काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिबाटै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई गरेको सिफारिस अनुसार वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म सीमा नाका गराई आवतजावत रोक्नु पर्ने उल्लेख छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित… Continue reading मंगलबार मध्य रातदेखि निर्वाचन नसकिएसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सिफारिस
Category: फिचर
नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज
काठमाडौं । नेपाल र जिम्बाब्वेको ‘ए’ बीच शुक्रबार पहिलो एक दिवसीय क्रिकेट खेल हुँदैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुने तालिका छ । नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय खेल्दैछ । दोस्रो खेल शनिबार र सोमवार तेस्रो एक दिवसीय हुने तालिका छ । वैशाख १७ गतेदेखि तय भएको एक दिवसीय… Continue reading नेपाल र जिम्बाब्वेबीच पहिलो वान डे क्रिकेट आज
कांग्रेसको काठमाडौंमा चुनावी सभा आज
काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित गरि चुनावी सभा आयोजना गर्दैछ । दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। काठमाडौं महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म… Continue reading कांग्रेसको काठमाडौंमा चुनावी सभा आज
देशका विभिन्न स्थानमा वर्षा, आइतबारसम्म जारी रहने
काठमाडौं । शुक्रबारु बिहानैबाट वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो अवस्था आइतबारसम्म नै लम्बिने सम्भावना रहेको छ । नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ।… Continue reading देशका विभिन्न स्थानमा वर्षा, आइतबारसम्म जारी रहने
निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने
काठमाडौं । वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनको मतदान हुने दिन निजी सवारी साधन चलाउन पास अनिवार्य गरिएको छ । निर्वाचन आयोगले पास नभई सवारी साधन चुनावका दिन चलाउन नदिन सरकारसँग अनुरोध गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको… Continue reading निर्वाचनको दिन निजी सवारीलाई पास अनिवार्य, सार्वजनिक चलाउन नपाइने
स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम शुक्रबार सम्पन्न हुने भएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम पुरा भइसकेको छ । मतपत्र शुक्रबारसम्म सबै जिल्लामा पुग्ने भएको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि… Continue reading स्थानीय तह निर्वाचनका लागि आज सबै मतपत्र जिल्लामा पठाइने
पाल्पामा घर जल्दा, एक जनाको मृत्यु
पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं। ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले… Continue reading पाल्पामा घर जल्दा, एक जनाको मृत्यु
केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् । स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको… Continue reading केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण
‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेणु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले ‘गठबन्धन आवश्यक भएकाले रेणुलाई भोट हाल्न बखेडा ननिकाल्न आग्रह गरेका हुन् । देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए । देउवाले भने,… Continue reading ‘प्रचण्ड जस्तो सजिलो मान्छे कोही छैन, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’- देउवा
प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर कांग्रेसले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडा भोट हाल्न गाह्रो… Continue reading प्रचण्डले भने-‘गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ’
‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले हाम्रो प्रतिद्वन्द्वी भनेर बुझ्न आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । ‘साथीहरूले बुझ्नुपर्यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग… Continue reading ‘एमाले हाम्रो प्रतिद्वन्द्वी, ओली प्रवृत्तिको लागि माओवादीसँगको सहकार्य आवश्यकता-‘ रामचन्द्र पौडेल
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोवारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ३७.०६ अंकले घटेर २३३८.६२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार
आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले सातै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कका आधारमा विभागले प्रक्षेपण गरेको हो। प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा बागमती प्रदेशको सबेभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ। प्रदेश नम्बर १ दोस्रो, लुम्बिनी प्रदेश तेस्रो, मधेश प्रदेश चौथो र… Continue reading आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशको, कम कर्णालीको
आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्यो आणविक युद्धको अभ्यास
काठमाडौं । पछिल्लो ७० दिनदेखि जारी युक्रेन युद्धमा आणविक हमलाको खतरा बढ्दै गएको छ । रुसले बुधबार आफ्नो सेनाले आणविक क्षेप्यास्त्र प्रहार गर्ने अभ्यास गरेको बताएको छ । सिमुलेटरमा आधारित परमाणु मिसाइलहरूको यो अभ्यास रूसको कालिनिनग्रादमा गरिएको थियो। रुसको रक्षा मन्त्रालयका अनुसार यसको सेनाले मिसाइल प्रणाली, एयरफिल्ड र सुरक्षित मिसाइलसम्बन्धित धेरै हमलाहरूको अभ्यास गरिरहेको छ… Continue reading आणविक आक्रमणको चेतावनी दिएको रुसी सेनाले सुरु गर्यो आणविक युद्धको अभ्यास
निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । निर्वाचनमा जाने वा बाहिर बसेर संघर्ष गर्ने भन्ने विवादका बीच अन्ततः पार्टी नै विभाजन भएको हो । १४ वैशाखमा विप्लवले दुई नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई कारवाही गरि निकालेका थिए । बदलामा विद्रोही समूहले बुधबार विप्लव नै पार्टीबाटै निकालेको घोषणा… Continue reading निर्वाचनको माहोलका बीच विभाजन भयो विप्लव नेकपा
विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण
काठमाडौं । नेपालले विश्व बैंकबाट थप १५ करोड अमेरिकी डलर (१८ अर्ब भन्दा बढी) ऋण लिने भएको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न तथा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट… Continue reading विश्व बैंकले नेपाललाई दियो १८ अर्ब भन्दा बढी ऋण
युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण
काठमाडौं (बीबीसी) । रुसी फौजले मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा एउटा पूर्णस्तरको आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। उक्त उद्योगभित्र रहेका युक्रेनी कमान्डरले आफूहरूले दोस्रो दिन पनि कठिन रक्तपातपूर्ण लडाइँ गरिरहेको बताएका छन्। निरन्तरको हमलापछि रुसी फौज उद्योग क्षेत्र प्रवेश गरेको विवरण आएका छन्। बालबालिकासहित करिब २०० सर्वसाधारण उक्त उद्योगभित्र… Continue reading युक्रेनको मारिऊपोल सहरमा रुसले बढायो आक्रमण
म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश
काठमाडौं । म्यानचेस्टर सिटीमाथि उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको छ । समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनल पुगेको हो । अब फाइनलमा लिभरपुल र रियल… Continue reading म्यान सिटीविरुद्ध रियलको उत्कृष्ट पुनरागमन, च्याम्पियन्स लिगको फाइनल प्रवेश
भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा
भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको… Continue reading भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा
अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?
काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ। यदि त्यसो भए… Continue reading अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?
नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी
काठमाडौं । नेपालले जिम्बावे-ए माथि ८ विकेटको जित निकालेसँगै नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरीमा टुंगिएको छ । तीन खेलको सिरिजमा दुबै टीमले एक÷एक खेल जिते । एक खेलमा भने वर्षा बाधक बन्दा नतिजा आएन । बुधबार १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा… Continue reading नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी
बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो । विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको… Continue reading बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास
विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा… Continue reading विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु
मतदान स्थलमा कोरोना खोप पनि पाइने
काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन भनेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर… Continue reading मतदान स्थलमा कोरोना खोप पनि पाइने
जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको… Continue reading जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु
एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने
काठमाडौं । एनएमबि बैंकले आजदेखि ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी… Continue reading एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने
पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि… Continue reading पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान
उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि… Continue reading उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त
भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनले आगामी बिहीबार संयुक्त चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा गठबन्धनका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचनमा होमिएकी छिन् । उनको मुख्य टक्कर एमाले उम्मेदवारसँग भएपनि कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि गठबन्धन… Continue reading भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने
उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न… Continue reading उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु