काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ गरी १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १८० जनामा कोरोना संक्रमण, ४०० जना संक्रमणमुक्त
Category: फिचर
चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण संविधानमाथि प्रहार हुने देखिएकाले अनुमोदन गर्न सहयोग गरेको बताएका छन् । एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा आफू किन पुगियो भन्नेबारे उनले सोमबार पत्रकार सम्मेलनमार्फत एमसीसी पास नभएको भए संविधानमाथि नै प्रहार हुने देखिएको बताएका हुन् । संविधानको रक्षाका लागि बनाएको गठबन्धन जोगाउन पनि एमसीसी पास… Continue reading चौतर्फी विरोधपछि प्रचण्डको पत्रकार सम्मेलन-‘उपलब्धि जोगाउन एमसीसीमा मध्यमार्गी निकास खोजेका हौँ’
महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढा… Continue reading महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन
शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो
काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको ३… Continue reading शेयर बजारमा देखिएन एमसीसी प्रभाव, हाइड्रोपावरमा पहिरो
अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त
काठमाडौं । एमसीसी पास भएकै दिन अमेरिकाका लागि नेपाली राजदूतको नियुक्ति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक… Continue reading अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त
एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती
काठमाडौं । संसदबाट एमसिसी पारित भएपछि यसको विरोधमा साना दल आन्दोलित बनेका छन् । उनीहरुले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । जसका कारण लामो दुरीको यातायातका साधन बढी प्रभावित भएका छन् र राजमार्गहरु सुनसान बनेका छन् । काठमाडौं सहितका शहरी इलाकामा भने बन्दको प्रभाव कम छ । आइतबार संसदबाट एमसिसी अनुमोदन भएको विरोधमा बन्द… Continue reading एमसीसी पास भएको विरोधमा साना दलको नेपाल बन्द, यात्रुलाई सास्ती
एमसीसी पास भएपछि अमेरिकाको स्वागत
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पास भएपछि अमेरिकाले स्वागत गरेको छ । संसदको आइतबारको बैठकले एमसीसी अनुमोदन गरेको हो । अब सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाको प्रतिक्रिया छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार अबेर विज्ञप्ति निकाल्दै एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको… Continue reading एमसीसी पास भएपछि अमेरिकाको स्वागत
बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन
काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्। अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख… Continue reading बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन
रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो
काठमाडौं । रुसी फौजले युक्रेनको लगभग सबै दिशाबाट हमला थालेको युक्रेनी सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार कठिन समय भएको बताए । उनका अनुसार रुसी फौजले लगभग सबै दिशाबाट हमला जारी राखेको छ। रुसी सेनाले आक्रमण गरे पनि खार्किभ… Continue reading रुसले युक्रेनको सबै दिशाबाट आक्रमण थाल्यो
अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता
काठमाडौं । नेपालको प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ । नेपाल कुनै पनि अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा गर्दै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव… Continue reading अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता
एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)
काठमाडौं । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन्। सत्तारुढ पाँचमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदबाट एमसीसी पास गराउनका लागि ११ बुँदे व्याख्यात्मक टिप्पणीको सहारा लिएका छन्। एमसीसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै… Continue reading एमसीसीबारे ११ बुँदे व्याख्यात्मक टिप्पणीमा के छ ? (पूर्णपाठ)
‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै भट्टराईले नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताए । ‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण… Continue reading ‘एमसीसी नेताहरूकै कारण बाँदरको घाउ हुँदै क्यान्सरको अवस्था पुग्यो,राष्ट्रहितमा छ स्वीकार गरौं’
नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी १११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १११ जनामा कोरोना संक्रमण, ४१५ जना संक्रमणमुक्त
पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो । पल आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो। एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।… Continue reading पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा… Continue reading पूर्वमन्त्री श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्बाट अस्वीकार गरियोस्’- भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्याउने बताए। उनले भने, ‘यदि जबरजस्ती एमसीसी एमसीसी पास भयो भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउँछ।’ प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश… Continue reading ‘एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन्,संसद्बाट अस्वीकार गरियोस्’- भीम रावल
शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी मेरिकाले स्वीकार्ने ग्यारेन्टी के छ भनी प्रश्न गरेका छन् । आइतबार संसदमा एमसीसीमाथि छलफलमा उनले सांसद भेडाबाख्रा नभएर जनप्रतिनिधि भएको भन्दै शर्त नै शर्तले बेरिएको एमसीसी मान्य नहुने बताएका हुन् । उनले स्वार्थ राखेर दिएको कुनै सहयोग परियोजना स्वीकार्य नभएको… Continue reading शर्त नै शर्तले बेरिएको एमसीसी यथास्थितिमा एमसिसी स्वीकार्न सकिँदैन – झलनाथ खनाल
दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्। यसअघि दुई पटकसम्म बसेको संसद बैठकमा एमसीसीमाथिको छलफल प्रस्ताव छलेका अर्थमन्त्री जनार्दन शर्मा आइतवारको संसद बैठकमा सहभागी भएका हुन् । यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए।… Continue reading दुई पटक संसद छलेका अर्थमन्त्री शर्माले अघि बढाए एमसीसीमाथिको छलफल
एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले गठबन्धन जोगाउन एमसीसीमा केही लचकता अपनाएका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी… Continue reading एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स
काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ… Continue reading काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स
गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत
काठमाडौं । दुई दिन अगाडी कांग्रेस र एमालेबीच गठबन्धन भत्काएर एमसीसी पास गराउने सहमति भएको थियो । तर, एमालेले आफ्ना माग पहिला पुरा हुनुपर्ने शर्त राखेपछि सहमति भाँडिएको थियो । त्यसपछि सत्तारुढ दलभित्रै सहमति जुटाउने प्रयास जारी छ । शनिबार अबेर सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ । जहाँ गठबन्धन जोगाउँदै एमसीसी सम्झौता पास… Continue reading गठबन्धन नभत्कने गरी एमसीसी अगाडी बढाउन दलहरुबीच कसरत
चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी
काठमाडौं । रुसको भिषण आक्रमणका बीच युक्रेनमा ठूलो मानवीय क्षति हुने आंकलन गरिएको छ । युक्रेनको जनसंख्या चार करोड रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि सेनाले युक्रेनको धेरैजसो सीमा क्षेत्रबाट आक्रमण गरेको छ । रुसी फौज राजधानी किएभ नजिकै आएको छ । जसलाई युक्रेनको सेनाले प्रतिरोध गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । युक्रेनका… Continue reading चार करोड जनसंख्या भएको युक्रेनमा चौथो दिन पनि रुसको भिषण आक्रमण जारी
आज संसद बैठक, एमसीसीबारे छलफल हुने
काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ । संसद… Continue reading आज संसद बैठक, एमसीसीबारे छलफल हुने
धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले… Continue reading धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे
विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण
काठमाडौं । सरकारले विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।यो ऋण नेपालले कोभिड १९ विरुद्धको खोप खरिदमा उपयोग गर्ने अर्थ… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो २ अर्ब १४ करोड रुपैयाँ ऋण
युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै
काठमाडौं । रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका आफ्ना सयौँ नागरिकको उद्धारका लागि भारतले एक विमान पठाएको छ। बीबीसीका अनुसार एअर इन्डियाको विमान शनिवार रोमेनीयाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ। युक्रेनबाट सीमा नाघेर सयौँ मानिस त्यहाँ पुगेको बताइन्छ। युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ। युक्रेनमा… Continue reading युक्रेन: आफ्ना नागरिक लिन भारतले विमान पठायो, नेपाल अन्यौलमै
कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको शनिबार अबेरसम्म चलेको वार्ता समेत विना निश्कर्ष टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताले आआफ्नै अडान कायम राखे । जसका कारण सहमति जुट्न नसकेको हो बैठक भने जारी राख्ने सहमति भएको बताइएको छ । आइतबार एमसीसीबारे… Continue reading कांग्रेस र एमालेको बैठक निष्कर्षमा पुगेन
मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी
काठमाडौं । डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लव सहिद स्मारक लिग ए डिभिजन च्याम्पियन बनेको छ । लिगमा क्लव अपराजित छ । क्लवले शनिबार उपाधी उचालेको हो । दशरथ रंगशालामा सम्पन्न अन्तिम खेल सकिन नौ मिनेट अगाडि सब्टिच्युट रेजिन सुब्बाले गरेको गोल क्लवको जितमा निर्णायक बन्यो । मछिन्द्रले एपीएफलाई २–१ ले हराएको हो । लगातार ११ खेलमा… Continue reading मछिन्द्रले उचाल्यो ए-डिभिजन लिगको उपाधी
युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो… Continue reading युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव
नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ गरी १५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६… Continue reading नेपालमा थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त