काठमाडौं । नेपाल सरकारले युट्युबसहित सामाजिक संजालबाट हुने आम्दानीलाई करको दायरामा ल्याएको छ । अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गरेका हुन् । उनका अनुसारु व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा… Continue reading युट्युबको आम्दानीमा अब एक प्रतिशत कर
Category: मनोरञ्जन
आज ऋषिपञ्चमी पूजा, तीज सकिँदै
काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी, देशभर ऋषिपञ्चमी पर्व मनाइँदैछ । हिन्दु नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउँछन् । आजबाट तीज पर्व समेत समाप्त हुने छ । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी… Continue reading आज ऋषिपञ्चमी पूजा, तीज सकिँदै
पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला
काठमाडौं । पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट दर्शन गर्न पाइने भएको छ । सर्वसाधारणले निर्वाध दर्शन गर्न पाउने गरि आजबाट मन्दिर खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको महामारीका बीच मन्दिर पछिल्लो चार महिनायता बन्द थियो । शुक्रबार बिहान ६ बजेदेखि दर्शन खुल्ला भएको छ । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका… Continue reading पशुपतिनाथ मन्दिरमा सर्वसाधारणलाई दर्शन खुला
महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै
काठमाडौं । नेपाली हिुन्दु महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपालीले मनाउँदैछन् । नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो… Continue reading महिलाहरुको महान पर्व तीज आज, महादेवको व्रत र पूजा गरिँदै
तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा
काठमाडौं । महिलाहरुको महान चाड हरितालिका तीज बिहीबार परेको छ । त्यसको अघिल्लो दिन आज दर खाने दिनका रुपमा मनाइदैछ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने गरिनछ । दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गरिन्छ । आज बिहे गरेर… Continue reading तीजको दर खाने दिन आज, चेलीहरु पुग्नेछन् माइतीमा
अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न
पुष्कर बराल, न्यूयोर्क उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरिकन कलाकार संघको साधारण सभा तथा ५ औं महाधिवेशन सम्पन्न भएको छ।न्युयोर्कको क्विन्समा सम्पन भएको महधिवेशनले आगामी नयॉ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छन। हिजो न्यूयोर्कमा सम्पन्न संघको… Continue reading अमेरिकामा कलाकारहरुको अधिवेशन सम्पन्न
काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक सम्पदा बसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । अब छानो छाउने काम सुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण गरि छानो राख्न थालिएको हो । सातौँ शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिङ्गटीको छानो छाउने काम सुरु गरिएको… Continue reading काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, छानो राख्न शुरु
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
काठमाडौं । हिन्दु धर्मावलम्बीहरु बुबालाई भगवानको रुपमा सम्मान गर्छन् । बुबालाई सम्मान प्रकट गर्ने दिनका रुपमा आज नेपाल तथा विदेशमा कुशे औंशी पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको… Continue reading आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा
काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुनौली बग्गी अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । यो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गर्न ल्याइएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार बग्गीको औपचारिक सार्वजनिकीकरण गरियो । अब संग्रहालय घुम्न जानेहरुले यो बग्गी हेर्न सक्ने छन् । यसअघि हिटलरले राजा… Continue reading बेलायती महारानीले राजा महेन्द्रलाई दिएको बग्गी सार्वजनिक प्रदर्शनीमा
महान् पर्व तीज र यसको महत्व
सुरेशराज पौडेल(उप. प्राध्यापक)वाल्मीकि विद्यापीठ , काठमाडौं हाम्रा वैदिक सनातन धर्ममा विभिन्न धार्मिक अनुशासनका कुराहरु सिकाइएको छ । नैतिक मूल्य सदाचार ,सद्विचार , जप, तप , योग ध्यान , इन्द्रिय निग्रह खानपान व्रत, उत्सव उपासन, पूजापाठजस्ता मानव जीवनमा आवश्यक पर्ने आत्मिक र सामाजिक ज्ञानको प्रवाह हाम्रा शास्त्र र धर्मले दिएका छन् । वर्षभरि पर्ने विभिन्न चाड,… Continue reading महान् पर्व तीज र यसको महत्व
दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?
काठमाडौं । नेपालमा करीव डेढ वर्षपछि चलचित्र हल खुलेका छन् । अर्थातः अब चलचित्र हल संचालक र निर्माताले फिल्म रिलिज हलमा पुगेर गर्न सक्छन् । तर, यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । सरकारले अनुमति दिए पनि निर्माता र संचालक तत्काल फिल्म ल्याइहाल्ने मुडमा भने छैनन् । अहिले पनि मानिसहरुमा त्रास बाँकी छ ।… Continue reading दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?
गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी
किशनसिह धामी, न्युयोर्क गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई… Continue reading गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी
पूजनीय तथा प्रेममय बनोस् हरितालिका तीज
सुपेन्द्र बस्नेत, बोष्टन तीजको लहर आयो बरी लै…तीजको लहर आयो बरी लै…बर्षौदेखि यो दीर्घजिवि कर्णप्रिय गीत नेपालीहरुको महान चाड हरितालिका तीजको पर्याय बन्दै आइरहेको छ। यस अवसरमा यो जस्तै अन्य तीज लक्षित गीतहरु पनि तछाडमछाड गर्दै गुन्जिने गर्दछन् । जब तीज नजिकिन थाल्छ , तब यस्ता गीतहरुले घुम्टो उठाएर वर्षदिनको मौनता तोड्दै सर्वत्र गुन्जिन थाल्छन्… Continue reading पूजनीय तथा प्रेममय बनोस् हरितालिका तीज
मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
काठमाडौं, भाद्र १० । चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको आवाजमा “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय… Continue reading मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा
काठमाडौं । गाइजात्रा पर्व आजबाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुरु भएको हो । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै… Continue reading गाइजात्रा प्रारम्भ, उपत्यकामा बिदा
आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै
काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले धुमधामसाथ मनाउँदैछन् । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा गरिन्छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र)… Continue reading आज रक्षा वन्धन, देश तथा विदेशमा मनाइदै
झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?
झापा । नेपालमा युट्युवरका कारण पत्रकारिता बदनाम भइरहेको छ । पछिल्लो समय बिकृत युट्युवकारिता गरिरहेका केही व्यक्ति समाजको निसानामा पर्न थालेका छन् । झापामा चरित्र हत्या हुनेगरी भिडिओ खिचेको आरोपमा प्रहरीले युट्युबरसहित तीन जनालाई पक्राउ गरेको छ। होटलमा खाजा खाँदै गर्दा युट्युबरले अनुमति बिना कोठा भित्र प्रवेश गरी भिडिओ खिचेर सार्वजनिक गरेको उजुरी परेपछि उनीहरु… Continue reading झापामा पक्राउ परे तीन युट्युवर, के थियो कारण ?
आज देशभर नाग पञ्चमी मनाईदैं
काठमाडौं । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाउन थालिएको छ । आज घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने गरिन्छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविवास छ । अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने… Continue reading आज देशभर नाग पञ्चमी मनाईदैं
जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा
काठमाडौं । गायन क्षेत्रको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ का विजेता किरण गजमेरले भुटानी शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने घोषणा गरेका छन्। उनले प्राप्त गरेको २५ लाख रुपैयाँमा एक हजार रुपैयाँ आफ्नी आमालाई लगेर दिने र बाँकी रहेको पैसा र अन्य पैसा थपेर भुटानी शरणार्थीका लागि एउटा एम्बुलेन्स किन्ने घोषणा गरेका… Continue reading जितेको रकमले शरणार्थी शिविरका लागि एम्बुलेन्स खरिद गर्ने किरण गजमेरको घोषणा
अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने
काठमाडौं । अब चितवनको भरतपुरबाट रुपन्देहीको भैरहवासम्म नियमित जहाज चल्ने भएको छ । बुद्ध एयरले क्षेत्रिय विमानस्थललाई जोड्ने गरि रुट तय गरेको छ । भरतपुर–भैरहवा रुटमा हागामी १५ अगष्टबाट उडान गर्ने भएको हो । कम्पनीका अनुसार यो रुटमा सातामा तीन उडान हुने छ । शनिबार, बुधबार र शुक्रबार जहाज चल्ने गरि उडान तालिका तय भएको… Continue reading अब भरतपुरबाट भैरहवामा नियमित जहाज चल्ने
गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल… Continue reading गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन
सिन्धुली । सिन्धुलीमा युद्ध संग्रहालय तयार भएको छ । दुई वर्ष अगाडी शुरु भएको संग्रहालय निर्माणको काम सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । राष्ट्रपति बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुलीगढी पुगिन । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । संग्रहालय छ हजार २७५… Continue reading सिन्धुलीमा तयार भयो युद्ध संग्रहालय, राष्ट्रपतिद्धारा उद्घाटन
प्रकाश र सुनिता बने ‘विपद् जोखिम सद्भावना दूत
काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम सद्भावना दूत’ घोषित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरुलाई ‘विपद् जोखिम सद्भावना दूत’ बनाएको हो । बिहीबार सिंहदरबारमा प्राधिकरणका प्रमुमख कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र प्रदान गरे । गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न यस्तो घोषणा गरिएको पोखरेलको… Continue reading प्रकाश र सुनिता बने ‘विपद् जोखिम सद्भावना दूत
राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति
मुम्बई । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको अश्लिल फिल्मको धन्धा बाहिरिएसँगै यतिबेला संचारमाध्यममा उनी छाएका छन् । पोर्न भिडियोबाटै दैनिक ५ लाख भन्दा बढी आम्दानी हुन थालेपछि उनी यो धन्धामा लागेको खुलेको छ । कुन्द्रा व्यापारी हुन् । उनी अर्बपति पनि हुन् । शिल्पासँग उनको दोस्रो विवाह हो । पोर्न सामग्री बनाउने… Continue reading राज कुन्द्राको नेपाल कनेक्सन, पस्मिनाको व्यापारले अर्बपति
फेवातालमा पुनः डुंगा संचालन खुल्यो
काठमाडौं । पोखराको मूख्य पर्यटकीय आकर्षण फेवातालको डुङ्गा शयर पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी बढेसँगै फेवातालमा ढुंगा व्यवसाय समेत रोकिएको थियो । निषेधाज्ञा लागु भएपछि १४ वैशाखबाट फेवातालमा डुंगा चलाउन बन्द भएको थियो । डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएको राससले लेखेको छ । डुङ्गा चढ्दा यात्रुले मास्क अनिवार्य लगाउनु पर्छ । भीडभाड… Continue reading फेवातालमा पुनः डुंगा संचालन खुल्यो
आज बकर इद, नेपालमा सार्वजनिक बिदा
काठमाडौं । आज संसारभर मुस्लिम धर्मावलम्बीले दोस्रो महान चाड बकर इद (इदुल जोहा) मनाउँदैछन् । यो पर्वको उपलक्ष्यमा नेपाल सरकारले समेत आज सार्वजनिक बिदा घोषणा गरेको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने प्रचलन अनुसार आज मुस्लिम समुदायमा यो चाड मनाइँदैछ । यो दिन मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको… Continue reading आज बकर इद, नेपालमा सार्वजनिक बिदा
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेसम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बईको क्राइम ब्रान्चले उनलाई सोमवार राती गिरफ्तार गरेको हो । यो वर्षको फेब्रुअरी महिनामा पोर्नोग्राफिक सामग्री बनाएर त्यसलाई एप्समा सार्वजनिक गरेको आरोप उनीमाथि लागेको छ । प्रहरीका अनुसार यो काममा मूख्य योजनाकार कुन्द्रा थिए । यो आरोपमा यसअघि ४ जना… Continue reading बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ
६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज
काठमाडौं । सरकारले साउन ६ मा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय भएको हो । सरकारले बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय… Continue reading ६ साउनमा सार्वजनिक बिदा, ११ राजदूतको नियुक्ति खारेज
साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन
काठमाडौं । यो वर्षको साउन महिनाको पहिलो सोमवार आज। हिन्दू धर्मावलम्बी महिलाले भगवान शिवको पूजा आराधनाका साथ ब्रत लिन्छन् । यो दिन शिवालयमा महिला भक्तजनको ठूलो भिड लाग्छ । तर, कोरोना भाइरसको महामारीका कारण यो वर्ष भने पशुपतिनाथसहितका शिवालय बन्द छन् । साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास छ… Continue reading साउनको पहिलो सोमबार, पशुपति दर्शन खुलेन
नायिका जेनी कुँवरले गरिन आत्महत्या
काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेको प्रहरीले पुष्टी गरेको छ । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको जानकारी दिएको हो । पछिल्लो दिनमा उनी डिप्रेशनको शिकार बनेकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । उनको सुसाइड नोट समेत भेटिएको… Continue reading नायिका जेनी कुँवरले गरिन आत्महत्या