एमसीसीबारे आज सत्तारुढ दलहरुबीच ‘निर्णायक वार्ता’

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्न सत्तारुढ दलहरुबीच आज निर्णायक भनिएको वार्ता हुँदैछ । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको छ । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी छ । यस विषयमा साझा धारणा बनाउने वा एक्लाएक्लै जाने भन्ने विषयमा आज निर्णय हुने भएको हो । बुधबारको संसद बैठकमा… Continue reading एमसीसीबारे आज सत्तारुढ दलहरुबीच ‘निर्णायक वार्ता’

काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २… Continue reading काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

अमेरिकी सहयोग एमसीसीको विरोधमा काठमाडौंमा झडप

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने तयारी थालेसँगै काठमाडौंमा आन्दोलन चर्किएको छ । बुधबार विभिन्न कम्युनिष्ट घटकले नेपाल बन्दको आह्वान गरेका थिए । त्यसको प्रभाव कम परेपनि एमसीसीको विरोधमा सत्ता गठबन्धन भित्रै भातृसंगठनले आन्दोलन चर्काएका छन् । यसले हिसात्मक रुप लिँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । सत्तारुढ गठबन्धनमा… Continue reading अमेरिकी सहयोग एमसीसीको विरोधमा काठमाडौंमा झडप

नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ जना र २९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७४ हजार ४९३… Continue reading नेपालमा थप ६३९ जनामा कोरोना पुष्टी, १६०० जना संक्रमण मुक्त

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

काठमाडौं । पाँच दलीय गठबन्धनमा तीव्र मतभेदले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा लैजाने विषयमा निर्णय नहुँदा त्यसको प्रभाव शेयर बजारमा परेको छ । बुधवार संसदमा टेबल हुने हल्लाले उच्च अंकले बढेको नेप्से बुधवार भने दोहोरो अंकले घटेको छ । एमसीसी संसदमा लैजाने भएपछि जलविद्युत समूहमा लगानीकर्ता आर्कर्षित भएका थिए । साताको कारोबारको चौंथोदिन शेयर बजार… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ३ अर्बमा सीमित

एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनावी कार्यतालिका सार्वजनिक भएको छ । संघले बुधबार चुनावी कार्यक्रम सार्वजनिक गरेको हो । आगामी चैत ७ र ८ मा हुने चुनावको कार्यतालिका सार्वजनिक भएको हो । कार्यतालिकाअनुसार फेब्रुअरी १७ मा महाधिवेशन प्रतिनिधि नामावली प्रकाशन, फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ मा मतदाता नामावलीमा दाबी… Continue reading एनआरएनएको निर्वाचन कार्यक्रम सार्वजनिक, चैत ७ र ८ मा चुनाव

देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

काठमाडौं । बुधवारको लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप निर्णयविना एमसीसी टेबल नगर्न सहमत भएका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। सरकारले… Continue reading देउवा–प्रचण्डबीच गठबन्धनका शीर्ष नेताको बैठक बोलाउने सहमति, आज एमसीसी टेबल नगर्ने

एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले यथास्थितिमा एमसीसी पारित गर्ने… Continue reading एमसीसीको विपक्षमा उभियो माओवादी, सहमतिविना टेबल भए सरकार छाड्ने चेतावनी

चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

मुम्बई । हिन्दी फिल्ममा डिस्को संगितलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगित निर्देशक बप्पी लहरीको निधन भएको छ । उनको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा गत राती ११ बजे निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार ६९ वर्षिय लहरीले १९७० देखि ८० को दशकमा हिन्दी संगितको माहोल नै परिवर्तन गराइदिएका थिए । उनले डिस्को डान्सर… Continue reading चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

काठमाडौं । बुधबार सरकारले संसदमा एमसीसी टेबुल गर्ने सम्भावना छ । यस दिनको विरोधमा विभिन्न कम्यूनिष्ट घटकहरुले नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको आह्वान गरेसँगै गृह मन्त्रालयले समेत काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा सुरक्षा सतर्कता बढाएको बताएको छ । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल… Continue reading एमसीसी टेबुल गर्ने निर्णयको विरोधमा नेपाल बन्द आह्वान, प्रभाव सामान्य

स्वस्थानी व्रतको आज अन्तिम दिन

काठमाडौं । स्वस्थानी व्रतको आज अन्तिम दिन समापन गरिदैंछ । हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुनेछ । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको… Continue reading स्वस्थानी व्रतको आज अन्तिम दिन

आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारका लागि बोलाइएको छ । दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सत्तँरुढ दलहरुबीच बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । नेपाली कांग्रेसले एमसीसी आजै… Continue reading आज प्रतिनिधिसभाको बैठक, एमसीसी पेश गर्ने तयारी

रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

काठमाडौं । नेपाली साहित्वमा ताना शर्मा नामबाट परिचित तारानाथ शर्माको निधन भएको छ । शर्माको मंगलबार बिहान निधन भएको हो । इलाममा जन्मिएका उनी काठमाडौंमा सक्रिय रहे । काठमाडौँस्थित उनको निजी निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए । लेखन कृतिमा उनको योगदान ठूलो छ । प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं… Continue reading रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा

पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

File

काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढी सिधा हवाई उडान हुने भएको छ । बुद्ध एयरले सिधा उडानको घोषणा गरेको हो । कम्पनीका नुसार आगामी १७ फागुनबाट यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने आइतबार, बुधबार र शुक्रबार उडान… Continue reading पोखराबाट धनगढी र जनकपुरमा हुने भयो सिधा उडान

ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने भएको छ ।… Continue reading ज्ञानेन्द्र शाहीको समूह राप्रपामा प्रवेश गर्ने

एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

काठमाडौं । साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ हजार २२८… Continue reading एमसीसी पास हुने चर्चाले नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक

संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी संसदीय दलको बैठकले एमसीसी संसद्‌मा पेश गर्ने निर्णय गरेको हो । गठबन्धनमा रहेका अन्य दलहरुले पनि एमसीसीलाई सकारात्मक रुपमा लिँदै संसदबाट अनुमोदन गराउन सहयोग गर्नुपर्ने कांग्रेसको ठहर… Continue reading संसदमा एमसीसी पेश गर्ने कांग्रेस संसदीय दलको निर्णय

हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

काठमाडौं । कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको छानबिन समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनले उक्त ठहर गरेको हो । प्रतिवेदनमा स्थानीय तहहरूले खोप लगाएको तथ्यांक अध्यावधिक गर्न छुटाएको, खोप लिएर पनि स्वघोषणा गर्नुपर्ने व्यक्तिहरूले विवरण… Continue reading हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

तस्विर:रासस

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिन परीक्षण उडान (क्यालिब्रेसन उडान) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो । नागरिक उड्डयन प्रधिकरणले मंगलवार एक सूचना जारी गर्दै परीक्षण उडानको समयमा नियमित उडान प्रभावित हुने… Continue reading भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा नियमित उडान प्रभावित हुने

बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेको हो । सो क्रममा चालक घाइते छन् भने पछाडी बसेका दुई जनाको मृत्यु भएको हो । घाइतेको अवस्था समेत गम्भीर छ । लु ६०… Continue reading बुटवलमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

File

काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये… Continue reading लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

काठमाडौं । एमसीसीको विषयमा अघिल्लो साता अमेरिकी मन्त्रीले नेपाली नेताहरुलाई धम्की दिएको खबर सार्वजनिक भएको थियो । यो खबरलाई नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले खण्डन गरेका छन् । उनले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको स्पष्टिकरण दिएका हुन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन… Continue reading एमसीसीबारे नेपाली नेताहरुलाई नधम्काएको अमेरिकी राजदूतको स्पष्टिकरण

कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बिहान ९ बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । सो प्रस्तावबारे आज छलफल हुने भएको छ । प्रतिनिधि… Continue reading कांग्रेसको संसदीय दलको बैठक आज, महाअभियोग प्रस्तावबारे छलफल हुने

सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्। चारदेशीय शृंखलाअन्तर्गत आयरल्याण्डसँगको खेलमा १ विकेट लिएसँगै सन्दीपले ५० विकेट पूरा गरेका हुन् । यो सँगै नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर बनेका छन्। ओमानमा जारी टी-२० सिरिजमा उनले आयरल्यान्डका जर्ज डकरेललाई २८ रनमा आउट गरेका हुन्। उनले समग्र… Continue reading सन्दीप लामिछाने नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ जना र २४१७ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७३ हजार ५४१ जना… Continue reading नेपालमा थप ७४७ जनामा कोरोना पुष्टी,२३१९ जना संक्रमण मुक्त

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिसमा परेको छ । नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले उत्कृष्ट ५ बाट ३ जना अध्यक्ष छनोटका लागि सिफारिस गरेको हो । अब मन्त्रीपरिषद बैठकले ती तीन जनाबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । सिफारिस गरिएका नामहरुमा गोपालप्रसाद… Continue reading धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना छनोट, को-को परे ?

चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले तत्काल सर्वोच्चका ४ न्यायाधीश विरुद्ध महाभियोग अघि नबढाउने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको वैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा होइन, सुझबुझपूर्ण रूपमा निर्णय गर्ने बताए । ओलीले परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सत्ता… Continue reading चार न्यायाधीशविरुद्ध तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमालेको निर्णय

शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.०८ अंकले बढेर २९००.९८ विन्दुमा पुगेको छ । साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९… Continue reading शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

file Photo : REUTERS/Mohamad Torokman

काठमाडौं । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ। युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्। बीबीसीका अनुसार विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको… Continue reading युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय गर्ने भएको छ । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले संसदीय दलको… Continue reading आज एमालको संसदीय दलको बैठक, संसदमा महाअभियोगको प्रतिवाद गर्ने तयारी