काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५८जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षण गर्दा १०८६ जना र ३७२० एन्टिजेन परीक्षण गर्दा ४७२ गरी १५५८ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ७५… Continue reading नेपालमा थप १५५८ जनामा कोरोना पुष्टी, १३५१ जना संक्रमण मुक्त
Category: फिचर
त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दैछन् । जारी सिरिजमा दुई मुलुकबीच यो दोस्रो भेट हो । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुने छ । अघिल्लो सोमवार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५… Continue reading त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यूरोपमा सबैभन्दा प्रभावित मुलुकमध्ये एक इटलीमा मानिसहरुले अझै खोप लिन आनाकानी गरिरहेका छन् । यहाँ खोप अभियान बढाउन सरकारले कडा नियम ल्याएको छ । अब यस मुलुकमा सबै कर्मचारीले अनिवार्य खोप लगाउनु पर्नेछ । नभए उनीहरुले कोभिड परीक्षण गर्दा नतिजा नेगेटिभ आएको वा कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको प्रमाण… Continue reading इटलीमा कर्मचारीले अनिवार्य खोप लगाउनु पर्ने, सरकारले दिने भयो ‘ग्रीन पास’
चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
काठमाडौं । नेपालीहरुका महान चाडपर्व नजिकिएसँगै सरकारले सुपथ मूल्यका पसल संचालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्रीमा राखिने भएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading चाडबाड लक्षित सुपथ मूल्यका पसल आजबाट संचालनमा
आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै
काठमाडौं । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर पूजा आराधनासहित मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिनमा घरमा रहेका हातहतियारको समेत पूजा गरिन्छ । कृषकले कृषि औजारको पूजा गर्छन् । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो… Continue reading आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै
बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको… Continue reading बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत
काठमाडौं । नेपालीको महत्वपूर्ण चाडबाड नजिकिएका छन् । यसले भिडभाड बढ्ने र कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको छ । सरकारले यस परिस्थितिमा कोरोना संक्रमण कायमै रहेको भन्दै चाडपर्वमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक आदेश जारी गरि चाडपर्वमा धेरै जना जम्मा नहुन र चाडपर्वलाई सांकेतिक रुपमा… Continue reading चाडबाडमा भिडभाड नगर्न प्रशासनले गरायो सचेत
पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग
काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै… Continue reading पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग
इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडा बढाएको भन्दै इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। इन्टरनेट सेवाप्रदायकहरुको संस्था आइस्पानले इन्टरनेट सेवाको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। नेपाल विद्युत प्राधिकरणले पोलको शुल्क तिर्न ताकेता गर्दै आएको थियो। तोकिएको मितिमा मूल्य नतिरे तार झारिदिने भन्दै चेतावनी दिएपछि इन्टरनेट सेवाप्रदायकहरूले मूल्य… Continue reading इन्टरनेटको मूल्य बढाउने व्यवसायीको निर्णय
थप १५११ जनामा कोरोना पुष्टी, १६८९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा ११६५ जना र ३९७१ एन्टिजेन परीक्षण गर्दा ३४६ गरी १५११ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८१ हजार… Continue reading थप १५११ जनामा कोरोना पुष्टी, १६८९ जना संक्रमण मुक्त
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । विहीबार मृतकको संख्यामा ११ जना थपिएसँगै मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको हो । पछिल्लो २४ घण्टामा देशभर १५११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो
‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ । नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले… Continue reading ‘एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ’
कतार प्रहरीमा नेपालीले भर्ति नपाउने, कारण के हो ?
काठमाडौं । कतार सरकारले त्यहाँको प्रहरीमा नेपाली नागरिकलाई भर्ति हुन रोकेको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासमा यसबारे औपचारिक जानकारी गराएको छ । नेपाली नागरिकलाई कतारी प्रहरीमा भर्ना दिने सम्बन्धमा नेपाल सरकारले समयमै निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको बताइएको छ । पछिल्लो निर्णयपछि कतार प्रहरीमा भर्ना हुन छानिएका दुई सय जना नेपालीको समेत… Continue reading कतार प्रहरीमा नेपालीले भर्ति नपाउने, कारण के हो ?
हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
काठमाडौं । नेपालको निजी लगानीको हिमालय एयरलाइन्समा यात्रारात यात्रुमा आकस्मिक मुटु र स्वास प्रश्वास सम्बन्धी समस्यामा आएमा पनि जहाज डाइभर्ट गर्नु नपर्ने भएको छ । हिमालय एयरलाइन्सले जहाजमै अब अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एईडी) मेसिन राखेको छ । कम्पनीका अनुसार अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक जीवनदायी मेसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा… Continue reading हिमालय एयरलाइन्सका जहाजमा अब हार्ट अट्याक रोक्ने मेसिन उपलब्ध
चीनविरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता
लण्डन । बेलायत, अमेरिका र अस्ट्रेलियाबीच परिष्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने सम्बन्धी एक विशेष सुरक्षा सम्झौता गर्न तयार भएका छन् । बीबीसीका अनुसार यो कदम चीनविरुद्ध लक्षित छ । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन बाटो खुला गरिदिने समेत समाचारमा उल्लेख छ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका… Continue reading चीनविरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता
विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण
काठमाडौं । विश्व बैंकले नेपाललाई करीव ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ५ अर्ब ८७ करोड रुपैयाँ दिने भएको हो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा… Continue reading विश्व बैंकले नेपाललाई दिने भयो करीव ६ अर्ब रुपैयाँ ऋण
भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो
वीरगन्ज । भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल आइपुगेको छ । यसअघि भारतीय सरकारी रेल्वेले मात्र नेपाली सामान बोक्न पाउने प्रावधान थियो । दुई मुलुकबीचको सम्झौतापछि निजी कार्गो रेल आउने बाटो खुलेको हो । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०ः१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । भारतसँग निजी कार्गो रेल… Continue reading भारतबाट पहिलो पटक निजी कार्गो रेल नेपाल आयो
पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै
काठमाडौं । नेपालको पुनर्निर्माण कमजोर आयस्रोत भएका विश्वका अन्य मुलुकको तुलनामा छिटो र नमुनायोग्य बनेको छ । २०७२ सालको भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आगामी पुसबाट अवधि पुरा भई विघटन हुने छ । त्यसअगाडी नै प्राधिकरणले निजी आवासलगायतका संरचनाको पुनर्निर्माणसम्बन्धी बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ । बुधवार राष्ट्रिय… Continue reading पुनर्निर्माण पुरा नभएको काम सरकारी निकायमा हस्तान्तरण, रणनीतिक महत्वका आयोजना भने प्राधिकरणमै
सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग ब्यूँताएको छ । यसअघि एमाले सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले केशव निरौलाको अध्यक्षता रहने गरि आयोग ब्यूँताएको अहो । नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराए । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा… Continue reading सरकारले ब्यूँतायो भूमि समस्या समाधान आयोग, अध्यक्षमा निरौला
पोखरामा खुल्यो लकडाउन, रात्रिकालिन व्यवसाय समेत चल्ने
पोखरा । पोखरामा सबै प्रकारका पर्यटकीय गतिविधि शुरु भएको छ । बैशाख तेस्रो सातादेखि पोखरामा जारी भएको लकडाउन अब पूर्ण रुपमा खुलेको हो । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। यससँगै पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबारलगायत सबै गतिविधि खुलाउने निर्णय भएको हो… Continue reading पोखरामा खुल्यो लकडाउन, रात्रिकालिन व्यवसाय समेत चल्ने
पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना पुष्टी, ७ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षण गर्दा १३३२ जना र ४३२० एन्टिजेन परीक्षण गर्दा ४२८ गरी १७६० जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार… Continue reading पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना पुष्टी, ७ जना संक्रमितको निधन
नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार १८ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । सूचकसँगै कारोबार रकम पनि दिनदिनै घट्दै गएको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज सवा ५ अर्बमा सीमित भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने पहिलो विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको समेत टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो । विधान महाधिवेशनमा… Continue reading एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक
१ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
काठमाडौं । सरकारले चाडवाडको अवसरमा आम उपभोक्तालाई लक्षित गरी असोज १ देखि कात्तिक २४ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो व्यवस्था गर्न लागेको हो । यो वर्ष असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनको तयारी कम्पनीले गरेको छ । हरेक वर्ष दशैं, तिहार… Continue reading १ असोजबाट दशैं लक्षित सहुलियत पसल खोल्ने तयारी
टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
तनहुँ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँमा एक युवति वेपत्ता भएकी छिन् । प्रहरीका अनुसार घटना मङ्गलवार भएको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा… Continue reading टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवति वेपत्ता
इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
काठमाडौं । केयरगिभर कामका लागि इजरायल जान भाषा परीक्षा दिएकाहरुको नतिजा आएको छ । अंग्रेजी भाषा परीक्षा दिएका मध्ये दुइ हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी भएका थिए। अब उत्तीर्ण भएकाको उचाइ र तौल परीक्षण गरिने भएको छ । यसका लागि भने असोज, १, २ र ३ गते… Continue reading इजरायल जान भाषा परीक्षा दिएकाको नतिजा आयो, २ हजार उत्तिर्ण
त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट… Continue reading त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
नेपालमा थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षण गर्दा ११८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७९ हजार… Continue reading नेपालमा थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन
असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गते भित्र इन्टरनेट र टेलिफोन सेवा प्रदायकले पोल भाडा नतिरे लाइन काट्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै नियमानुसार सम्झौता नगरे त्यस्ता सेवा प्रदायकहरूको तार तथा उपकरणसमेत हटाउन लागेको जानकारी दिएको हो । नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरुले प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी… Continue reading असोज १५ भित्र पोल भाडा नतिरे प्राधिकरणले टेलिफोन र इन्टरनेटको तार काट्ने
एमाले विरोधबीच विनियोजन विधेयक बहुमतले स्वीकृत, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधबीच बजेट स्वीकृत भएको छ । एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको हो । मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय… Continue reading एमाले विरोधबीच विनियोजन विधेयक बहुमतले स्वीकृत, सरकारलाई खर्च गर्ने बाटो खुल्यो