काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिपुलेक नजिकै आज नेपाली फौजको एक टोली खट्ने भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट टोली दार्चुलातर्फ लागिसकेको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आजबाट फिल्डमा खट्ने भएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर नेपालतर्फ पर्ने गृह मन्त्रालयले… Continue reading आज दार्चुलामा नेपाली फौजको पोष्ट स्थापना हुँदै
Category: फिचर
उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार तीन जना नयाँ संक्रमित देखिए । यसअघि उपत्यका कोरोना मुक्त थियो । उपत्यका भित्र भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भेटिएको हो । भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरीमा कार्यरत जवान रहेको पुष्टी भएको छ । उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने प्रहरी जवान रहेको बताइएको छ… Continue reading उपत्यकामा को कसलाई देखियो नयाँ संक्रमण ?
जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी
काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो । मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांकअनुसार सात प्रदेशमध्ये जीडीपीमा बागमति प्रदेशले ठूलो योगदान गर्छ ।यहाँ अधिकांश सेवा तथा खुद्रा… Continue reading जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी
प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा इतिहासकै ठूलो आर्थिक राहत प्याकेज प्रस्ताव गरिएको छ । तीन ट्रिलियन डलरको उक्त प्रस्तावमा राज्यहरुलाई सहायता देखि सर्वसाधारणलाई नगद राहतसम्मको व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमण र प्रभावसँग जुध्न अमेरिकी संसदले दुई महिना अघि २.२ ट्रिलियन डलरको राहत प्याकेज पारित गरेको थियो । उक्त प्याकेज पारित… Continue reading प्रत्येक अमेरिकी परिवारलाई ६००० डलरसम्म नगद राहत दिने बिधेयक संसदमा
यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरको संक्रमणबाट मंगलबार यूएईमा दुई जना नेपालीको ज्यान गएको छ । त्यहास्थित नेपाली दूतावास स्रोतका अनुसार यूएईको आबुधाबीमा अर्घाखाँचीका ३९ वर्षिय एक पुरुषको ज्यान गएको छ । यूएईकै अलऐनमा अर्का नेपालीको ज्यान गएपनि नेपालको ठेगाना भने स्पष्ट भइनसकेको बताइएको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अर्घाखाँचीका युवा लामो समय अस्पतालमा उपचारार्थ… Continue reading यूएईमा मंगलबार कोरोनाबाट दुई नेपालीको मृत्यु
कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
न्युयोर्क ईटाली अर्को हप्तादेखि खुल्दै – कुनै समय कोरोना महामारीको एपिसेन्टर बनेको ईटाली आगामी हप्ता मे १८ तारिखदेखि खुल्ने तरखरमा छ । अब ईटालीमा रेस्टुरेन्ट, बार, ब्युटी पार्लरहरु १८ तारिखदेखि खुल्ने छन् । ईटालीमा मंगलवारसम्म २ लाख १९ हजार ८ सय १४ संक्रमित र ३० हजार ७ सय ३९ को मृत्यु … Continue reading कोरोना महामारीबाट विश्वभर कहाँ के भै रहेको छ – मंगलवारको हाईलाईट्स
कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण
काठमाडौं । संसारभर कोरोना भाइरसको संक्रमण शुरु भएयता साउदी अरबमा ३१ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये एक जनाको मृत्युका कारण कोरोना रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । । यो मुलुक नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मध्ये एक हो । साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या भने ६७४ पुगेको… Continue reading कोरोना शुरु भएयता साउदी अरबमा ३१ नेपालीको मृत्यु, एक जनाको कोरोना कारण
काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७
काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको नयाँ अपडेट अनुसार आज थप २६ जनामा कोरोना जनामा कोरोना देखिएको थियो । दिउँसो ५७ जनामा कोरोना देखिएको थियो । मंगलबार मात्र ८३ जनामा कोरोना पुष्टी हुँदा कुल संक्रमित भने २१७ पुगेको छ ।… Continue reading काठमाडौं र भक्तपुरसहित मंगलबार फेरी थपिए २६ संक्रमित, कुल संक्रमित २१७
रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना
बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोना जित्न सफल भएका छन् । उनी मंगलबार बुटवलस्थित कोरोना अस्पतालबाट डिस्चार्ज भएका हुन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका युवकमा कोरोना पुष्टी भएपछि वैशाख १९ मा अस्पताल भर्ना गरिएको थियो । १२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको लक्षण भने नदेखिएको अस्पतालले जनाएको… Continue reading रुपन्देहीका पहिलो संक्रमित युवकले जिते कोरोना
अब जिल्ला कटेर बाहिर जान नपाइने
काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना… Continue reading अब जिल्ला कटेर बाहिर जान नपाइने
भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म १७ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । प्रदेश ५ मा… Continue reading भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?
नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।… Continue reading नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि
भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
नयाँ दिल्ली । भारतमा करीव डेढ महिनायता बन्द रहेको रेलसेवा आजबाट सूचारु भएको छ । भारतले कोरोना भाइरसको सन्त्रासकै बीचमा रेल सेवा भने सूचारु गर्ने निर्णय लिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा शुरु लकडाउनपछि भारतमा रेल सेवा बन्द गरिएको थियो । भारतीय रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको… Continue reading भारतमा रेल सेवा सूचारु, लाखौं मजदुरलाई घर पठाउन थालियो
सील गरिएको कर्णाली अब केही खुकुलो हुने
सुर्खेत । नेपालगन्जमा कोरोना भाइरस फैलिएपछि अघिल्लो साता नाका सील गरेको कर्णालीमा अब लकडाउन केही खुकुलो हुने भएको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिले यस्तो निर्णय गरेको हो । कर्णालीमा अब नाकामा आवतजावत कडाइ हुने भएको छ । स्थानीय सामग्रीको ओसारपसार खुला गरिएको छ । कृषि र विकास निर्माणका गतिविधि अब… Continue reading सील गरिएको कर्णाली अब केही खुकुलो हुने
आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने
काठमाडौं । नेपालले अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्ध र कोरोना भाइरसको संक्रमणको डरले मुलुक भित्र जारी लकडाउनका कारण विदेशमा कैयौं नेपालीका शव अलपत्र अवस्थामा छन् । सरकारले यी शवको अन्त्येष्टी विदेशमा होस भन्ने चाहन्छ । किनकी त्यसले शव नेपालसम्म ल्याउन लाग्ने खर्च बच्नेछ । सोहीकारण अहिले सरकारले विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारसँग विदेशमै शव अन्त्येष्टि… Continue reading आफन्तको शव विदेशमै अन्त्येष्टी गर्ने अनुमति दिए ५० हजार पाइने
राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार व्हाईट हाऊसमा आयोजित कोरोना भाईरस प्रेस ब्रिफिङबाट पत्रकारसँग जंगिएर निस्किए । कोरोना भाईरस सम्बन्धि प्रेस ब्रिफिङको अन्तिम समयमा राष्ट्रपति ट्रम्पले वाईजा जियाङ नामकी एक पत्रकारको प्रश्न लिएका थिए । ती महिला पत्रकारले ट्रम्पलाई सोधेकी थिईन्; “किन तिमी भाईरस परिक्षणको कुरा आउने बित्तिकै जहिले पनि विश्वका अरु देशहरु भन्दा अमेरिकाले एकदमै… Continue reading राष्ट्रपति ट्रम्प रोज गार्डनको प्रेस ब्रिफिङमा यसरी दुई महिला पत्रकारसँग रिसाएर निस्किए (भिडियो सहित)
लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै
काठमाडौं । लिपुलेकमा अब नेपाल सरकारले समेत आफ्नो उपस्थिति जनाउने भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि सरकारले समेत यस क्षेत्रमा आफ्नो उपस्थिति जनाउन लागेको हो । भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको माथिल्लो भेगमा सरकारको उपस्थिति नहुँदा भारतले नेपाली भूमिमा हालिमुहाली गर्न पाएको छ । अब कालापानी नजिकैको… Continue reading लिपुलेक नजिकै अब नेपाली फौजको पोष्ट, हेलिकोप्टरबाट सशस्त्र प्रहरी लगिदै
कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्
न्युयोर्क कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्। कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर… Continue reading कोरोना बिरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने अचुक उपाय यस्ता छन्
सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत
काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ । यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ । साथै सडक संचालनमा… Continue reading सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत
सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’
काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् । उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ । नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना… Continue reading सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’
नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति
काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ । उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ । तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा… Continue reading नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति
नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण
काठमाडौं । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा समेत कोरोना देखिएके हो । यी तीन वटै जिल्ला प्रदेश ५ अन्तर्गत पर्छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका८ र बुद्धभुमी नगरपालिका ७ मा ६ जना पुरुषमा कोरोना पुष्टी भएको हो ।… Continue reading नेपालमा थपिए १३ संक्रमित, कूल १३४ मा संक्रमण
कुवेतमा लगातार २० दिन कर्फ्यु
काठमाडौं । कुवतेमा आइतबारबाट लगातार २० दिन कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि कुवेत सरकारले यस्तो आदेश जारी गरेको हो । कर्फ्युका कारण यहाँ कार्यरत हजारौं नेपाली नागरिक समेत प्रभावित हुने भएका छन् । कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने… Continue reading कुवेतमा लगातार २० दिन कर्फ्यु
कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमित बिरामीको संख्या १२० पुगेको छ । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का रहेका छन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका… Continue reading कपिलवस्तुमा भेटिए थप १० संक्रमित, देशभर १ सय २० पुग्यो
देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन
काठमाडौं । अब देशभरका सबै अस्पतालले ओपीडी सेवा पुनः सूचारु गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको हो । स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीका अनुसार कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी अब खुल्ला गर्नु पर्ने भएको छ । लामो समय ओपीडी… Continue reading देशभरका अस्पतालमा ओपीडी सेवा संचालन गर्न सरकारको निर्देशन
कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट कोरोलाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरानाले शिथिल पारेको अर्थतन्त्रलाई पुरानै गति दिने गरी नीति तथा बजेट बनिरहेको छ । आइतवार राष्ट्रिय तथा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका… Continue reading कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा
लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
काठमाडौं । नेपालमा अन्तराष्टिय उडानमाथिको प्रतिवन्ध तथा लकडाउन शुरु भएयता करीव ५ हजार विदेीले नेपाल छाडेका छन् । नेपालमा लामो समय लकडाउन तथा उडान प्रतिवन्ध लागेछि विभिन्न चार्टर्ड उडानमार्फत विदेशी स्वदेश फर्किएका हुन् । शनिबार सम्मको तथ्यांक अनुसार लकडाउन यता नेपालबाट ४ हजार ८ सय ७४ जना विदेशी नागरिकले नेपाल छाडेका हुन् । व्यवसायिक उडानमा… Continue reading लकडाउनयता ५ हजार विदेशीले छाडे नेपाल
विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स
न्युयोर्क विश्व – जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडा अनुसार विश्वभरी ४० लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् भने २ लाख ७९ हजारको मृत्यु भै सकेको छ । अमेरिका – अमेरिकामा १३ लाख भन्दा धेरै मानिस संक्रमित र ७८ हजार मानिसको मृत्यु भएको छ । अमेरिकामा सि डि सि डाइरेक्टर… Continue reading विश्वभर कोरोना संक्रमणको आजको हाइलाइट्स
निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
काठमाडौं । सरकारले निजगढ विमानस्थल निर्माण प्रक्रिया थाल्ने भएको छ । पहिलो चरणमा विमानस्थललाई वरपरबाट घेर्ने पेरीफेरी सडक निर्माण गरिने भएको छ । त्यसका लागि काट्नु पर्ने रुखको संख्या पनि यकिन गरिएको छ । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने… Continue reading निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउदै सरकार
सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट भइरहेको नेपाली भूमि अतिक्रमण विरुद्ध एक्सनमै जानुपर्ने धारणा राखेका छन् । त्यसका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । दार्चुलामा भारतले नेपालको भूमि मिचेर सडक निर्माण गरेपछि नेपालमा बहस व्यापक भएको छ । यसै सन्दर्भमा आइतबार संघीय… Continue reading सीमा अतिक्रमणविरुद्ध एक्सनमै जानुपर्छ : प्रचण्ड