आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

काठमाडौं । नेपालमा प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् आज मनाइदैछ । आजबाट नेपाल सम्वतः ११४२ शुरु भएको छ । यो सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँछन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गरेको बताइन्छ । नेपाल संवतले… Continue reading आजबाट शुरु भयो नेपाल सम्वत ११४२, म्हः पूजा समेत आज

जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा मिनी ट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति ११ बजे सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका… Continue reading जाजरकोटमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु

लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीका अवसरमा यस पर्व मान्ने संसारभरका सबैमा शुभकामना दिएका थिए । बिहीबार दियो बालेको तस्वीर सहित ट्वीटरमार्फत शुभकामना पोष्ट सार्वजनिक गर्दै उनले यो पर्व मनाउने सबैमा शुभकामना बाँडेका हुन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्बिरमा उनी र अमेरिकाकी प्रथम महिला जील बाइडेन देखिएका छन् । बिहीबार संसारभर… Continue reading लक्ष्मी पूजाका दिन अमेरिकी राष्ट्रपतिले भने : ‘ह्याप्पी दिवाली’

कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

MERCK\BBC

लण्डन । लक्षण देखिने कोभिडका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतले प्रयोगको अनुमति दिएको छ । त्यहाँको औषधि नियामक निकायले अनुमोदन गरेसँगै अब औषधीको प्रयोग गर्ने बाटो खुलेको छ । मोल्न्यूपिरभीर नाम दिइएको चक्की भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइने बीबीसीले लेखेको छ । शुरूमा रुघाखोकीको उपचारका लागि… Continue reading कोरोनाविरुद्ध खाने चक्कीलाई बेलायतले दियो अनुमति

नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

THT

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।… Continue reading विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’ तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा… Continue reading न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमणका क्रममा रमाइलो किस्सा सार्वजनिक गरेका छन् । बिहिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले बेलायतमा रहँदा विश्वका नेताहरूसँग गरिएका भेटवार्ताका कुराकानीबारे आफ्नो अनुभव सुनाए। जसमा उनलाइ अमेरिकी रास्ट्रपति जो बाइडेनले चिन्नुमा नेपाली टोपी मुख्य कारण थियो । प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको कुराकानीबारे बताउँदै भने, ‘बाइडेनले… Continue reading टोपी लगाएका कारण बाइडेनले सजिलै चिने : प्रधानमन्त्री

कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

काठमाडौं । कोरोना महामारीका समयमा अलपत्र परेका विदेशी पर्यटकको उद्धारमा उत्कृष्ट काम गरेको भन्दै नेपालले अवार्ड प्राप्त गरेको छ । नेपालले बेलायतमा जारी ट्राभल शोमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हो । नेपाल पर्यटन बोर्डले यस्तो अवार्ड प्राप्त भएको जानकारी गराएको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नेपालका विभिन्न… Continue reading कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

BBC

काठमाडौं । इरान र अन्य ६ मुलुकबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना आयोजना हुने भएको छ । बीबीसीका अनुसार इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले नोभेम्बर २९ मा वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका छन् । इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति… Continue reading इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

प्रधानमन्त्री आज स्वदेश फर्कने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी भई आज स्वदेश फर्किंदै छन् । उनी नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा सहभागी भएका हुन् । उनले सम्मेलनलाई सम्बोधन समेत गरे । २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन उडेका हुन्… Continue reading प्रधानमन्त्री आज स्वदेश फर्कने

आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

काठमाडौं । यमपञ्चक (तिहार)को तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानैबाट घरघरमा सरसफाई गरिन्छ । गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा,… Continue reading आज लक्ष्मी पूजा, यस्तो छ धार्मिक महत्व

एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका… Continue reading एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ अनुदान दिने गरि कार्यविधि बनाएर राजपत्रमा प्रकाशित गरेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ अनुसार कोभिड प्रभावित अति विपन्न परिवारले १० हजार रुपैयाँ अनुदान पाउने भएका हुन् । राजपत्रमा प्रकाशित सूचना अनुसार विगतमा गर्दै आएको रोजगारी… Continue reading कोभिड प्रभावित गरिब परिवारलाई १० हजार दिने कार्यविधि पारित, कसले पाउँछन् अनुदान ?

चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको… Continue reading चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

RSS

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए । ग्लास्गोमा आयोजना भैरहेको… Continue reading भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन

File Photo : Doug Mills/The New York Times

काठमाडौं । संयुक्त अधिराज्यमा आयोजित कोप २६ सम्मेलनमा रुस र चिनियाँ राष्ट्रपति उपस्थित भएनन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको सन्दर्भको आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडेनले जलवायु एक ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताए । बीबीसीका अनुसार त्यस्तै व्यवहार रुस… Continue reading कोप-२६ मा चिनियाँ र रुसी राष्ट्रपति नगएपछि भड्किए बाइडेन

आज काग र कुकुर तिहार मनाइंदै

काठमाडौं । तिहार (यमपञ्चक)को दोस्रो दिन आज काग र कुकुर तिहार मनाइंदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लागेको छ । त्यसअघि काग तिहारको साइत थियो । आज काग र कुकुरलाई जा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । यमलोकको यात्रा गर्दा… Continue reading आज काग र कुकुर तिहार मनाइंदै

नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

काठमाडौं । नेपालले भारतमा बिजुली बेच्ने अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयले सहमति दिएसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको राससले लेखेको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट… Continue reading नेपालले पहिलो पटक भारतमा बिजुली निर्यातको अनुमति पायो, आजैबाट निर्यात शुरु

काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

काठमाडौं । काठमाडौंमा तिहारको समयमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोक्दै सूचना जारी गरेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनको निर्णय छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई… Continue reading काठमाडौंमा ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको… Continue reading प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने… Continue reading नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

बाइडेन र मोदीसँग प्रधानमन्त्री देउवाको भेट

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भने देउवाको साइडलाइन भेट भएको हो । विश्व जलवायु सम्मेलन (कोप २६) मा भाग लिन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन… Continue reading बाइडेन र मोदीसँग प्रधानमन्त्री देउवाको भेट

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार औपचारिक भेटवार्ता हुने भएको छ । दुबै ेता अहिले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भने सोमबार नै भइसकेको छ । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय… Continue reading प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

काठमाडौं । कर्णाली र प्रदेश एकमा आज नयाँ सरकार बन्दैछ । यसअघि दुबै प्रदेशका मूख्यमन्त्रीले सोमबार राजिनामा गरेका थिए । प्रदेश एकमा अल्पमतमा परेपछि भीम आचार्यले पद छाडेका हुन् । कर्णालीमा भने गठबन्धनको सहमतीका आधारमा महेन्द्र बहादुर शाहीले सत्ता छाडेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज… Continue reading प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

Photo : THT

काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो । मङ्गलबार साँझ यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार एकै दिन परेको छ… Continue reading शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

RSS

ग्लास्गो । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको जानकारी गराएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन्… Continue reading कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

Gorakhapatra

काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन,… Continue reading ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार

काठमाडौं । एमालेले सबै प्रदेशमा आफ्नो सत्ता गुमाएको छ । सोमबार प्रदेश नं १ को मूख्यमन्त्री पदबाट भीम आचार्यको राजिनामा सँगै एमाले सत्ताबिहिन बन्न पुगेको हो । अल्पमतमा परेसँगै मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा बुझाउनु परेको छ । यसअघि केन्द्रमा केपी शर्मा ओलीको सरकार हुँदा एमाललले कुल चार जना… Continue reading एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार