काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि साम्य हुने देखिएपछि आज सचिवालय बैठक बस्दै छ । बैठकमा नेकपामा जारी विवादको समाधान गर्न शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको छ । आजको सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने ऐजण्डा छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल… Continue reading आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने
Category: फिचर
आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारको क्रममा सोमबारबाट पाँचौ चरणको उद्धार उडान शुरु हुँदैछ । यस क्रममा आगामी १५ दिनमा थप ४३ उडानको तालीका तय भएको छ । सोमबारबाट अगष्ट ३१ तारीखसम्म ४३ उडानको तयारी गरिएको छ । यस अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले १७ र हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ ।… Continue reading आगामी १५ दिनमा थप ४३ उद्धार उडान हुँदै, यूरोप र अमेरिकाबाट टर्किस एयरले ल्याउने
आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त
काठमाडौं । नेपाली सेनाले आर्थिक अनियमिततामा मुछिएका आफ्ना तीन अधिकारीलाई बर्खास्त गरेको छ । सैनिक अदालतबाट दोषी ठहरिएका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त भएको सेनाले जनाएको छ । उनीहरुलाई सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सेनाले कारवाही गरेको हो । नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई… Continue reading आर्थिक नियमिततामा मुछिएका तीन सैनिक अधिकृत बर्खास्त
१५ दिनमै फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपालमा १५ दिनको अवधीमै दोस्रो पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य… Continue reading १५ दिनमै फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण
अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार
काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो । उक्त लोगो संघीय संसदका महासचिव… Continue reading अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार
कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य
काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब… Continue reading कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य
आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा विभिन्न जिल्लामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चितवन, पर्सा, बारा, कास्की र तनहुँमा थप ८० जना मानिसमा कोरोना देखिएको हो । बारा र पर्सामा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १० महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालाको नतिजामा उनीहरुमा पोजेटिभ आएको… Continue reading आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी
राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस
काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित पलदी गाउँमा पहिराले ३८ जनालाई बगायो । शनिबारसम्म १७ जनाको शव भेटिएको छ । यो भयानक दूर्घटनाको संकेत भने लिदीबासीले यस अगाडी नै पाएका थिए । २०७२ सालको भूकम्पबाट थिल्थिलो बनेको जमिनको मुनी जलविद्यूत आयोजनाले सुरुंग बनाइरहेको थियो । जसले गर्दा जमिन थर्कने गथ्र्यो । लिदीबासीले यो वस्ती पुनस्र्थापना गर्न… Continue reading राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस
कोरोनाले लियो थप तीन जनाको ज्यान
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । अब नेपालमा कुल मृत्यु १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको हो । मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो… Continue reading कोरोनाले लियो थप तीन जनाको ज्यान
नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जना थप बिरामी भेटिएसँगै २६ हजारको आंकडा पार भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन् । यो अवधिमा कुल ११ हजार ४ सय ४७ जनामा… Continue reading नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
काठमाडौं । नेपाल र भारत बीचमा बढ्दो राजनीतिक विवादका बीच दुई मुलुकका प्रधानमन्त्रीबीच आज फोनवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीलाई बधाई ज्ञापन गरेका छन् । यसबाहेक दुई प्रधानमन्त्री बीच… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता
बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु
वीरगन्ज । पर्सा र बारामा शनिबार थप २३ जनामा कोरोना संक्रमण भएको छ । ७ महिलासहित २३ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा डाक्टरसमेत छन् । नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउने व्यक्तिमा समेत कोरोना पुष्टी भएको छ… Continue reading बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु
सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने
काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा… Continue reading सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने
अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट १ सय जना मानिसको ज्यान गएको छ । साउनयता बढेको मृत्युदरका कारण शुरुवाती चरणको तुलनामा छिट्टै मृत्युदरले तेस्रो अंक छोएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा पुष्टी भएको थियो । उनी चीनबाट आएका पुरुष थिए । दोस्रो संक्रमित १० चैतमा भेटिएको हो । त्यसपछि नेपालमा लकडाउन शुरु भएको… Continue reading अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो
काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो आदेश जारी गरिएको हो । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघट गर्न समेत रोक लगाएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय… Continue reading काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?
नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय… Continue reading नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो
सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन्। पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा… Continue reading सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप
विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । शुक्रबार थप एक जनाको ज्यान गएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका १ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको बताइएको छ । ज्वरो, टाइफाइड र श्वासप्रश्वासमा समस्या देखिएका उनी बुधबार विराटनगर पुगेका थिए । उनको आइसोलेशनमा उपचार… Continue reading कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप
कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु
मान्मा । कालिकोटमा पहिरोले एक घर पुरिदा ६ जनाको ज्यान गएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु नामक स्थानमा पहिरोले ठूलो मानवीय क्षति निम्त्याएको हो । गतराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिएको प्रहरीको भनाई छ । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु… Continue reading कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु
सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक फेरी एक पटक पहिरोका कारण मानवीय क्षति बेहार्ने अवस्थामा आएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । ती घरमा रहेका मध्ये पाँच वटा घरमा रहेका परिवारका सदस्य सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी शुरु भएको छ । उद्दारको… Continue reading सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि
बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च कार्यालय स्वयमले बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एक… Continue reading बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने
वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी
वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरुको बिहीबार ज्यान गएको थियो । दम, मधुमेह र उच्च रक्तचापबाट पिडित दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । बाराको प्रसौनी गाउँपालिका २… Continue reading वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी
९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको संवाद बिहीबारबाट पुनः सूचारु भएको छ । पछिल्लो ९ दिनयता दुई नेताबीच भेट भएको थिएन् । तर, नेकपा भित्रको विवाद भने जहाँको त्यही छ । विहीबार भने यी दुई नेताबीच करिब चारघण्टा छलफल भएको छ । छलफल सकारात्मक रहेको नेताहरुको दावि छ… Continue reading ९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे
कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ९ हजार ८ सय ५९ नमुना परिक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय… Continue reading नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण
विश्वकप छनोटका खेलहरु फेरी स्थगित
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपका छनोट खेलहरु फेरी स्थगित भएका छन् । कोरोनाले खेलाडीहरुको एक अर्का मुलुकमा हुने आगमन झण्झटिलो बनेको छ । अर्कोतर्फ जोखिमसमेत उत्तिकै रहेको भन्दै एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)ले सन् २०२० भर कुनै पनि प्रतियोगता नगर्ने बताएको हो ।… Continue reading विश्वकप छनोटका खेलहरु फेरी स्थगित
यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो
आवुधावी । युनाइटेड अरब इमिरेट्स (युएई)मा मात्र कोरोना भाइरसको संक्रमण शुरु भएयता विभिन्न कारणले १ सय १० जना नेपालीको मृत्यु भएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो । ११ मार्चयता ठूलो संख्यामा नेपाली नागरिकले यूएइमा ज्यान गुमाएको तथ्यांक दूतावासको रहेको छ । पाँच महिनायता प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट… Continue reading यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो
रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास
काठमाडौं । कोरोना भाइरसविरुद्ध रसियाले बनाएको भ्याक्सिनले सकारात्मक परिणाम दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुस आधिकारिकरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गर्ने विश्वकै पहिलो मुलुक हो । भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो। उनमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडीको विकास भएको चिकित्सकले जनाएका छन् । साथै भ्याक्सिन लिएपछि उनमा ज्वरो समेत कम भएको… Continue reading रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास