न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
Category: डायस्पोरा
बिदेशी छायाँ स्वदेशको माया
युरोप पसेको सात बर्ष लागेछ । यो सात बर्षमा सुनकोशीमा कति पानी बग्यो होला ? सात जुनीमा नभोगेको हण्डर ठक्कर यही युरोपको भुमीमा भोगेको छु । पहिले सोचेको थिए सजिलै पैसा कमाइन्छ जीवन व्यवस्थित होला तर कहाँ हुनु ? यो दलदल पो रहेछ, जति निस्कन्छु भन्छु उति भाँसिदै जान्छ । कति मान्छेले आफ्नो जीवनको समिक्षा… Continue reading बिदेशी छायाँ स्वदेशको माया
शियाटलमा व्यवसायिक सेमिनार हुने
विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ । वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर… Continue reading शियाटलमा व्यवसायिक सेमिनार हुने
यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें
समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि… Continue reading यसकारण मैले गुठी विधेयक (प्र.) को विरोध गरें
लुकेको प्यारो मान्छे
प्रत्येक घडीको पलसँग सँगै हिंडें, जीवनको ऋतुहरूमा तिमीलाई नै प्रेम गर्छु । तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् । वास्तवमा , मेरो सत्य त्यही हो सुन्दर सपना तिमी, सधै तिम्रो संझनामा हाँसेर, जीबन यात्राको पाइलाहरूमा तिमीलाई भेट्छु । खुशी लाग्छ, आकाश झैं मौनतामा सुन्दर प्रस्तुती देखेर अलि कति पनि दुखाई छैन,… Continue reading लुकेको प्यारो मान्छे
चुम्बन आलिङ्गन : सफा वा दोषी
करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने… Continue reading चुम्बन आलिङ्गन : सफा वा दोषी
रामप्रसादको दुलहा दुलही
न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन । युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक… Continue reading रामप्रसादको दुलहा दुलही
एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने
विश्व न्यूज संवाददाता अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ । संस्थाको विधान सभाको रुपमा समेत रहेको साधारणसभा सम्पन्न गर्न संस्थाकी उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा बनाइएको मुल… Continue reading एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने
एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?
विश्वन्युज संवाददाता काठमाडौं गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्ना सदस्य र उनीहरुका आफन्तका लागि एनआरएन फेमिली मेम्बर कार्ड वितरण शुरु गरेको छ । संघले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर कार्ड वितरण शुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले फेमिली मेम्बर कार्ड वितरण शुरु गरेका छन् । एनआरएनले गैरआवासीय नेपाली र उनीहरुका आफन्तका लागि बिपत परेका… Continue reading एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?
‘लेडिज साँझ’मा रमाए महिला
कल्पना घिमिरे ,न्युयोर्क ब्यस्त दैनिकी, काम, थकान सबै बिर्सिएर नेपाली महिलाले ज्याक्सन हाइटमा ‘लेडिज साँझ’ मनाएका छन् । अमेरिकाको न्यूयोर्क र आसपासका नेपाली महिला शनिबार साँझ नाजगान र खानपानमा मात्रै मस्त थिएनन् आफु भित्र रहेको प्रतिभा र क्षमता देखाउने होडबाजीमा पनि ब्यस्त थिए । नेपाली लेडिज साँझ डट कमले उनीहरुलाई यो सबै गर्ने अवसर जुराइदिएको… Continue reading ‘लेडिज साँझ’मा रमाए महिला
अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?
न्युह्याम्पसायर अमेरिकास्थित न्युह्याम्पसायर राज्यको स्थानीय सिटी हुक्सेटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी भएको बताएका छन् । स्थानीय समाजवादी पार्टी समर्थित नेपालीहरुको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता राईले संबिधानका ति विभेदकारी प्राबधानहरु हटाउनु पर्ने बताउँदै भने; “त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो। यो संबिधानमा मौलिक हक… Continue reading अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?
अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ । गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ… Continue reading अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड
अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’का नाममा परिचित एक विधेयक पारित गरेको छ । आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन… Continue reading अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’, माथिल्लो सदनमा के होला ?
सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता
टेक्सस । नेपालीद्धारा नेपालीहरुकैं लगानीमा सुरु गरिएको सगुन कम्पनीले आफ्नो सगुन लाइट एप वजारमा ल्याएको छ । एप बजारमा ल्याएस“गैं कम्पनीमा लगानी गर्ने र लगानी बढाउने व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुको सक्रियता समेत बढेको कम्पनीले जनाएको छ । पछिल्लो समय अमेरिकाका विभिन्न शहरमा वस्ने नेपालीले यसमा लगानी गर्ने क्रम समेत बढेको छ । कम्पनीमा विश्वभर… Continue reading सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता
नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
काठमाडौं । नेपाली प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली आगामी साता बेलायत जाँदैछन् । बेलायतमा १७ वर्षपछि नेपाली प्रधानमन्त्री भ्रमणका लागि पुग्दैछन्। बेलायत र नेपालबीच २ सय वर्षभन्दा पुरानो सम्बन्ध रहेको छ । तर, यस बीचमा एक जना पनि बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छैनन् । तर, बेलायती राजसंस्थाले भने नेपाललाई जहिले पनि माया गरेको छ… Continue reading नेपाल : बेलायती राजसंस्थाको प्यारो, कार्यकारीद्धारा वेवास्ता
हामी अचम्म परेका छौं, केही उपाय होला ?
रमेश श्रेष्ठ कानुन व्यवसायी ,न्युयोर्क म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्का लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी, काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो । अन्तरवार्तापछि एम्बेसीले एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो । केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमानलाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ । मैले… Continue reading हामी अचम्म परेका छौं, केही उपाय होला ?
दुई हप्ता बित्यो, सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम
कल्पना घिमिरे न्यूयोर्क गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन… Continue reading दुई हप्ता बित्यो, सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम
यूरोपमा नेपालको सेल्स मिशन
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ । बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए । सेल्स… Continue reading यूरोपमा नेपालको सेल्स मिशन
अमेरिकामा पनि कांग्रेस जाग्दै, तीन स्थानमा जागरण अभीयान हुने
नेपाली जनसम्पर्क समिति अमेरिकाले आउँदो जुन १५ का दिन अमेरिकाको तीन क्षेत्रमा एकैसाथ जनजागरण अभियान कार्यक्रम गर्ने भएको छ । गत मे २९ मा सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको जनाइएकाे छ । अभियानलाई प्रभावकारी ढंगले सफल बनाउन संगठनले अमेरिकाको पूर्व क्षेत्रमा महासचिव मुनिन्द्र नेम्बाङ, दक्षिणी भेगमा उपसभापति चेत प्रसाद पौडेललाई… Continue reading अमेरिकामा पनि कांग्रेस जाग्दै, तीन स्थानमा जागरण अभीयान हुने
अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन
विश्व न्यूज संवाददाता टेक्सस । टेक्ससको अर्विङ स्थित नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) परिसरमा आइतवारवाट श्रीमद् भागवत् सप्ताह संचालन गरिएको छ । पृथ्वी नारायण स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सप्ताहमा कथावाचकको रुपमा डा. माधव प्रसाद भट्टराई र डा. शेखर पण्डित रहेको आयोजकले जनाएका छन् । सप्ताह सुरु हुनु अघि अँइतवार विहान कलश… Continue reading अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन
अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया
विश्व न्यूज संवाददाता टेक्सस । अमेरिकाको आउदो वर्ष सन् २०२० मा हुने जनगणनामा बढी भन्दा बढी अमेरिकामा बस्ने नेपालीको समेत नामावली चढाउन यहाको स्थानीय नेपाली सस्थाको सक्रियतामा आइतवार अर्विङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनगणनामा उल्लेख भएको संख्यालाई मात्र यहाको सरकारी संयन्त्रले चिन्ने हुन्दा त्यस जनगणनामा बढी भन्दा बढी नेपालीको नामावली चढाउन स्थानीय नेपाली… Continue reading अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया
कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को साधारणसभा तथा अधिवेशन आउदो अक्टुबर १३ देखि १६ सम्म काठमाण्डौंमा हुदैंछ । सो अधिवेशनले एनआरएनए आइसिसीको नया नेतृत्व चयन गर्दैछ । यो अधिवेशनमा हालका उपाध्यक्ष कुमार पन्त अध्यक्षमा उठ्ने चर्चा छ । उनैं पन्त अमेरिका आएको समयमा उनीसग विश्व न्यूज तथा विश्व सन्देशका लागि सुरज भण्डारीले गरेको… Continue reading कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त
न्यूयोर्कमा युएनए सम्मेलन सम्पन्न
कल्पना घिमिरे न्यूयोर्क युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को चौथो सम्मेलन न्यूयोर्कमा सम्पन्न भएको छ । बिभिन्न पेशा, ब्यवसाय र अध्ययनका शिलशिलामा अमेरिकामा रहने सम्पूर्ण नेपाली समुदाय बिच उच्च स्तरको समझदारी र एक्यवद्धता कायम गर्नुपर्नेमा सम्मेलनले बिशेष जोड दिएको छ । गत शनिबार न्युयोर्कको लगौडिया प्लाजा होटलमा भएको सम्मेलनमा नेपालीहरुको उलेख्य उपस्थिति रहेको थियो । सम्मेलनमा एनआरएन… Continue reading न्यूयोर्कमा युएनए सम्मेलन सम्पन्न
एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?
रमेश श्रेष्ठ,न्युयोर्क कानुन व्यवसायी म नेपालमा हुर्केको वा बसोवास गरेको टिबेटन हुँ । मेरो एसाइलमको निवेदन एप्रुभ भएपछि मेरो दुई छोरा, जो नेपालमा छन्, उनीहरुका लागि आई–७३० को निवेदन गरी नेपालमा एसाइली भिसाका लागि युएस एम्बेसीमा अन्तरवार्तामा उनीहरु गएका थिए । टिबेटनको हैसियतले नेपालबाट निस्कन गाह्रो भएकाले दुवै छोराले विगतमा दलालमार्फत नेपाली पासपोर्ट बनाई बी–१÷बी–२… Continue reading एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?
न्युयोर्कमा मंत्री बर्षमान पुनले गरे युएनए सम्मेलनको उद्दघाटन
न्युयोर्क न्युयोर्क स्थित युनाईटेड नेप्लिज एसोसिएसन(युएनए) को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बिहानै देखि सुरु भएको सम्मेलनको उद्घाटन नेपाल देखि आएका जलश्रोत तथा सिचाई मंत्री बर्षमान पुनले गरेका थिए । मंत्री पुन सम्मेलनको प्रमुख अतिथि हुन् । न्युयोर्क कुईन्स स्थित एक होटलमा आयोजित सम्मेलन सनिबार र आईतबार दुई दिन सम्म विभिन्न फोरमहरुको साथमा चल्ने… Continue reading न्युयोर्कमा मंत्री बर्षमान पुनले गरे युएनए सम्मेलनको उद्दघाटन
डिसीमा मुरलीधर साँझ सम्पन्न
डिसी । मेरिल्याण्डमा ‘मुरलीधर साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मे १८, शनिबार मेरिल्याण्डको गेथर्सवर्गमा कार्यक्रमको आयोजना गरिएको थियो । मेरिल्याण्डका सीता पाण्डे, विष्णु थापा, मञ्जु संग्रौला, प्रकाश नेपाल, पुस्कर पन्त, गोपाल विश्वकर्मा तथा विजया शाहले कार्यक्रमको संयोजन गरेका थिए । साँझमा मुरलीधरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मुरलीधरलाई प्रमोद उपाध्याय, विश्वराज… Continue reading डिसीमा मुरलीधर साँझ सम्पन्न
न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविहरूका कविताको संयुक्त संग्रह प्रकाशित भएको छ । व्याकुल पाठक र किसनसिंह धामीले सम्पादन गरेका ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्यूयोर्कको प्रसिद्ध ज्याक्सन हाइट्समा आयोजित एक समारोहमा कविहरूद्वारा आमन्त्रित अतिथिद्वारा संयुक्त रूपमा गरिएको थियो । अतिथिहरू देवी श्रेष्ठ, प्रमिला ढकाल, किरण काफ्ले, आज्ञा शर्मा, दुर्लव… Continue reading न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक
नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार
बेल्जियम बेल्जियममा नेपाली मूलका वीरमान घर्ती मगर प्रदेश सांसदको उम्मेदवार बनेका छन् । यूरोपेली संसद्मा प्रतिनिधित्व गर्ने यूरोपियन सांसद, संघीय संसद् र प्रदेश संसद्को निर्वाचन मे २६ मा हुँदै छ । प्रदेश सांसदको निर्वाचनमा नेपाली मूलका घर्तीमगर उम्मेदवार बनेका हुन् । सबै प्रकारका चुनावमा नेपाली मूलको उम्मेदवार उनी एक्ला हुन् । पछिल्लो समय बेल्जियमको राजनीतिमा… Continue reading नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार
‘वाको’मा उज्ज्वललाई रजत
न्यूजर्सी । शुक्रबार मे १७, एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न नास्काद्वारा आयोजित वल्र्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाइजेसन अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ‘वाको’ खेलमा उज्ज्वल ठकुरीले रजत पदक जितेका छन् । वाको अमेरिकाको उक्त प्रतियोगितामा पोइन्ट फाइट ७४ केजी प्लस तौल समूह ब्ल्याक बेल्ट एक्सिबिसन फाइटमा ठकुरीलाई उक्त पदक मिलेको हो । ठकुरी अमेरिकाका ३ पटक राष्ट्रिय पदकधारी… Continue reading ‘वाको’मा उज्ज्वललाई रजत
साहित्यिक कार्यक्रम सम्पन्न
विश्व न्यूज संवाददाता टेक्सस । अन्तराष्ट्रिय नेपाली साहित्य समाज डलास च्याप्टरको आयोजनामा आइतवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । महानन्द सापकोटाको जन्य जयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए । सो अवसरमा महानन्द साहित्यसाधक सम्मान वितरण गरिएको थियो । त्यो सम्मान नेपाली भाषा साहित्यको विकासमा योगदान गरिरहेको नेपाल शिक्ष्ाँ परिषद्लाई… Continue reading साहित्यिक कार्यक्रम सम्पन्न