लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्। उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका… Continue reading बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पाए विश्वासको मत
Category: फिचर
तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने
काठमाडौं । काठमाडौंमा पछिल्लो तीन महिनायता नियमित उठ्न नसकेको फोहोर आजबाट उठाइने भएको छ । काठमाडौंको फोहोर अब बञ्चरेडाँडा डम्पिङ साइटमा जाने छ । सहरी विकास मन्त्रालयमा सोमबार अबेर भएको सहमतीपछि फोहोर उठ्ने भएको हो । वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति जुटेको थियो । सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको… Continue reading तीन महिनादेखि नियमित उठ्न नसकेको फोहोर आजबाट उठ्ने
पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी
काठमाडौं । सुदुर पश्चिममा निर्माणको योजना बनेको पश्चिम सेती भारतीय कम्पनीलाई दिने तयारी सरकारले गरेको छ । लगानी बोर्ड नेपालले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बोर्डले भारतीय कम्पनी एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल अघि बढाउने निर्णय गरेको हो । लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री… Continue reading पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी
संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने
काठमाडौं । संघीय सरकार, सरोकारवाला स्थानीय तह र फोहोर फाल्ने क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति जुटेसँगै मंगलबारबाट काठमाडौंको फोहोर उठ्ने भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएको हो । सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको छ । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर… Continue reading संघीय सरकार, स्थानीय तह र स्थानीय बासिन्दाबीच सहमति, काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने
जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ
बाँके । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै भेट्न बोलाएपछि… Continue reading जन्मदिन मनाउन बोलाएर १६ वर्षे किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रेमीसहित सात पक्राउ
काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने
काठमाडौं । काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालनमा आएको छ । नागरिकका गुनासो व्यवस्थापन तथा सोधपुछ गरी त्यसको समाधान गर्ने गरी यस्तो केन्द्र सञ्चालनमा ल्याइएको हो । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले… Continue reading काठमाडौंमा कल सेन्टर संचालनमा, १६६००१,०५५११ मा सम्पर्क गरी गुनासो टिपाउन सकिने
१ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज
काठमाडौं । सरकारले १ असारबाट लागु हुने गरी साताको दुई दिन बिदाको प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले इन्धन खपत घटाउन भन्दै १ जेठबाट शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालेको हो । तर, सोचजती प्रगति हुन नसकेपछि बिदा खारेज गरिएको हो । निर्णयको… Continue reading १ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज
मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?
काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री नफेर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु नफेर्ने सहमति भएको हो। नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका… Continue reading मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, मन्त्री हेरफेर किन रोक्यो एकीकृत समाजवादीले?
सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने
काठमाडौं । सरकारले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद तत्काल नबढाउने भएको छ । सोमबार प्रतिनिधिसभाकाे बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले प्रचलित कानुनमा रहेको हदम्यादसम्बन्धी व्यवस्था तत्काल पुनर्विचार हुन नसक्ने बताएका हुन् । एउटा… Continue reading सरकारले बलात्कार मुद्दामा तत्कालै हदम्याद नबढाउने
‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’
काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् । ‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको… Continue reading ‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’
रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading रोकिएन् शेयर बजारको आरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित
काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो । आज प्रतिनिधि सभा बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि सदनमा भएको छलफलमा सांसदहरूले… Continue reading ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन’ गर्ने प्रस्ताव सर्वसम्मतिले पारित
आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री
काठमाडौं । प्रतिनिधिसभामा सोमबारबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदैछ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ… Continue reading आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिन नपाउँदै फेरिने भए समाजवादीका मन्त्री
अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
काठमाडौं । पश्चिमा मुलुकले युक्रेनलाई लामो दूरी प्रहार गर्न मिल्ने हतियार पठाए आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची बढाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । बीबीसीका अनुसार युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो। रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको… Continue reading अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिए आक्रमण बढाउने पुटिनको चेतावनी
भारतको उत्तराखण्डमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तिमा २६ को मृत्यु
काठमाडौं । नेपालको छिमेकी राज्य उत्तराखण्डस्थित उत्तरकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटनामा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके ०४-१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्।… Continue reading भारतको उत्तराखण्डमा तीर्थयात्रु बोकेको बस दुर्घटना, कम्तिमा २६ को मृत्यु
पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान
काठमाडौं । नेपालमा मनसुन प्रवेश गरेको छ । वर्षात सामान्यभन्दा बढी हुन थालेको छ । सोमबार पहाडी भेगमा बग्ने साना प्रकृतिका नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान बाढीको एलर्ट सार्वजनिक गर्दै महाशाखाले देशका प्रमुख र मझौला प्रकृतिका नदीमा भने जलको वहाव सामान्य रहने बताएको छ । झापा,… Continue reading पहाडी भेगका साना नदीमा जल बहाव बढ्दै, सतर्क रहन आह्वान
युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
काठमाडौं । वेल्सले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्लेअफमा युक्रेनलाई हराएको वेल्स ६४ वर्षपछि विश्वकप खेल्न छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १,० गोलले पराजित गर्यो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत गोल गरे । यो गोल नै निर्णायाक बन्यो… Continue reading युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण
काठमाडौं । युक्रेनी राजधानी किएभमा हप्तौँपछि रुसले पहिलो पटक आक्रमण गर्दा विभिन्न ठाउँमा विस्फोटन भएका विवरण आएका छन्। आइतवार सबेरै गरिएका ती हमलापछि आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो भने लगत्तै आपत्कालीन सेवाका अधिकारीहरू परिचालित भएका थिए। कम्तीमा एक जना व्यक्ति घाइते भएका खबर आएको छ। रुसी फौजहरू पूर्वी युक्रेनको रहेको डोनबास क्षेत्रमा केन्द्रित हुँदा… Continue reading युक्रेनको राजधानी किएभमा रुसले पुनः थाल्यो आक्रमण
बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु
ढाका । बंगलादेशको एक गोदाममा विस्फोट हुँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएको बंगलादेशी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको बीबीसीले लेखेको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको… Continue reading बंगलादेशमा एक गोदाममा भयानक विष्फोट, कम्तिमा ४४ को मृत्यु
नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन
काठमाडौं । नेपाली सेनाले विभिन्न चार हिमालबाट ३३ टन भन्दा बढी फोहोर संकलन गरेको छ। आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो। नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो… Continue reading नेपाली सेनाको नेतृत्वमा हिमालबाट ३३ टन फोहोर संकलन
अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने
काठमाडौं । अब सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने भएको छ । सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी चल्ने क्रम बढेपछि गृह मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सरकारले इन्धन जोगाउन भन्दै जेठ १ गतेदेखि परीक्षणका रुपमा हप्तामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा लागू गरेको छ ।सोसँगै इन्धन खपत घटाउन… Continue reading अब बिदाको दिन सरकारी गाडी चलाउन अनिवार्य पास चाहिने
बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम देउवालाई बुझाएको हो । सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा… Continue reading बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, क-कसले पाउँदैछन् देउवा सरकारमा इन्ट्री?
नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा… Continue reading नेता कार्यकर्ताबाट वार्षिक १०० रुपैयाँ उठाउने माओवादी निर्णय
२४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका तर्फबाट अहिले विरोध खतिवडा, प्रेम आले, राकुमारी झाँक्री, किसान श्रेष्ठ मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री छन् । प्रधानमन्त्री… Continue reading २४ घण्टे अल्टिमेटम दिएर एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो
रुपन्देही बस दुर्घटना अपडेट: ५ जनाको सनाखत
भैरहवा । रुपन्देहीस्थित रोहिणी खोलाको पुलबाट खोलामा झर्दा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ जनाका पहिचान खुलेको छ । गृह मन्त्रालयका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमाका विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्षप्रसाद बस्याल र भारतीय नागरिक अरविन्द शर्माको निधन भएको छ । बसमा सवार… Continue reading रुपन्देही बस दुर्घटना अपडेट: ५ जनाको सनाखत
विश्व वातावरण दिवस मनाइंदै
काठमाडौं । विश्व वातावरण दिवस आइतबार संसारभर एक साथ मनाइंदैछ । जुन ५ मा विश्व वातावरण दिवस मनाउँदै वातावरण संरक्षणमा चासो र चिन्ता व्यक्त गरिन्छ । यस वर्ष दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो । यस… Continue reading विश्व वातावरण दिवस मनाइंदै
मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने
तनहुँ । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आज आइतबारदेखि राति ११ बजेबाट बिहान ४ बजेसम्म बन्द हुने भएको छ । यस क्षेत्रमा सडक बिस्तारको काम गर्नु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्म राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ । राति ११… Continue reading मुग्लिङ-पोखरा सडक खण्ड आजबाट दैनिक ५ घण्टा बन्द हुने
भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
भारतको उत्तर प्रदेशमा रहेको हाहापुरमा रासायनिक कारखानामा विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ । शनिबार अबरे भएको घटनामा १५ जना घाइते छन् । घटनापछी घटनास्थलमा ठूलो संख्यामा दमकल पठाएर उद्धार गरिएको थियो । प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान थालेको बताएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा विष्फोट भएको बताइएको छ ।… Continue reading भारतको उत्तर प्रदेशमा रासायनिक कारखानामा विष्फोट, कम्तिमा ८ जना मारिए
उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै
काठमाडौं । काठमाडौँ उपत्यकामा फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ । निरन्तर भइरहेको वर्षात र फोहोर थुप्रिएपछि उपत्यकामा घर र सडक दुबैमा समस्या निम्तिएको हो । दुई साता अगाडी प्रहरी लगाएर फोहोर व्यवस्थापनको काम सुरु भएको थियो । तर, महानगरपालिामा नयाँ जनप्रतिनिधि निर्वाचत भएपछि मेयर बालेन साह नुवाकोटको बन्चरे डाँडा पुगी समस्या समाधानको आश्वासन दिएका… Continue reading उपत्यकामा उठेन फोहोर, झरीका कारण दुर्गन्ध बढ्दै
अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?
काठमाडा । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेसँगै एमाले वृत्तमा पुनः तरगं सिर्जना भएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । । पार्टीको सचिवालयको बैठकबाट पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको… Continue reading अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?