नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

१७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि विदेशका विभिन्न गन्तब्यमा अलपत्र नेपालीको उद्दारको काम आजबाट पुनः शुरु हुँदैछ । आज कुवेतबाट दुई वटा जहाजमा महिला श्रमिक काठमाडौं आउँदैछन् । उनीहरुलाई जजिरा एयरवेजका दुई उडानले काठमाडौं छाड्नेछ । लकडाउन तथा व्यवसायिक उडान बन्द भएपछि विदेशमा समस्यामा परी अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार थालिएको हो । संस्कृति, पर्यटन तथा… Continue reading १७ जुनमा अमेरिकाबाट नेपालीलाई घर फर्काइँदै, कहिले कहाँबाट हुँदैछ रेस्क्यू उडान (विस्तृतमा) ?

बजार पसल खुल्ने, निजी सवारी जोर विजोर प्रणालीमा संचालन

file

काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाएको छ । लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै बजार पसल खोल्न दिने निर्णय गरेको हो । यसबारे विस्तृत जानकारी भने आज पत्रकार सम्मेलन मार्फत अर्थमन्त्री तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले गराउने छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । यस बीचमा स्वास्थ्य… Continue reading बजार पसल खुल्ने, निजी सवारी जोर विजोर प्रणालीमा संचालन

यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ । निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद्… Continue reading यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

सुर्खेत । बुधबार बिहान कालिकोटको लालीघाटमा एक टिपर दूर्घटनामा पर्यो । दूर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गयो । कयौं बगे । बगेका मध्ये ८ जना घाइते अवस्थामा उद्दार भयो । २ जना अझै वेपत्ता छन् । टिपरमा ३९ जना यात्रु चढेका थिए । उनीहरु सबै भारतबाट मजदुरी गरी कोरोना भाइरसको सन्त्रासका बीच घर फर्किएका मजदुर… Continue reading सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना

समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

काठमाडौं । नेपालको निशान छापमा नयाँ नक्सा समावेश गर्ने सम्बन्धमा संविधान संशोधन प्रक्रिया संसदमा अगाडी बढेको छ । यो प्रस्तावमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि पार्टीमा विवाद शुरु भएको छ । पार्टीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन गिरीलाई दिएको हो । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर… Continue reading समाजवादी पार्टीले सांसद गिरीलाई दियो कारवाहीको चेतावनी

प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।… Continue reading प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। त्यस्तै कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना,… Continue reading पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। संक्रमित मध्ये ४… Continue reading नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

काठमाडौं । पछिल्लो समय नेपालमा ऋंखलावद्ध रुपमा आपराधिक घटनामा वृद्धि भएको छ । सोमबार राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको भोलीपल्ट ललितपुर र धनुषामा समेत एक\एक गरी राती दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार राती ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । उनी फ्रेस हाउस सञ्चालक भएको… Continue reading ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो

आज मन्त्रिपरिषद् बैठक, टुंगिएला लकडाउनको मोडालिटी ?

काठमाडौं । साविकको जस्तै लकडाउनले न संक्रमण रोक्न सक्यो, न जनजीविका सहज भयो । यस परिस्थितिमा लकडाउनको मोडालिटी तय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । अपरान्ह २ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकको मूय एजेन्डा जारी लकडाउनलाई कसरी निरन्तरता दिने र जनजीविका सहज बनाउने भन्ने हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम… Continue reading आज मन्त्रिपरिषद् बैठक, टुंगिएला लकडाउनको मोडालिटी ?

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बजेका लागि डाकिएको छ । सांसदहले उठाएका बिभिन्न सन्दर्भको जवाफ प्रधानमन्त्रीले दिने भएका छन् । संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट… Continue reading प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रमा नेपालको अधिकार स्थापित गर्ने सन्दर्भमा प्रतिनिधिसभामा सर्वदलीय सहमति जुटेको छ । मंगलबार संसदबाट लिम्पियाधुरासहित भूभाग समेटेर तयार पारिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास समेत भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा),… Continue reading संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत

इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीमा तनहु आइड्रो जलविद्यूत आयोजनाका भुक्तानी मुद्दा जित्न सफल भएको छ । इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा बैंकले जित्न सफल भएको हो । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापत सो रकम भुक्तानी गर्नुपर्ने इटालीको… Continue reading इन्भेष्टमेन्ट बैंकले इटालीमा जित्यो तनहु हाइड्रोको २ अर्ब भुक्तानी मुद्दा

सैन्य गठबन्धनमा बस्ने गरी सहयोग लिँदैनौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने गरी नेपालमा कुनै पनि देश र संगठनबाट सहयोग स्वीकार नगर्ने बताएका छन् । उनले दातृ राष्ट्र वा विकास साझेदारसँग सहयोग लिँदा सैन्य गठबन्धनमा सहभागी हुने शर्तमा सहायता स्वीकार नगरिने उनले बताएका हुन् । नेपालमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने… Continue reading सैन्य गठबन्धनमा बस्ने गरी सहयोग लिँदैनौं : परराष्ट्रमन्त्री

नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्। जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।… Continue reading नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमित ४ हजार माथि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको… Continue reading नेपालमा कोरोना संक्रमित ४ हजार माथि

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमण पुष्टी भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ का भएको अस्पतालले जनाएको छ । उनी ६८ वर्षका पुरूष हुन् । अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा… Continue reading नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

फाइल तस्वीर

बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको… Continue reading रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो । ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख… Continue reading रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?

काठमाडौं । अमेरिकाबाट बेखर्ची भई तत्काल नेपाल फर्कन चाहने नेपालीको संख्या ६४६ रहेको छ । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने सूचिमा अमेरिकाबाट मात्र ६४६ जनाको नाम परेको छ । उनीहरु नेपाल सरकारले उद्दार गर्नुपर्ने पहिलो प्राथमिकतामा परेका हुन् । सोमबार परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई… Continue reading अमेरिकामा संकटमा रहेका ६४६ नेपाली घर फर्कन चाहन्छन्, अन्य मुलुकमा कति ?

इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

अन्तर्वार्ता:  नेपालमा रहँदा र अमेरिका आएपछि पनि विगत केही वर्षदेखि समाजसेवा गर्दै आएकी  तारादेवी धामी अहिले न्युयोर्कमा सुदूरपश्चिम समाजको पहलमा भइरहेको राहत संकलनमा अग्रणी भूमीका निभाई रहेकी छिन् । केही समय अगाडि चौलानी पुस्तक भण्डार तथा ह्युमिनेटि फ़ाउण्डेशनले गो फण्डद्वारा आयोजना गरेको कोरोना पिडितका लागि राहत संकलनमा पनि मुख्य भूमिका निभाएकी थिइन् । मानव सेवा… Continue reading इच्छाशक्ति नै सबैथोक हो; तारा धामी

थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ। प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको… Continue reading नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दबै घटेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले साप्ताहिक कोरोना अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । संघका अनुसार कोरोना भाइरस सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु र सङ्क्रमण दर दुबैमा उल्लेख्य कमी आएको छ । शनिबार साँझसम्म नेपालबाहिर १२५ नेपालीको ज्यान गएको छ… Continue reading विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण र मृत्युदर दुबै घट्यो

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

पोखरा । नेपालमा कोरोना रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्याङजा वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनको निधनबारे स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । उनमा आइतबार मात्र कोरोना पुष्टि भएको थियो ।… Continue reading नेपालमा कोरोनाबाट थप एकको मृत्यु

नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो… Continue reading नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ? 

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ता गर्ने प्रयोजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहने भएका छन् । पार्टीको पहिलो र दोस्रो वरियतामा उनीहरु नै रहने गरी वरियता तय गरिएको छ । तेस्रो वरियतामा… Continue reading जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ? 

कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

काठमाडौं  । नेपालमा एकैदिन थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् । दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड… Continue reading कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ… Continue reading नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो