नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज हुुँदैछ । खेल क्यानडाको किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुने तालिका छ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग क्यानडासँग सिरिजमा दुई खेल खेल्दैछ । दोस्रो खेल बुधबार हुने छ । क्यानडाले साद बिन जाफरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।… Continue reading नेपाल र क्यानडाबीच एक दिवसीय सिरिजको पहिलो खेल आज

इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

कोलम्बो । चरम आर्थिक शंकटको सामना गरिरहेको श्रीलंकामा विद्यालय बन्दको घोषणा भएको छ । इन्धन अभावका कारण गाडी नै गुड्न नसक्ने अवस्था आएसँगै श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको हो । पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन… Continue reading इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

शिकागो । अमेरिकाको शिकागो सहर नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा ६ जनाको मृत्यु हुने गरी बन्दुक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार दश बजे अचानक विस्फोटक आवाज सुनिए पछि इलिनोइसस्थित हाइल्यान्ड पार्क सहरमा आयोजित कार्यक्रम रद्द भएको थियो। अधिकारीहरूका अनुसार २४ जनालाई अस्पताल लगिएको छ। घटनामा संलग्नताको सन्दिग्ध २२ वर्षीय… Continue reading शिकागोमा ६ जनाको हत्या गर्ने २२ वर्षिय युवक पक्राउ

कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र… Continue reading कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

शिकागो शिकागोस्थित अमेरिकि स्वतन्त्रता दिवसको दिन आयोजित एक परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । अधिकारीका अनुसार गोली चलाऊने ब्यक्तिले रुफटपबाट चलाएको अनुमान गरिएको छ । प्रहरीले सुटरको सोमबार व्यापक खोजी सुरु गरेको अधिकारीहरूले बताएका छन्। घटनास्थलमा एउटा राइफल फेला परेको छ । प्रहरीले एक बन्दुकधारीको खोजी… Continue reading सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्‍यु

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

काठमार्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर… Continue reading पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

BBC

कोलम्बो । सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्। नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्। अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए। इन्धन, खाद्यपदार्थ र औषधि आयात… Continue reading श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

RSS

मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत… Continue reading मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकार समक्ष विभिन्न प्रस्ताव गरेका। छ । दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि जोर विजोरसम्मको प्रस्ताव गरिएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण… Continue reading निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा… Continue reading गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको पहिलो दोस्रो कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३४ कम्पनीको ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको १ करोड ८ लाख ८१… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका प्रहरीले जनाएको छ । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन… Continue reading काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा ओलीले भने, ‘यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै… Continue reading ‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् । एसपीपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै… Continue reading सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्। जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री… Continue reading जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन… Continue reading निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका भ्रमणमा पुगेका छन् । नर्थ क्यारोलिना गैरआवासीय नेपाली संघको साधारण सभा र ज्ञान सम्मेलनका लागि उनी केही दिनदेखि अमेरिकामा छन्। साधारण सभा उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपालको हितका लागि दुरगामी ढंगले सोच्नुपर्ने बताए । संसारभर छरिएका नेपालीहरू एक छौं भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने महामन्त्री शर्माको… Continue reading कांग्रेस महामन्त्री शर्मा अमेरिका भ्रमणमा, के के छन् कार्यक्रम ?

बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त… Continue reading बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

डेनमार्कको राजधानीस्थित सबैभन्दा व्यस्त सपिङ मलमा अन्धाधुन्ध गोलीबारी, कम्तिमा तीनको मृत्यु

कोपनहेगन । डेनमार्कको सबैभन्दा ठूलो सपिङ मल मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन्। अन्य घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बीबीसीका अनुसार दक्षिण कोपनहेगनस्थित फिल्ड्स मलमा आम मानिसमा आतङ्क फैलाउने आक्रमण गरेको आरोपमा २२ वर्षीय व्यक्तिलाई पक्राउ गरी अभियोग लगाइएको छ। प्रहरी प्रमुख सोरेन थोमसेनले… Continue reading डेनमार्कको राजधानीस्थित सबैभन्दा व्यस्त सपिङ मलमा अन्धाधुन्ध गोलीबारी, कम्तिमा तीनको मृत्यु

नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

काठमाडौं । आइतबार अबेर सार्वजनिक एक तस्वीरले राजनीतिक वृत्तमा पुनः एक बहस सिर्जना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु अगाडीका बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका… Continue reading नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

युक्रेनको थप एक शहर कब्जा गरेको रुसको दाबी

Efrem Lukatsky–AP

काठमाडौं । रुस र पूर्वी युक्रेनमा रहेका पृथकतावादी फौजले युक्रेनको लिसेचान्स्क सहर कब्जामा लिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ। रुसी रक्षामन्त्रीले राष्ट्रपति पुटिनलाई युक्रेनको पूरै लुहान्स्क क्षेत्रलाई मुक्त पारेको बताएका हुन्। तर युक्रेनको रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै लिसेचान्स्क रुसी फौजको पूर्ण नियन्त्रणमा नरहेको बताएका छन्। त्यसअघि रुस र युक्रेन दुवैले पूर्वी युक्रेनको… Continue reading युक्रेनको थप एक शहर कब्जा गरेको रुसको दाबी

नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८… Continue reading नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

काठमाडौं । अर्थमन्त्रालयले बजेट निर्माणको समयको सीसीटिभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आइतवार उपभोक्ता हित संरक्षण मञ्च नेपाललाई पत्रचार गर्दै बजेट निर्माणको समयको सीसीटिभी फुटेज सुरक्षित नरहेको स्पष्टीकरण दिएको हो । मन्त्रालयले सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः… Continue reading अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा फैलिएको छ भन्ने देखाउँछ । बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, ‘बीए… Continue reading नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

काठमाडौं । नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।उक्त सिरिज अब जुलाई ५ र ६ मा हुने जनाएको छ । यसअघि यो सिरिज जुलाई ४ र पाँचमा… Continue reading नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन

राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

काठमाडौं । राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् । हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए । हिजोको… Continue reading राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

काठमाडौं । राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । राहदानी वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको गुनासो बढेपछि एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको हो । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राहीलाई नआउन… Continue reading राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख २७ हजार ६९२ कित्ता शेयर… Continue reading उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

काठमाडौं । नेपाल प्रहरीले एकै पटक करीव ३ हजार दरवन्दीमा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक र २ हजार ४७४ जना प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई… Continue reading नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर… Continue reading पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..