भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

भरतपुर । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्न तयार पारेको भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्र वर्षाका कारण डुबानमा परेको छ । रातभर वर्षा भएको थियो । जसले भरतपुरस्थित केन्द्रीय बस टर्मिनल भित्रको जग्गामा पानी भरिएको हो । सभा आयोजना गर्न अघिल्लो दिन नै मञ्च र टेन्ट तयार पारिएको थियो । आमसभा स्थलमा झण्डा समेत पानीको… Continue reading भरतपुरमा वर्षा, संयुक्त चुनावी सभा गर्न तयार क्षेत्र डुबानमा

अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

REUTERS\BBC

काठमाडौं (बीबीसी) । अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्। तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्। अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ। यदि त्यसो भए… Continue reading अमेरिकामा गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने कानूनको मस्यौदा बाहिरियो, के हुन्छ असर ?

नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी

काठमाडौं । नेपालले जिम्बावे-ए माथि ८ विकेटको जित निकालेसँगै नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरीमा टुंगिएको छ । तीन खेलको सिरिजमा दुबै टीमले एक÷एक खेल जिते । एक खेलमा भने वर्षा बाधक बन्दा नतिजा आएन । बुधबार १ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा… Continue reading नेपाल र जिम्बाब्वे-ए बीचको टी-२० सिरिज बराबरी

बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

file

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो । विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको… Continue reading बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा… Continue reading विपि राजमार्गमा तीर्थालु बोकेको बस र जिप ठोकिँदा ५ जनाको मृत्यु

मतदान स्थलमा कोरोना खोप पनि पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रुपमा खोप लगाउन भनेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर… Continue reading मतदान स्थलमा कोरोना खोप पनि पाइने

जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरोमा परि दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको… Continue reading जुम्लामा सुख्खा पहिरो, दुई बालबालिकाको मृत्यु

एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

काठमाडौं । एनएमबि बैंकले आजदेखि ‘एनएमबि ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी… Continue reading एनएमबि बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि… Continue reading पालिका चुनावमा उठेका उम्मेदवार र पदसहित विवरण सार्वजनिक,३५ हजार २२१ पदका लागि मतदान

उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । चुनावी कार्यक्रमअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्तापछि १६ गते नै अन्तिम नामावली प्रकाशित गर्नुपर्ने भएपछि २० गतेमात्रै सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि… Continue reading उम्मेदवारहरूको सूची सार्वजनिक: काठमाडौं महानगरमा मेयर पदमा ५५ जना, उपमेयरमा ३० जनाबीच भिडन्त

भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

TKP

काठमाडौं । चितवनको भरतपुरमा सत्तागठबन्धनले आगामी बिहीबार संयुक्त चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा गठबन्धनका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । भरतपुरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचनमा होमिएकी छिन् । उनको मुख्य टक्कर एमाले उम्मेदवारसँग भएपनि कांग्रेसका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन नमानेपछि गठबन्धन… Continue reading भरतपुरमा बिहीबार गठबन्धनको संयुक्त चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्ने

उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बैंक मार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहितालाई ख्याल गरी बैंक मार्फत मात्र खर्च गर्न आग्रह गरेको हो । आयोगले उम्मेदवारले बैंकमार्फत खर्च गरेको वा नगरेको ख्याल गर्न… Continue reading उम्मेदवारलाई आयोगको निर्देशन : खर्च बैंकबाट मात्र गर्नु

काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

File

काठमाडौं । कोरोना महामारीपछि बन्द भएको काठमाडौं र बनारसबीच आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्ध एयरले उडानको उडानको मिति सार्वजनिक गरेको हो । काठमाडौं(बनारस(काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको छ । वनारसमा बुद्धले आफ्नो… Continue reading काठमाडौंबाट बनारस ९ जेठबाट नियमित उडान हुने

अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी… Continue reading अन्नपूर्ण केवलकार पुग्न पोखराका विभिन्न स्थानबाट निःशूल्क बस सेवा शुरु

नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ३ गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टी, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

Setopati

काठमाडौं । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । आरोप–प्रत्यारोप लगाउने क्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप… Continue reading स्वतन्त्र उम्मेदवार बालेनमाथि केशव स्थापितले लगाए अर्को गम्भीर आरोप

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी र अत्रिनेत्री स्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए । यसअघि नेकपा एमालेमा रहेका केसी आज बिहान कांग्रेस प्रवेश गरेका हुन् । २०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए ।… Continue reading भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

REUTERS/Gleb Garanich

काठमाडौं । रुस र युक्रेनको युद्धका कारण विस्थापन भएको युक्रेनस्थित अमेरिकी दूतावास यसै महिनाबाट पुनः संचालनमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार अमेरिकाले यसका लागि तयारी गरिरहेको छ । अमेरिकाले युक्रेनमा मे महिनाको अन्त्यसम्म आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । क्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास पुनःर्स्थापना गर्ने छ । फेब्रुअरीमा रूसले… Continue reading अमेरिकाले युक्रेनमा आफ्नो दूतावास यसै महिना पुनर्स्थापना गर्ने

राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

तस्वीर स्रोत : गोरखापत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कलाकार तथा श्रष्टाहरुलाई सम्मानित गरिएको छ । सोमबार नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उपस्थित भई राष्ट्रपति भण्डारीले उनीहरुलाई सम्मानित गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले कलाकारहरु सभ्यताका वाहक र सिर्जना राष्ट्रका अमूल्य निधि तथा सम्पदा रहेको बताइन् । राष्ट्रपति भण्डारीले कुनै पनि समाजको सभ्यताको स्तरलाई कला,… Continue reading राष्ट्रपतिबाट श्रष्टाहरु सम्मानित, कसले के पाए ?

मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

काठमाडौं (बीबीसी) । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुनः हमलाहरू थालेको बताएका छन्। न्याश्नल गार्डका कमाण्डर डेनिस श्लेगाले सोमवार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका हुन्। आइतवार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका थिए।… Continue reading मारिऊपोलस्थित स्टिल उद्योगमा फसेकाको उद्धार नहुँदै पुनः आक्रमण भएको युक्रेनको दावि

चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

File

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका दुई घरमा बाढी पस्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सो क्रममा आठ लाख रूपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बाढी पस्दा आठ… Continue reading चन्द्रागिरिमा दुई घरमा बाढी पस्दा लाखौंको क्षति

आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस… Continue reading आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

RSS

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाका दिन नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ)का लागि नेपाल भ्रमणमा आउन लागेको भारतीय पत्रिका द हिन्दूमा मंगलबार समाचार छापिएको छ । समाचार अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने… Continue reading बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको… Continue reading केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन भने वैशाख ३० मा तोकिएको छ । आयोगको कार्यतालिकाअनुसार वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको… Continue reading स्थानीय तहमा देशभर ३५३ जना निर्विरोध निर्वाचित

अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएयता अप्रिल २०२२ मा नेपालमा सबैभन्दा धेरै संख्यामा पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पर्यटक आगमनको तथ्यांक अनुसार यो महिनामा ५८ हजार ३८४ पर्यटक नेपाल आएका छन् । यो ११ चैत २०७६ मा नेपालमा लकडाउन भएयताको सबैभन्दा उच्च संख्या हो । मार्चमा ४२ हजार ६… Continue reading अप्रिलमा कोरोना महामारीयताकै धेरै पर्यटक नेपाल आए, अमेरिकाबाट मात्र ६ हजार ९५४

जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरे भन्ने स्थानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । प्रहरीका कअनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटनामा परेको हो । दुर्घटनामा काठमाडौं महानगरपालिका–१६ का कमलप्रसाद न्यौपाने, गोरखाको सिरानचोक… Continue reading जन्ती बोकेको जिप दुर्घटनामा परि गोरखामा तीन जनाको मृत्यु

जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

काठमाडौं । नेपाल र जिम्बाब्वेबीचको खेलमा सोमबार समेत वर्षा बाधक बनेको छ । नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको दोस्रो टी–२० खेल वर्षाका कारण रद्द भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। जिम्बाबेले २ विकेटको क्षतिमा ४३ रन… Continue reading जिम्बाब्वेसँगको खेलमा सोमबार पनि वर्षा बाधक

फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

File

काठमाडौं । फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। मकवानपुरको बकैया गाउँपालिका(११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाललाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने क्रममा ५० मिटर तल खसेको थियो। त्यसमा सवार… Continue reading फास्ट ट्रयाकमा लोडर दुर्घटनामा तीन चिनियाँ कामदारको मृत्यु

नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा मृत्‍यु भने शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ०८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८… Continue reading नेपालमा ९ जनामा कोरोना पुष्टी, १८ जना निको भए