काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । ताप्लेजुङ मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका हुन् । वनेमले २ हजार ४५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङले १ हजार ९३० मत पाए । नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस… Continue reading योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादी विजयी,३० वर्षपछि एमाले पराजित
Category: फिचर
मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए । मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरे । मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको… Continue reading मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’
काठमाडौं महानगरमा १८ हजार मत गन्दा बालेनको ७ हजार ३३९
काठमाडौं । काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना भएको छ । १८ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले ७ हजार ३३९ मत पाएका छन् । एमालेबाट केशव स्थापितले ३ हजार ८३२ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३३५ मत ल्याएकी छिन् ।
भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा… Continue reading भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता
भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
काठमाडौं । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्। यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे। कांग्रेसका उम्मेदवार… Continue reading भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी
काठमाडौं । स्थानीय तह निर्वाचनमा मतगणनाको काम जारी छ । अहिलेसम्म ७४ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । संकलित विवरण अनुसार नेकपा एमाले र नेपाली कांग्रसले समान २७–२७ स्थानीय तहमा जित निकालेका छन् । उनीहरुलाई माओवादी केन्द्रले पच्छ्याइरहेको छ । माओवादीले १८ केन्द्रमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले २ वटामा पालिका प्रमुख… Continue reading ७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी
आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ
काठमाडौं । आज २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना विश्वभर मनाइँदै छ । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । बुद्ध जयन्तीमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न… Continue reading आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ
भारतीय प्रधानमन्त्री आज लुम्बिनी आउँदै, समकक्षी देउवाले स्वागत गर्ने
भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएकोछ । भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेका छन् । २५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसर पारेर भारतका… Continue reading भारतीय प्रधानमन्त्री आज लुम्बिनी आउँदै, समकक्षी देउवाले स्वागत गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण
भैरहवा । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । सोमबार कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुगेर अवतरण गरेका छन् । आज भैरहवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत आउँदैछन् । तर, उनी यो विमानस्थलमा भने अवतरण गर्ने छैनन् । हेलिकोप्टरमा आउने उनी सिधै लुम्बिनी जाने कार्यक्रम छ । काठमाडौं… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भयो, जजिरा र नेपाल एयरलाइन्स अवतरण
चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ। आइतवार एक वक्तव्य जारी गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले सरकार पक्षीय दलहरूले प्रशासनको दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका छन्। तर, निर्वाचन सकिएको तीन दिन पछि एमालेको यस्तो वक्तब्य आउनुलाई भने मानिसहरुले आफ्नो पक्षमा जनमत आउने नदेखिएपछि आएको प्रतिक्रियाका… Continue reading चुनाव सकिएको तीन दिन पछि एमालेले भन्यो : धाँधली भयो
देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता
काठमाडौं । स्थानीय तह निर्वाचन भएको स्थानीय तहमा अधिकांश स्थानमा मतगणना जारी रहेको छ । सबै महानगरपालिका र उपमहानगरपालिकासहित देशभर मतगणना जारी रहँदा ठूला दलले अपेक्षित अग्रता लिएका छन् । अहिलेसम्म १५ स्थानीय तह जितेको कांग्रेस अग्रस्थानमा रहेको छ । एमाले र माओवादी केन्द्रले समान १२÷१२ स्थानमा जितेका छन् । एकिकृत समाजवादीले २ स्थानीय तहमा… Continue reading देशका अधिकांश स्थानमा मतगणना जारी, ठूला दलको अपेक्षित अग्रता
भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति
काठमाडौं । सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ। उक्त मत बदर गर्ने सहमति भएपछि मतगणना पुनः सुरु भएको हो । मतगणनाको क्रममा एउटा मतपत्रमा स्वस्तिक छापको विषयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको थियो । भरतपुर–२ को आठ स्थानमा मत गणना भइरहेको बेला विवाद… Continue reading भरतपुर महानगरको मतगणना पुनः सुरु, स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमति
विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। एमाले प्रतिनिधिहरुले मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको निर्णय विरुद्ध आरोप लगाएका छन् । उनले कहिले सदर कहिले बदर भनेमने आरोप लगाएका हुन् । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८०… Continue reading विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै
काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले साहले ३ हजार ११० मत प्राप्त गरेका छन्। बालेनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। एमालेका उम्मेदवार स्थापितले १ हजार ६४५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना… Continue reading काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता
भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ । आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले… Continue reading भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर
एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित
काठमाडौं । नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका– १ को वडा सदस्य उठेका उनी ४ सय ६७ मतले पराजित भएका हुन्। पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए। उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन्। वडामा कुल १८३४ मत खसेको थियो। नेपाली कांग्रेसबाट… Continue reading एमालेको सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजित
काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्। पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ६०१ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत पाएका… Continue reading काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो स्थानमा, कुन वडामा कति मत पाए ?
आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा
नेपालमा आइतबारबाट सातामा दुई दिन सार्वजनिक बिदाको प्रावधान कार्यान्वयनमा आएको छ । यस अनुसार अब शनिबार र आइतबार लगातार कार्यालय खुल्ने छैनन् । यस्तो प्रावधानका कारण अब सरकारी कार्यालय, शिक्षण संस्था तथा बैंकतथा वित्तीय संस्थामा बिदा थप भएको छ । तर, अत्यावश्यक सेवा भने बिदाका कारण रोकिने छैन । कार्यालयहरुले कर्मचारीलाई दुई दिन बिदा दिएर… Continue reading आजबाट नेपालमा सातामा दुई दिन बिदाको प्रावधान कार्यान्वयनमा
भरतपुरमा मतान्तर बढाउदै रेणु, दोस्रोमा एमाले
भरतपुर । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको मत अन्तर बढेको छ । आइतबार बिहानसम्म कुल २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।
निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता अझ बढेको छ । उनले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् । राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३,… Continue reading निरन्तर अग्रता बढाउदै बालेन, केशव स्थापित दोस्रो
पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि
काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । नेपाल आयल निगमले यी तीन वटै इन्धनमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरुेको हो । सरकारले भारतबाट मूल्य बढेर आएको भए पनि निर्वाचनका कारण मूल्य बढाएको थिएन । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य… Continue reading पेट्रोल र डिजेलको भाउ उच्च दरले वृद्धि
बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’
काठमाडौं । अपडेट : ८४० बजेकाठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ । कुल १७८१ मत गन्दा ५८३ भोट पाएका छन् । उनलाई केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितको ४८८ भोट आएको छ । गठबन्धनको ३४० मत आएको छ । अपडेट : ६ः५५ बजे…..निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार ११८० मतको गणना भएको छ । जसमा बालेन… Continue reading बालेनको अग्रता कायमै ‘अपडेट : ८:४० बजे’
ललितपुरमा बढ्दैछ चिरिबाबुको अग्रता
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायम छ । दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्। नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले मात्र ४७ मत पाएका छन्। उपमेयरमा नेकपा (एमाले)का मन्जली शाक्य बज्राचार्यले ६४ मत पाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले मात्र २० मत पाएका छन्।
प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित
डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाकै वडामा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । यहाँ देउवाले मतदान गरेका थिए । वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भए । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवार चन्द्रबहादुर… Continue reading प्रधानमन्त्री शेर बहादुर देउवाको वडामा कांग्रेस पराजित
पोखरा महानगरमा थालियो मतगणना
पोखरा । पोखरा महानगरपालिकामा मतगणना शुरु भएको छ । दिउँसो चार बजेबाट मतगणना थालिएको हो । यहाँ अझै प्रारम्भिक नतिजा आइसकेको छैन । सर्वदलीय बैठकले २ बजेबाट सुरू गर्ने निर्णय गरेको थियो । तर, व्यवस्थापनको काम सक्दा अबेर मात्र शुरु भएको हो । पोखरामा वडा नम्बर १, १२ र २२ बाट मतगणना सुरू भएको हो… Continue reading पोखरा महानगरमा थालियो मतगणना
भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर देखिएको छ । कांग्रेसका बागी उम्मेदवारका कारण उनीमाथि दवाव भने छ । यस क्षेत्रमा अहिले रेणु दाहालले अग्रता लिएकी छिन् । उनले १०३ मत पाउँदा एमालेका विजय सुवेदीले ६८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवारको पक्षमा १९ मत पर्दा १३ मत बदर भएको… Continue reading भरतपुरमा रेणुले लिइन् अग्रता, बदर मत कम हुँदै
कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो
डोल्पा । स्थानीय तह प्रमुखमा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए। उपाध्यक्षमा… Continue reading कांग्रेस, एमाले र समाजवादीको गठबन्धन विरुद्ध माओवादी एक्लैले जित्दै स्थानीय तह प्रमुखमा खाता खोल्यो
सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार बालेनले २१३ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई कांग्रेस र एमालेले पच्छ्याइरहेका छन् । शरुवातमा बालेनसँग प्रतिस्पर्धामा गइरहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई अहिले एमालेका केशव स्थापितले उछिनेका छन् । पछिल्लो मतगणना अनुसार स्थापितले १५९ भोट ल्याएका छन् । सिंहको १४८… Continue reading सिर्जनालाई स्थापितले उछिने, बालेनको अग्रता कायमै
पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह
मनाङ । देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यस क्रममा सबै स्थानीय तहको नतिजा आउने पहिलो जिल्ला मनाङ बनेको छ । यहाँ चार वटा गाउँपालिका छन् । मनाङमा नेकपा एमाले र नेपाली कांग्रेसले दुई÷दुई गाउँपालिका अध्यक्षमा जितेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८… Continue reading पुरै नतिजा आउने पहिलो जिल्ला बन्यो मनाङ, कांग्रेस र एमालेले जिते दुई-दुई स्थानीय तह
हेटौडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एसलाई अग्रता
हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा एसले प्रारम्भिक अग्रता लिएको छ । हेटौडामा ६५० मत गन्दा नेकपाल एसकी मिना लामो पक्षमा १९८ मत आएको छ । एमालेका अनन्त पौडेलले १९० र राप्रपाका दिपकबहादुर सिंहले १८१ मत पाएका छन् । यो यसअघि एमालेले जितेको क्षेत्र हो ।