कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित

काठमाडौं । जारी कोपा अमेरिकामा समूह चरणको अन्तिम खेलमा अर्जेण्टिनाले बोलभियामाथि सानदार जित दर्ता गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लिओनल मेसी चम्किए । कुल ४-१ गोल अन्तरको जित निकालेको अर्जेण्टिनाका लागि मेसीले दुई गोल र एक असिष्ट गरे । खेलको छैठौं मिनेटमा गोमेजले गोल गर्दा उनलाई मेसीले पास दिए। त्यसपछि उनले लगातार… Continue reading कोपा अमेरिका : कप्तान मेसी चम्किएको खेलमा अर्जेण्टिनाको सानदार जित

अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

नयाँ दिल्ली । कोरोना महामारीका बीच अमेरिका र कुवेतले करीव ४ हजार भारतीय नागरिकलाई फिर्ता गरिदिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अवैध रुपमा बसिरहेका र भिसा अवधी सकिएका विभिन्न उडानबाट ती मुलुकले भारतीय नागरिकलाई फिर्ता गरेको समाचारमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले महामारीका बीच भएको हवाई उडानबारे जानकारी गराएको एक विवरणमा यस्तो उल्लेख छ… Continue reading अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए

कोपा अमेरिका : इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो, भेनेजुएला पेरुसँग हार्यो

Photo : CBS sports

काठमाडौं । जारी कोपा अमेरिकामा आज समूह बीमा अन्तिम चरणका दुई अन्तिम खेल भएका छन् । जसमा आयोजक ब्राजिल बराबरीमा रोकिएको छ भने भेनेजुएला पराजित भएको छ । ब्राजिललाई इक्वेइडरले १,१ गोलको बराबरीमा रोकेको छ । यो नतिजाले इक्वेइडरको अन्तिम आठको ढोका खुल्यो । ब्राजिल भने समूह चरणको शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरिसकेको… Continue reading कोपा अमेरिका : इक्वेडरले ब्राजिललाई बराबरीमा रोक्यो, भेनेजुएला पेरुसँग हार्यो

अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

Photo : AP\ABC NEWS

लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना यात्रुले जहाजबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)लाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको समेत समाचारमा उल्लेख… Continue reading अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले

अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति

काठमाडौं । अन्तरिक्षमा भाडा लिएर यात्रुलाई व्यवसायीक उडान गर्न थप एक कम्पनीले अनुमति पाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको छ । यी व्यवसायी… Continue reading अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति

अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

(Dave Schwarz/St. Cloud Times via AP)

मिनेपोलिस । अमेरिकामा एक वर्ष अगाडी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या प्रमाणित भएसँगै एक प्रहरी अधिकारीलाई अदालतले साढे २२ वर्ष जेल सजाय सुनाएको छ । अफ्रीकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेको प्रमाणित भएसँगै पूर्व पुलिस अधिकारी डेरेक शोविनलाई यस्तो सजाय सुनाइएको हो । हत्यामा दोषि सावित भएका उनलाई न्यायाधीशले पूर्वपुलिस अधिकारी डेरेक शोविनले… Continue reading अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल

कोरोनासँग जुध्न जनसम्पर्क समिति अमेरिकाको ४८ लाख सहयोग

न्युयोर्क । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालमा कोरोना नियन्त्रणका लागि भन्दै ४८ लाख रुपैयाँ बराबरको सहयोग रकम पाठाएको छ। कारोना उपचारमा सहयोग र स्वास्थ्य सामाग्री वितरणका लागि सो समितिले उक्त रकम नेपाली कांग्रेसको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको खातामा जम्मा गरेको हो। नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा नेपाली कांग्रेसले सम्पूर्ण… Continue reading कोरोनासँग जुध्न जनसम्पर्क समिति अमेरिकाको ४८ लाख सहयोग

अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री

भर्जिनिया अमेरिकाको भर्जिनियास्थित फ्रेड्रिक्सबर्गमा गत जुन ५, २०२१ मा सम्पन्न एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री राजु नगरकोटीले अफिसियल निर्णायकको भुमिका निर्वाह गरेका छन् । सम्पूर्ण खेल अवधिभर प्रभावकारी कार्य गरेवापत रेफ्री नगरकोटीलाई टुर्नामेण्ट डाइरेक्टर मास्टर मार्क ग्रेनियरले विशेष सम्मान समेत गरेका छन् । राजु नगरकोटी नेपाली तेक्वान्दोको चर्चित नाम हो । सन् १९८९… Continue reading अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री

कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

Photo : Then24.com

काठमाडौं । जारी कोपा अमेरिका फुटबलमा उरुग्वे र पाराग्वेले जित निकालेका छन् । चिलीसँगको खेलमा पाराग्वेले २–० गोल अन्तरको जित निकालेको छ । जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिलीको ४ खेलमा ५… Continue reading कोपा अमेरिका : उरुग्वे र पाराग्वेको जित

अमेरिकामा मध्यरातमा १२ तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

MIAMI BEACH POLICE\BBC

मायामी । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार मध्यरातमा भत्किँदा कम्तिमा ९९ जना मानिस बेपत्ता भएका छन्। बीबीसीका अनुसार एक जनाको मृत्यु भएको पुष्टि भएको छ । धेरै जना भग्नावशेषभित्र पुरिएको आंशका छ । हराएकामा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बताइएको छ । यो घटना मायामीमा भएको हो । त्यहाँका मेयरले सङ्घीय सरकारसँग… Continue reading अमेरिकामा मध्यरातमा १२ तले घर भत्किँदा कम्तिमा ९९ जना मानिस वेपत्ता

११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

काठमाडौं । नेपालको वैदेशिक व्यापारमध्ये ठूलो व्यापारमा तुलनात्मक रुपमा अमेरिकासँगको व्यापार सन्तुलित देखिएको छ । भारत र चीनसँग उच्च व्यापार घाटा रहेको नेपालको अमेरिकासँग भने सन्तुलित व्यापार देखिएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को ११ औं महिना (साउन-जेठ) सम्म नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु… Continue reading ११ महिनामा नेपालबाट अमेरिकामा १२ अर्ब १६ करोड बराबरको निर्यात

ह्यामिल्टन हाइट्स

कुमार न्यौपाने, न्युयोर्क दिनभरीको मौसम गतिबिधि नहेरी घर बाहिर निस्कन अप्ठ्यारो पर्छ । झ्यालबाट हेर्दा चर्को घाम देखिन्छ तर स्यांठ चलिरहेको हुनसक्छ । कति फरेन्हाइट वा सेल्सीयस खुट्याउनै पर्छ नत्र आच्छुआच्छु या हपहपीमा परिन्छ । म निकै पल्ट बित्यासमा परेको छु ।अलिक महिना अघिको कुरा हो । इन्स्टाग्राम हेर्दै जांदा अमेरीकी स्वतन्त्रताका लागि लडेका मध्ये… Continue reading ह्यामिल्टन हाइट्स

बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

Andrew Burton/Getty Images

वासिंटन डिसी । अमेरिकामा हुलाकबाट हुने मतदानलाई सहज गराउने गरि आएको चुनावसम्बन्धी नयाँ नियम ल्याउने राष्ट्रपति जो बाइडेनको प्रयास असफल भएको छ । बीबीसीका अनुसार रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियम लागु गर्ने प्रयास विफल पारेका हुन् । हुलाकबाट गरिने मतदानलाई सहज बनाउने नीति सो विधेयकमा थियो । दलीय आधारमा मत विभाजन… Continue reading बाइडेनलाई झट्का, हुलाकबाट गरिने मतदानलाई सहज बनाउने प्रयास असफल

विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

Photo : si.com

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोलले हराएको अर्जेण्टिना शीर्ष स्थानमा उक्लिएको हो । प्रतियोगिता ब्राजिलमा जारी छ । खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरेका हुन् । सोही गोल निर्णायक बन्यो । तीन खेलबाट ७ अंक जोडेको अर्जेण्टिनालाई पच्छाइरहेको उरुग्वे भने… Continue reading कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै अर्जेण्टिना शीर्ष स्थानमा

अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

Photo : The guardian

अलबामा । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार बालबालिका उक्त संख्यामा मानिसहरुको ज्यान गएको हो । आँधीका कारण १८ वटा गाडी एकै स्थानमा दुर्घटनामा परेका थिए । आँधीले यो भेगमा ठूलो नोक्सानी गरेको खबर छ । आँधीपछि वर्षा भएको थियो । बाढीले… Continue reading अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको दुर्घटनामा कम्तिमा १३ को मृत्यु

अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

WANA (West Asia News Agency) via REUTERS

तेहरान । कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति बनेका छन् । उनलाई अमेरिकाले प्रतिवन्ध लगाएको छ । रइसीको पक्षमा ६२ प्रतिशत मत आएको छ । बीबीसीका अुनसार रईसी इरानका वरिष्ठ न्यायधीश समेत हुन् । रुढीवादी बिचारधाराका उनी अमेरिकाका कट्टर विरोधी मानिन्छन् । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णय गरेको भन्दै उनीमाथि अमेरिकाले प्रतिवन्ध लगाएको… Continue reading अमेरिकाले प्रतिवन्ध लगाएका रइसी बने इरानका नयाँ राष्ट्रपति

कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

Photo Source : CBS sport

काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत दुई दक्षिण अमरिकी बलिया टोली अर्जेन्टिना र उरुग्वेबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ । प्रतियोगिताको यो खेल चिलिसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा भने महत्वपूर्ण जित निकालेको हो । खेल शनिबार विहान सम्पन्न भएको छ । अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । अर्जेन्टिनाका लागि १३ औं… Continue reading कोपा अमेरिका : प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

कोपा अमेरिका: ब्राजिलको सानदार जित

Photo source : CBS sports

काठमाडौं । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले पेरुविरुद्ध सानदार जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममाले उसले पेरुलाई ४\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलका लागि एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक\एक गोल गरे। खेलको १२ औं मिनेटमा ब्राजिलले एलेक्स सान्द्रोको गोलबाट अग्रता… Continue reading कोपा अमेरिका: ब्राजिलको सानदार जित

नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् । डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् ।… Continue reading नेपालीलाई न्यूयोर्कको सरकारी भाषा बनाउने अभियानमा सिटी काउन्सिल उम्मेद्वार बग्गा

पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

PETER KLAUNZER / POOL\BBC

जेनेभा । अमेरिका र रुसी राष्ट्रपतिबीच जेनेभामा करीव ३ घण्टा वार्ता भयो । सम्बन्ध चिसिएको बेला भएको यो वार्तालाई विश्वभरबाट चासोका साथ हेरिएको थियो । बीबीसीका अनुसार सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सकेन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बढाइचढाइ नगरी फरक मत प्रस्तुत गरिएको बताएका… Continue reading पुटीन र बाइडेनबीचको बार्तामा के के भए उपलब्धी ?

रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

File Photo : Doug Mills/The New York Times

जेनेभा । रुस र अमेरिकी राष्ट्रपतिबीच पहिलो पटक आमनेसामने भेटवार्ता भएको छ । जी सेभेन बैठकका दौरान यूरोप भ्रमणमा पुगेका दुबै नेताबीच जेनेभामा भेटवार्ता भएको हो । रुसी राष्ट्रपति व्लादिमीर पुटीन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको हो । बाइडेनले पुटीनमाथि आफुलाई हराउन भूमिका खेलेको आरोप लगाइरहेका छन् । यी दुई नेताबीचको भेटमा रूसी… Continue reading रुस र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । तर, यो बीचमा साविकको तुलनामा निषेधाज्ञा खुकुलो भने गराइएको छ । अब नेपालस्थित विदेशी कुटनीतिक नियोगका कार्यालय र दूतावासमा जानेहरुलाई बाटोमा प्रहरीले अवरोध गर्ने छैन । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेतालाई अन्तर्वार्ताको लागि दुतावास सम्म जान… Continue reading निषेधाज्ञाको समयमा अमेरिकाको डिभी परेकालाई दूतावास जान अवरोध नगरिने

कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

Photo source : CBS sports

काठमाडौं\एजेन्सी । आजबाट शुरु भएको कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिल र कोलम्बियाले विजयी शुरुवात गरेका छन् । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलालाई ३\० गोल अन्तरले हराएको हो । नेपाली समय अनुसार आइतबार राती भएको खेलमा ब्राजिलका मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरेका छन् । सोमबार बिहान भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई हराएको छ… Continue reading कोपा अमेरिका : ब्राजिल र कोलम्बियाको विजयी शुरुवात

अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

Photo source : Skynews

लण्डन । अमेरिकाले विश्वका करीव १ सय मुलुकलाई कोरोना खोप अनुदानमा दिने भएको छ । त्यसका लागि ५० करोड डोज खरीद गर्ने घोषणा खबर सार्वजनिक भएको छ । अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने छ । बीबीसीका अनुसार यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ… Continue reading अमेरिकाले १ सय मुलुकलाई अनुदानमा वितरण गर्न ५० करोड डोज खोप किन्ने

क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

घटनास्थलमा मृतकका आफन्त परिवारलाई श्रद्धान्जली दिँदै Credit: Reuters photo

काठमाडौं\एजेन्सी । क्यानडामा एक मुस्लिम समुदायका परिवारमाथि नियोजित रुपमा ट्रकले आक्रमण गरिएको छ । घटनामा चार जनाको मृत्यु भएको छ । घटना आइतबारको हो । बीबीसीका अनुसार क्यानडा पुलिसले यसको पुष्टी समेत गरेको छ । क्यानडाको ओटारियो प्रान्तको सिटी अफ लन्डन भन्ने स्थानमा भएको हो । यस घटनामा परिवारका एक ९ वर्षिय बालक मात्र बच्न… Continue reading क्यानडामा मुस्लिम परिवारमाथि नियोजित रुपमा चलाईयो ट्रक, चार जनाको हत्या

बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

क्यालिफोर्निया । बेलायती राजपदवी छोडी अमेरिका बसिरहेका पूर्वराजकुमार ह्यारी दम्पत्तिलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी मेघन मार्कलबाट शुक्रबार पुत्री जन्मिएकी हुन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार क्यालिफोर्नियास्थित एक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम लिली राखिएको छ। यो बेलायती महारानीको उपनाम समेत हो । तर, छोरीको पुरा नाम भने लिलिबेट डायना माउन्टब्याटन… Continue reading बेलायती पूर्वराजकुमार ह्यारी र मेघनलाई अमेरिकामा पुत्रीलाभ

जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

Photo : ABC News

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने भएको छ । आगामी साता जो बेलायत जाँदैछन् । उनी जी सेभेन समिटमा भाग लिने सिलसिलामा त्यहाँ जान लागेका हुन् । सो अवसरमा जो र प्रथम महिला जिल बाइडेनसहित एलिजाबेथसँग भेटवार्ताको समय तय भएको बकिङ्हम प्यालेसलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन्… Continue reading जो बाइडेन र महारानी एलिजाबेथ द्वितीयबीच भेटवार्ता हुने

कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । अमेरिकाले जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वभर बाँड्ने योजना सार्वजनिक गरेको थियो । यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण हुने भएको छ । बीबीसीका अनुसार संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड १९ विरुद्ध १ करोड ९०… Continue reading कोभ्याक्समार्फत निःशुल्क आउने छ अमेरिकाले बाँड्ने खोप

अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् । राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको… Continue reading अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप