue reading नेकोन युएसएले कनेक्टिकटमा मनायो पहिलो “नेपाल डे”

नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

बीके नेवा, न्युयोर्क नेपाल र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको छ । सन् १९४७ मा नेपालको अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसै सन्दर्भमा अमेरिकी संसदीय टोलीले नेपाल भ्रमण गरेर द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिएको छ । नेपालले अमेरिकी मिलेनियम सहयोग एमसीसी… Continue reading नयाँ उचाइमा नेपाल—अमेरिका सम्बन्ध

ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन

सरोज सिग्देल, टेक्सस कोरोना महामारी पश्चात थलिएको विश्व अर्थतन्त्रमा युक्रेन र रसियाको युद्धले अझै अस्थिर बन्दै गइरहेको छ । पेट्रोलियम पदार्थमा भएको व्यापक मूल्यवृद्धिका साथै श्रीलंका र पाकिस्तान जस्तै पो भई हाल्ने होकि भनेर नेपालीहरुलाई मनौबैज्ञानिक हिसाबले त्रास सिर्जना गरिरहेको अवस्थामा राष्ट्र बैंक गभर्नरको निलम्बन समाचारले के साँच्चै नेपाल पनि आर्थिक संकटको संघारमा त छैन… Continue reading ढुक्क हुनुहोस् नेपालको अर्थतन्त्रले श्रीलंकाको नियति भोग्नुपर्ने छैन

नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

धन लामा, कनेक्टिकट कनेक्टिकट नेपाली समाज, नेकोन-युएसएले गत अप्रिल १७ तारिखमा “वार्षिक मुखपत्र कनेक्टिकट चौतारी” को विमोचन नयाँ वर्ष २०७९ को स्वागत सहित मनायो । कोरोनाको विश्वव्यापी महामारीपछि “कनेक्टिकट नेपाली समाज, नेकोन युएसएले मनाएको यो नै वृहत कार्यक्रम हो । करिव ३०० जना कनेक्टिकटबासी नेपालीहरुको उपस्थितिमा मनाईएको सो नयाँ वर्ष कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो।… Continue reading नेकोनले वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विमोचन गर्दै नयाँ वर्ष २०७९ मनायो

नेपालको आर्थिक संकट र एनआरएनप्रति राज्यको व्यवहार

प्रभात भट्टराई, अमेरिका केही दिन अघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भाइरल भनाइ मिडियामा आयो- ‘विदेशमा बस्ने आमा बुबा दाजुभाइहरुलाई नमस्कार साथ अनुरोध गर्न चाहन्छु की नेपालमा डलर खाता खोलेर विदेशी मुद्रा जम्मा गरिदिनुहोस्, देशको लागि केही कन्ट्रीब्युट गर्ने अवसर हो यो ।’नेपाल अहिले आर्थिक संकटको जोखिममा छ । विदेशी मुद्रा सञ्चिती घटेको… Continue reading नेपालको आर्थिक संकट र एनआरएनप्रति राज्यको व्यवहार

सहमत

किशनसिॅह धामी, न्युयोर्क तिम्रो सहमतिमातिम्रै भारी बोक्ने चाहनालेतिमीले हिडने बाटोमातिमीलाई खोज्न गएको थिएत्यो तिम्रो सहरमा ।सहर !तिमीले नाप्न त नापेकै थियौ,जोख्न पनि जोखेकै थियौकिलो, ग्राम र पाउण्डले होइनईन्च, फुट र मिटरले पनि होइनपत्र-पत्र भित्र लुकाएकोपुरानो त्यो अथाहा सम्पतितोला, छटाक, नाली, माना, पाथी र सेरलेजोखेको होइन र ?बित्ता, हात र औंलाले नापेको होइन र ? त्यो… Continue reading सहमत

पतनको बाटोमा नेपाली काँग्रेस

बीके नेवा, न्युयोर्क नेपाली काँग्रेसले आरोह र अवरोहका सात दशक पार गरिसकेको छ । स्थापनकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको काँग्रेसले प्रजातन्त्र प्राप्तिका लागि मुलुकमा भएका सबै आन्दोलनको नेतृत्व गरेको छ ।२००३ सालमा विराटनगरमा मजदुर आन्दोलन होस् वा राणा विरोधि २००७ सालको क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत… Continue reading पतनको बाटोमा नेपाली काँग्रेस

लेलेको पाथिभरा र वज्रवाराहीको यात्रा

–महेन्द्र चालिसे हामीलाई कसैले घर कहाँ भनेर सोध्यो भने हामी फुर्तिसंग भनि दिन्छौं – काठमाडौं । काठमाडौंको कुनै अनकन्टार गाऊँमा घर भए पनि काठमाडौंको मुटुमै जन्मिए जसरी भन्छौं “काठमाडौं” । तर त्यही काठमाडौं वरीपरीका अधिकांस ठाउँहरु कता पर्छन्, कस्तो छ भनेर हामीले न त सुनेका नै छौं न त गएका नै छौं । गत एक… Continue reading लेलेको पाथिभरा र वज्रवाराहीको यात्रा

‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

सुपेन्द्र बस्नेत, बोष्टन २०६१ साल फाल्गुन २९ गते शनिवारको साँझ स्मरण गर्दै विषय प्रवेशको ढोका खोल्न चाहन्छु।त्यति बेला म जिडब्लुपि/सेभ द चिल्ड्रेनमा आबध्द भइ कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लासम्म सञ्चालित कार्यक्रममा कार्यरत थिएँ। शाखा कार्यालयहरु कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुरमा थिए। र, ति सबैको मुख्य कार्यालय नेपालगञ्जमा थियो। जुन कार्यालय पहिला दाङको… Continue reading ‘पिर’ गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )