काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो । किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु… Continue reading मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा
Category: रोचक खवर
करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ । आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ । यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता… Continue reading करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा
प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् । प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए । यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना
विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
न्युयोर्क हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक… Continue reading विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा
नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो । अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता… Continue reading नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी
सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ । त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ । सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम… Continue reading सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम
विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ । यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए । जब… Continue reading विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए
न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
न्युयोर्क झण्डै ९० लाख मानिसको बासस्थान न्युयोर्क शहर बिभिन्न कारणले संसारभरका मानिसका लागि सपनाको शहर हो । त्यति मात्र होईन, न्युयोर्क त्यस्तो शहर हो जुन शहरमा बसोबास गर्ने र घुम्ने ईच्छा अमेरिका कै अन्य राज्यमा बसोबास गर्नेहरुका लागि पनि तिब्र हुने गर्दछ । झण्डै ४ सय बर्ष पुरानो न्युयोर्क शहरमा हरेक दिन केही न… Continue reading न्युयोर्कमा बन्दै छ खोला माथि पार्क र रंगशाला
सरकारी जागिरको उमेरहद अब ६० वर्ष
काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो । नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय… Continue reading सरकारी जागिरको उमेरहद अब ६० वर्ष
संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
न्युयोर्क नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो… Continue reading संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज
कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
न्यूयोर्क बिगत केही समयदेखि सामाजिक संजालमा ब्यापक सेयर हुँदै आएको अमेरिकाको चर्चित किराना होलसेल कष्ट्को नामको “७५ डलर छुट कुपन” झुटो भएको कस्ट्कोले बताएको छ । किराना होलसेल कस्ट्सोले मंगलवार राती आफ्नो फेसबुक पेज मार्फत लेखेको छ “हामी हाम्रो शुभचिन्तक र प्रसंसकलाई धेरै माया गर्छौ तर यो ७५ डलर छुट भनिएको कुपन झुटो हो ।… Continue reading कस्ट्कोको ७५ डलर कुपनवाला फेसबुके हल्ला बकवास
नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन । दिल्लीबाट आएका यात्रुले एक घण्टा… Continue reading नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र
राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
काठमाडौं । काठमाडौंमा काटिएका राँगा भैसीको हाड र छाला बोरामी हाली जलाएर काठमाडौंमा दूर्गन्ध फैलाएका तीन जनालाई नगद जरिवाना तिराएर छाडिएको छ । उनीहरु अघिल्लो साता पक्राउ परेका थिए । तीनै जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको हो । नगदसहित आगामी दिनमा सोही प्रकारका गतिविधि दोहोर्याएमा कडा सजाय हुने शर्तसमेत राखिएको छ । राजेश… Continue reading राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना
नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा
न्युयोर्क ढिलो दौडनुहोस् वा छिटो ! धेरै माईल्स दौडनुहोस् वा थोरै माईल्स ! तर नियमित दौडिने मानिसको अल्पायुमा मृत्यु हुने सम्भावना एकदमै कम हुने कुरा एउटा नयाँ अनुसन्धान बाहिर ल्याएको छ । यो नयाँ अनुसन्धान अष्ट्रेलिया, थाईल्याण्ड र फिनल्याण्डका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानपछि बाहिर ल्याईएको हो । नयाँ अनुसन्धानमा यस अगाडि अमेरिका, चिन, बेलायत र… Continue reading नियमित रुपमा थोरै दौडदा पनि यस्तो अचम्मको फाईदा
प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो । आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य… Continue reading प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण
प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
काठमाडौं । सचिवालय तथा सल्लाहकारहरुको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु फेरिने भएका छन् । सचिवालयका वर्तमान सदस्यले सामूहिक राजीनामाको तयारी गरिरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीका मूख्य सल्लाहकार विण्णु रिमालसहित विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना… Continue reading प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी
आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने… Continue reading आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?
जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन । विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो । श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी… Continue reading जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए
आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन
काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ । यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने… Continue reading आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन
नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन
काठमाडौं । नेपाल सरकारले नक्सा विवादबारे भारतीय पक्षसँग कूटनीतिक तथा राजनीतिक रुपमै छलफल चलाउने भएको छ । नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गर्दै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि त्यसको नेपालमा व्यापक विरोध भइरहेको छ । यही सन्दर्भमा सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी हुने बताएका… Continue reading नक्सा विवादमा भारतसँग कुराकानी हुन्छ: बास्कोटा, देउवाले राजदूतलाई गरे फोन
रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ
काठमाडौं । केही दिन देखियता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राती एक अनौठो गन्धले मानिसहरु डराएका थिए । यसको चर्चा सामाजिक सञ्जालमा थियो । एकान्तकुना, पाटन, नख्खिपोट, बानेश्वर, भक्तपुर लगायत क्षेत्रमा रातमा नमिठो धुँवा आएको र त्यसको गन्धले सास फेर्नै मुस्किल परेको गुनासो सामाजिक संजालमा थियो । सामाजिक संजालमात्र होइन, प्रहरीमा समेत यसको उजुरी परेको थियो… Continue reading रागाँ-भैसीको छाला र हड्डी जलाउँदै आतंकित पार्ने तीन जना पक्राउ
दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज
न्युयोर्क यु एस एयर फोर्सको एक्स ३७ बि स्पेस प्लेन ७८० दिन आकाशमा उडेर गत अक्टोबर २७ तारिख आइतबार पृथ्बीमा अबतरण गरेको छ । यो जहाज रहस्यमयी सैनिक प्रयोग कार्यक्रम अन्तर्गत दुई बर्ष एक महिना २० दिन पृथ्बीको कक्षमा घुमेर फर्किएको हो । सानो “स्पेस शटल” जस्तो देखिने उक्त जहाज कक्षको परिक्रमा गरी आइतबार नासास्थित… Continue reading दुई बर्षसम्म आकाशमा उडेर पृथ्बीमा फर्कियो यो जहाज
सातै प्रदेशका प्रमुख बर्खास्त
काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय… Continue reading सातै प्रदेशका प्रमुख बर्खास्त
रिसाहा देउवा सामाजिक संजालमा भाइरल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक तस्वीर शुक्रबार एकाएक भाइरल भएको छ । अत्यन्तै रिसाहा मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको तस्वीरले शुक्रबार फेसबुक र टुइटरको भित्ता भरिएको छ । उनको यो रुप आफ्नै विद्यार्थी सँंगठनका कार्यक्रर्तामाथि खनिदा देखिएको हो । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी… Continue reading रिसाहा देउवा सामाजिक संजालमा भाइरल
फेसबुक र इन्टाग्राममा भण्टा र आरुको फोटो राख्न प्रतिबन्ध
न्यूयोर्क फेसबुक र ईन्स्टाग्रामले प्रचलित तरकारी भण्टा र मिठो फल आरुको ईमोजी साथै महिलाका सम्बेदनशील जनेन्द्रियलाई छोप्न इमोजी प्रयोग गरिएमा त्यस्ता एकाउन्ट बाहकलाई कारबाही गर्ने भएको छ । भण्टा, आरु र वाटर ड्रप (पनिको ३ थोपा) ले योनिक भाषामा सामाजिक संजालमा प्रयोग भएको भन्दै फेसबुक र ईन्स्टाग्रामले यी ईमोजीमाथि प्रतिबन्ध लगाएको हो । फेसबुकले आफ्नो… Continue reading फेसबुक र इन्टाग्राममा भण्टा र आरुको फोटो राख्न प्रतिबन्ध
काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ । २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक… Continue reading काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ
‘आयु छउन्जेल वायुको पनि केही लाग्दैन’ भन्थे हो रहेछ
एउटा प्रचलित नेपाली उखान “आयु छउन्जेल वायुको पनि केही लाग्दैन ।” गत अक्टोबर ११ तारिख शुक्रबार जर्जियामा यही उखान चरितार्थ भएको छ । मान्छेको जीवनलिला कहिले बाटोमा हिड्दा हिड्दै ठेस लागेर समाप्त हुन्छ भने कहिले कल्पना नै गर्न नसकिने घटनामा पर्दा पनि सामान्य चोट समेत लाग्दैन । नाम नखुलाईएका कार चालकले चलाईरहेको गाडीको अगाडि गुड्दै… Continue reading ‘आयु छउन्जेल वायुको पनि केही लाग्दैन’ भन्थे हो रहेछ
ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
लण्डन । बुधबार बेलायतको राजधानी लन्डनमा एक ट्रक भित्र ३९ शव बरामद भयो । ट्रक चालक २५ वर्षिय एक यूवक पनि पक्राउ परे । यस घटनाले विश्वलाई भयभित मात्र पारेको छैन, आखिर अति विकसित मुलुक बेलायतमै यो अमानवीय घटना कसरी भयो भने जिज्ञासा समेत उत्पन्न गराएको छ । ट्रक बेल्जियमबाट जहाजमा चढाएर वेलायत पुगेको प्रहरीले… Continue reading ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?
आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो । यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए । तर, दिउँसो समस्या… Continue reading आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता
भाइरल डोजर काण्ड, चालक पक्राउ
बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ । सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ । यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९… Continue reading भाइरल डोजर काण्ड, चालक पक्राउ