उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज

फाइलफोटो

विराटनगर । नेपालमा कोरोना संक्रमणको दर तुलनात्मक रुपमा सुस्त छ । त्यसमा पनि कोरोनाबाट रिकोभर हुनेको संख्याले समेत उत्साहित बनाइरहेको छ । उदयपुरको भुल्केबाट कोरोना संक्रमित पुष्टी भई बिराटनगरमा उपचार गराइरहेका थप ८ जना आज डिस्चार्ज हुँदैछन् । लगातार तेस्रो पटकको परीक्षणमा समेत नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो । ८ जना मध्ये… Continue reading उदयपुरमा कोरोना भेटिएकामध्ये थप ८ जनाले जिते कोरोना, आज डिस्चार्ज

बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

काठमाडौं । शुक्रबारबाट संसदको बजेट अधिवेशन शुरु हुँदैछ । शुक्रबार राष्ट्रिय र प्रतिनिधिसभा, दुबै सदनको अधिवेशन बस्दैछ । त्यसअगाडी बिहीबार सबै सांसदको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसको नतिजा भोली सम्म आइपुग्नेछ । कोरोना भाइरसको महामारीकोबीच सुरु हुन लागेको बजेट अधिवेशनको संसद सचिवालयले भने सांसदका लागि आचारसंहिता बनाएको छ । यो आचारसंहिता अनिवार्य… Continue reading बजेट अधिवेशनभर सांसदलाई आचारसंहिता, सीट फेर्न नपाइने

सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

न्युयोर्क       राष्ट्रपति डोनाल्ड  ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन्… Continue reading सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क – कालो रङ पोत्न दिए आदेश

मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

ओहायो ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले… Continue reading मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

न्युयोर्क       संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ ? भन्ने होडबाजी चलेको छ – विश्वमा ।  चलचित्र निर्माता र निर्देशक बीच नौला नौला… Continue reading टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष

विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी

विराटनगर । कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना कोरोना संक्रमितले यस रोगलाई जित्न सफल भएका छन् । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कूल ३१ जना संक्रमित उपचारार्थ भर्ना भएका छन् । त्यसमध्ये ६ जनामा लगातार तेस्रो नेगेटिभ रिपोर्ट आएको छ । ६ जना व्यक्ति नै भारतीय नागरिक रहेको बताइएकोछ । कोशी अस्पतालका अनुसार… Continue reading विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी

अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

न्युयोर्क संसारमा हरेक दिन अनेकौ अनौठा घटना भई रहेका हुन्छन् । झनै अहिले त विश्वमा कोरोनाको महामारी छ, कोरोनाको प्रसँगमा त हरेक मिनेट राम्रा नराम्रा अनेक घटना हुने गर्दछन् । त्यसमाथि अमेरिका त कोरोनाको एपिसेन्टर नै हो । अमेरिकामा त त्यस्ता घटना नहुने कुरै भएन । तर अहिले कोरोनाको कहर अन्तर्गत घटेको घटनाको बारेमा होइन… Continue reading अमेरिकामा पाँच वर्षीय नाबालक एक्लै युटाह्को हाइवेमा गाडी चलाउँदैको अवस्थामा भेटिंदा (भिडियो सहित)

लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र

काठमाडौं । नेपालमा लकडाउन शुरु भएपछि अत्यावश्यक बाहेक अन्य सबै प्रकारको आयात निर्यात रोकिएको छ । औषधिजन्य जदार्थ र खाद्यान्नको आयात रोकिएको छैन । तर, अन्य विलासिताका सामान र अत्यावश्क बाहेकका सामानको आयात भने रोकिएको छ । जसले गर्दा सीमा नाकामा आइपुगेका हजारौं ट्रक सामान नेपाल भित्रने पर्खाइको रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी… Continue reading लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र

‘शरीरमा कीटनासक औषधी छर्कदा स्वास्थ्यमा क्षति’

काठमाडौं । नेपालमा किटाणु मर्छ भन्ने मान्यतासहित शरीरमै कीटनासक औषधी छर्किएको खबर तथा तस्वीरहरु सार्वजनिक हुने गरेका छन् । तर यसरी शरीरमा कीटनासक औषधी छर्कनु भने स्वास्थ्यको दृष्टिकोणबाट हानिकारक हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । शरीरमा कीटनाशक पदार्थ छर्कदा स्वास्थ्यमा असर गर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार… Continue reading ‘शरीरमा कीटनासक औषधी छर्कदा स्वास्थ्यमा क्षति’

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

काठमाडौं । सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा उजुरी दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको हो । यी तीन जनामाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप छ । त्यसपछि… Continue reading महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार आज आशनमा नयाँपन दिइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली अगाडी बसेर प्रचण्डसहित अन्य नेताहरु लहरै बस्थे । यस पटक भने प्रचण्ड र ओलीको आशन… Continue reading प्रचण्ड र ओलीको समान आशन बनाई शुरु भयो नेकपा सचिवालय बैठक

‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् । शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको… Continue reading ‘प्रधानमन्त्रीका मान्छे’ले धम्की दिएको सांसद भट्टको दावी

आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक राजनीतिक कार्ड फ्ँयाकेका छन् । जसमा बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने उल्लेख छ । यो निर्णय पनि कोरोना भाइरसको सन्त्रास सकिएपछि कार्यान्वयनमा ल्याउने भन्ने उल्लेख छ । माधव नेपाललाई अध्यक्ष घोषणा गर्न त कुनै समस्या भएन् । यद्दपी… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, बामदेव प्रधानमन्त्री बन्ने निर्णय होला ?

चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें”… Continue reading चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी) सम्बन्धी अध्ययन कार्यदल एमसीसी कार्यक्रम इन्डो-प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंश भएको निष्कर्षमा पुगेको छ । आफ्नो अन्तिम प्रतिवेदन तयार पारेको कार्यदलले उक्त निष्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार… Continue reading नेकपा कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन, इन्डो-प्यासिफिक रणनीति कै अंश भएको निष्कर्ष

अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो

तेहरान । इरान कोरोना भाइरसको तिव्र संक्रमणलाई केही हदसम्म नियन्त्रण गर्न सफल मुलुक हो । तर, यस मुलुकलाई अहिले मानिसहरुमा रहेको अन्धविश्वासका कारण ठूलो मानवीय मूल्य चुकाउनु परेको छ । कोरोना भाइरसे शुरु भएयता यस भाइरसको संक्रमणबाट बच्न भन्दै विषाक्त रक्सी सेवन गर्दा करीव ७ सय मानिसको ज्यान गएको इरानी संचरमाध्यमले उल्लेख गरेका छन् ।… Continue reading अन्धविश्वासले इरानमा ठूलो मानवीय क्षति, कोरोना भगाउन विषाक्त रक्सी खाँदा ७ सयको ज्यान गयो

केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने नयाँ कार्ड बजारमा फालेका छन् । उनले बुधबारको सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि आफूले राजिनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । उनको यस प्रस्तावले नेकपामा भने… Continue reading केपी ओलीको नयाँ कार्डले नेकपामा तरंग

नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

काठमाडौं । नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतः एक हजार ८५ अमेरिकी डलर पुगेको छ । यसको मतलव १ लाख २६ हजार १८ रुपैयाँ औसतः प्रतिव्यक्ति आय पुगेको हो । केन्द्रिय तथ्यांक विभागले बुधबार मुलुकको आर्थिक विवरण सार्वजनिक गरेको हो । तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६\७७ मा नेपाली नागरिकको प्रतिव्यक्ति आय १ हजार ८५ पुगेको हो… Continue reading नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर

विपक्षी प्रमुख तीन दल सरकारविरुद्ध एकै स्थानमा

काठमाडौं । विपक्षमा रहेका प्रमुख ती दलले सरकारका पछिल्लो गतिविधि लोकतान्त्रिक विधि अनुसार नभएको भन्दै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् । ती दलले लोकतन्त्रवादी शक्तिलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस, जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा… Continue reading विपक्षी प्रमुख तीन दल सरकारविरुद्ध एकै स्थानमा

लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

काठमाडौंमा लकडाउन केही खुकुलो भएको भन्दै मानिसहरु सवारी साधन नै लिएर घरबाहिर निस्कन थालेको छन् । सडकमा समेत प्रदल यात्रुको संख्या बढेको छ । यसै मेसोमा सरकारले लकडाउन कार्यान्वयन कडा गर्ने भएको छ । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेखेको छ । लकडाउन खुकुलो भएको गुनासो आएपछि गृह प्रशासनले सुरक्षा निकाय… Continue reading लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको अभियोगमा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता लिन प्रहरीले अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता लिन अस्वीस्कार गरेको हो । जनता समाजवादी पार्टीको उच्च नेतृत्वमा रहेको सबैजसो नेता जाहेरी दर्ता गर्न टेकु पुगेका… Continue reading सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

वीरगन्ज । वीरगन्जमा उपचारार्थ ४ जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदैछन् । वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आइतबार डिस्चार्ज गर्न लागिएको हो । छपकैयास्थित जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकले कोरोनालाई जित्न सफल भएका छन् । पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको… Continue reading वीरगन्जका ४ संक्रमित आज डिस्चार्ज हुने, नेपालमा निको हुनेको संख्या १६

सरकारले दुबै अध्यादेश गर्यो फिर्ता

काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेश आएसँगै सरकारको व्यापक आलोचना भएको थियो । सोहीकारण सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था अनुसार अध्यादेश फिर्ता गरिएको… Continue reading सरकारले दुबै अध्यादेश गर्यो फिर्ता

जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

काठमाडौं । समाजवादी पार्टीलाई फुटाएर केही नेतालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको दाउपेच योजनामै सिमित भएको छ । महेश बस्नेतसहित आफ्ना दुई सांसद र पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रयोग गरी संघीय सांसदलाई काठमाडौं ल्याएर पार्टी फुटाउने कसरत गर्दा पनि समाजवादी पार्टी फुटेन । बरु समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ ।… Continue reading जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो

नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

  काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् ।  उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति  डिस्चार्ज भएका हुन् । उनीहरु … Continue reading नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप

काठमाडौं । पार्टी फुटाउने प्रयोजनका लागि आफ्ना नेता तथा पूर्वस्वास्थ्थ राज्मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ । सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीको आरोप छ । यससँगै केन्द्रिय राजनीतिमा अध्यादेशको तरंग देखिन थालेको छ । सम्भवत… Continue reading प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप

के किम जोङ उन गम्भिर बिरामी छन् ?

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ । जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन्… Continue reading के किम जोङ उन गम्भिर बिरामी छन् ?

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सरकारले ल्याएका दुई अध्यादेशबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्न लागेको हो । खासगरी संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभएपनि निर्णय दिन सक्ने व्यवस्थ र दल विभाजनलाई सहज बनाउने गरी सरकारले सोमबार दुई अध्यादेश ल्याएको थियो । त्यसमध्य एक… Continue reading आज कांग्रेस पदाधिकारी बैठक बस्दै, दुई अध्यादेशबारे आधिकारिक धारणा बनाउने

अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशलाई बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेशबारे प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अध्यादेश आउनु इतिहासकै सबैभन्दा दुःखद घटना भएको उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको… Continue reading अध्यादेशबारे कांग्रेसले भन्यो : बेमौसमको बाँसुरी

सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना

काठमाडौं । देश कोराना कहरमा छ, जनता भोक र अभावसँग जुधिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरिदिएको छ । हुनपर्ने प्राथमिकता एकातर्फ छाडेर सरकारले गरेको यो अलोकप्रिय निर्णयको भने चौतर्फी आलोचना भइरहेको किनकी अहिले कोरोना त्रासका कारण संसदसमेत बस्न सक्ने अवस्था छलेर सरकारले अध्यादेश… Continue reading सरकारले गर्यो अध्यादेशबाट दल फुटाउने कानून संशोधन, चौतर्फी आलोचना