काठमाडौं । आज राष्ट्रिय तथा प्रतिनिधिसभा सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । शुक्रबारबाट शुरु हुने संघीय संसदको बजेट अधिवेशन संचालन अगाडी आज सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने भएको हो । कोरोनाको पिसिआर विधिबाट सांसद र कर्मचारीको परिक्षण हुने भएको छ । आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जन… Continue reading आज सांसदहरुको कोरोना परीक्षण गरिदै
Category: फिचर
न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित
न्युयोर्क न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ?… Continue reading न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित
बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो
काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित नेपाली नागरिकको संख्या २ सय ४५ पुगेको छ । त्यहास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । रोजगारीका सिलसिलामा बहराइन पुगेका करीव ३० हजार नेपालीमध्ये अहिलेसम्म २४५ मा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ । दूतावासका अनुसार मंगलबार रातिसम्म कोरोना संक्रमणसँग जुधिरहेका नेपालीको संख्या अहिेलसम्मकै उच्च विन्दुमा पुगेको हो ।… Continue reading बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २४५ पुग्यो
विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
काठमाडौं । वैदेशिक रोजगारीको सिलसलामा विभिन्न मुलुक पुगेका युवामध्ये एक लाख २७ हजार हाराहारी नेपाली तत्काल उद्धारको पर्खाइमा रहेको सरकारले अनुमान गरेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस संख्यामा नेपालीहरु उद्धार गर्नुपर्ने अवस्थामा रहका छन् । विभिन्न मुद्दामा आममाफी पाएका, भिषा अवधि सकिएका, गर्भवती, विभिन्न स्वास्थ्य समस्यामा भोगिरहेका बिरामी, अवैध कामदारलगायतका कारण उनीहरुलाई… Continue reading विदेशमा १ लाख २७ हजार तत्काल उद्धारको पखाईमा, साढे ४ लाख युवाले रोजगार गुमाउने प्रक्षेपण
टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष
न्युयोर्क संसार यति साँघुरो भै सक्यो कि अब मानिसको हेर्ने घुम्ने ठाउँ पनि सकिन लागि सक्यो जस्तो भान हुन थालेको छ । के गर्दा, कसो गर्दा, धेरै भन्दा धेरै मनोरन्जन लिन सकिन्छ वा मनोरन्जन प्रदान गर्न सकिन्छ ? भन्ने होडबाजी चलेको छ – विश्वमा । चलचित्र निर्माता र निर्देशक बीच नौला नौला… Continue reading टम क्रुज जाने भए फिल्म छायाँनकनको लागि अन्तरिक्ष
बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)
काठमाडौं । सरकारले ५ जेठसम्म लकडाउन थपेको छ । यसअवधिमा मानिसहरुको आवतजावत ठप्प रहनेछ । तर, अत्यावश्यक क्षेत्रका उद्योग, बैंक तथा वित्तीय संस्था तथा निर्माणका काम भने अब सूचारु हुने भएका छन् । यस अनुसार अब लकडाउन केही खुकुलो भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading बिहीबारपछि ४४ प्रकारका उद्योग खुल्ने, बैंक र विकास निर्माण समेत सूचारु (सूचिसहित)
नेकपा स्थायी समिति बैठक अनिश्चित
काठमाडौं । नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गर्न नसकेपछि बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ । बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा तय गर्नु पर्ने थियो । तर, २० गतेको निर्णयअनुसार… Continue reading नेकपा स्थायी समिति बैठक अनिश्चित
दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा एकैदिन थपिए १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्।… Continue reading दुई महिने शिशुसहित नेपालमा एकैदिन थपिए १७ जना कोरोना संक्रमित
जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमानाका जेठ १८ गतेसम्मलाई बन्द राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए । बैठकले लक डाउनको १० दिन थपेसँगै सीमानाका बन्दलाई पनि निरन्तरता दिएको हो। कोरोना परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ । त्यस्तै सरकारले आन्तरिक… Continue reading जेठ १८ गतेसम्म हवाई उडान बन्द, सीमा सिल
जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्याएको हो। त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। पछिल्लोपटक थपेको १० दिने लकडाउन… Continue reading जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित
विराटनगर । नेपालमा ६ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि विराटनगरस्थित कोशी अस्पतालको कोरोना विशेष कक्षमा उपचार गराइरहेका ६ जनाको आज डिस्चार्ज भएको हो । उदयरपुरमा रहेका बेला कोरोना पुष्टी भएका उनीहरु सबै जना भारतीय नागरिक हुन् । लगातार तीन पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज… Continue reading एकैपटक डिस्चार्ज भए ६ कोरोना संक्रमित
नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बिहीबारबाट शुरु हुने स्थायी कमिटि बैठकमा पार्टीको एजेण्डा तय गर्ने उद्देश्यले सचिवालय बैठक बस्न लागेको नेकपाले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे डाकिएको छ । यसअघि २० बैशाखमा बसेको सचिवालय बैठकले तत्कालिन विवाद मत्थर पारेको भएपनि त्यसलाई स्थायी… Continue reading नेकपा सचिवालयको बैठक आज बस्दै, स्थायी समिति बैठकका एजेण्डा तय गर्ने
विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान
काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मत्यु हुने व्यक्तिको संख्या २ लाख ५८ हजार नाघेको छ । बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजारको नेटो कटेको छ । २ लाख ५८ हजार सात जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । कोरोनाले सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा… Continue reading विश्वभर २ लाख ५८ हजारले गुमाए कोरोनाका कारण ज्यान
विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी
विराटनगर । कोशी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना कोरोना संक्रमितले यस रोगलाई जित्न सफल भएका छन् । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा कूल ३१ जना संक्रमित उपचारार्थ भर्ना भएका छन् । त्यसमध्ये ६ जनामा लगातार तेस्रो नेगेटिभ रिपोर्ट आएको छ । ६ जना व्यक्ति नै भारतीय नागरिक रहेको बताइएकोछ । कोशी अस्पतालका अनुसार… Continue reading विराटनगरमा उपचारार्थ ६ जनाले जिते कोरोना, आज डिस्चार्जको तयारी
भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप देखाइरहेको छ । जहाँ एकै दिन मर्ने र संक्रमित हुनेको संख्या अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्यामा रेकर्ड ब्रेक वृद्धि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा ३ हजार ९००… Continue reading भारतमा संक्रमित र मर्ने आंकडा अहिलेसम्म कै धेरै
नेपालमा फैलिएको कोरोनाको छुट्टै अध्ययन गरिदै
काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरसबारे छुटटै अध्ययन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गरिदैछ । यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल आयोजना गरेको छ । कोरोनाका विभिन्न जिन हुने र नेपालमा कुन प्रकारको जिन फैलिरहेको छ भन्ने पत्ता… Continue reading नेपालमा फैलिएको कोरोनाको छुट्टै अध्ययन गरिदै
नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस
काठमाडौं । नेपालमा कोरोना जितेर घर फर्किएका व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ । कुल १६ जना उपचारपछि निको भएर घर फर्किएका थिए । तर, उनीहरुमध्ये दुई जनामा कोरोना पुनः देखा परेको पुष्टी भएको छ । थप एक जनामा पनि पुनः संक्रमणको आंशका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर फर्किएका… Continue reading नेपालमा कोरोना निको भएर घर फर्किएका व्यक्तिमा दोहोरियो भाइरस
बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपालको एक ठूलो उत्सव बुद्ध जयन्ती प्रभावित भएको छ । यस दिन सरकारले विदेशी पाहुना बोलाएर धुमधामसाथ बौद्ध सम्मेलन मनाउने गरेको थियो । तर, यो वर्ष बुद्ध जयन्ती तथा वैशाख शूल्क पूर्णिमाका दिन तोकिएको सबै औपचारिक कार्यक्रम रद्द भएका छन् । यसको साटो सरकारले वैशाख २५ गते साँझ ७… Continue reading बुद्ध जयन्तीको दिन देशभर दीप प्रज्वलन गर्न सरकारको आह्वान
विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमाथि समस्या बढ्दै गएको छ । खासगरी रोजगारीको सिलसिलामा गएका धेरै नेपाली नागरिकमाथि रोजगारी, स्वास्थ्य तथा अन्य कानूनी समस्याहरु शुरु भइसकेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी बढ्दै गएका कारण विदेशमा नेपालीहरु माथिको समस्या बढ्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता… Continue reading विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण
लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणमा नेपालले अहिले लिएकै नीति प्रभावकारी रहेको भन्दै सरकारले लकडाउन लम्ब्याउने निष्कर्षमा पुगेको छ । भोली बस्ने मन्त्रीपरिषद्ले सम्भवतः यसको औपचारिक निर्णय गर्नेछ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार अहिलेको उपाय प्रभावकारी छ भन्ने… Continue reading लकडाउन लम्बिने पक्का, अहिलेकै उपाय प्रभावकारी रहेको निष्कर्ष
संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै
काठमाडौं । पश्चिमा मुलुकहरु मास्कलाई त्यति निको मान्दैनन् । किनकी यसको प्रचलन चीनबाट शुरु भएको हो । चीनले नै यसको व्यापाक प्रचार गरेको हो । सोहीकारण जर्मनीलगायत कतिपय मुलुकमा मास्कको सार्वजनिक प्रयोगमा समेत प्रतिवन्ध थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै अब त्यो मान्यता कायम रहेन । संसारभर मास्क अनिवार्य भएको छ । अब हवाई… Continue reading संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै
लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र
काठमाडौं । नेपालमा लकडाउन शुरु भएपछि अत्यावश्यक बाहेक अन्य सबै प्रकारको आयात निर्यात रोकिएको छ । औषधिजन्य जदार्थ र खाद्यान्नको आयात रोकिएको छैन । तर, अन्य विलासिताका सामान र अत्यावश्क बाहेकका सामानको आयात भने रोकिएको छ । जसले गर्दा सीमा नाकामा आइपुगेका हजारौं ट्रक सामान नेपाल भित्रने पर्खाइको रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी… Continue reading लकडाउनपछि हजारौं ट्रक नाकामा अलपत्र
अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै
काठमाडौं । कोभिड १९ का कारण विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिकामा यस भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या करीव ७० हजार पुगेको छ । मंगलबार बिहानसम्मको तथ्यांक् अनुसार यस मुलुकमा ६९ हजार ७२५ को मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ पुगेको छ । यहाँ १ लाख ८७ हजार… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार नजिकै
बाँकेमा आज थपिए ७ संक्रमित, नेपालभर ८२ पुग्यो
नेपालगञ्ज । नेपालमा कोरोना भाइरसको हटस्पट बनेको बाँकेको नेपालगञ्जमा आज मात्र सात जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का सात जनामा कोरोना पुटी भएको हो । मन्त्रालयका… Continue reading बाँकेमा आज थपिए ७ संक्रमित, नेपालभर ८२ पुग्यो
लकडाउन नखुल्ने, मोडालिटी अनुसार खुकुलो बनाइने
काठमाडौं । नेपालमा तत्काल लकडाउन नखुल्ने भएको छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले तत्काल लकडाउन नखोल्ने निष्कर्ष निकाल्दै लकडाउन कार्यान्वयनको मोडालिटी सम्बन्धित मन्त्रालयबाट माग गरेको छ । सोहीकारण २५ वैशाखपछि देशभर लकडाउन नखुल्ने पक्का भएको हो । बैठकले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयसँग यस्तो मोडालिटी माग गरेको हो । मन्त्रालयहरुले… Continue reading लकडाउन नखुल्ने, मोडालिटी अनुसार खुकुलो बनाइने
रूसमा ४८ घण्टा भित्र २० हजार माथि संक्रमित थपिए
काठमाडौं । रुपमा पछिल्लो ४८ घण्टा भित्र २० हजार भन्दा बढी संक्रमित थप भएका छन् । यूरोप र अमेरिकाबाट कोरोनाको इपिसेन्टर सिफ्ट हुने क्रममा छ । यसले अब भारत र रुसजस्ता ठूलो जनसंख्या भएका मुलुकलाई सताउन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र १० हजार ५८१ जना संक्रमित थपिएको रुसी संचारमाध्यमले उल्लेख गरेका छन् ।… Continue reading रूसमा ४८ घण्टा भित्र २० हजार माथि संक्रमित थपिए
अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन
काठमाडौं । सरकारले अनलाइन पठनपाठनका नाममा कुनै पनि स्कूलले विद्यार्थीसँग शूल्क उठाउन नपाउने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन समेत निर्देशन दिएको हो । कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा… Continue reading अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन
भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रुप धारण गर्न थालेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले हरेक दिन दुई हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको पुष्टी भइरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित भारतभरमा थपिए । यसअवधिमा ६७… Continue reading भारतमा साढे ४२ हजारमा संक्रमण, हरेक दिन २ हजार संक्रमित थपिँदै
महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता
काठमाडौं । सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा उजुरी दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको हो । यी तीन जनामाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप छ । त्यसपछि… Continue reading महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता
कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु
नेपालगन्ज । कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त रहेको प्रदेश हो । तर, कर्णाली प्रदेशको तल्लो बेल्ट नेपालगन्जमा भने एकसाथ ठूलो संख्यामा कोरोना संक्रमित देखिएका छन् । सोहीकारण कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका बन्द गर्ने भएको छ । अबको एक हप्तासम्म कर्णाली प्रदेश पूर्ण रुपमा बन्द हुने… Continue reading कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु