सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

file

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका… Continue reading सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव… Continue reading गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

गाइजात्रा पर्व आज मनाइँदै

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन्… Continue reading गाइजात्रा पर्व आज मनाइँदै

आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन ९डोरो० बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र… Continue reading आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने… Continue reading ‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

काठमाडौं । आज महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइदैछ । चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमा मनाउन थालिएको हो । चन्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन… Continue reading आज पश्चिम नेपालमा मनाइदैछ गौरा पर्व

पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्‍कोट… Continue reading पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै

बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

काठमाडौं । बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो । बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो… Continue reading बंगलादेशको एक कम्पनीले आफ्ना सात सय कर्मचारीलाई एक साथ नेपाल भ्रमणमा पठायो

चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने

काठमाडौं । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् । हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् । अगर तुम साथ हो, कबिरा, तु… Continue reading चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने

सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने

काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । १४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको… Continue reading सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने

कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

काठमाडौं । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ुचिप्लेटी अंकलु, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य काकु, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । यस वर्ष उपत्यका बाहिर… Continue reading कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने

किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

काठमाडौं । बलिउड चलचित्र बवाल विवादमा तानिएको छ । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई धेरै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र प्रदर्शन रोक्न भनिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार समेत गरेका छन् । यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट गरिएको मानवीय नरसंहारलाई… Continue reading किन विवादमा फस्यो बलिउड चलचित्र ‘बवाल’ ?

आज खिर खाने दिन, यस्तो छ महत्व

काठमाडौं । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दुधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने… Continue reading आज खिर खाने दिन, यस्तो छ महत्व

बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको… Continue reading बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’

आज साउने संक्रान्ति, यस्तो छ महिमा

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु… Continue reading आज साउने संक्रान्ति, यस्तो छ महिमा

पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको कोषका संस्कृति संरक्षण महाशाखा… Continue reading पशुपतिनाथ मन्दिरमा ७५ सय भन्दा कम रुपैयाँमा विशेष पूजा नहुने

भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ। साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध… Continue reading भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का… Continue reading वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

आजबाट साउने व्रत सुरु

काठमाडौं । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो । यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न… Continue reading आजबाट साउने व्रत सुरु

फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान महानगरले निर्देशन दिएको हो । मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन… Continue reading फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न काठमाडौं महानगरको निर्देशन

बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

काठमाडौं, १९ असार । बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन् । काठमाडौंको पहिचान नै यहाँका सम्पदा भएको भन्दै उनले विश्वलाई सानसँग देखाउन सक्ने यस्ता सम्पदामा अब सवारी साधन रोकिने जनाएका हुन् । हजारौं पर्यटकले घुमफिर गर्ने यी क्षेत्रको मौलिकता, सौन्दर्य र परिसरको शान्त… Continue reading बसन्तपुर दरवार क्षेत्रमा सवारी साधन निषेध

आज धान दिवस तथा रोपाई महोत्सव

काठकाडौं । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान… Continue reading आज धान दिवस तथा रोपाई महोत्सव

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक… Continue reading आज बकर इद, सार्वजनिक बिदा

आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ… Continue reading आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

बालेनको भुमिकामा फिल्म बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ । ‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं ।… Continue reading बालेनको भुमिकामा फिल्म बन्ने

सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ

काठमाडौं । काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्‍ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले  जानकारी  दिए । एसपी रेग्मीका अनुसार  पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ । यसअघि जेठ… Continue reading सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ

ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सिचुवान ड्रागन बोट टिमले हात पारेको छ । शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित निकालेको हो । प्रतियोगितामा पहिलो भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै… Continue reading ड्रागन बोट रेसको उपाधी सिचुवानलाई, नेपाल दोस्रो

पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । विगतमा… Continue reading पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ नेपालभरका हलमा प्रदशर्न रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा. लि.ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ । ‘आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रर्दशन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानकर्षण भएको छ । उक्त चलचित्र कामपाका मेयर… Continue reading वितरकले देशभरबाट उतार्‍यो ‘आदिपुरुष’

पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक

काठमाडौं । काठमाडौंपछि पोखरा महानगरपालिकाले पनि महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको छ । महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै मेयर आचार्यले दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्। मेयर आचार्यले पोखरामा रहेका सिनेमा घरहरु बाराही चलचित्र मन्दिर क र ख, श्रीकृष्ण चलचित्र मन्दिर, मिडटाउन ग्यालेरिया र सिनेप्लेक्सलाई… Continue reading पोखरा महानगर भित्र पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक