काठमाडौं । अघिल्लो जेठमा भएको एक मृगौला प्रत्यारोपणमा नक्कली नाता सम्बन्ध कायम गरी मृगौला किनबेच प्रकरणमा प्रहरीको समेत संलग्नता खुलेको छ । २०७६ जेठ २७ मा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भएको मृगौला प्रत्यारोपणमा नक्कली भान्जा खडा गरी मृगौला दिएको खुलेको हो । ललितपुरका एक जनामा गरिएको मृगौला प्रत्यारोपणबारे गत असोजमा प्रहरी समक्ष एक बेनामे… Continue reading अवैध मृगौला प्रत्यारोपणमा प्रहरीसमेत मुछियो
Category: फिचर
भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज
न्युयोर्क कोरोना लगायत बिभिन्न किसिमका भाइरसहरु हावामा कसरी रहन्छन् ? एक व्यक्तिको शरीरबाट निस्काषित भाइरसयुक्त खकार-बिकार कसरी फैलन्छ ? भन्ने बिषयमा जापानका प्राध्यापकहरुले गरेको एक सुक्ष्म अध्ययन सार्वजनिक गरका छन् । https://youtu.be/EPNBHuu755E यस अध्ययनका अनुसार मास्क, सामाजिक दुरी र हावा चलिराख्ने स्थान सुरक्षित हुने निस्कर्ष निकालेका छन् । कति समयसम्म भाइरसहरु हावामा कसरी रहन्छन्, अध्ययनमा… Continue reading भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज
नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३९१६ वटा नमुना परिक्षण गरिएकोमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या घट्यो, थप ८२ जनामा कोरोना संक्रमण
मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना
न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने… Continue reading मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना
विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना
काठमाडौं । विदेशमा कोरोनाबाट संक्रमित भएको ९२ प्रतिशत नेपालीले कोरोना जित्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको ज्यान गएको छैन । विदेशमा कोरोना भाइरसका कारण निधन हुने र संक्रमित हुनेको दर समेत उल्लेख्य घटेको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले यसको जानकारी… Continue reading विदेशमा ९२ प्रतिशत नेपालीले जिते कोरोना
झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
झापा । झापामा नदीमा बगेर एक जनाको ज्यान गएको छ । अर्को एक जना वेपत्ता रहेका छन् । कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मलामी गएका थिए । त्यसक्रममा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको बताइएको छ । खोजी तथा… Continue reading झापामा नदीले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ
चितवन । चितवनमा अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका चार चिकित्सकसहित ६ जना पक्राउ परेका छन । एक वर्ष अगाडी प्रत्यारोपण गरिएको एक मृगौला अवैध भएको खुलासा भएपछि उनीहरु पक्राउ परेका हुन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा अस्पतालको मिर्गौला… Continue reading अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ
बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो
न्युयोर्क अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति प्राप्त शिक्षण संस्था बेलर कलेज अफ मेडिसिनका डिन डा पिटर होटेजले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा… Continue reading बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो
अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
नयाँ दिल्ली बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको… Continue reading अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा परी हराइरहेका २० जना नागरिकको खोजी कार्य शनिबार समेत जारी रह्यो । तर, उनीहरुबारे कुनै जानकारी भने प्राप्त भएन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति गएको बाढी पहिरोमा परी २० जना वेपत्ता रहेका छन् । लगातार परिरहेको वर्षापछि आएको बाढी र पहिरोमा परी धनजनको ठूलो क्षति भएको छ । तर,… Continue reading सिन्धुपाल्चोक पहिरोमा हराइरहेका २० जना अझै भेटिएनन्
नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना
काठमाडौं । नेपालमा सलहको अर्को झुण्ड छिर्न सक्ने जोखिम बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासमा सलहका दुई झुण्ड रहेको र यी झुण्ड नेपाल छिर्ने सम्भावना रहेको सरकारले बताएको छ । दुई झुण्डले करिब १५० हेक्टर क्षेत्रफल ओगटेका छन् । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना… Continue reading नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना
म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता
म्याग्दी । म्याग्दीमा गत शुक्रबार रातीबाट विभिन्न स्थानमा आएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या २० पुगेको छ । बिहीबार रातबाट लगातार वर्षा भएपछि म्याग्दीका थुप्रै स्थानमा पहिरो गएको थियो । म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव… Continue reading म्याग्दी पहिरोमा ज्यान गुमाउनेको संख्या २० पुग्यो, अझै १३ वेपत्ता
डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ । अर्कोतर्फ एकै दिन नयाँ थपिने… Continue reading डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए
नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौं महानगपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ… Continue reading नेपालमा कोेरोना संक्रमणबाट थप तीन जनाको मृत्यु
नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थपिए ७० कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
म यो उमेरमा मर्न चाहन्न !
सुवास तामाङ, रसुवा म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर… Continue reading म यो उमेरमा मर्न चाहन्न !
पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज टेलिभिजनबाट जनताका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती ९ बजे नेपाल टेलिभिजनबाट सम्बोधन गरेका उनले सरकारको प्राथमिकतामा पार्टी भित्रको विवादले कुनै प्रभाव नपार्ने बताएका छन् । पार्टी विवाद आन्तरिक मामला भएको भन्दै उनले त्यसबाट सरकारको प्राथमिकतामा कुनै कमी नआउने उनको भनाई थियो । जनताको जीवन रक्षाको दायित्वबाट… Continue reading पार्टीको आन्तरिक विवादले सरकारको काम प्रभावित हुँदैन : प्रधानमन्त्री
बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता
काठमाडौं । शुक्रबार प्राकृतिक विपत्तिका कारण नेपालमा ठूलो मानवीय क्षति भएको छ । मनसुन प्रारम्भ भएपछिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी देशभर १८ जनाको मृत्यु भएको छ । ४१ जना वेपत्ता रहेका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको… Continue reading बाढी पहिरोले देशभर शुक्रबार १८ जनाको मृत्यु, ४१ जना अझै वेपत्ता
सरकारको निर्णयलाई टेरेनन् यातायात व्यवसायीले, सार्वजनिक यातायात नचल्ने
काठमाडौं । सरकारले करीव ४ महिनादेखि कामबिहिन रहेका यातायात व्यवसायीलाई सप्राइज प्याकेज दियो । त्यो थियो, शुक्रबारबाट सार्वजनिक यातायात छोटो दुरीमा संचालन हुने, त्यसमा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने र भाडा समेत ५० प्रतिशत बढ्ने । खासगरी यातायात संचालन गर्नुपर्ने जनदवावमा बीच व्यवसायीलाई समेत केही राहत होस भनेर सरकारले गरेको यो निर्णयलाई भने सरकारले… Continue reading सरकारको निर्णयलाई टेरेनन् यातायात व्यवसायीले, सार्वजनिक यातायात नचल्ने
विदेशमा समस्यामा रहेका २० हजार नेपाली जहाजबाट नेपाल फर्किए
काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने अभियान जारी रहेको छ । शुक्रबारसम्म चाटर्ड उडानबाट २० हजार भन्दा बढी नेपाली स्वदेश फर्किएको सरकारी तथ्यांकले देखाएको छ । कोरोना भाइरसका कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई फर्काउन सरकारले चार्टर्ड उडानको व्यवस्थापन गरिरहेको छ । कतिपय मुलुकबाट सोही देशको सरकारले जहाज चार्टर्ड गरी… Continue reading विदेशमा समस्यामा रहेका २० हजार नेपाली जहाजबाट नेपाल फर्किए
काठमाडौंका २८ सहित उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो। यही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल… Continue reading काठमाडौंका २८ सहित उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको… Continue reading नेपालमा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
भारतीय गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए
कानपुर । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले पक्राउपछि थानामा लैजाने क्रममा प्रहरीकै हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी गरेको छ । उनलाई प्रहरीले बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ गरेको थियो । मन्दिरमा इन्काउन्टर नहुने भएकाले उनी त्यहा गएको बताइएको छ । उत्तर प्रदेशमा भने… Continue reading भारतीय गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए
कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते
पोखरा । कास्कीका समेत पहिरोमा परी ४ जनाको ज्यान गएको छ । मनसुनपछि बिहीबारबाट लगातार वर्षा जारी रहेको छ । यसले देशभर पहिरो र बाढी निम्याएको छ । शुक्रबार राती अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित… Continue reading कास्की पहिरो : ४ जनाको मृत्यु, ९ घाइते
लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
लम्जुङ । नेपालमा मनसुनका कारण लगातार आएको वर्षाका कारण देशभर बाढ तथा पहिरो आउने क्रम जारी रहेको छ । यसैक्रममा लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गतराती करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक… Continue reading लम्जुङमा पहिरो : एकै घरका तीन जनाको मृत्यु
अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा… Continue reading अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी
काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन । बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए ।… Continue reading नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी
प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी
काठमाडौं । प्रधानमन्त्रीको पक्षमा भन्दै नेकपाका केही कार्यकर्ता अहिले सडक आन्दोलनमा उत्रन्छन् । त्यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साथ दिएका छन् । बुधबार प्रचण्डसँगको छलफलमा प्रधानमन्त्रीले सडक आन्दोलन नरोकिने बताएका थिए । अचम्म त प्रधानमन्त्रीले नै सडक आन्दोलनलाई समर्थन गर्दै युवालाई सडकमा आउन आह्वान गरेपछि यसले प्रधानमन्त्रीको सत्ता मोह र हठ प्रदर्शन झनै उदांगो… Continue reading प्रधानमन्त्रीको पक्षमा जारी सडक प्रदर्शनप्रति नेकपाका दोस्रो तहका नेताको असन्तुष्टी
ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने फैसला गरेको छ । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यालयले माग गरेको ट्रम्पको बिभिन्न आर्थिक कारोबारको विवरणमा माथि फैसला सुनाउँदै सर्बोच्चले उक्त आदेश जारी गरेको हो । न्यूयोर्क डिष्ट्रिक्ट एटोर्नी कार्यलयले ट्रम्पले पूँजी पलायन गरेको लगायत विषयमा अनुसन्धान सुरु गरि कागजात माग गरेको थियो… Continue reading ट्रम्पले सधैं आफ्नो वित्तिय कागजात लुकाउन नपाउने सर्बोच्चको आदेश
६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने
काठमाडौं । सरकारले ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परिक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन अनुमति प्रदान गरेको हो । एक प्रदेशमा एउटा प्रयोगशालालाई यस्तो अनुमति दिने निर्णय हो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा… Continue reading ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने