यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण विदेशमा अड्कििएका नेपालीलाई घर फिर्ता ल्याउन तयारी थालेको छ । शुक्रबार कोरोना भाइरससँग सम्बन्धित उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना पारित समेत गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय… Continue reading यसरी ल्याइदैछ विदेशबाट नेपाली, प्राथमिकता अनुसार खर्च यात्रु स्वयमले बेहोर्नुपर्ने

जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति… Continue reading जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

डालास डालास एभरेष्ट लायन्स क्लवले मे २४ तारिख साँझ प्रत्येक वर्ष गर्दै आएको ‘An Evening in Nepal’  नामक कार्यक्रम निकै आकर्षक र फरक ढंगले Zoom मार्फत सम्पन्न गरेको छ ।   नेपाली कला र सँस्कृतिको झल्को दिने र स्थानीय बहुभाषी समुदाय बीच  अमेरिकास्थित नेपाली मूलका बासिन्दालाई एकै थलोमा भेट्ने अवसर जुटाई, सम्बन्ध विस्तार र सेवाका… Continue reading डालासमा एभरेष्ट लायन्स क्लबको जुमबाटै साँस्कृतिक कार्यक्रम

राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

छिरिङ्ग तोप्के लामा, न्युयोर्क हिन्दि चलचित्र ‘भाइ’ मा सुनील सेठ्ठीको एउटा संवाद, “अरे मन्त्री जी जिन्दगीमे कभी कभी तो सच् बात किया करो” बेलाबेला म सम्झि रहन्छु ।  मैले यस्तो देशलाई कर्मथलो बनाएको छु जहाँ शासन पद्दति लोकतांत्रिक त छ तर शासक घरि घरि अलोकप्रिय र अलोकतान्त्रिक बन्ने चेस्टा गरी रहन्छन् । म तेश्रो विश्वबाट… Continue reading राष्ट्रपति ट्रम्प नेतृत्वमा कोरोना कैरन

कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ११४ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाएको छ । शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना… Continue reading कोरोनाबाट विश्वभर ११४ नेपालीको मृत्यु

टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

देवराज न्यौपाने, टेक्सस टेक्सस, फ्लुगरभिल निवासी चन्द्र कडेलको ६३ बर्षको उमेरमा मृत्‍यु भएको छ । गत मेई २० तारिख बुधबारका दिन सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय… Continue reading टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

काठमाडौं । विदेशमा सङ्कटमा रहेका नेपालीलाई अब सरकारले क्रमश घर ल्याउने भएको छ । सरकारको तयारीअनुसार अहिलेकै अवस्थाबाट उद्धार प्रारम्भ गर्दा समेत सङ्कटमा रहेका नेपालीलाइ घर फर्काउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा प्रस्तुत विवरणअनुसार सङ्कटमा रहेका वा स्वच्छाले समेत हवाई… Continue reading सङ्कटमा रहेका नेपालीको उद्दार गर्न कम्तीमा तीन महिना लाग्ने

विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीलाई घर फर्काउने, तर यसका लागि चरणवद्द रुपमा काम गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार सात वटै प्रदेशमा वडा तहसम्म सुरक्षित क्वारेन्टाइन बनाएर बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको छ । मन्त्रालयका अनुसारको सिलसिलामा… Continue reading विदेशमा अलपत्र नेपालीलाई चार चरणमा भित्राइने

कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो । कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३… Continue reading कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले यस्तो आंकडा सार्वजनिक गरेको हो । यसमधये ६० जना नेपालीको मृतयु भएको पुष्टी भने त्यहाँस्थित नेपाली दुतावासले समेत गरिसकेको छ । एनआरएनए यूकेका अनुसार अहिलेसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोना भाइरस देखिएको छ । १… Continue reading बेलायतमा कोरोनाबाट मर्ने नेपालीको संख्या ६१

जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

न्युयोर्क अमेरिकाको न्युयोर्कस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना महामारीको कारण पोषणयुक्त खानाको अभाब भएकालाई नि:शुल्क खाद्य सामग्री वितरण गरेको छ । न्युयोर्क सहरको क्विन्सबोरो प्रेसिडेन्ट शारोन लिसँगको सहकार्यमा फाउण्डेशनले निशुल्क खाद्य सामाग्री वितरण गरेको हो । मे १३ बुधबार फाउन्डेसनले न्युयोर्क कुईन्सस्थित आफ्नै कार्यालय अगाडि खाद्य सामाग्री बितरण गरेको हो । फर्स्ट कम फर्स्टको … Continue reading जिपि फाउन्डेसनद्वारा न्युयोर्कमा पोषिलो खाद्य सामाग्री नि:शुल्क बितरण

विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् । नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन । तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने… Continue reading विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरको संक्रमणबाट मंगलबार यूएईमा दुई जना नेपालीको ज्यान गएको छ । त्यहास्थित नेपाली दूतावास स्रोतका अनुसार यूएईको आबुधाबीमा अर्घाखाँचीका ३९ वर्षिय एक पुरुषको ज्यान गएको छ । यूएईकै अलऐनमा अर्का नेपालीको ज्यान गएपनि नेपालको ठेगाना भने स्पष्ट भइनसकेको बताइएको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अर्घाखाँचीका युवा लामो समय अस्पतालमा उपचारार्थ… Continue reading यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु

कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण शुरु भएयता साउदी अरबमा ३१ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये एक जनाको मृत्युका कारण कोरोना रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । । यो मुलुक नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मध्ये एक हो । साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या भने ६७४ पुगेको… Continue reading कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण

आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् । सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ । सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि… Continue reading आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने

नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ । उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ । तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा… Continue reading नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

कुवेतमा लगातार २० दिन कर्फ्यु

काठमाडौं । कुवतेमा आइतबारबाट लगातार २० दिन कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले यस्तो आदेश जारी गरेको हो । कर्फ्युका कारण यहाँ कार्यरत हजारौं नेपाली नागरिक समेत प्रभावित हुने भएका छन् । कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने… Continue reading कुवेतमा लगातार २० दिन कर्फ्यु

नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

File

काठमाडौं । कोरोना भाइरसका विश्वव्यापी महामारीका बीच नेपाल तुलनात्मक रुपमा सुरक्षित छ । किनकी अहिलेसम्म १ सय १० जनामा संक्रमण पुष्टी भएपनि ३२ जना डिस्चार्ज भइसकेका छन् । अन्यको पनि स्वास्थ्य अवस्था सामान्य छ । अधिकांशलाई कोरोनाको लक्षणसम्म देखिएको छैन । तर, नेपाल बाहिर भने नेपालीले ज्यान गुमाउने संख्या निरन्तर बढ्दो रहेको छ । कोरोना… Continue reading नेपालबाहिर ७८ जना नेपालीको कोरोनाका कारण मृत्यु

नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

मे ८, २०२०, न्युयोर्क संसारभर व्याप्त कोभिड- १९ संकटको समयमा राज्यले नागरिकको आवश्यक संरक्षण नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले सशक्त प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष लोक चेम्जोङ्को नामबाट जारी विज्ञप्तीको पूर्णपाठ; आदरणीय जनसमुदायमा हार्दिक अभिवादन  नेपाल बहुभाषीक, बहुजातीय, बहुसास्कृतिक, विविधतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था भएको मुलुक हो ।… Continue reading नेपाल आदिवासी जनजाती महासंघ अमेरीका, फिप्नाद्वारा नेपाल सरकारको भर्सना गर्दै प्रेस विज्ञप्ती जारी

मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

क्वालालाम्पुर । मलेसियाबाट घर फर्कन करीव २६ सय नेपाली आतुर रहेको पाइएको छ । मलेसियास्थित नेतापली दूतावासले गरेको अनलाइन तथ्यांक संकलनका क्रममा २६ जनाले घर फर्कन चाहेको जानकारी गराएका छन् । शुक्रबारसम्म २६ सय जना घर फर्कन आतुर रहेको पाइएको छ । दूतावासले आफुलाई परेको समस्यासहित फारम भर्न आग्रह गरेको थियो । मलेसियामा २० जना… Continue reading मलेसियाबाट २६ सय जना नेपाली घर फर्कन आतुर

म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

न्युयोर्क       प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित हुने भएको छ ।  सन् २०१६ देखि नियमित रुपमा न्युयोर्क  राज्यको म्यानह्याटन सहरमा बिभिन्न झाँकीहरु प्रदर्शन सहित आयोजना गरिंदै आएको परेड कोरोना महामारीका कारण यो बर्षको लागि स्थगित गरिएको हो ।  आयोजकका तर्फबाट निमा शेर्पा र… Continue reading म्यानह्याटनमा मनाउँदै आएको ‘नेपाल डे परेड’ यो बर्षका लागि स्थगित गरियो

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले बिदेशमा अफ्ठ्यारो अवस्थाका रहेका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले विदेशमा नेपाली कोरोनाबाट प्रताडित रहेको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य रहेको बताए । उनले यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरी संसदमा… Continue reading बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

काठमाडौं । साउदी अरवमा ४६ जना नेपालीमा कोरोना भाइरसको पुष्टी भएको छ । साउदीको जेद्दा क्षेत्रमा मात्र ४१ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुमध्ये ६ जना भने निको भएर स्वस्थ बनिसकेका छन् । अन्यको अवस्था समेत सामान्य रहेको बताइएको छ । दूतावासले सबैको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताएको… Continue reading साउदी अरबमा ४६ जना नेपालीमा देखियो कोरोना

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ । दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो

कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

प्रभात भट्टराई/न्यू ह्यामसर कोरोना भाइरस संक्रमणसँग जुध्न न्यू ह्यामसरका नेपालीहरुले समुदाय केन्द्रित गतिविधीमा जोड दिएका छन् । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यू ह्यामसर नेपाली समाज एवं गैर आवासीय नेपाली संघ अमेरिका, न्यू ह्यामसर च्याप्टरको अगुवाइमा जनचेतना अभिबृद्धि देखि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणसम्मका कार्यक्रम सञ्चालन गरिएको हो । भाइरस संक्रमण एवं त्यसको आर्थिक प्रभाव… Continue reading कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमाथि समस्या बढ्दै गएको छ । खासगरी रोजगारीको सिलसिलामा गएका धेरै नेपाली नागरिकमाथि रोजगारी, स्वास्थ्य तथा अन्य कानूनी समस्याहरु शुरु भइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी बढ्दै गएका कारण विदेशमा नेपालीहरु माथिको समस्या बढ्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता… Continue reading विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

कुवेत । कुवेतमा एकै दिन थप ९ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अब कुवेतमा कूल ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा छ । यसले नेपालीहरुमा पनि निरन्तर जोखिम बढाएको छ । आइतबारसम्मको तथ्यांक अनुसार कुवेतमा ८४… Continue reading कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण विश्वभर ७३ जना गैरआवासीय नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिको शनिबार सम्मको तथ्यांक अनुसार उक्त संख्यामा गैरआवासीय नेपालीको ज्यान गएको हो । यसरी ज्यान गुमाउनेमा सबैभन्दा बढी बेलायतमा छन् । यस मलुकको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा तीन जनाको… Continue reading कोरोनाले विश्वभर ७३ गैरआवासीय नेपालीको ज्यान गयो

साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । साउदी अरबमा एर्कै स्थानमा ३४ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । साउदीको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका हुन । संक्रमितमा दुई जना महिला रहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा नेपालीको उपचार… Continue reading साउदीमा एकै स्थानमा ३४ नेपालीलाई कोरोना संक्रमण

न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

न्युयोर्क न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो ।   कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले… Continue reading न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क