काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मिति तोकिएको छ । यसअघि २५ जेठबाट शुरु भई ८ असारमा सकिनु पर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको हो । तालीका अनुसार कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना… Continue reading जनगणना २५ कात्तिकबाट ९ मंसिरसम्म हुने निश्चित
Category: फिचर
दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
काठमाडौं । दार्चुलामा भारतीय सुरक्षा बलको उपस्थितिमा तुइन काटिँदा नेपाली युवा महाकाली नदिमा वेपत्ता भएको र नेपाली आकासमा बीना अनुमति भारतीय हेलिकोप्टर उडेको सम्बन्धमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले यसको पुष्टी गरेका छन् । दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारत… Continue reading दार्चुला घटना र भारतीय हेलिकोप्टर नेपालमा उडेको घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट
अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं
काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयले बहसको उचाई छोएको छ । यस विषयमा नकारात्मक टिप्पणी बढी आइरहेका छन् । केही दिन अगाडी गृह मन्त्रालयले एमसीसीका सम्बन्धमा नकारात्मक टिप्पणी नगर्न भन्दै विज्ञप्ती निकालेको थियो । तर, अमेरिकी दुतावासले भने अमेरिकी सरकार स्वस्थ्य बहसको पक्षमा रहेको बताएको छ । काठमाडौंस्थित… Continue reading अमेरिकी दूतावास भन्छ : हामी एमसीसीको स्वस्थ बहसको पक्षमा छौं
पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १४८८ जना र ४३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १८९७ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७० हजार… Continue reading पछिल्लो २४ घण्टामा १ हजार ८९७ संक्रमित थपिए, २० को मृत्यु
संखुवासभा हत्याकाण्ड: भेटियो एकै परिवारका ६ शव, थाहै पाएनन् ९० वर्षीय वृद्धले
काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको शव फेला परेको छ । सोमबार घटनाबारे जानकारी पाएपछि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको घटनास्थलमा पुगेको टोलीले विभिन्न ठाउँबाट उनीहरुको शव फेला पारेको छ । प्रहरी टोलीले एकै परिवारका छ जनाको शवमध्ये घरमुली ससुराको शव घरदेखि ७० मिटर पर फेला पारेको छ ।… Continue reading संखुवासभा हत्याकाण्ड: भेटियो एकै परिवारका ६ शव, थाहै पाएनन् ९० वर्षीय वृद्धले
नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो
काठमाडौं । सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । हिजो एकै दिन १०८ अंकले घटेको बजारमा आज १६२ अंकले वृद्धि भएको हो । नेप्सेमा एकैदिन डेढ सय बढी अंकले वृद्धि भएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यसअघि नेप्से एकैदिन ९५ अंकले बढेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ सेयर कर्जामा कडाइ गरेपछि… Continue reading नेपाली सेयर बजारमा कीर्तिमानी उछाल, नेप्से एकैदिन १६२ अंकको बढ्यो
काठमाडौंमा ३८२ घर डुबानमा
काठमाडौं । काठमाडौंमा गत रातीदेखि परेको अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । प्रहरीका अनुसार बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको अनुमान छ । कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती… Continue reading काठमाडौंमा ३८२ घर डुबानमा
काठमाडौं उपत्यकामै बाढी र डुबान, नदी किनारका सयौं घर जोखिममा
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । रातीदेखि परेको वर्षाका कारण बागमती र धोबिखोलासहित उपत्यकाका सबै नदीमा जल प्रवाह बढेको छ । यसले कालिमाटी, टेकु, शंखमुल, बानेश्वरसहितका क्षेत्रको नदी किनारका बस्ती डुबानमा परेको हो । काठमाडौंमा सोहीकारण बिद्युत सेवासमेत अबरुद्ध भएको छ । काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा… Continue reading काठमाडौं उपत्यकामै बाढी र डुबान, नदी किनारका सयौं घर जोखिममा
अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
काठमाडौं । अमेरिकाको यूएस डाइभर्सिटी भिसा (डीभी) भर्न तीन युवाले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ । उनीहरु प्रहरीको फन्दामा परेका छन् । डिभीमा नाम निकालेका उनीहरुले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोप लागेसँगै प्रहरीले पक्राउ गरेको हो । भिषा प्रक्रिया शुरु भएपछि शैक्षिक प्रमाणपत्रमा शंका लागेसँगै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई अनुसन्धान… Continue reading अमेरिका जाने डीभी भर्न तीन युवाले गरे नक्कली प्रमाणपत्र पेश
भारतसँग २–१ गोलले हार्यो नेपाल
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा भारतले नेपाललाई हराएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । आगामी एक महिनापछि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप दुबै मुलुकले एक अर्का मुलुकको क्षमता जाँच यी… Continue reading भारतसँग २–१ गोलले हार्यो नेपाल
नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो
काठमाडौं । सेयर बजारमा इतिहासकै ठूलो पहिरो गएको छ । नेप्से सूचक आज एकै दिन तीन अंकले घटेको हो । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १४५ अंक (५ प्रतिशत)ले घटेपछि ४० मिनेटका लागि कारोबार बन्दभएको थियो । त्यसपछि खुलेको बजार झन्डै १०० अंकले फर्केर ५१ अंकसम्म आएपनि अन्त्यमा १०८ अंकले घटेर बन्द भएको हो… Continue reading नेपाली सेयर बजारमा इतिहासकै ठूलो पहिरो, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो
मित्र राष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं । सरकारले मित्र राष्ट्रका प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै छिमेकी मित्र… Continue reading मित्र राष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
नेकपा एकिकृत समाजवादी नेताहरुको कार्य विभाजन, कसको जिम्मा के ?
काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले नेताहरुको कार्य विभाजन गरेको छ । प्रदेश इञ्चार्जदेखि दस्तावेज लेखनको जिम्मा समेत तोकिएको हो । अध्यक्ष माधव कुमार नेपालले जारी गरेको पार्टीका अपानी अनुसार प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वागमती प्रदेशमाः केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्विनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा… Continue reading नेकपा एकिकृत समाजवादी नेताहरुको कार्य विभाजन, कसको जिम्मा के ?
पाँच महिनापछि खुल्यो लाइसेन्सको ‘ट्रायल’
काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनःसञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा… Continue reading पाँच महिनापछि खुल्यो लाइसेन्सको ‘ट्रायल’
नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज
काठमाडौं । नेपाल र भारतबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार साढे ५ बजे शुरु हुने खेल दशरथ रंगशालामा हुने छ । यसअघि गत विहीबार सम्पन्न खेल बराबरीमा सकिएको थियो । दुबै टीम साफ च्याम्पियनसिपको तयारीमा छन् । यो खेललाई दुबै टोलीले सोही प्रतियोगिता पूर्वको अभ्यासका रुपमा लिएका छन् । नेपाली… Continue reading नेपाल र भारतबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आज
दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?
काठमाडौं । नेपालमा करीव डेढ वर्षपछि चलचित्र हल खुलेका छन् । अर्थातः अब चलचित्र हल संचालक र निर्माताले फिल्म रिलिज हलमा पुगेर गर्न सक्छन् । तर, यसका लागि स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्छ । सरकारले अनुमति दिए पनि निर्माता र संचालक तत्काल फिल्म ल्याइहाल्ने मुडमा भने छैनन् । अहिले पनि मानिसहरुमा त्रास बाँकी छ ।… Continue reading दुई दर्जन चलचित्र प्रदर्शनका लागि तयार, कहिले हुन्छ प्रदर्शन ?
काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप
काठमाडौं । काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँकाले यस्तो जानकारी गराएको हो । शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने जनसंख्या भने ४८ प्रतिशत पुगेको छ । पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको छ । ८ प्रतिशतले दोस्रो मात्रा लगाउने छन् । काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार… Continue reading काठमाडौंमा ४० प्रतिशत मानिसले लगाए पूर्णमात्रामा खोप
डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का उच्च अधिकारी संलग्न रहने क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आयोजना हुने भएको छ । राससले लेखे अनुसार बैठक २१ भदौदेखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य… Continue reading डब्चूएचओका उच्चअधिकारी सहित क्षेत्रिय कार्यकारी समितिको बैठक नेपालमा हुने
८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक
काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् । अगष्ट महिनामा… Continue reading ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक
२३ भदौमा संसद बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले भदौ २३ मा संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । सम्भवतः यो अधिवेशनमा सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउने छ ।… Continue reading २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस
१२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए
काठमाडौं । नेपालमा थप १२६८ जनामा कोरोन भाइरसको पुष्टी भएको छ । यद्दपी पछिल्लो केही सातायाता कोरोना संक्रमितको संख्या भने कम हुँदै गएको छ । शनिबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १२६८ जनामा कोरोना देखिएको हो । यो अवधिमा २१९५ मानिसले भने कोरोनालाई जित्न सफल भएका छन् । शनिबार कुल ९८७५ जनामा कोरोना परीक्षण… Continue reading १२६८ जनामा कोरोना पुष्टी, २१९५ निको भए
गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न
काठमाडौं । आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन प्रक्रियाप्रति परराष्ट्र मन्त्रालयले प्रश्न उठाएको छ । प्रश्न उठाउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र समेत काटेको छ । चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचनबारे परराष्ट्र मन्त्रालयको प्रश्न
बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन… Continue reading बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?
एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?
काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा तिव्र विवाद छ । यसै विवादका बीच एसीसी सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न भन्दै नेपाल सरकारले अमेरिकी सरकारलाई पत्र लेखेको छ । यस्तो पत्र अर्थ मन्त्रालयले दूतावासमार्फत अमेरिकी सरकारलाई पठाएको हो । जसमा सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदालाई थप… Continue reading एमसीसीबारे नेपालले अमेरिकालाई लेख्यो पत्र, के छ पत्रमा ?
कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
कैलाली । कैलालीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार विङ्गर र अटो रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो… Continue reading कैलालीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने
काठमाडौं । श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गा भैरहवा ग्लाडिएटर्स टिममा अनुबन्धन भएका छन् । भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाल प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा उपुललाई अनुबन्धन गरेको हो । भैरहवाको प्रशिक्षक पूर्वराष्ट्रिय टिमका कोच पुवुदु दशानायकी रहेका छन्। शरद भेषवाकर कप्तानका रुपमा रहेका छन्। आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाष बोहोरा, कुशल… Continue reading श्रीलंकन भेट्रान विकेट किपर उपुल थारङ्गाले भैरहवाबाट इपिएल खेल्ने
सेनामा खुल्यो जागिर‚ चार हजारको माग
काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी जनशक्ति माग गरेको हो । नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७८/५ /१८ देखि २०७८… Continue reading सेनामा खुल्यो जागिर‚ चार हजारको माग
आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय
काठमाडौं । आफ्नै साथिको हत्या गरेको अभियोग पुष्टी भएका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको छ । यसअनुसार अब उनी २५… Continue reading आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय
नेपाल र भारत एक-एक गोलको बराबरी खेले
काठमाडौं । नेपाल र भारतीबीचका मैत्रिपूर्ण फुटबल एक-एक गोलको बराबरीमा सकिएको छ । सुरुवाती अग्रता लिएको नेपालले अन्तिमसम्म त्यसलाई जोगाउन भने सकेन । सोहीकारण अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको हो । दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल… Continue reading नेपाल र भारत एक-एक गोलको बराबरी खेले
प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो । बिहीवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम… Continue reading प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश