काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो पटक सत्ता सम्हालेको आज एक वर्ष पुरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको पाँचौ कार्यकाल सुशासन र आर्थिक स्थायित्वका दृष्टिकोणबाट सबैभन्दा बढी आलोचित बन्न पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद् विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले २०७८ असार २८… Continue reading देउवा सरकारको एक वर्ष, कमजोर सुशासन-अर्थतन्त्रमा जोखिम
Category: फिचर
सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
पाल्पा । ढुंगासहितको पहिरो झरेपछि बुटवल–पाल्पा सडक खण्ड अवरूद्ध बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेपछि यातायात रोकिएको हो । पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी… Continue reading सिद्धार्थ राजमार्गमा पहिरो, यातायात अवरुद्ध
आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै
काठमाडौं । आसाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका… Continue reading आज गुरु पूर्णिमा, सम्मान र आदरसहित मनाइंदै
आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले… Continue reading आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती देशभर मनाइंदै
श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी
कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेको पुष्टी भएको छ । श्रीलंकाका लाखौं नागरिकले प्रदर्शनसहित राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने प्रयासमा थिए । यसअघि देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । राष्ट्रपति गोटाबायाले स्थानीय समय अनुसार मंगलबार ३ बजे कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट… Continue reading श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागेको पुष्टी
मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग
काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो । महानिर्देशक… Continue reading मौलिक गहना लगाएर आवतजावत गर्दा विमानस्थलमा अवरोध नगर्न सुनचाँदी व्यवसायीको माग
काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने
काठमाडौं । अबदेखि काठमाडौं उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपत्यकाका नागरिकहरूले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने जानकारी गराएका हुन् । पौडेलका अनुसार आयोगले मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरको लागि पाइलट अपरेसनको रूपमा सुरू गर्ने निर्णय गरेको हो।… Continue reading काठमाडौं उपत्यकामा मतदाता नामावली अनलाइनबाटै हुने
अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो
काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपालमा फर्काइएको छ । १९८०को दशकमा नारायण मन्दिरबाट हराएका १२\१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो । एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थिति अमेरिकी दूतावासले… Continue reading अमेरिका पुगेको ७ सय वर्ष पुरानो टुँडाल नेपाल फर्काइयो
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात\आठ जना बालिकाहरू मिलेर… Continue reading पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १०४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ९०, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५९६ पुगेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित देखिएपछि काठमाडौं कोभिड १९ को ‘रेड जोन’मा परेको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लासहित आज… Continue reading काठमाडौं कोरोनाको ‘रेड जोन’मा,एकै दिन ९० जना संक्रमित थपिए
२० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर
काठमाडौं । २० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्। २० बर्षयता युरोको मूल्य वा विनिमय दर जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो। पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते… Continue reading २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर
नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी १७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार… Continue reading नेपालमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टी, ४१ जना संक्रमण मुक्त
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो । मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
भारतमा वर्षा र बाढी, कैयौं मानिस हताहत
नयाँ दिल्ली । भारतमा भारी वर्षा र डुबानका कारण विभिन्न राज्यमा जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा ७६ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड… Continue reading भारतमा वर्षा र बाढी, कैयौं मानिस हताहत
नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर
न्यूयोर्क । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यो तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेको समाचार एजेन्सीहरुले बताएका छन् । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देखिएको छ । यसलाई… Continue reading नासाले सार्वजनिक गर्यो ब्रह्माण्डको पहिलो रंगिन तस्वीर
ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल
काठमाडौं । नेपालको परम्परागत समस्याका रुपमा रहेको ब्याटिङले पुनः एक पटक महत्वपूर्ण खेलमा नेपाल चिप्लिएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भयो । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । यस जितपछि नामिबयाले… Continue reading ब्याटिङ चल्न नसक्दा नामिबियासँग हार्यो नेपाल
काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला
पोखरा । काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायत कागजपत्रका आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय… Continue reading काभ्रेका दुई जनाको शव कास्कीमा झुण्डिएको अवस्थामा फेला
राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपूर्ण हुने बताएका छन् । नवनियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन… Continue reading राजदूतहरुसँग पर्यटन मन्त्रीले भने : विदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्नुहोस
श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने
कोलम्बो । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको बताएका हुन् । पार्टीले निर्णय गरे बमोजिम साउन १३ गते राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यस अनुरूप… Continue reading श्रीलंकामा २० जुलाईमा नयाँ राष्ट्रपति छानिने
लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने
काठमाडौं । लगानी बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाको पाइपलाइन बनाउने तयारी गरेको छ । बोर्डले लगानीयोग्य, विश्वसनीय, दीगो एवं राष्ट्रिय प्राथमिकता अनुरूपका सार्वजनिक–निजी साझेदारीका परियोजना पूर्वतयारीसहित परियोजना बैंकमा सूचीकृत गर्न कार्यविधि बनाउने भएको छ । सोही क्रममा कार्यविधिमा विभिन्न सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले सोमबार कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा विभिन्न… Continue reading लगानी बोर्डले पीपीपी मोडलका परियोजनाको पाइपलाइन बनाउने
धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौं । धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ । हिजोदेखि सामाजिक सञ्जालमा भाइरल रहेको धोबीखोलामा फोहार फालेको भिडियोको आधारमा महानगरले यस्तो कारबाही गरेको हो । महानगरपालिकाले कुनै पनि यस्ता आवञ्छित कार्यहरु कसैले पनि नगर्न आग्रह गरेको छ । महानगरले छानबिनबाट फोहोर फाल्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याएको हो । महानगरपालिकाले साउन १ गतेबाट… Continue reading धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना
नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ गरी १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८० हजार… Continue reading नेपालमा कोरोना संक्रमण बढ्यो, पछिल्लो २४ घण्टा १६८ संक्रमित थपिए
रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो
काठमाडौं । रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण… Continue reading रेमिट्यान्समा सामान्य सुधार, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो
उपत्यकामा साउन १ देखि प्रत्येक नगरपालिकाभित्र फोहोर वर्गीकरण गरिने
काठमाडौं । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन्। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उनीहरुको यस्तो प्रतिबद्धता आएको हो। उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो। बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो।… Continue reading उपत्यकामा साउन १ देखि प्रत्येक नगरपालिकाभित्र फोहोर वर्गीकरण गरिने
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ७१.१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ४४१ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट
आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?
काठमाडौं । हरेक वर्ष ११ जुलाईका दिन विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सन् १९९० यता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यूएनडिपीले सन् १९८९ मा विश्व जनसंख्या दिवस ११ जुलाईमा मनाउने निर्णय गरिएको हो । त्यसलगत्तै विश्वका ९० वटा मुलुकले पहिलो जनसंख्या दिवस मनाएका थिए । १९८७, ११ जुलाईमा विश्वको जनसंख्या ५… Continue reading आज विश्व जनसंख्या दिवस, कति पुग्यो विश्वभर मानिसको संख्या ?
नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?
काठमाडौं । नेपालका विभिन्न कारागारमा अहिले तीन जना अमेरिकी नागरिक जेल जीवन काटिरहेको पाइएको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै भारतीय नागरिक जेलमा छन् । जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक नेपालको कारागारमा छन्। नेपालमा लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा विदेशीले जेल सजाय… Continue reading नेपालको जेलमा तीन अमेरिकी नागरिक, अन्य कुन मुलुकका कति ?
चिनियाँ कम्यूनिष्ट पार्टीका नेता आज दिनभर पनि भेटघाटमा व्यस्त रहने
काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि भेटघाटमा व्यस्त हुने भएका छन् । उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीका नेता आज दिनभर पनि भेटघाटमा व्यस्त रहने
आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आइतबारदेखि स्कटल्याण्डमा खेलहरु प्रारम्भ भएका छन् । सोही अन्र्तगत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।… Continue reading आइसीसी क्रिकेट विश्वकप लि टू : आज नेपाल र नामिविया खेल्दै
आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस आगामी संसदीय निर्वाचनको रणनीति निर्माणमा जुट्ने भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने समेत तयारी… Continue reading आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस